मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, माघ १७, २०८२
Sun, Feb 01, 2026
शनिबार, माघ १७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कार्यबाहक उपकुलपतिको जिम्मेवारी तोक्न र नियमावली संशोधन गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्राध्यापक समाजको माग
प्राडा कृष्ण कुमार राईको संयोजकत्वको समाजले भनेको छ, 'प्राध्यापक समाजका अनुसार वर्तमान मापदण्डअनुसार प्रतिष्ठानमै कार्यरत कुनै पनि प्राध्यापक वा सहप्राध्यापक उपकुलपति, रेक्टर, रजिस्ट्रार, डीन, निर्देशक वा सेवा आयोगजस्ता प्रमुख पदमा नियुक्त हुन सक्ने अवस्था छैन, जसले संस्थाभित्रकै जनशक्तिको अनुभव र क्षमता प्रयोग गर्न अवरोध सिर्जना गरेको छ।'
आइतबार, पुस २७, २०८२
नेपाल चिकित्सक संघ जनकपुरमा नयाँ कार्यसमिति चयन
नेपाल चिकित्सक संघ जनकपुर शाखाको नयाँ कार्यसमिति चयन भएको छ। नवगठित समितिको अध्यक्ष पदमा वरिष्ठ छालारोग विशेषज्ञ डा. रामज्ञान यादव निर्वाचित भएका छन्। कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. विजय कुमार कापर, उपाध्यक्षमा डा. निरञ्जन कुमार गोइत, महासचिवमा डा. विजय कुमार साह र कोषाध्यक्ष पदमा डा. रतीश सिंह राजपूत चयन भएका छन्।
आइतबार, पुस २७, २०८२
इन्डियन आइडल विजेता गायक प्रशान्त तामाङको निधन, हृदयाघातको आशंका
संगीत र अभिनय दुवै क्षेत्रमा प्रशान्त तामाङले उल्लेखनीय योगदान दिएका थिए। सन् २००७ मा इन्डियन आइडल सिजन–३ को उपाधि जित्दै उनले अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषीको पहिचान स्थापित गरेका थिए। त्यसपछि नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दै उनले थुप्रै फिल्ममार्फत दर्शकको मन जित्न सफल भए।
आइतबार, पुस २७, २०८२
छाला स्वास्थ्य : विज्ञापनका आधारमा कस्मेटिकको प्रयोग हुन सक्छ हानिकारक
यस्ता सामग्रीहरुले छालामा सुख्खापना, एलर्जी, पातलो बनाउने लगायतका समस्या देखिन सक्छ। कतिपय कस्मेटिकमा क्यान्सर गराउने तत्वहरु पनि मिसावट गरिएको हुन सक्छ।
आइतबार, पुस २७, २०८२
विपद्का विभिन्न घटनामा परी ९ महिनामा ४१५ जनाको मृत्यु
प्राधिकरणका अनुसार वैशाख १ देखि हालसम्म सबैभन्दा धेरै मृत्यु सर्पदंश र आगलागीका कारण भएको छ।
शनिबार, पुस २६, २०८२
कुशल फार्मेसी अभ्यास तालिम आजदेखि सुरु
कुशल फार्मेसी अभ्यास, प्रतिष्ठा बढाउने प्रयास भन्ने मर्म सहित संघले काठमाडौंमा तालिमको आयोजना गरेको हो।
शनिबार, पुस २६, २०८२
तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो
बिहान लागेको हुस्सु र कुहिरो मध्यान्नपछि क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार, पुस २६, २०८२
उमेर नपुग्दै महिनावारी
अपरिपक्व उमेर महिनावारी भएका बालिकाहरुलाई त्यसबारे सचेतना बढाउनका लागि परिवारका सदस्यहरुको भूमिका महत्वपूर्ण हुने डा अधिकारी बताउँछन्। यस्तो अवस्थामा बालिकाहरु तनावमा पनि हुन सक्ने भएकोले बुबा आमाले यसबारे बालिकाहरुलाई परामर्श दिने तथा उनीहरुको सरसफाईमा पनि विशेष ख्याल गर्नुपर्ने उनको धारणा छ।
शनिबार, पुस २६, २०८२
जाडो मौसममा हड्डीलाई बलियो र स्वस्थ कसरी राख्ने ?
जाडो मौसम आरामदायी खाना, न्यानो कपडा र बाहिरको गतिविधि कम हुने समय हो। तर यही मौसममा हड्डीको स्वास्थ्य सबैभन्दा धेरै बेवास्ता हुने गर्दछ। घाम कम लाग्ने, शारीरिक गतिविधि घट्ने र खानपानमा परिवर्तनले बालबालिका, वयस्क र वृद्धहरूको हड्डीलाई बिस्तारै कमजोर बनाउन सक्छ। जाडोमा हड्डीको स्वास्थ्य जोगाउनु जोर्नी दुखाइ, हड्डी भाँचिने समस्या र अस्टियोप्रोसिस (अस्थिक्षय) जस्ता दीर्घकालीन रोगहरूबाट बच्न अत्यन्त आवश्यक छ।
शनिबार, पुस २६, २०८२
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार, ६ सदस्यका लागि १८ को दाबी
अदालतले उम्मेदवारी दिन चाहेका सबै पक्षका उम्मेदवारलाई कायम गर्ने आदेश दिएसँगै यसअघि निर्वाचन समितिले ‘अन्तिम नामावली’ भन्दै जारी गरेको सूचना खारेज भएको छ। सो फैसलापछि निर्वाचन समितिले अदालतबाट कायम गरिएका सबै उम्मेदवारको नाम समेटेर नयाँ अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ।
शुक्रबार, पुस २५, २०८२
पृथ्वी जयन्तीका दिन भरतपुर अस्पतालको ओपिडी बन्द रहने
अस्पतालले एक सूचना जारी गर्दै पुस २७ गते परेको पृथ्वी जयन्तीका दिन प्रशासनिक तथा ओपिडी सेवाहरु बन्द रहने जनाएको हो।
शुक्रबार, पुस २५, २०८२
एनएमए निर्वाचन : 'टिम बद्री'का कर्णाली उपाध्यक्ष उम्मेदवार डा गिरीले पनि पाए अन्तरिम आदेश
डा गिरी आफूलाई अन्यायपूर्वक उम्मेदवारी दिनबाट रोकिएको भन्दै उच्च अदालत पाटन पुगेका थिए। उनले एनएमए निर्वाचन समिति र एनएमए बिरुद्ध मुद्दा दायर गरेका थिए।
शुक्रबार, पुस २५, २०८२
भरतपुर अस्पतालमा साइकाइट्रिक्स र कम्युनिटी हेल्थ नर्सिङ शिक्षकको माग
अस्पतालले एक सूचना जारी गर्दै नर्सिङ कलेजमा स्नातक तह नर्सिङमा अध्यापन गराउनका लागि नर्सिङ शिक्षकको माग गरेको हो।
शुक्रबार, पुस २५, २०८२
डा. यसोदा रिजाललाई दुई महिना निलम्बन गर्ने काउन्सिलको निर्णय, एक जना चिकित्सकलाई चेतावनी र अर्कोमाथि छानविन
नेपाल मेडिकल काउन्सिलको फुलहाउस बैठकले डा. यसोदा रिजाललाई दुई निलम्बन गर्ने निर्णय दिएको छ। त्यसैगरी अर्का एक चिकित्सकलाई चेतावनी दिने र एकजनामाथि छानविन गर्ने निर्णय पनि गरेको छ। अदालतको आदेशपछि पनि काउन्सिलले कारबाही गर्न आनाकानी गरेको विषयमा चौतर्फी दबाब परेपछि डा रिजाललाई निलम्बन गर्ने प्रस्ताव फुलहाउसमा लगिएको थियो।
शुक्रबार, पुस २५, २०८२
सुगन्धित धुवाँको खतरनाक सत्य: हुक्का, फोक्सो स्वास्थ्य र क्यान्सर
सिगरेटसँगै हुक्का युवामाझ लोकप्रिय हुनु भविष्यका लागि खतराको संकेत हो। धेरैलाई थाहा छैन, एक पटक करिब एक घण्टा लामो हुक्का सेसनले शरीरभित्र धेरै वटा सिगरेट बराबर धुवाँ पुर्याउन सक्छ। 'सुगन्धित' वा 'फ्लेभर' भएकोले जोखिम कम हुन्छ भन्ने कुनै वैज्ञानिक आधार छैन।
शुक्रबार, पुस २५, २०८२
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरले पिसाब सम्बन्धी रोगहरुको निःशुल्क उपचार गर्दै
केन्द्रले यही पुस २७ देखि २९ गतेसम्म युरोलोजिकल डिसअर्डर अर्थात् पिसाब सम्बन्धी रोगहरुको निःशुल्क उपचार गर्ने भएको हो।
शुक्रबार, पुस २५, २०८२
आयुर्वेद चिकित्सक संघको ११ औँ महाधिवेशन चैत २० गते
संघको कार्यसमितिको निर्णय अनुसार ११ औँ महाधिवेशन काठमाडौंमा चैत २० र २१ गते हुने भएको हो।
शुक्रबार, पुस २५, २०८२
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
फ्याटी लिभर कलेजो बिग्रिएको वा लिभर सिरोसिसको सुरुवाती अवस्था हो। फ्याटी लिभर कलेजोमा भएपछि यसमा नराम्रो प्रकारको चलखेलको सुरुवात हुन्छ। उक्त चलखेलले कलेजोमा फाइब्रोसिस अर्थात् कलेजो कडा हुँदै जाने गर्छ।
शुक्रबार, पुस २५, २०८२
प्रेमसागर कर्माचार्यले जाजरकोट पुगेर गरे १८५ औँ पटकको रक्तदान
कार्यक्रमका सहभागी जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीले दान धेरै प्रकारका हुने भए पनि सबैभन्दा महत्वपूर्ण दान भनेको रक्तदान भएको बताए। उनले अहिलेको समयमा जनचेतनाको कमिका कारण स्वयंसेवी रक्तदाता जुटाउन गाह्रो भइरहेको उल्लेख गरे।
बिहीबार, पुस २४, २०८२
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना, सदस्यमा को-को?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छिन्। निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि मन्त्रालयले रानालाई सो जिम्मेवारी सुम्पिएको हो। काउन्सिललाई पूर्णता दिने क्रममा उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइलाई चयन गरिएको छ। सदस्यहरूमा हिरा कुमारी निरौला, सरला केसी, संगीता श्रेष्ठ, रामानन्द चौधरी नियुक्त भएका छन्।
बिहीबार, पुस २४, २०८२
कालोमोसो दलेको घटनाका विषयमा यस्तो छ डडेल्धुरा अस्पतालका अध्यक्ष ओझाको भनाइ
बुधबार दिउँसो कार्यकक्षमै पुगेको एक समूहले उनीमाथि दुर्व्यवहार गर्दै कालोमोसो दलेको घटनापछि बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष ओझाले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
बिहीबार, पुस २४, २०८२
विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको स्टेयरिङ कमिटीमा नेपाली प्रतिनिधि जुनु चयन
श्रेष्ठ हाल 'इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस'मा 'सिनियर पोलिसी एन्ड एड्भोकेसी म्यानेजर' को रूपमा कार्यरत छिन्। विश्वव्यापी आँखा स्वास्थ्य नीति र बहुपक्षीय वकालतमा उनको लामो अनुभव रहेको छ। यसका साथै, उनी नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा समेत नीतिगत तहमा क्रियाशील छिन्।
बिहीबार, पुस २४, २०८२
कपिलवस्तुका सचिन प्रजापति र चितवनकी भावना रेग्मीले पाए एनआरएनएको एमबीबीएस छात्रवृत्ति
छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले एसिया इन्टरनेशनल युनिभर्सिटी, उज्बेकिस्तानबाट अध्ययन सम्पन्न गरेपछि नेपाल सरकारले उपलब्ध गराएमा वा तोकेको स्थानमा अनिवार्य रूपमा दुई वर्ष सेवा गर्नुपर्ने शर्त राखिएको छ।
बिहीबार, पुस २४, २०८२
ॐ हस्पिटलमा रिभर्स सोल्डर आर्थोप्लाष्टि सफलतापूर्वक सम्पन्न
झापा जिल्लाको भद्रपुर निवासी ८१ वर्षीया सावित्री श्रेष्ठलाई लडेर गम्भीर चोट लाग्दा कुमको हाड जटिल किसिमले भाँचिएको थियो। उक्त समस्याको उपचारका लागि वरिष्ठ हाडजोर्नी विशेषज्ञ तथा जोर्नी प्रत्यारोपण सर्जन प्रा.डा. नवीसमान सिंह प्रधानको नेतृत्वमा रहेको चिकित्सक टोलीले रिभर्स सोल्डर आर्थोप्लाष्टि विधिबाट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।
बिहीबार, पुस २४, २०८२
औषधि उत्पादक संघ र औषधि आयातकर्ता संघको पक्षमा फैसला
औषधि तथा बिक्री प्रतिनिधि संघले उत्पादक र आयातकर्ता संघका प्रतिनिधि तथा म्यानेजर तहका कर्मचारीहरुलाई आफ्नो क्षेत्रमा प्रवेश निषेध गरेको, प्रवेश गर्नुपरेमा पाँच दिन अगाडि लिखित जानकारी गराउनु पर्ने, उनीहरुले दिएको सिमकार्ड र टाइम कार्ड प्रयोग गर्नुपर्ने, कुनै बैठक तथा भेला गर्न नपाउने, चिकित्सकहरुलाईघ एक्लै भेट्न नपाउने लगायतका नियम लगाएको थियो।
बिहीबार, पुस २४, २०८२
बहुलाहा कुकुरले टोक्टा रौतहटमा ४२ जना घाइते
५ जना घाइतेको नारायणी अस्पताल विरगञ्जमा र अन्यको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ।
बिहीबार, पुस २४, २०८२
नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक माग
अस्पतालले प्राध्यापक, एशोसिएट प्राध्यापक, सहायक प्राध्यापक, लेक्चर सहित स्टाफ नर्स लगायतका पदहरुमा जनशक्ति माग गरेको हो।
बिहीबार, पुस २४, २०८२
सामान्य जिम वर्कआउटमा इलेक्ट्रोलाइट ड्रिंक्सको आवश्यकता किन छैन ?
पहिले यस्ता ड्रिंक्सहरु व्यावसायिक एथ्लिट्सले मात्र प्रयोग गर्थे, ताकि तातो मौसममा कडा प्रशिक्षण सहन सकून। तर अहिले यो ड्रिंक्स आम मानिसहरुमा पनि निकै लोकप्रिय बन्न पुगेको छ।
बिहीबार, पुस २४, २०८२
हप्तामा मात्र दुई घण्टा व्यायामले जीवन कसरी परिवर्तन गर्न सक्छ ?
व्यायाम मुटुका लागि राम्रो हुन्छ भन्नेमा कुनै शंका छैन। नियमित व्यायामले रक्तचाप र कोलेस्ट्रोल घटाउँछ र हृदयघात वा स्ट्रोक हुने सम्भावना न्युनिकरण गर्छ। तर कहिलेकाहीँ समय (र रुचि) निकाल्न गाह्रो हुन्छ। त्यसो भए, स्वास्थ्य लाभका लागि कम्तिमा कति व्यायाम गरे पुग्छ?
बिहीबार, पुस २४, २०८२
गर्भ संस्कार : आयुर्वेदिक तथा योगिक दृष्टिकोण
आयुर्वेद अनुसार गर्भ संस्कार स्वस्थ सन्तान जन्माउनका लागि उत्कृष्ट उपाय मानिन्छ । यसले गर्भवति महिलाले गर्भावस्थाभरि शारीरिक तथा मानसिक रुपमा सुद्घढ रहनुपर्ने कुरामा जोड दिन्छ । गर्भ संस्कारले गर्भधारणको तयारीदेखि लिएर शिशु जन्मदासम्मको सम्पुर्ण मातृ हेरचाहको पूर्ण प्रोटोकल प्रदान गर्दछ । यसले माताको स्वास्थ्य सुनिश्चित मात्र गर्दैन, आमा र शिशुबीचको आत्मीय सम्बन्ध पनि गाढा बनाउँछ ।
बिहीबार, पुस २४, २०८२
Previous
4
5
6
7
8
Next
सर्च गर्नुहोस्
×
Search