काठमाडौं– डा भोला रिजालले नर्सका विषयमा गीत लेखेका छन् । ५६ औं 4 दिवसको अवसर पारेर रिजालले ‘धन्य धन्य’ नामक गीत युट्युबमा सार्वजनिक गरेका छन्। डा रिजालले लेखेको गीतमा मनोहर सुनामले संगित भरेका छन् । गीतमा प्रकाश श्रेष्ठ र संगिता रानाको स्वर छ ।
सुन्नुहोस् गीत
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।