मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २६, २०८३
Mon, Oct 12, 2026
सोमबार, असोज २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड: एआई र चिकित्सा शिक्षालाई प्राथमिकता
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न सभाले रजिस्ट्रार प्रा.डा. पन्नाबहादुर थापाले प्रस्तुत गरेको प्रस्तावित आय–व्यय विवरण स्वीकृत गरेको हो। बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट सर्वसम्मतिले पारित गरेको छ।
बुधबार, असोज १४, २०८३
विद्यालय तहको पाठ्यक्रममा मुख स्वास्थ्य समेट्न शिक्षा मन्त्रीसँग एनडीएको आग्रह
एसोसिएसनका अध्यक्ष डा. अजयकुमार साहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएको हो। भेटका क्रममा एनडीएले बालबालिकालाई सानैदेखि दाँत तथा मुखको सरसफाइ, सामान्य रोगहरू, तिनको रोकथाम र स्वस्थ जीवनशैलीबारे शिक्षित गराउनुपर्नेमा जोड दिएको छ।
बुधबार, असोज १४, २०८३
मुटुरोग भनेको के हो? यसका लक्षण, कारण र बच्ने उपायहरू
उच्च रक्तचाप (प्रेसर), मधुमेह (सुगर), रगतमा कोलेस्ट्रोलको मात्रा बढी हुनु, धूमपान तथा मद्यपानको सेवन, मोटोपना, शारीरिक व्यायामको कमी र अत्यधिक मानसिक तनावका कारण मुटुको नशा साँगुरिने वा ब्लक हुने गर्छ। समयमै उपचार नभएमा यसले हृदयघातसमेत गराउन सक्छ।
मंगलबार, असोज १३, २०८३
पिपल्स डेन्टल कलेजका फ्याकल्टीहरूको आन्दोलन स्थगित, प्रशासनसँग भयो सहमति
नेपाल चिकित्सक संघ र नेपाल डेन्टल एसोसिएसनको पहलमा अस्पताल प्रशासन र फ्याकल्टी प्रतिनिधिहरूबीच भएको संयुक्त छलफल सकारात्मक निष्कर्षमा पुगेपछि आन्दोलनका कार्यक्रमहरू स्थगित गरिएको हो।
मंगलबार, असोज १३, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
लोकसेवा आयोगले दिएको परामर्श वेवास्ता गर्दै सरकारले विधेयक संसदमा लान लागेको हो। खासगरी पेन्सन अवधि ३० वर्ष, अवकास उमेर ५५ वर्ष तथा सचिव, सहसचिव, महानिर्देशकजस्ता पदमा बाहिरबाट सोझै नियुक्ति गर्ने प्रावधानप्रति आयोगले असहमति जनाएको थियो।
मंगलबार, असोज १३, २०८३
स्वास्थ्य सेवा सुधारका लागि अमेरिकाबाट प्राप्त हुने पौने तीन अर्ब अनुदान स्वीकार गर्ने निर्णय
सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर (करिब पौने तीन अर्ब रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
मंगलबार, असोज १३, २०८३
मधेशमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न रामराजा प्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता
संसदमा ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक, २०८३’माथिको सैद्धान्तिक छलफलका क्रममा प्रतिनिधिसभामा धारणा राख्दै मन्त्री मेहताले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न स्वास्थ्य सेवा विस्तारसँगै गुणस्तरीय स्वास्थ्य शिक्षा र दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताइन्।
मंगलबार, असोज १३, २०८३
गंगालाल हृदय केन्द्रका निर्देशकलाई प्रश्न: नेपालमा मुटु प्रत्यारोपणको सम्भावना कति छ?
हीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले बिरामीको उपचारसँगै रोकथाम र आधुनिक चिकित्सा सेवा विस्तारमा कस्ता पहल गरिरहेको छ? मुटुको जटिल शल्यक्रिया, सघन उपचार कक्षको अवस्था र आगामी दिनमा नेपालमै 'मुटु प्रत्यारोपण'को तयारी कहाँ पुगेको छ?
मंगलबार, असोज १३, २०८३
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
भक्तपुरको लोकन्थली मनोहरा फाँटस्थित बीपीआई फाउन्डेसनले सञ्चालन गरेको बाल आँखा, नाक, कान, घाँटी तथा पुनर्स्थापना केन्द्रले अस्पतालको यही परम्परागत अवधारणाभन्दा केही फरक अभ्यास गरिरहेको छ। यहाँ उपचारसँगै व्यक्तिलाई स्वस्थ राख्ने र उपचारपछि स्वास्थ्यलाई सामान्य अवस्थामा फर्काउन सहयोग गर्ने उद्देश्यले जिमसहितको वेलनेस सेन्टर सञ्चालनमा छ।
मंगलबार, असोज १३, २०८३
छ महिनाको सुत्केरी बिदा मातृत्वको सम्मान र स्वस्थ मानव पुँजी निर्माणसँग जोडिएको विषय: मन्त्री मेहता
प्रतिनिधिसभामा ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक - २०८३’ माथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले मातृत्वका क्रममा महिलाले पर्याप्त आराम, स्वास्थ्य पुनर्स्थापना र नवजात शिशुको उचित हेरचाहका लागि आवश्यक समय पाउनुपर्ने बताइन्।
सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र
आवासीय चिकित्सकहरूले उठाएका मागका सम्बन्धमा कलेज व्यवस्थापन पक्षसँग छलफल गर्दा समेत कुनै सम्बोधन नगरी बेवास्ता गरिएको पत्रमा उल्लेख छ। संघले चिकित्सकहरूमाथि भइरहेको अन्याय र अत्याचार अन्त्य गरी उनीहरूका जायज मागहरू तुरुन्त सम्बोधन गरेर भयरहित वातावरणमा अध्ययन पूरा गर्ने वातावरण मिलाइदिन अनुरोध गरेको छ। साथै, कलेजले माग पूरा नगरेमा चिकित्सा शिक्षा आयोगमार्फत आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनसमेत प्रधानमन्त्रीसमक्ष आग्रह गरिएको छ।
सोमबार, असोज १२, २०८३
फार्मेसी परिषद् सदस्य नियुक्ति प्रक्रियाप्रति फार्मेसी संघको गम्भीर आपत्ति
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल फार्मेसी परिषद्को सदस्य नियुक्तिका लागि सुरु गरेको छनोट प्रक्रियामा निष्पक्षता र पारदर्शिता नदेखिएको भन्दै नेपाल फार्मेसी संघले गम्भीर आपत्ति तथा कडा विरोध जनाएको छ।
सोमबार, असोज १२, २०८३
विश्व फार्मासिस्ट दिवसमा फार्मासिस्टहरूको माग: कानुनी सुधार र व्यावसायिक मान्यता
दिवसको अवसरमा नेपाल फार्मेसी संघको समन्वयमा देशका सातै प्रदेशका करिब ४० जिल्लामा जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, रक्तदान, स्वास्थ्य सचेतना तथा पेशागत छलफललगायतका विविध कार्यक्रम आयोजना गरी विश्व फार्मासिस्ट दिवस भव्य रूपमा मनाइएको छ।
सोमबार, असोज १२, २०८३
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
मधेस प्रदेशमा प्रादेशिक सन्तुलन कायम गर्न रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्नेदेखि स्वास्थ्यकर्मीको सुरक्षा र मातृत्व अधिकार सुनिश्चित गर्ने गरी ल्याइएका यी विधेयकहरूलाई सरकारले चालु आर्थिक वर्षको प्राथमिकता सूचीमा राखेको छ।
सोमबार, असोज १२, २०८३
Beyond the Applause: Nepal’s Duty of Care
The real measure of the speech will not be how many times the video is shared, how many headlines it generates, or how warmly we remember the evening.
सोमबार, असोज १२, २०८३
नेपालमा पहिलो पटक ज्येष्ठ नागरिकको औषधि सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय भर्चुअल तालिम आयोजना हुँदै
विश्व ज्येष्ठ नागरिक दिवसको अवसर पारेर आयोजना गरिएको यो अन्तर्राष्ट्रिय भर्चुअल तालिम नेपालेस सोसाइटी अफ जेरोन्टोलोजी एन्ड जेरियाट्रिक्स, नेपाल जेरियाट्रिक सेन्टर, एसिया प्यासिफिक जेरियाट्रिक नेटवर्क, नेपालिज एसोसिएसन अफ प्यालियटिभ केयर र इक्वल एलायन्स नेपालको संयुक्त आयोजनामा हुन लागेको हो।
आइतबार, असोज ११, २०८३
इन्टरभेन्सनल कार्डियोलोजी केन्द्रित 'एससिएआई नेपाल सिम्पोजियम' सम्पन्न
एससिएआई नेपालका संयोजक प्रा. डा. अरुण मास्केको नेतृत्वमा आयोजित यस सिम्पोजियममा आधुनिक कार्डियाक क्याथेटराइजेसन ल्याबमा प्रयोग भइरहेका नवीनतम प्रविधि, जटिल कोरोनरी रोगको उपचार तथा उच्च जोखिमयुक्त पर्क्युटेनियस कोरोनरी इन्टरभेन्सनका विषयमा गहन वैज्ञानिक छलफल गरिएको थियो।
आइतबार, असोज ११, २०८३
बालबालिकामा हुने मोटोपन: कारण र रोकथाम
बालबालिकामा हुने मोटोपन रोकथामका लागि गर्भावस्थादेखि नै स्वस्थ जीवनशैली, स्तनपान, सन्तुलित आहार, परिवारको राम्रो उदाहरण, नियमित शारीरिक गतिविधि, कम स्क्रिन समय र परिवार, विद्यालय, स्वास्थ्यकर्मी तथा समुदायको संयुक्त प्रयास आवश्यक हुन्छ।
आइतबार, असोज ११, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आज कठिन दिन हुन सक्छ, तर आजको कठिनाइले भोलिको सम्भावना समाप्त गर्दैन। उपचारमा विश्वास राख्नुहोस्, आफूलाई समय दिनुहोस् र आशालाई जीवित राख्नुहोस्। हरेक दिन एउटा नयाँ अवसर हो।
आइतबार, असोज ११, २०८३
अचानक दुब्लाउनु भयो? खुसीको खबर नहुन सक्छ है!
तौल घट्नु आफैँमा एउटा रोगको नाम होइन; यो शरीरमा भइरहेको परिवर्तनको संकेत हुन सक्छ। त्यसैले ‘तौल त घटेको मात्र हो’ भनेर पन्छिनुको सट्टा तौल कहिलेदेखि र कति घट्यो, खानपान वा सक्रियतामा के परिवर्तन भयो र अन्य कुनै लक्षण छन् कि छैनन् भन्ने कुरामा ध्यान दिनु उपयोगी हुन्छ।
आइतबार, असोज ११, २०८३
नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
शनिबार, असोज १०, २०८३
६ महिने सुत्केरी बिदाको प्रस्तावलाई अनुमोदन गरी कार्यान्वयनमा ल्याउन सरोकारवालाहरूको माग
बिहीबार काठमाडौँमा आयोजित सिडआर्ट फाउन्डेसनको न्युट्रिसन फेलोसिपको एक कार्यक्रममा सरोकारवालाहरूले संसदमा छलफलका क्रममा रहेको 'सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक २०८३' लाई अनुमोदन गर्दै कार्यान्वयन गर्न माग गरेका हुन्।
शुक्रबार, असोज ९, २०८३
दुर्गममा असम्भव जस्तै मानिने चोटको बयालपाटामा सफल शल्यक्रिया
डा. निरौलाले यसअघि पनि बयालपाटा प्रादेशिक अस्पतालमा थुप्रै जटिल खालका शल्यक्रिया सम्पन्न गरिसकेका छन्। दुर्गम क्षेत्रमा असम्भवजस्तै मानिने चोटको शल्यक्रिया समेत बयालपाटा अस्पतालमा सफल हुँदै आएको छ। यसले स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालको भूमिकालाई थप महत्त्वपूर्ण बनाएको छ।
शुक्रबार, असोज ९, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
विश्व फार्मासिस्ट दिवस २०२६ को सन्देश पनि यही दिशातर्फ केन्द्रित छ, फार्मासिस्टको ज्ञान, सीप र विशेषज्ञतालाई सशक्त बनाउँदै स्वस्थ भविष्य निर्माणमा उनीहरूको भूमिका प्रभावकारी बनाउने। “स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऔँ।”
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
यस विश्व फर्मासिस्ट दिवसको अवसरमा सम्पूर्ण औषधिविज्ञहरूप्रति उहाँहरूको ज्ञान, सीप, समर्पण, करुणा र सेवाका लागि हार्दिक आभार व्यक्त गरौँ। उहाँहरूको योगदान कहिलेकाहीँ प्रत्यक्ष रूपमा देखिन नसके पनि हरेक दिन असंख्य मानिसको जीवनमा उहाँहरूको कामले महत्त्वपूर्ण प्रभाव पारिरहेको हुन्छ।
शुक्रबार, असोज ९, २०८३
भोटेकोशी बाढी पीडितको सहयोगार्थ ट्रमा सेन्टरबाट ४३ लाख ६० हजार सहयोग
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार तथा पुर्नस्थापनाका लागि ४३ लाख ६० हजार ९ सय रूपैयाँ सहयोग गरेका छन्।
शुक्रबार, असोज ९, २०८३
संग्रामपुर स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार, कारबाहीका लागि प्रहरीमा पत्र
स्वास्थ्य चौकीमा सेवा प्रवाह भइरहेका बेला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार, गालीगलौच तथा कुटपिट भएपछि स्वास्थ्य चौकी प्रशासनले दोषीहरूमाथि आवश्यक छानबिन र कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मलङ्गवा, सर्लाहीमा औपचारिक पत्र पठाएको छ।
शुक्रबार, असोज ९, २०८३
काठमाडौंमा एसियाली फ्रैल्टी तथा सार्कोपेनिया सम्मेलन हुँदै
नेपालिज सोसाइटी अफ जेरोन्टोलोजी एन्ड जेरियाट्रिक्स र नेपाल जेरियाट्रिक्स सेन्टरको आयोजनामा डा. जगदीश क्षेत्रीको नेतृत्वमा सम्मेलन हुन लागेको हो। मूल कार्यक्रमअघि डिसेम्बर ४ मा नेपाल जेरियाट्रिक्स सेन्टरमा पूर्व सम्मेलन कार्यशाला समेत आयोजना गरिनेछ।
शुक्रबार, असोज ९, २०८३
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
बिरामीको हातमा पुग्ने एउटा सानो ट्याब्लेटभित्र केवल रासायनिक तत्त्व मात्र हुँदैन। त्यसमा एउटा बिरामीको आशा, परिवारको भरोसा, स्वास्थ्यकर्मीको परिश्रम र विज्ञानप्रतिको विश्वास पनि समेटिएको हुन्छ। त्यस विश्वासलाई सुरक्षित राख्ने जिम्मेवारी फार्मासिस्टको काँधमा हुन्छ।
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
विश्व फर्मासिस्ट दिवसको अवसरमा फर्मासिस्टहरूप्रतिको सबैभन्दा अर्थपूर्ण सम्मान कुनै अर्को समारोह वा शुभकामना सन्देश होइन। उनीहरूलाई राष्ट्रको स्वास्थ्य सेवामा पूर्ण योगदान दिने अवसर, जिम्मेवारी र समर्थन प्रदान गर्नु हो।
शुक्रबार, असोज ९, २०८३
Previous
3
4
5
6
7
Next
सर्च गर्नुहोस्
×
Search