मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख २५, २०८३
Fri, May 08, 2026
शुक्रबार, वैशाख २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मेडिकल प्रयोगशालाको अनुगमन आवश्यक
रोग समयमै पत्ता लगाउनु पनि जोखिम न्यूनिकरणको राम्रो उपाय हो । एउटा एचआइभी संक्रमित मान्छेमा लक्षणअनुसार रोग पहिचान गर्न सम्भव छैन । प्रयोगशालामा नियमित रुपमा यौनकर्मी वा उच्च जोखिमका मानिसले परीक्षण गर्नुपर्ने असल उपाय हुनसक्छ ।
आइतबार, चैत १६, २०७०
स्वास्थ्य व्यवसायी परिषद् : अव्यवस्था र मनपरीको घर
स्वास्थ्य व्यवसायसँग जोडिएका करीब दुई दर्जनभन्दा बढी विषयको जनशक्तिको गुणस्तर कायम राख्न नियमन र अनुगमनको जिम्मेवारी पाएको स्वास्थ्य व्यवसायी परिषद्को यो रवैयाका कारण स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न जनशक्ति उत्पादनको अवस्था नाजुक बन्दै गएको छ ।
शुक्रबार, चैत १४, २०७०
छालाका लागि डे–क्रिम र नाइट क्रिम
अहिलेको वातावरणको नकारात्मक असरबाट आफ्नो सुन्दरता जोगाएर राख्न अर्थात चाउरीपना हटाउन, त्यसलाई चम्किलो एवं मुलायम राख्न छालाको राम्रो स्याहार गर्नुपर्छ। यसका लागि डे एवम् नाइट क्रिमको प्रयोग गर्न सकिन्छ।
बिहीबार, चैत १३, २०७०
यी हुन् विश्वकै मोटो मानिस
न् १९६५ जुनमा मेक्सिकोको मोन्टेरेमा जन्मिएका म्यानुएलको यस्तो मोटोपनाको समस्यालाई ‘मर्विड ओवेसिटी’ भनिन्छ। उनले मेक्सिकोको टेलिभिसा टेलिभिजन नेटवर्कमार्फत् सार्वजनिक रुपमा अपिल गरेपछि विश्वको ध्यान उनीतिर खिचिएको थियो।
बिहीबार, चैत १३, २०७०
'त्रिवि शिक्षण अस्पतालमा अझैं समस्या छन्'
अस्पतालमा भएका सेवाका लागि पनि बाहिर पठाउने प्रवृत्तिलाई सबै विभागसंग सहकार्य गर्दै न्युनिकरण गरियो। सबैजसो विभागको क्षमता बिस्तार गरियो, विशेषगरी रेडियोलोजीमा त धेरै नै स्थान तथा उपकरण थप गरियो।
बुधबार, चैत १२, २०७०
पानी किन पिउने?
पानीबिना हामी जीवनको कल्पनासमेत गर्न सक्दैनौँ। मानिसको शरीरमा ६० प्रतिशत पानी हुन्छ। मानिसलाई बाँच्न पानी नभई हुन्न। पानी किन पिउने त?
बुधबार, चैत १२, २०७०
खोक्रिँदैछ शिक्षण अस्पताल
अस्पताल व्यवस्थापनमा माहिर मानिएका चिकित्सक डा भगवान कोइरालाले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेपछि राम्रा सुधारका संकेत देखिएपनि कोइरालाको बहिर्गमनपछि अस्पताल पूरानै दुर्दशामा फर्कने संकेत देख्न थालिसकिएको छ।
बुधबार, चैत १२, २०७०
हातखुट्टाको गिर्खा सार्कोमा हुनसक्छ
हाडजोर्नी, कुरकुरे हड्डी, नसा, धमनी, मांसपेसीलगायतमा हुने क्यान्सरलाई सार्कोमा भनिन्छ। यो निकै असाधारण प्रकारको क्यान्सर हो। तंथ्याकअनुसार शरीरमा हुनसक्ने सबै क्यान्सरमध्ये एक प्रतिशत क्यान्सर मात्र सार्कोमा हुन्छ।
मंगलबार, चैत ११, २०७०
कान्ति बाल अस्पतालको कन्तबिजोग
विकास समितिको बेवास्ता र निमित्त निर्देशकको अक्षमताका कारण अस्पतालको अवस्था प्राथमिक स्वास्थ्य केन्द्रभन्दा पनि नाजुक भएको छ।
मंगलबार, चैत ११, २०७०
गर्मीमा मेकअप
गर्मीमा ज्यादै पसिना आउने हुनाले मेकअप जोगाउन विषेश ध्यान दिनुपर्दछ। अत्याधिक पसिना आउँदा घरबाट चिरिच्याट परेर निस्के पनि केहीबेरमै अनुहारको रूप फेरिन सक्छ। त्यसैले गर्मी मौसममा हल्का मेकअप गरेकै राम्रो।
मंगलबार, चैत ११, २०७०
गिनीमा अनौठो भाइरसको महामारी, भकाभक मर्न थाले मान्छे
मानिसको शरीरमा आन्तरिक तथा बाह्य रुपमा रगत बग्ने, बान्ता आउने र झाडापखाला लाग्ने ‘इबोला’ नामक यो भाइरसबाट अहिलेसम्म गिनीमा ५९ जनाको मृत्यु भएको छ।
सोमबार, चैत १०, २०७०
एक्स–रे गर्दा ध्यान दिनुपर्ने ८ कुरा
एक्सरे एउटा किरण (रे) हो। जसले रोग पत्ता लगाउन सहयोग गर्ने फाइदाँसगै शरीरमा केही मात्रामा असर पनि गर्छ। यो किरणमा एउटा मेसिनमा हाई–भोल्टेज करेन्ट सप्लाई गरेपछि एक्स–रे मेसिनको ट्यूबमा रहेको क्याथोड तात्छ।
शनिबार, चैत ८, २०७०
मिर्गौला प्रत्यारोपणकी ‘नायक’
पहिले सबैका आँखामा आँशु मात्रै थियो । अहिले केहीका आँखामा खुसी पनि थपिएको छ । दिब्या भन्छिन्, ‘नेपालका धेरै पक्षको प्रयासले मात्रै खुसी देख्न सकिने आँखाहरू बढाउँदै लैजान सकिन्छ ।’
शनिबार, चैत ८, २०७०
कुरुवा घरले क्यान्सरका बिरामीलाई राहत
अस्पतालले क्षमताअनुसार बिभिन्न मुल्यमा घर भाडामा दिँदै आएको छ। कुरुवा घर ५४ जना बस्नसक्ने क्षमताको रहेको छ। उक्त कुरुवा घरमा दैनिक ३०० पर्ने १८ वटा कोठा रहेका छन्।
सोमबार, चैत ३, २०७०
पोलियोमुक्त नहुदै नेपाललाई प्रमाणपत्र दिने तयारी
नेपालमा ३ वर्ष यता पोलियो रोग पुष्टि नभएको भन्दै प्रमाणपत्र दिन लागेको हो। तर विभिन्न संघसंस्थाको रिपोर्टले नेपालमा अझै १३ प्रतिशत भन्दा बढि मानिसमा पोलियो रोगको संक्रमण रहेको देखाएको छ।
सोमबार, चैत ३, २०७०
सावधान मोबाइल फोनबाट
आइतबार, चैत २, २०७०
दाँत बचाउन गिजा स्वस्थ राखौं
मुख तथा दाँतको समस्या महिला, पुरुष, बृद्ध र बच्चा जो सुकै र जुनसुकै उमेरका व्यक्तिमा पनि देखिन सक्छ। मुख तथा दन्त चिकित्साशास्त्र अन्तरगत देखिने समस्यामध्ये गिजासम्बन्धी समस्या पनि एक हो।
शुक्रबार, फागुन ३०, २०७०
बिर्सने रोग
किन यस्तो रोग लाग्छ भन्नेबारे विभिन्न अध्ययन, अनुसन्धान भएका छन। मष्तिस्कका स्नायुकोषहरु मर्दै जाने र मष्तिस्कमा भएका केहि रसहरु उत्पन्न गर्ने स्नायुकोषहरु पनि हराउदै जाने गरेको पाइएको छ।
बिहीबार, फागुन २९, २०७०
‘रक्सी झन् ठूलो ड्रग्स’
ड्रग्सले रगत, फोक्सो र कलेजोसम्बन्धी रोग, दुर्घटना र अपराधमा पुर्याउँन सक्छ । ड्रग्स सेवनकर्ताको शरीर रक्सी सेवनकर्ताको जस्तो जरजर अवस्थामा पुग्न पाउँदैन किनकी लुकेर सेवन गर्ने हुँदा साधारणतया दश वर्ष भित्र सेवनकर्ताको मृत्यु भइसकेको हुन्छ ।
बुधबार, फागुन २८, २०७०
बोसो निकालेर शरीर सुन्दर बनाउन लिपोसक्सन
लिपोसक्सन भनेको अस्वभाविक रुपले जमेको बोसो (फ्याट) लाई शल्यक्रियाको माध्यमबाट निकाल्ने वा अरु ठाँउमा राख्ने काम हो। यसलाई अर्को भाषामा बडि कन्टोरीङ्ग पनि भनिन्छ।
बुधबार, फागुन २८, २०७०
मधुमेह र मृगौला रोग
मधुमेहका रोगीले मृगौला रोगबाट बच्न विशेष ध्यान दिनुपर्छ। जस्तै मधुमेह नियन्त्रणको लागि आफ्नो आहारव्यहार, व्यायाम, तौल, उच्च रक्तचाप, कोलेस्टेरोलका साथसाथै सुगरलाई पनि नियन्त्रणमा राख्नु पर्छ। के गर्दा मधुमेह नियन्त्रणमा आउछ, त्यो सबै उपाय अपनाउनु पर्छ।
मंगलबार, फागुन २७, २०७०
युरिक एसिड : कारण र परिणाम
पिसावबाट बढी मात्रामा युरिक एसिड निकाल्न सहयोग पु¥याउने औषधिहरुको प्रयोग प्राय जसो ती बिरामीहरुमा गर्न मिल्दछ जसको क्रेअटेनिन निखार्ने क्षमता ६० मिलिलिटर प्रतिमिनेट भन्दा कम छ, तर ती बिरामीहरुको कहिले पनि मृगौलाको पत्थरी नभएको हुनु पर्दछ ।
आइतबार, फागुन २५, २०७०
सेक्स पावर बढाउन अनारको जुस
निक एक गिलास अनारको जुस पिउन दिए, जसबाट उनीहरुको टेस्टोस्टेरोन हर्मोनको स्तर बढ्यो। यो हर्मोनले पुरुष तथा महिला दुवैलाई सेक्सको इच्छा बढाउछ। यो अध्ययन २१ देखि ६४ वर्षसम्मका महिला तथा पुरुषमा गरिएको थियो।
शनिबार, फागुन २४, २०७०
गर्भमै शिशुको मृत्युका कारण
काध घण्टामै जन्मिएको उक्त मृत शिशुको छाला ठाउँ ठाउँमा ताछिएको जस्तो देखिन्थ्यो। यसबाट उक्त शिशुको मृत्यु भएको २४ घण्टा भन्दा बढी भएको प्रमाणित हुन्थ्यो। पछि विरामीको आफन्तले केही भन्ने ठाउँ रहेन।
शनिबार, फागुन २४, २०७०
औषधिका ‘प्रभु’
१५ वर्ष अगाडि बैद्यले पटनामा क्यान्सरको औषधि किन्न गएका एक जना नेपाली बिरामी भेटे । त्यसबेलासम्म नेपालमा क्यान्सरको औषधि खासै पाइन्नथ्यो । औषधि किन्न सबै भारत जान्थे । पटनाको पसलेले पनि उनलाई नेपालबाट थुप्रै बिरामी क्यान्सरको औषधि लिन आउने गरेको सुनाए । त्यसपछि उनले नेपालमा क्यान्सरको औषधि आयत थाले ।
शनिबार, फागुन २४, २०७०
जनताका पारिवारिक डाक्टर
संघको अध्यक्ष हँुदा पनि उनले नेपालका चिकित्सक र स्वास्थ्य संस्थामाथि भएका थुप्रै आक्रमणको घटनाविरूद्ध राज्य र गैरराज्य पक्षसँग शसक्त प्रतिपाद गरे ।
शनिबार, फागुन २४, २०७०
दही–मोही महिमा
दही र मोही कत्तिको खानुहुन्छ, कुन्नि ? मोहीले शरीरमा हुने विभिन्न विषालु तत्वलाई निकालेर मानिसलाई स्वस्थ बनाउन ठूलो भूमिका खेल्छ। आयुर्वेदको एउटा ग्रन्थमा लेखिएको छ, ‘नियमित मोही सेवन गर्ने व्यक्ति रोगी हुँदैन।’
मंगलबार, फागुन २०, २०७०
ब्रेन हेमरेजको बढ्दो दर
ब्रेन हेमरेज हुँदा ५० प्रतिशत मानिसको मृत्यु तुरून्तै हुन्छ भने ५० प्रतिशत अस्पताल आइपुग्छन् र अस्पताल आइपुगेका मध्ये ५० प्रतिशतलाई बचाउँन सकिन्छ। यो संख्या कूल ब्रेन हेमरेज हुने सख्याको २५ प्रतिशत हो।
आइतबार, फागुन १८, २०७०
वीर अस्पताल इमर्जेन्सी १२ घण्टासम्म डाक्टरविहीन
ड्युटीमा रहेका डाक्टर र अस्पताल प्रशासनको लापरवाहीका कारण आकस्मिक कक्ष शनिबार राति नौबजेदेखि आइतबार बिहान ९ बजेसम्म डाक्टरविहीन बनेको हो।
आइतबार, फागुन १८, २०७०
‘महंगो छैन अस्पताल फोहोर व्यवस्थापन’
पहिलो कुरा त अस्पतालले सरकारी नियमको पूर्ण पालना गर्नुपर्छ। नियमअनुसार र वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्ने भनेको अस्पतालवाट निस्कने फोहोरलाई छुट्ट्याएर जोखिममुक्त बनाउने हो।
आइतबार, फागुन १८, २०७०
Previous
1367
1368
1369
1370
1371
Next
सर्च गर्नुहोस्
×
Search