मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुधबार, असार १५, २०७९
Wed, Jun 29, 2022
बुधबार, असार १५, २०७९
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
सर्च नतिजा
यस्ता छन् दही-चिउराका फाइदा
दही-चिउरा खान असार १५ लाई नै कुर्नुपर्छ भन्न छैन। अरुबेला पनि दही-चिउरा खाँदा स्वास्थ्यका लागि लाभदायक हुन्छ। यो जुनसुकै उमेर समूहले पनि खान सक्छौं। जुन बेला पनि खान सकिन्छ।
१ घण्टा पहिले
न्युट्रास्युटिकल्स औषधि स्वदेशी उद्योगले उत्पादन गर्ने अनुमति दिन औषधि उत्पादक संघको माग
संघले न्युट्रास्युटिकल र फुड सप्लिमेन्टका उत्पादनहरु स्वदेशी उद्योगले उत्पादन गर्ने व्यवस्था नहुँदा अवैधरुपमा बिक्रि वितरण, प्याकिङ, लेबलिङका साथै अधिकतम बिक्रिमुल्य प्रिन्ट गरी बजारमा पठाईएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
१५ घण्टा पहिले
वीपी प्रतिष्ठानले पनि असार २० गतेबाट स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने
स्वास्थ्य उपचार सेवा दिए वापत दाबी गरे अनुसारको रकम उपलब्ध नभएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले असार २० गतेबाट बीमा कार्यक्रम स्थगित गर्ने भएको छ।
१६ घण्टा पहिले
हैजा: गर्मी र वर्षामा फैलिन सक्ने यो सरुवा रोगबाट कसरी जोगिने?
काठमाडौँ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले बागबजार र डिल्लीबजारको खानेपानी प्रदूषित भएको पाएको बताए।
१७ घण्टा पहिले
थप ४४ जनामा कोरोना संक्रमण, २२९ सक्रिय संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८५२ जनाको पीसीआर परीक्षणमा ३८ जना र ९४६ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो।
१७ घण्टा पहिले
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य दुई दिन प्रभावित हुने
सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले मंगलबार र बुधबार काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।
१७ घण्टा पहिले
अस्पतालका कर्मचारी मृत फेला
झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङ विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन्।
१९ घण्टा पहिले
२६ जना पारामेडिक्सको स्तरवृद्धि [सूचीसहित]
स्वास्थ्य सेवा विभागले २०७८ असार र पुससम्म निवेदन दर्ता भइ स्तरवृद्धि गरिएको पारामेडिक्सतर्फबाट कर्मचारीको चौथो लटको सूची सार्वजनिक गरेको छ।
१९ घण्टा पहिले
बयालपाटा अस्पतालको दिगोपनाका लागि पहल गर्छु: योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले बयालपाटा अस्पताललाई दीर्घकालिन रुपमा संचालन गर्न संघीय सरकारले पनि साथ दिनुपर्ने बताएका छन्।
१९ घण्टा पहिले
सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा श्यामबाबु यादव
सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा श्यामबाबु यादव नियुक्त भएका छन्।
२० घण्टा पहिले
बयालपाटा अस्पतालप्रति प्रदेश सरकार गम्भीर भएन: स्थानीय सरोकारवाला
बयालपाटा अस्पतालको दिगोपनाका लागि पहल गर्न परामर्श समिति गठन गरिने भएको छ। अस्पतालको दिगोपनासँगै सुदुरपश्चिम प्रदेश मातहतमा ल्याउन तथा संस्थागत विकासका लागि परामर्श समिति गठन गरिने भएको हो।
२१ घण्टा पहिले
स्वास्थ्यको १२ औँ तह बढुवाका लागि डा बराकोटी र मिश्राको नाम सिफारिस
स्वास्थ्य मन्त्रालयको बढुवा समितिले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवाको लागि १ नम्बरमा डा टंकप्रसाद बराकोटी र २ नम्बरमा डा संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो। मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो।
२१ घण्टा पहिले
पाल्पाको पूर्वखोला पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
पाल्पाको पूर्वखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल र उपप्रमुख काशिका गैरेले सोमबार गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरे।
२१ घण्टा पहिले
बाँकेमा ९५.५ प्रतिशत बालबालिकाले खोप लगाए
२२ घण्टा पहिले
स्वास्थ्य बीमा: प्रभावकारी कार्यान्वयनमा नागरिक र सरकारको उत्तिकै जिम्मेवारी
नेपालका बहुसंख्यक जनता गरिबीको रेखामुनि भएकोले रोग लागेपश्चात आर्थिक अभावमा ज्यान गुमाउनुपर्ने बाध्यतालाई निराकरण गर्न सरकारले नयाँ अवधारणाको रुपमा नेपाली जनतासामु स्वास्थ्य बीमा ल्याएको थियो। जुन नागरिकहरुको लागि निकै सहयोगी कार्यक्रम सावित भएको पाइन्छ।
मंगलबार, असार १४, २०७९
फुटपाथमा हिँडिरहेका डाक्टरमाथि ट्राफिक प्रहरीद्वारा कुटपिट, कारबाहीको माग गर्दै निवेदन
आइतबार ड्यूटी सकेर पैदल हिँडिरहेका डा कुलबहादुर घिसिङलाई ललितपुर एकान्तकुना यातायातको बाटोमा ट्राफिक प्रहरीले कुटपिट गरेको भन्दै उनका आफन्तले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएका छन्।
सोमबार, असार १३, २०७९
हैजासम्बन्धी समस्या पर्यो? ११८० मा फोन गर्नुस्
जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले सोमबारदेखि २४ घण्टा हटलाइन सञ्चालन गरेको जनाएको छ।
सोमबार, असार १३, २०७९
विश्वको सबैभन्दा ठूलो ब्याक्टेरिया भेटियो
हालै वैज्ञानिकले ब्याक्टेरियाको एउटा नयाँ प्रजाति फेला पारेको छ। यो प्रजातिको ब्याक्टेरिया हालसम्मको सबैभन्दा ठूलो ब्याक्टेरिया भएको वैज्ञानिकले बताएका छन्।
सोमबार, असार १३, २०७९
बिना अप्रेसन कसरी निकालियो पेटभित्र अड्किएको चम्चा?
हाल ती किशोरी उपचारपछि डिस्चार्ज भएकी छिन्। उनको स्वास्थ्य अवस्था सामान्य छ। यस किसिमको जटिल उपचार जीवनमा पहिलो पटक गरेको डा कुँवर सुनाउँछन्।
सोमबार, असार १३, २०७९
थप ४१ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २०० नाघे
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ जना र १ हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ जना गरी ४१ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, असार १३, २०७९
अष्ट्रेलिया जानुअघि गरिने मेडिकल चेकअपको नाममा ठगी गर्ने गिरोह सक्रिय, नर्भिकले दियो उजुरी
विभिन्न डिजीटल माध्यमको दुरुपयोग गर्दै अस्ट्रेलिया जानका लागि मेडिकल चेकजाँच छिटो गराइदिने नाममा गिरोहहरुले ठगीधन्दा चलाइरहेको खुलेको छ।
सोमबार, असार १३, २०७९
नारायणी अस्पताल: विपन्नको उपचारमा १९ लाख खर्च
चालु आवको ११ महिनामा वीरगञ्जको नारायणी अस्पतालले एक हजार ५०० गरिब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ।
सोमबार, असार १३, २०७९
गर्भ जाँच गराउँदा अण्डा उपहार
चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ। पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई अण्डा उपलब्ध गराइने भएको हो।
सोमबार, असार १३, २०७९
छोरी जन्माएर बन्ध्याकरण गर्ने दम्पतीलाई करमा छुट
‘लैङ्गिक भेदभावमुक्त व्यास नगर’ बनाउने उद्देश्यसहित छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गर्ने दम्पतीलाई सबै करमा २० प्रतिशत छुट दिने नीति नगरपालिकाले पारित गरेको हो।
सोमबार, असार १३, २०७९
उपत्यकाका चार ठाउँको पानीमा हैजाको जीवाणु
काठमाडौं उपत्यकाको चार ठाउँको पानीमा हैजाको जीवाणु भेटिएको छ। बागबजार, डिल्लीबजार, बुढानिलकण्ठ र सानेपामा धारा, इनार, ट्याङ्कर, जार र बोतलको पानीको नमुना परीक्षणमा हैजाका जीवाणु भेटिएको हो।
सोमबार, असार १३, २०७९
को हुन् स्वास्थ्यमन्त्री खापुङ र राज्यमन्त्री केसी?
राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गरेपछि नवनियुक्त मन्त्रीहरूले पदाभार सम्हालेका हुन्।
सोमबार, असार १३, २०७९
नयाँ मन्त्रीलाई मलाई जस्तो स्वास्थ्य मन्त्रालय हात्ती छामेजस्तो हुँदैनः विरोध खतिवडा
निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नयाँ मन्त्रीलाई आफूलाई जस्तो स्वास्थ्य मन्त्रालय हात्ती छामेजस्तो नहुने बताएका छन्।
सोमबार, असार १३, २०७९
मन्त्रालयबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउँछु: नवनियुक्त स्वास्थ्यमन्त्री खापुङ
नवनियुक्त स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले नागरिकलाई दिइने सेवालाई थप प्रभावकारी बनाउने बताएका छन्।
सोमबार, असार १३, २०७९
स्वास्थ्यमन्त्री खापुङको पहिलो निर्णय: ग्लोबल फण्डको कार्यक्रम सरकार आफैंले चलाउने प्रस्ताव मन्त्रिपरिषद लैजाने
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले राष्ट्रपति कार्यालय शितल निवासमा शपथ लिएलगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्। रामशाहपदस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका मन्त्री खापुङले फाइलमा हस्ताक्षर गर्दै निर्णय समेत गरेका छन्।
सोमबार, असार १३, २०७९
नवनियुक्त स्वास्थ्यमन्त्री खापुङ र राज्यमन्त्री केसीले लिए सपथ
सोमबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई सपथ खुवाएकी हुन्।
सोमबार, असार १३, २०७९
पेटमा अड्किएको चम्चा नर्भिकका चिकित्सकले बिना शल्यक्रिया निकाले
नर्भिक अस्पतालका पेटरोग विशेषज्ञ डा सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो।
सोमबार, असार १३, २०७९
नवनियुक्त स्वास्थ्यमन्त्री र राज्यमन्त्रीको शपथपछि पूर्वमन्त्री विरोधको बिदाइ
स्वास्थ्य मन्त्रालयमा नवनियुक्त मन्त्रीको स्वागत र पूर्वमन्त्री विरोध खतिवडाको बिदाइ कार्यक्रम राखिएको छ। मन्त्रालयमा मध्यान्न १२ बजे नवनियुक्त मन्त्री खापुङ र राज्यमन्त्रीको स्वागतसँगै खतिवाडाको बिदाइ कार्यक्रम राखिएको बताइएको छ।
सोमबार, असार १३, २०७९
एमबीबीएस पढ्नेलाई ताप्लेजुङको मैवाखोला गाउँपालिकाले २० लाख सहयोग गर्ने
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ। यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ।
सोमबार, असार १३, २०७९
बाँकेमा सिकलसेल एनिमियाका बिरामी बढे
खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत् सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरु भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको हो।
सोमबार, असार १३, २०७९
१२औं तह बढुवाका विषयमा विवाद, कानुनको राय लिने निर्णय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञ (१२औं तह)मा रहेको रिक्त पदमा बढुवाका लागि भएको प्रक्रियामा विवाद आएको छ। मन्त्रालयले हाल रिक्त रहेको एक जना पदका लागि बढुवाको प्रक्रिया अगाडि बढाएको थियो।
आइतबार, असार १२, २०७९
स्वास्थ्यमन्त्रीमा भवानी खापुङ, राज्यमन्त्रीमा हिराचन्द्र केसी [सूचीसहित]
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ र राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन्। राष्ट्रपति कार्यालयले नवनियुक्तको मन्त्रीहरुको नामावली प्रकाशित गरेको हो।
आइतबार, असार १२, २०७९
रगतमाथि निगरानी बढाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
जनस्वास्थ्य प्रयोगशालाले सन् २०१७ देखि विभिन्न १६ वटा अस्पतालहरुमा हेमोभिजिलेन्स कार्यक्रम लागू गरेको छ। बिरामीको सुरक्षालाई केन्द्रित गरेर यो कार्यक्रम सुरु गरिएको प्रयोगशालाकी निर्देशक डा रुना झाले बताइन्।
आइतबार, असार १२, २०७९
सिंहदरबार वैद्यखानाबाट लक्ष्यको एक तिहाइ मात्र औषधि उत्पादन
चालु आवमा ४५ हजार ८१२ किलोग्राम औषधि उत्पादनको लक्ष्य राखेकामा १४ हजार ६३८ केजी मात्र उत्पादन गर्न सकिएको उत्पादन शाखा प्रमुख डा हरिदेवप्रसाद यादवले जानकारी दिए। यो लक्ष्यको ३१.९६ प्रतिशतमात्र हो।
आइतबार, असार १२, २०७९
राजीनामाका विषयमा के भन्छन् स्वास्थ्यमन्त्री खतिवडा?
स्वास्थ्यखबरले मन्त्री खतिवडासँग राजीनामाका विषयमा जिज्ञासा राखेको छ। स्वास्थ्यखबरको जिज्ञासामा मन्त्री खतिवडाले पार्टीले आफूहरुलाई फिर्ता बोलाएर मन्त्रीमा अन्यको नाम सिफारिस गरिसकेका कारण आफूले राजीनामा दिइरहन नपर्ने बताए।
आइतबार, असार १२, २०७९
थप २९ जनामा कोरोना संक्रमण, १९२ सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको मृत्यु भएको छैन।
आइतबार, असार १२, २०७९
काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि, संक्रमितको संख्या १२ पुग्यो
दुई जनाको पाटन र एक जनाको स्टार अस्पतालमा उपचार भइरहेको महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए। थप विवरण आउन बाँकी रहेको महाशाखाले जनाएको छ।
आइतबार, असार १२, २०७९
सातै प्रदेशमा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढ्दै छ: शिक्षामन्त्री पौडेल
शिक्षामन्त्री देवेन्द्र पौडेलले मेडिकल शिक्षाका लागि धेरै विद्यार्थी विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सातै प्रदेशमा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाउन लागिएको बताएका छन्।
आइतबार, असार १२, २०७९
प्रेम आलेले बुझाए राजीनामा पत्र, स्वास्थ्यमन्त्रीसहित अरु तीन मन्त्री छलफलमा
संसदीय दलको बैठक बोलाउनुपर्ने मागबाट हस्ताक्षर फिर्ता लिएका उनले पूर्व प्रतिबद्धता अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र थमाएको उनी निकट स्रोतले जनाएको छ।
आइतबार, असार १२, २०७९
सिभिलले २२ करोडमा किनेको एउटै गुणस्तर र उही कम्पनीको एमआरआई प्रादेशिक अस्पतालले २९ करोडमा किन्दै
सरकारका दुई अस्पताल निजामती (सभिल सर्भिस अस्पताल) र सुर्खेतमा रहेको कर्णाली प्रादेशिक अस्पतालले खरिद गर्ने निर्णय गरेका एमआरई मेसिन एकै क्षमताका हुन्। दुवै अस्पतालले एउटै कम्पनीबाट उस्तै एमआरआई मेसिन खरिद गर्ने भनेर बोलपत्र स्वीकृत समेत गरेर प्रक्रिया अगाडि बढाइसकेका छन्।
आइतबार, असार १२, २०७९
गर्भपतनसम्बन्धी फैसलाको विरोधमा अमेरिकी सर्वोच्च अदालत अगाडि प्रदर्शन
र्भपतनसम्बन्धी पाँच दशक पुरानो फैसलालाई उल्ट्याउने आदेशविरूद्ध अमेरिकाको सर्वोच्च अदालतअगाडि सयौंले प्रर्दशन गरेका छन्।
आइतबार, असार १२, २०७९
ललितपुरमा आजदेखि पानीपुरी र चटपट बेच्न नपाइने
पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो।
आइतबार, असार १२, २०७९
लागूऔषध दुर्व्यसनबाट युवालाई जोगाउन सरकार प्रतिबद्ध छ: गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले लागू पदार्थको दुर्व्यसनबाट युवा पुस्ताको सुन्दर भविष्य बचाउन र नागरिकको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन।
आइतबार, असार १२, २०७९
एमबीबीएस अध्ययन गर्न १० लाख छात्रवृत्ति
सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ।
आइतबार, असार १२, २०७९
विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्यस्थिति बुझ्न प्रचण्ड अस्पतालमा, सहयोग दिलाउने आश्वासन
सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका शम्भु तामाङको स्वास्थ्यअवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ।
आइतबार, असार १२, २०७९
चिकित्सा शिक्षा: छात्रवृत्तिमा म्याचिङ हुने उम्मेदवारको पूर्व भर्नासूची प्रकाशन
चिकित्सा शिक्षा आयोगले स्नातक तह छात्रवृत्तितर्फका विद्यार्थीहरुको पूर्वभर्ना सूची प्रकाशन गरेको छ।
आइतबार, असार १२, २०७९
सिटी स्क्यान खरिदमा सेटिङ: ७ करोड बढी रकम कबोल गर्नेलाई खरिद गर्न दिने निर्णय
व्यापारीसँगको मिलेमतोमा केन्द्रका निर्देशक डा अर्जुनप्रसाद सापकोटाले सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीलाई पन्छाएर झण्डै सात करोड बढी रकम कबोल गरेको अर्को कम्पनीलाई खरिद गर्ने दिने निर्णय गराएका छन्।
आइतबार, असार १२, २०७९
गर्भपतनबारे ५० वर्ष पूरानो फैसला उल्टिएपछि अमेरिकामा तरंग: कसरी भयो यस्तो फैसला?
सर्वोच्चको यो फैसलापछि आधाभन्दा धेरै अमेरिकी राज्यले गर्भपतन कानुनलाई लिएर नयाँ प्रतिबन्ध लागू गर्न सक्नेछन्। १३ राज्यमा पहिल्यै यस्ता कानुन पारित भइसकेका छन्। ती राज्यहरूमा गर्भपतन गैरकानुनी हुने छ।
शनिबार, असार ११, २०७९
थप २७ जनामा कोरोना संक्रमण, १८८ सक्रिय संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३७ जनाको पीसीआर परीक्षणमा २३ जना र ८६५ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, असार ११, २०७९
'बच्चा भुलाउने नाममा मोबाइल/टिभी नदेखाऔँ' अभियान
चिकित्सकहरु आवद्ध रहेको रोटरी ई-क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार रुपन्देहीमा 'बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टि.भी.नदेखाऔँ' अभियान घोषणा गर्दै। तस्बिरः भरत केसी, रासस
शनिबार, असार ११, २०७९
शङ्खरापुरले ज्येष्ठ नागरिक र गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने
शङ्खरापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ४० करोड ४८ लाख २१ हजारको बजेट पारित गरेको छ।
शनिबार, असार ११, २०७९
धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने
आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले ‘स्वस्थ शहर धुलिखेलको बहार, जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य उपचार’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिने भएको हो।
शनिबार, असार ११, २०७९
चिकित्सा विषय पढ्न चाहनेलाई पौवादुङमा अध्ययन खर्च दिने
पौवादुङमा गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर विज्ञान तथा एमबिबिएस पढ्न चाहने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएको छ।
शनिबार, असार ११, २०७९
सर्वोच्चको फैसलापछि अमेरिकाका केही राज्यमा गर्भपतन सेवा बन्द
गर्भपतनको महिला अधिकार सर्वोच्च अदालतले उल्ट्याएपछि कानुनी कारबाही भोग्नुपर्ने त्रासकाबीच अल्बामा, टेक्सास र वेस्ट भर्जिनियालगायत राज्यका गर्भपतन सेवा प्रदायक संस्थाले सेवा प्रवाह बन्द गरेका हुन्।
शनिबार, असार ११, २०७९
धेरै रिस उठ्छ? यी पाँच खानेकुरा खानुस्
रिस उठेको बेला खाना खानु नराम्रो त होइन, तर तरिका नपुर्याइ खाँदा भने शरीरमा बेफाइदा पनि पुर्याउँछ। यस्ता केही खानेकुरा छन्, जुन सेवन गर्दा भने रिस नियन्त्रण गर्न समेत सहयोग पुग्छ।
शनिबार, असार ११, २०७९
डिप्रेसनको उपचार सम्भव छ: करुणा कुँवर [भिडियो]
मनोविद करुणा कुँवरसँग हामीले डिप्रेसन के हो ? किन हुन्छ र कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयमा थप कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
शनिबार, असार ११, २०७९
कुनै पनि बिरामीलाई रिफर गर्न नपरोस्: डा प्रियंका शर्मा
आगामी ६ महिनाभित्र युरोलोजी, न्यूरो सर्जरी, नेफ्रो (डायलासिससहित) यी सेवाहरु सुरु गर्ने प्रक्रियामा जानकी मेडिकल कलेज छ। सेवा विस्तारका लागि अस्पतालले हाल तीन सय शय्याको नयाँ भवन समेत बनाउँदैछ।
शनिबार, असार ११, २०७९
अनुसन्धानको दाबी: हेडफोनले विश्वभरीका मानिस बहिरोपनको शिकार भइरहेका छन्
फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल इन्स्टिच्युटको अनुसन्धानमा फ्रान्समा चारमध्ये एक व्यक्तिमा श्रवण सम्बन्धी समस्या भइरहेको पत्ता लागेको छ।
शनिबार, असार ११, २०७९
काठमाडौंमा वितरण हुने पानीको अनुगमन गरिने
शुक्रबार काठमाडौंमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा सरोकारवाला निकायहरुसँगको अन्तरक्रियामा विभिन्न आठ निर्णय गरिएको हो।
शुक्रबार, असार १०, २०७९
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
×
Search