मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक ११, २०८३
Wed, Oct 28, 2026
बुधबार, कात्तिक ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
३० वर्षको उमेरदेखि अपनाउनुहोस् यी बानी, ७० वर्षपछि पनि रहनुहुनेछ स्वस्थ
यदि तपाईंले अत्यधिक मदिरा सेवन त्याग्नुभयो, उमेर बढेपछि पनि खेल्न सकिने कुनै खेल रोज्नुभयो, नियमित समयमा सुत्ने बानी बसाल्नुभयो र खाना खाने समयलाई व्यवस्थित बनाउनुभयो भने आगामी वर्षहरूमा तपाईंको मुटु, मांसपेशी, जोर्नी र मस्तिष्क स्वस्थ राख्न मद्दत पुग्न सक्छ।
बिहीबार, कात्तिक ५, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
कसिलो अँगालो, लडाइँ वा अन्य गतिविधिपछि छातीमा तीव्र दुखाइ भएमा, विशेषगरी गहिरो सास फेर्दा दुखेमा, चिकित्सकीय जाँच गराउनु उचित हुन्छ। सास फेर्न गाह्रो हुने, दुखाइ बढ्दै जाने, रगत खोक्ने वा पेट तथा काँधमा असामान्य पीडा हुने अवस्था देखिएमा तत्काल आकस्मिक उपचार लिनुपर्छ।
बुधबार, कात्तिक ४, २०८३
खसीको मासु र युरिक एसिड: जोखिम कति बढ्छ, कुन भागको मासु कसरी कम हानिकारक?
खसीको मासुमा पाइने प्युराइनले शरीरमा युरिक एसिड उत्पादन बढाउन सक्छ। वैज्ञानिक अनुसन्धानले धेरै मासु खाने र गाउट हुने जोखिमबीच सम्बन्ध देखाएका छन्। तर खसीको मासु पूर्ण रूपमा निषेध गर्नुपर्ने वा निश्चित अन्तरालमा खाँदा सबैका लागि सुरक्षित हुने एउटै नियम छैन।
मंगलबार, कात्तिक ३, २०८३
दशैंमा मासु र मदिराको रमझम, तर कब्जियत र दिसासम्बन्धी समस्याबाट कसरी बच्ने?
कोलोरेक्टल सर्जन डा. राकेश शाहका अनुसार, मासु खानु आफैँमा समस्या होइन। तर, मासुसँगै रेसायुक्त खानेकुरा कम खाने, पर्याप्त पानी नपिउने र शारीरिक गतिविधि घटाउने बानीले कब्जियतको जोखिम बढाउन सक्छ।
मंगलबार, कात्तिक ३, २०८३
सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद
प्रहरीका अनुसार ‘नेपाल–भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको ना.४ च ६०६३ नम्बरको एम्बुलेन्समा गाँजा भेटिएको हो। एम्बुलेन्सका चालक र गाँजा तस्करीमा संलग्न व्यक्ति भने फरार छन्।
सोमबार, कात्तिक २, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
डा. केसीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको पूर्वसंस्था नेपाली आर्मी मेडिकल कलेजलगायतका संस्थामा सिट वृद्धि गरिएको विषयमा पनि गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार आयोगका उपाध्यक्ष सो पदमा नियुक्त हुनुअघि नेपाली आर्मी मेडिकल कलेजका प्रिन्सिपल थिए। यसले निर्णय प्रक्रियामा स्वार्थको द्वन्द्व र पदको दुरुपयोग भएको आशंका बढाएको उनको भनाइ छ।
सोमबार, कात्तिक २, २०८३
डायबिटिजका बिरामीलाई स्वचालित रूपमा इन्सुलिनको मात्रा दिने 'पहिलो उपकरण'लाई एफडीएको अनुमति
टाइप २ मधुमेहको व्यवस्थापनमा प्रयोग हुने एआईडी प्रणालीमध्ये इन्सुलेट कम्पनीको ओम्नीपोड ५ उल्लेखनीय छ। यो छालामा टाँसिने सानो पोडका रूपमा प्रयोग गरिने ट्युबविहीन इन्सुलिन पम्प हो। यसले उपयुक्त सीजीएमसँग जोडिएर ग्लुकोजको अवस्थाअनुसार इन्सुलिन प्रवाह समायोजन गर्छ। क्लिनिकल परीक्षणमा यस प्रणालीको प्रयोगले बिरामीको तीन महिनाको औसत ग्लुकोज स्तर जनाउने एचबीए१सीमा सुधार ल्याएको देखिएको छ।
सोमबार, कात्तिक २, २०८३
रेमिट्यान्स आयो, बाबा आएनन्
बैंक खाता भरिँदै छ, अदालतका फाइल थुप्रिँदै छन्, र बीचमा एउटा बच्चा चुपचाप सुनिरहेको छ।
सोमबार, कात्तिक २, २०८३
१०३ वर्षीय डा. गौरीशंकर लाल दासको दशैंस्मृति : पहिले नेपालमा दुर्गाको मूर्तिपूजा गर्ने चलन थिएन
दाहालले डा. दासको अर्को रोचक बानीसमेत सम्झिएका छन्। उनका अनुसार डा. दास बिहान चाबहिलको तरकारी बजार पुगेर चौंसुर, पालुङ्गो, लट्टे र बेथुजस्ता साग किन्ने गर्थे। बजारमा साग कम हुने समयमा उनले धेरैजसो साग किनेर लैजाने गरेको र आफूले भने प्रायः रायोको साग मात्रै पाउने गरेको दाहालले उल्लेख गरेका छन्। उनले ठट्टा गर्दै डा. दासको दीर्घायुको रहस्य त्यही साग त होइन भन्ने आशयसमेत व्यक्त गरेका छन्।
सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्राफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते
घटनाको अनुसन्धानका लागि प्रहरीले विभिन्न टोली परिचालन गरेको छ। प्रारम्भिक अनुसन्धानका लागि फरेन्सिक टोली घटनास्थलमा पुगेको छ भने करिब १५ प्रहरी टोलीले घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी उपायुक्त गर्गले बताएका छन्।
सोमबार, कात्तिक २, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
व्यक्तिगत सावधानीसँगै फार्मासिस्टको परामर्श, स्वास्थ्य संस्थामा आवश्यक औषधिको उपलब्धता, जनचेतना र सरकारी अनुगमन पनि उत्तिकै महत्त्वपूर्ण छन्। औषधि रोगको उपचार र नियन्त्रणका लागि आवश्यक साधन हो, तर गलत प्रयोगले त्यही औषधि स्वास्थ्यका लागि हानिकारक बन्न सक्छ।
सोमबार, कात्तिक २, २०८३
भारतमा १३७ प्रकारका क्यान्सर औषधिको मूल्य ७० प्रतिशतसम्म घट्ने अपेक्षा, नेपाली बिरामीलाई पनि लाभ
नयाँ मूल्य सीमामा २० भन्दा बढी प्रकारका क्यान्सरको उपचारमा प्रयोग हुने इम्युनोथेरापी औषधि, स्तन तथा प्रोस्टेट क्यान्सरका बिरामीलाई दिइने डेनोसुम्याब, क्यान्सरका बिरामीमा न्युट्रोपेनिया रोक्न प्रयोग हुने पेगफिलग्रास्टिम र विभिन्न क्यान्सरको उपचारमा प्रयोग हुने बेभासिजुम्याब समेटिएका छन्। पेम्ब्रोलिजुम्याब, डुर्भालुम्याब र ओसिमर्टिनिबजस्ता औषधिमा पनि नयाँ मूल्य सीमा लागू हुनेछ।
आइतबार, कात्तिक १, २०८३
मान्छेले खाने बिस्कुटमा गाईवस्तुको दाना, ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध
कम्पनीले बिस्कुटमा फाइबर (रेसा) को स्रोतका रूपमा गाईवस्तुको दानाका लागि तयार पारिएको चोकर प्रयोग गरेको पाइएको छ। उक्त चोकर राखिएका जुटका बोरामा स्पष्ट रूपमा ‘गाईवस्तुको दानाका लागि’ र ‘मानव उपभोगका लागि नभएको’ लेखिएको थियो।
आइतबार, कात्तिक १, २०८३
प्लानेटरी हेल्थ रिसर्च सेन्टरकी अनुसन्धान निर्देशक मन्दिरा लामिछाने अन्तर्राष्ट्रिय विज्ञान परिषद्को फेलो निर्वाचित
आइतबार, कात्तिक १, २०८३
मानव स्वास्थ्यका १७ विश्वव्यापी खतरामा एआईको दुरुपयोग अग्रपंतिमा : द ल्यान्सेटको अध्ययन
प्रतिवेदनअनुसार एआईको दुर्भावनापूर्ण प्रयोगका कारण सन् २१०० सम्म विश्वभर करिब १० अर्ब ४० करोड स्वस्थ जीवन वर्ष गुम्न सक्ने अनुमान गरिएको छ। यो अनुमान प्राकृतिक रूपमा उत्पन्न हुने महामारी र मोटोपनाजस्ता केही अन्य जोखिमसँग तुलनीय छ। तर एआईको जोखिमबारे प्रत्यक्ष ऐतिहासिक तथ्याङ्क सीमित भएकाले यसलाई मोटोपनासम्बन्धी तथ्याङ्कसँग समान स्तरको प्रमाणमा आधारित मान्न मिल्दैन।
आइतबार, कात्तिक १, २०८३
आफ्नै टाउकोमा दोस्रोपटक कपाल प्रत्यारोपण गराए डा. रुपक घिमिरेले
डा. घिमिरेले यसअघि सन् २०१७ जनवरी २८ मा पहिलोपटक कपाल प्रत्यारोपण गराएका थिए। पहिलो प्रत्यारोपणको करिब नौ वर्षपछि उनले पुनः यो प्रक्रिया गराएका हुन्।
शनिबार, असोज ३१, २०८३
काठमाडौँ महानगरले सुरु गर्यो बाइक एम्बुलेन्स सेवा
नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले महानगरपालिकाको लगानीमा सञ्चालन हुने आकस्मिक स्वास्थ्य सेवाबाट नागरिकले जीवनरक्षा पाउन सक्ने बताए। उनले बाइक एम्बुलेन्सको प्रयोग, प्रभावकारिता र लाभसम्बन्धी विवरण तथा तथ्याङ्क संकलन गरी महानगरपालिकालाई उपलब्ध गराउने जानकारी दिए।
शनिबार, असोज ३१, २०८३
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
अंकलले आफ्नो जीवनमा धेरै पीडा सहनुभयो। उहाँको जीवनबाट सिकेका पाठलाई व्यक्तिगत, व्यावसायिक, नीतिगत र राजनीतिक तहमा उपयोग गर्दै यो देशलाई अझ मानवीय बनाउन सकियोस्। भोलिका दिनमा अरू कसैले आफ्ना प्रियजनलाई अनावश्यक पीडामा छटपटाएको हेर्न नपरोस्। कुनै परिवारले आवश्यक औषधि, सेवा र सहाराको अभावमा असहाय महसुस गर्न नपरोस्।
शनिबार, असोज ३१, २०८३
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
मन्त्रालयले दसैँ बिदामा आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन उपचार सेवाजस्ता अत्यावश्यक सेवा अवरुद्ध हुन नदिन पर्याप्त स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको व्यवस्था गर्न भनेको छ। यसका लागि आवश्यक जनशक्तिको ड्युटी रोस्टर तयार गरी सेवा प्रवाह नियमित राख्न निर्देशन दिइएको छ।
शनिबार, असोज ३१, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? मोसन सिकनेसबाट जोगिने वैज्ञानिक उपाय
मोसन सिकनेस हवाईजहाज, पानीजहाज, बस, कार वा अन्य चलायमान साधनमा यात्रा गर्दा हुन सक्छ। केही मानिसलाई सामान्य गतिमा पनि समस्या हुन्छ भने केहीलाई लामो यात्रा वा उबडखाबड बाटोमा मात्रै लक्षण देखिन्छन्। वैज्ञानिक अनुसन्धानले यसका कारण बुझ्न र लक्षण कम गर्न विभिन्न उपाय पहिचान गरेका छन्।
शनिबार, असोज ३१, २०८३
एस्कोको एसिया प्यासिफिक काउन्सिल नेपाल प्रतिनिधिमा डा. अरुण शाही मनोनित
मनोनयनपछि डा. शाहीले यसलाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा नेपाली क्यान्सर उपचार क्षेत्रकै गौरवका रूपमा लिएको बताएका छन्। उनले काउन्सिलमार्फत नेपालमा क्यान्सर उपचारको पहुँच विस्तार, अनुसन्धान, प्रविधि हस्तान्तरण र नीतिगत सुधारका लागि क्षेत्रीय विज्ञहरूसँग सहकार्य गर्ने बताएका छन्।
शनिबार, असोज ३१, २०८३
अमेरिकामा नेपाली मूलकी नर्स बेपत्ता प्रकरण पेचिलो : दुई वर्षमा पनि भेटिएन शव, अदालतमा बहश निरन्तर
सन् २०२४ अगस्ट १ मा ममता अस्पतालमा कामको पालोमा उपस्थित भइनन्। उनीसँग सम्पर्क हुन नसकेपछि अस्पतालका नर्स व्यवस्थापकले प्रहरीलाई जानकारी गराएकी थिइन्। ममता नियमित रूपमा परिवारका सदस्य र साथीहरूसँग सम्पर्कमा रहने गरेकाले उनको अचानक सम्पर्कविहीन हुनुलाई असामान्य मानिएको थियो।
शनिबार, असोज ३१, २०८३
देशभर ट्रमा र रिह्याव सेन्टर विस्तार गरिरहेका छौँ : स्वास्थ्य मन्त्री मेहता
मन्त्री मेहताका अनुसार दुर्घटनापछि घाइतेको जीवन बचाउन समयमै उद्धार, घटनास्थलमै प्राथमिक उपचार, शीघ्र अस्पताल पुर्याउने व्यवस्था र गुणस्तरीय आकस्मिक उपचार महत्त्वपूर्ण हुन्छ। गम्भीर घाइतेको उपचारमा केही मिनेटको ढिलाइले समेत जीवन र मृत्युबीचको अन्तर सिर्जना गर्न सक्ने भएकाले आकस्मिक उपचार प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने उनको भनाइ छ।
शुक्रबार, असोज ३०, २०८३
मिठाईमा प्रयोग हुने कच्चा पदार्थ र उपभोग्य मिति अनिवार्य खुलाउन निर्देशन
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार सूचना जारी गर्दै मिठाई बिक्री गर्ने व्यवसायीलाई उपभोक्ताले स्पष्ट देख्ने गरी सोकेस वा काउन्टरमा आवश्यक विवरण राख्न निर्देशन दिएको हो।
शुक्रबार, असोज ३०, २०८३
डा. ज्ञानेन्द्रबहादुर कार्की भन्छन्– निजी मेडिकल कलेजको सिट र शुल्क नबढ्नु दुर्भाग्य, यथास्थितिमा पढाउन सक्दैनौँ
उनका अनुसार, सिट र शुल्कसम्बन्धी निर्णयमा शिक्षण संस्थाको अवस्था र समस्यालाई पर्याप्त ध्यान दिइएन। निर्णय प्रक्रियामा आफूहरूको कुरा नसुनिएको भन्दै उनले प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन शाहलाई समेत वास्तविक अवस्थाबारे अँध्यारोमा राखिएको आरोप लगाए।
शुक्रबार, असोज ३०, २०८३
बीपी र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसका ३०–३० सिट थप
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिट वृद्धि भएसँगै दुवै संस्थामा एमबीबीएस अध्ययनका लागि विद्यार्थी भर्ना क्षमता बढेको छ। गत वर्ष सरकारी शिक्षण संस्थामा सिट वृद्धि नभएको अवस्थामा यस वर्ष भने सरकारी संस्थामा मात्रै सिट थप गरिएको छ।
शुक्रबार, असोज ३०, २०८३
गेटाले पायो सिट : सुदूरपश्चिममा ५० जनाले चिकित्सा पढ्न पाउने
चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ९ हजार ६९१ सिट निर्धारण गर्दा गेटा विश्वविद्यालयलाई एमबीबीएसतर्फ ५० सिट दिएको हो। यससँगै सुदूरपश्चिममै चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीको लामो समयदेखिको प्रतीक्षा पूरा हुने भएको छ।
शुक्रबार, असोज ३०, २०८३
चिकित्सा शिक्षामा ४१८ सिट थप : सरकारी बढ्यो, निजी कलेजको सिट यथावत
सिट निर्धारणका लागि देशभरका ९० शिक्षण संस्थाले स्वमूल्याङ्कन फाराम भरेर सिट माग गरेका थिए। विज्ञान तथा प्रविधिसहितको टोलीले गरेको अनुगमन प्रतिवेदनका आधारमा तीमध्ये ८४ वटा शिक्षण संस्थाको सिट निर्धारण गरिएको आयोगले जनाएको छ।
शुक्रबार, असोज ३०, २०८३
पूर्वस्वास्थ्य मन्त्री गगन थापाले नेतृत्व गरेको कांग्रेसमा ९ चिकित्सक र एक मेडिकल व्यवसायी निर्वाचित
पूर्वस्वास्थ्य मन्त्री गगन थापा सभापतिमा निर्वाचित भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नौ जना चिकित्सक र एक मेडिकल व्यवसायी केन्द्रीय कार्यसमितिमा निर्वाचित भएका छन्।
शुक्रबार, असोज ३०, २०८३
स्वास्थ्य बीमा बोर्डको परिपत्र : अनावश्यक भिटामिन डी, भिटामिन बी १२ र टीएफटी परीक्षणको दाबी अस्वीकृत
चिकित्सकीय आवश्यकतासँग मेल नखाने भिटामिन डी, भिटामिन बी १२ र थाइराइड फङ्सन टेस्ट (टीएफटी) जस्ता परीक्षण गराएको पाइएमा त्यस्ता परीक्षणको दाबी अस्वीकृत
शुक्रबार, असोज ३०, २०८३
Previous
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
×
Search