काठमाडौं- स्वास्थ्य खबर नियमित संवाद शृंखला 'पोलिसी क्लिनिक'मा यसपल्ट नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्की र उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तथा वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेना रहेका छन्।
उपभोक्ता संरक्षण ऐन २०७५ का व्यवस्था र त्यसले पारेका प्रभावका विषयमा बहश भएको छ।
हेर्नुहोस् बहश