मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार २०, २०८३
Sat, Jul 04, 2026
शनिबार, असार २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
निःशुल्क आँखा तथा कान उपचारका लागि नेत्रज्योति संघ र सिबिएमबीच सम्झौता
नेपाल नेत्रज्योति संघ र सिबिएम ग्लोबलबीच आपसी सहकार्य गर्ने सम्झौता भएको छ।
मंगलबार, फागुन २, २०७९
टर्की भूकम्प: भत्किएको भवनमा फसेकी बालिकाको १९८ घन्टापछि जीवितै उद्धार
विनाशकारी भूकम्प गएको एक सातापछि दक्षिणी टर्कीमा एउटा भवनको भग्नावशेषबाट एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ।
मंगलबार, फागुन २, २०७९
स्थानीय तहदेखि ठूला अस्पतालबाट आँखा सेवा प्रदान हुने, यस्तो छ रणनीति
सरकारले आँखा स्वास्थ्य सेवालाई मूल स्वास्थ्य सेवासँग एकीकृत गर्दै सेवाको पहुँच समुदायस्तरसम्म विस्तार गर्ने भएको छ।
मंगलबार, फागुन २, २०७९
कोरोनाबाट क्यालिफोर्नियामा एक करोड बीस लाख प्रभावित
अमेरिकाको सबैभन्दा वढी जनघनत्व भएको राज्य क्यालिफोर्नियमा कोभिड–१९ बाट एक करोड २० लाख मानिस प्रभावित भएका एक प्रतिवेदनले देखाएको छ।
मंगलबार, फागुन २, २०७९
कविता: नचलेको डाक्टरको भ्यालेन्टाइन
त्यही मेरै मोटरसाइकलमा घुम्न जाउँला कतै डाक्टर बन्नुको ब्यथा म सुनाउँला त्यतै।
मंगलबार, फागुन २, २०७९
सबै सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गर्ने सरकारको तयारी
मन्त्रालयले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा अस्पतालमा सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने जनाएको छ।
मंगलबार, फागुन २, २०७९
भरतपुर अस्पतालको सेवा सुधारिँदै
भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ। पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो।
मंगलबार, फागुन २, २०७९
मिर्चैया अस्पतालमा सेवाग्राहीको चाप बढ्यो
मिर्चैया नगरपालिकाले आफ्नै स्रोतबाट श्रोत परिचालन गरी निःशुल्क र चौबीसै घण्टा सुत्केरी सेवा प्रवाह गरेराखेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा सारिका गोइतले जानकारी दिइन्।
मंगलबार, फागुन २, २०७९
फ्रिजमा राख्न नहुने ८ खानेकुरा
फ्रिजमा राख्नेबित्तिकै सबै खानेकुरा ताजा रहन्छन् भन्ने आम सोचाइ छ। अक्सर खानपिनका कुरा ताजा राख्न फ्रिजको सहारा लिइन्छ। तर, कतिपय खानेकुरा फ्रिजमा राख्दा बिग्रिने मात्रै होइन, स्वास्थ्यका लागि पनि अयोग्य हुन सक्छन्।
मंगलबार, फागुन २, २०७९
स्वास्थ्य मन्त्रालयका कर्मचारीको जिम्मेवारी हेरफेर, स्वास्थ्य समन्वय महाशाखामा यशोदा अर्याल
मन्त्री गिरीले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा यशोदा अर्याललाई ल्याउने निर्णय गरेका छन्।
सोमबार, फागुन १, २०७९
बूढानीलकण्ठ नगरपालिकाका एक सय ४६ बालबालिकामा जन्मजात मुटुरोग
बूढानीलकण्ठ नगरपालिकाका सरकारी र निजी अस्पतालका १३ हजार विद्यार्थीमा गरिएको अध्ययनले एक सय ४६ विद्यार्थीमा जन्मजात मुटु रोगसम्बन्धी समस्या देखिएको हो।
सोमबार, फागुन १, २०७९
हचुवाका भरमा गेटा मेडिकल विश्वविद्यालय निर्माणको तयारी: डा गोविन्द केसी
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले सरकारले हचुवाका भरमा गेटा मेडिकल विश्वविद्यालय बनाउने निर्णय गरेको बताएका छन्।
सोमबार, फागुन १, २०७९
गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना प्रक्रिया अगाडि बढिसक्यो: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना प्रक्रिया अगाडि बढिसकेको बताएका छन्।
सोमबार, फागुन १, २०७९
काठमाडौं आइपुग्यो ३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप
स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको बताए।
सोमबार, फागुन १, २०७९
धनकुटाको भीरगाउँमा सुरु भयो प्रसूति सेवा
भीरगाउँबासीलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउँन धनकुटा नगरपालिकाले स्वास्थ्य चौकीमा ‘वर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था मिलाएको हो।
सोमबार, फागुन १, २०७९
औषधि लिमिटेडको महाप्रवन्धकका लागि आवेदन आह्वान
नेपाल औषधि लिमिडेटको रिक्त महाप्रवन्धक पदको लागि आवेदन आह्वान गरेको छ।
सोमबार, फागुन १, २०७९
कविता: अब पालो मेरै त होइन
अस्ति भर्खरै हो कोरोनाको महामारीले सबैको दैनिकी क्वारेन्टाइनमा राख्दा सेतो कोट लगाएर ऊ त्यही डाक्टर बनेको थियो गेटपाले सबैको जिन्दगीको गरेर बेपरबाह आफ्नाको र आफ्नै ज्यानको
सोमबार, फागुन १, २०७९
टर्की भूकम्प: मृतकको संख्या ३४ हजार नाघ्यो
गत सोमबार टर्कीमा गएको भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजार भन्दा धेरैको ज्यान गएको छ।
सोमबार, फागुन १, २०७९
बालबालिकाको स्नायु प्रणाली र मांसपेशीमा असर गर्ने रोग जिबिएस के हो?
आवश्यकता अनुसार आइसीयूमा राखी उपचार गर्नु पर्ने र महँगो खालको औषधि प्रयोग र नियमित फिजियोथेरापी गर्नुपर्ने हुनसक्छ।
सोमबार, फागुन १, २०७९
स्वास्थ्य मन्त्रालयको ६ महिनाको खर्च २०.२६ प्रतिशत
चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा स्वास्थ्य मन्त्रालयले साउनदेखि पुससम्ममा कूल बजेट ६९ खर्ब ३८ करोड २ लाख विनियोजन भएकोमा १४ अर्ब ५ करोड ६७ लाख रूपैयाँ अर्थात् २०.२६ मात्रै खर्च गरेको उल्लेख गरिएको छ।
आइतबार, माघ २९, २०७९
सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालमा नयाँ कार्यसमिति
सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। डा अमिरबाबु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
आइतबार, माघ २९, २०७९
उपकरणको अभावमा डायलायसिस सेवा प्रभावित
उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ।
आइतबार, माघ २९, २०७९
जिपी कोइराला अस्पतालमा थाइराइड परीक्षण सुरु
उपचार केन्द्रमा सिएलआइए मेसिन जडान भएपश्चात् प्रयोगशाला विभागमा थाइराइड परीक्षण सुरु भएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए।
आइतबार, माघ २९, २०७९
डाक्टरसँग सहमति: ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि’ परिमार्जन हुने
सरकार ‘विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा परिमार्जन गर्न तयार भएको छ। आइतबार सरकारी वार्ता टोली र नेपाल चिकित्सक संघबीच भएको सहमतिमा यो विषय उल्लेख छ।
आइतबार, माघ २९, २०७९
गेटालाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रधानमन्त्रीको प्रस्ताव
प्रधानमन्त्री दाहालले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो शहीद दशरथचन्द राष्ट्रिय विश्वविद्यालयका रुपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने बताए।
आइतबार, माघ २९, २०७९
ओ डाक्टरसाहेब!
ओ डाक्टरसाहेब! केका लागि हो यतिबिघ्न स्वदेशप्रेम? केका लागि हो यतिबिघ्न स्नेह? केका लागि हो अहोरात्र खटनपटन? महामारीमा होमिँदा बिरामीकै आफन्तबाट कुटिन? अस्पताल प्रशासनबाटै पलपलमा लुटिन?
आइतबार, माघ २९, २०७९
सरकार र चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति भएको छ। सिंहदरबारमा भएको छलफलमा ६ बुँदे सहमति भएको हो। यो सहमतिसँगै चिकित्सक संघले अस्पताल बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।
आइतबार, माघ २९, २०७९
डाक्टर भएर नि [कविता]
डाक्टर भएर नि साइकल चढ्नी भनेर हो कि कि डाक्टर जावोलाई जे गरे नि हुन्छ भनेर हो कि हैन होला डाक्टर? यस्तो साइकल चढ्ने भनेर हो कि बजारेको लाठी टाउकोमा?
आइतबार, माघ २९, २०७९
डाक्टरमाथि आक्रमणको घटना: आयुर्वेद चिकित्सक संघको पनि विरोध
आयुर्वेद चिकित्सक संघले विज्ञप्ति जारी गर्दै डा सिंहमाथि भएको आक्रमणको भत्सर्ना गरेको छ। संघको विरोध कार्यक्रम अन्तर्गत आइतबार देशभरका आयुर्वेद चिकित्सकहरुले कालोपट्टी बाँधेर सेवा दिएका छन्।
आइतबार, माघ २९, २०७९
सिंहदरबारमा चिकित्सक र सरकारबीच वार्ता सुरु
वार्तामा सरकारी पक्षको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले गरेका भने चिकित्सक तर्फबाट चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले गरेका छन्। वार्तामा सरकारका तर्फबाट सचिव पाण्डेसहित स्वास्थ्य मन्त्रालयका सचिव र गृह मन्त्रालयका सचिव रहेका छन्।
आइतबार, माघ २९, २०७९
Previous
418
419
420
421
422
Next
सर्च गर्नुहोस्
×
Search