मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, वैशाख २५, २०८३
Fri, May 08, 2026
शुक्रबार, वैशाख २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
यौन उपचारका नाममा कालो धन्दा
लिङ्ग उत्तेजना, शीघ्रपतन, यौन अरूची, यौनाङ्ग चिलाउने जस्ता कुनै पनि समस्या छन् भने उपचारका लागि सम्पर्क भन्दै रेडियोमा बज्ने वा पत्रपत्रिकामा देखिने विज्ञापन सुनेर वा पढेर राहत महसुस गर्नुहोला। तर, यस्ता समस्याको उपचार भनेर विज्ञापन गर्ने संस्थाहरूले बेच्ने औषधिले राहत हैन थप आहात दिइरहेका छन्।
आइतबार, फागुन १८, २०७०
औषधि कम्पनीसँग बार्गेनिङ गर्छन् डाक्टरहरु
वार्षिक बोनस पाउँने भएपछि चिकित्सक गुणस्तरीय औषधि लेख्नुको साटो पैसा बढी दिने कम्पनीको औषधि लेख्छन्। औषधि कम्पनी पनि छोटो बाटो रोज्न यस्ता कुरालाई प्रश्रय दिने गरेको जानकारहरु बताउँछन्।
शनिबार, फागुन १७, २०७०
खुल्दै छन् एचआइभी सङ्क्रमित
अहिले कुल ५०० सङ्क्रमितले एआरटी सेवा लिइरहेका छन्। चितवनमा भरतपुर अस्पतालमा मात्रै एआरटी सेवा उपलब्ध रहेको छ। चितवनमा यो वर्ष छ जना सङ्क्रमितले ज्यान गुमाएको तथ्याङ्क छ।
शुक्रबार, फागुन १६, २०७०
सुरक्षित गर्भपतन सेवासम्बन्धी तालिम
आइपास नेपाल, सुरक्षित मातृत्व सञ्जाल महासङ्घ तथा विकास नेपाल वीरगन्जको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साद्वारा आयोजित उक्त दुईदिने अभिमुखीकरण तालिममा जिल्लास्थित महिला तथा बालबालिका, कर्मचारी, सामाजिक परिचालिका र समुदायमा कार्यरत गरी ३२ जना महिलाको सहभागिता थियो।
शुक्रबार, फागुन १६, २०७०
आयुर्वेदिक औषधालयबाट एलोपेथी सेवा
अस्पतालले सामान्य शल्यक्रिया पनि शुरुवात गरेको छ। घाउको ड्रेसिङ, स्ट्रेचिङका साथै सामान्य शल्यक्रियाको कार्य अहिले औषधालयबाटै हुने गरेको अस्पतालका चिकित्सक डा अर्जुन उपाध्यायले बताए।
शुक्रबार, फागुन १६, २०७०
मेडिकल कलेज सञ्चालकलाई मुख्य सचिवको चेतावनी
मुख्य सचिव लिलामणि पौड्यालले डन र माफियाले उठाएको पैसाले मान्छे किनेर मेडिकल कलेजलाई ठुला व्यापारको अखडा नबनाउन चेतावनी दिएका छन्।
बिहीबार, फागुन १५, २०७०
पिनासका लागि प्राकृतिक उपचार पद्दति लाभदायक छ भन्ने सुनेको छु, के यो सही हो?
पिनासका लागि प्राकृतिक चिकित्सा पद्दति भरपर्दो मानिन्छ। यसमा औषधिको प्रयोग विना नै उपचार गरिन्छ। पिनास भएको लामो समय भएमा धेरै समय लाग्छ भने लामो समय भएको छैन भने यसको छिटो समाधान गर्न सकिन्छ।
बुधबार, फागुन १४, २०७०
पेट दुख्ने र खाना खाँदा बान्तासमेत हुने गरेको छ, यस्तो किन भएको होला?
लामो समयसम्म पेट खाली राख्दा ग्यास्ट्रिक रसहरुले ग्यास्ट्रिक बनाउन सक्छन्। जसका कारण यस्तो अवस्थामा पेप्टिक अल्सर हुनसक्छ।
बुधबार, फागुन १४, २०७०
उपचार गर्दै, हाँस्दै–हँसाउँदै
आफ्नो मात्रै स्वास्थ्यको ख्याल गर्ने मान्छेभित्र पर्दैनन् उनी। दर्जनौँ टेलिफिल्म र विज्ञापन मार्फत सर्वसाधारणलाई स्वास्थ्यबारे जनचेतना प्रदान गरेका छन्। सर्वसधारणलाई खानेपानी, सरसफाइ, पैष्टिक आहार र रोगले आक्रमण गरेपछि अस्पताल गइहाल्न ‘कन्भिन्स’ गरेका छन्।
बुधबार, फागुन १४, २०७०
रोगलाई नो चान्स
आमा ल्याब असिस्टेन्ट र दिदी डाक्टर भएकाले उनको स्वास्थ्यको राम्रै ख्याल भयो। कहिल्यै जङ्कफुड खान पाइनन्, चिल्लोपिरो र मासु पनि ठिक्क मात्रै।
मंगलबार, फागुन १३, २०७०
स्थलगत रिपोर्टः अस्पताल र स्वास्थ्य चौकी अझै पालमा, मन्त्रालयको जानकारी झूटो
स्वास्थ्य खबरपत्रिकाको टिम जिल्लाको स्थलगत अध्ययनका लागि रसुवा र नुवाकोट पुगेको थियो। अध्ययनका क्रममा मन्त्रालयले सार्वजनिक गरेको अवस्था र जिल्लाका वास्तविकतामा आकाश जमिनको फरक पाइयो। न त स्वास्थ्य संस्था प्रिफ्याबमा थिए, न त पक्की भवनमै।
सोमबार, फागुन १२, २०७०
ऐया! पेट दुख्यो
कसैको बाहिरबाट पायल्स देखिए पनि भित्र कोलोन क्यान्सर हुने गरेको छ। कसैको मलद्धारनिर पायल्स त देखिन्छ तर भित्र अर्काै घाउ बनिसकेको हुन्छ। त्यसैले पायल्सको मात्रै उपचार गरेर हुँदैन। यस्तो अवस्थामा अरू पनि केही छ कि भनेर हेर्नुपर्छ।
शनिबार, फागुन १०, २०७०
हटाउन सकिन्छ अनुहारको चाया पोतो
निकै सुन्दर अनुहार भएका मानिसलाई पनि कतिपय अवस्थामा चायापोतोको समस्याले निकै नै सताउँछ। मानिस यसको उपचारका लागि घरेलु जडीबुटीदेखि बजारमा चलेका अनेकौँ क्रिमको पछाडि दौडन्छन्। अनुहारमा चायापोतो आउनुका विशेष गरि तीन चार कारण छन्।
शनिबार, फागुन १०, २०७०
यस्तो थियो प्रसुतिगृहको संक्रमण काण्ड
प्रसूतीगृहको व्यवस्थापन पक्षले यसलाई सामान्य समस्या मानेर अपरेशन थिएटरमा एकाएक संक्रमण भएको भनी भदौ ३० देखि असोज १ गतेसम्म तीन दिनका लागि थिएटर बन्द गर्ने निर्णय गर्यो। रातारात वैठक गरेर ‘थप अनुसन्धान गर्ने’ निर्णय गरेको बिवरण पनि सार्वजनिक गरियो।
शनिबार, फागुन १०, २०७०
ग्यारेन्टीकासाथ उपचार : विज्ञापनीक भ्रम कि वास्तविकता?
तराई भेगका मानिसहरु भने भारतका सिमानामा शहरहरुमा गएर ‘तथाकथित उपचार’ गराउँछन् र धेरै पछि ठगिइएको थाहा पाउँछन् । र उनीहरु ठगिए पछि केही पनि बोल्दैनन् र अरु पनि त्यसै गरी ती ठरिरहेका हुन्छन् ।
शुक्रबार, फागुन ९, २०७०
औषधि बन्न सक्छन् मिडियाका खबर
जनस्वास्थ्य प्रवद्र्धनमा मिडियाले महत्वपूर्ण भूमिका खेल्न सक्छन्। खासगरी, कसरी स्वस्थ रहने भन्नेबारेमा सही सूचना दिएर मिडियाले स्वास्थ्यको स्तर माथि उकास्न सक्छन्। मिडियाले स्वास्थ्यकर्मीका क्रियाकलाप र सन्देशहरू जनतासम्म पुर्याएर उनीहरूबीच पुलको काम गर्न सक्छन्।
शुक्रबार, फागुन ९, २०७०
स्वस्थ छैन शहर
तनावपूर्ण जीवनशैली, अधिक व्यस्तता, पैदल भन्दा सवारी साधनको प्रयोग, जंकफुडको उपयोग, रेष्टुरेन्टमा खाने संस्कृतिसँगै, धूमपान, अत्यधिक नून, चिल्लो र मासुजन्य पदार्थको सेवनले शहरवासीलाई रोगी बनाउँदै लगेको छ।
बिहीबार, फागुन ८, २०७०
हेल्थ कन्सियस भिसा गर्ल
हेल्थ कन्सियस भएकै कारण उनले चिल्लो बारेकी छिन्। गुलियो स्वभावैले मन पर्दैन रे। उनी आफूलाई राम्री हुन केही गर्नु परेको छैन भन्छिन्। फिल्म क्षेत्रमा लागेका अधिकांश नायिकाको ध्यान फिजिकल फिटनेस र डाइटिङमा हुन्छ।
बिहीबार, फागुन ८, २०७०
अल्ट्रासाउण्ड गर्दै हुनुहुन्छ?
शरीरको भित्री भागको स्क्यानिङकालागि यसमा बिशेष प्रकारको ध्वनिको प्रयोग गरिएको हुन्छ, जसलाई मानिसले सुन्न सक्दैन। यसलाई भिडियो एक्सरे पनि भनिन्छ।
बुधबार, फागुन ७, २०७०
नर्सिङ शिक्षाका लागि ‘बेकार बैङ्गलोर’
हजारौं विद्यार्थी पुग्ने कलेजका अवस्थाबारे स्थलगत समाचार संकलनका लागि स्वास्थ्य खबरपत्रिकाको टोली बैङ्गलोर पुग्दा विद्यार्थीका सपनामाथि खेलबाड गर्दै कलेज र कन्सल्टेन्सीवालाहरूको ठगी रहस्य खुलेको हो।
आइतबार, फागुन ४, २०७०
मेडिकल काउन्सिल, मेडिकल कलेज र विश्वविद्यालयमा ‘माल प्राक्टिस’
कलेज सञ्चालन अनुमतिदेखि सिट निर्धारण गर्ने हरेक प्रक्रियामा काउन्सिलको मापदण्डहरू पालना नगर्दा चिकित्साशास्त्र अध्ययनको गुणस्तर खस्किएको तथा यो प्रक्रियामा ठूलो आर्थिक चलखेलसमेत हुने गरेको तथ्य बाहिर आएको हो।
शुक्रबार, फागुन २, २०७०
यस्तो छ कागती महिमा
कागती बहुउपयोगी र गुणकारी फल हो। कागतीमा रोगको संक्रमणबिरुद्ध लड्न सक्ने गुण हुन्छ। यसले सेता मान्छेमा रक्तकोष उत्पादन गर्न मद्दत गर्छ र रगतलाइ संक्रमण हुनबाट पनि बचाउँछ।
शुक्रबार, फागुन २, २०७०
फिटको रहस्य
‘सकारात्मक सोच, जिम र डान्सजस्ता व्यायाम नियमित गर्ने, चिल्लोपिरो खानाको लोभ नगर्ने, नियमित चेकजाँच गर्ने हो भने धेरै रोगको बाटो छेकिन्छ।’
शुक्रबार, फागुन २, २०७०
मोटा मानिसको देश
मानिसको ज्यानले उनीहरु बस्ने देशको आर्थिक हैसियतको प्रतिनिधित्व गर्दोरहेछ। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको एक सूचीअनुसार सबैभन्दा मोटा पनि विकसित देशको नागरिक रहेको पाइएको छ।
बुधबार, माघ २९, २०७०
स्वास्थ्य शिक्षाका निडर यात्री
म गाडीमा बसेर सुडोकु खेल्न मस्त थिएँ । अचानक गोली चल्यो । गाडीको देब्रेतिर सिसा फुट्यो । मलाई कुममा गोली लागिसकेको रहेछ ।
आइतबार, माघ १९, २०७०
यौन विकृतिको रुप
केटा वा केटीमा स्वाभाविक यौन क्रियाकलापमा असन्तुलन हुनु र मनोवैज्ञानिक रुपमा उथलपुथल हुनुलाई मानसिक यौन विकृति भनिन्छ। समाजमा मानसिक यौन विकृतिबाट सताइएका धेरै व्यक्ति हुन्छन्।
शनिबार, माघ १८, २०७०
आँखा चिलाउँछ, बिहान उठ्दा चिप्राले आँखै टालिन्छ, किन यस्तो भएको होला?
शनिबार, माघ ११, २०७०
बहुगुणकारी तुलसी
आइतबार, पुस २८, २०७०
निःशुल्क औषधि: न उपलब्ध, न गुणस्तरीय
सबैलाई निःशुल्क कार्यक्रम भन्नुभन्दा तिर्न नसक्ने व्यक्ति, परिवार तथा समुदायका लागि पूर्ण सेवा दिन सक्ने प्रावधान राखी कार्यक्रमको दिगोपनाका लागि समुदायद्वारा सञ्चालित सामुदायिक ड्रग्स कार्यक्रम (सिडिपी) सँग यसलाई आबद्ध गरी सञ्चालन गर्नु उपयुक्त हुने उनको सुझाव छ ।
आइतबार, पुस २१, २०७०
चिसोमा सुन्तलाको महत्व
कतिपय मानिसमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ।
शनिबार, पुस १३, २०७०
Previous
1368
1369
1370
1371
Next
सर्च गर्नुहोस्
×
Search