मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन २६, २०८३
Tue, Aug 11, 2026
मंगलबार, साउन २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भक्तपुरको सिद्बि स्मृति अस्पताल डुबानमा, बच्चासहित सुत्केरीको उद्धार
शनिबार, असोज १२, २०८१
अविरल वर्षाः ३० जनाको मृत्यु, ११ जना बेपत्ता
सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २१ जना तथा उपत्यका बाहिर नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् ।
शनिबार, असोज १२, २०८१
सर्जन डा स्वेता जयसवालको मृत्यु
डा जयसवाल बी एन्ड बी अस्पतालमा कार्यरत थिइन् । उनी प्लास्टिक एन्ड रिकन्ट्रक्सन माइक्रो सर्जन रुपमा कार्यरत थिइन् ।
शनिबार, असोज १२, २०८१
भक्तपुरमा पहिरोले टहरो पुरिंदा गर्भवतीसहित तीन जनाको मृत्यु
शनिबार, असोज १२, २०८१
मेडिसिटी अस्पतालमा बाढी, बिरामीलाई अन्य अस्पतालमा स्थान्तरण
मेडिसिटीको इमरजेन्सी, प्रयोगशाला, रेडियोलोजी विभाग लगायत भुइँतल्लामा रहेकोमा पानी पसेको छ। बिरामीलाई बिहानैदेखि एम्बुलेन्स प्रयोग गरेर अन्यत्र सारिएको अस्पतालस्रोतले जनाएको छ ।
शनिबार, असोज १२, २०८१
बाढी-पहिरोमा परी अहिलेसम्म ४२ बेपत्ता, काठमाडौंमा मात्रै ९ को मृत्यु
शनिबार, असोज १२, २०८१
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा बाढी, करोडौंको क्षति
केन्द्रको अगाडि पार्किङमा रहेका गाडी डुबेका छन्। भुइँतल्लामा स्टोर गरिएका उपकरणहरु डुबेका छन्। डा श्रेष्ठका अनुसार पाँचवटा एक्स रे मेसिन र धेरैवटा मोनिटर डुबेर बिग्रिएका छन् । अन्य क्षतिका विषयमा जानकारी लिने क्रम जारी छ।
शनिबार, असोज १२, २०८१
प्रधानमन्त्रीको उपस्थितिमा कर्णाली प्रतिष्ठानको अमेरिकामा सम्झौता, मातृ–शिशु स्वास्थ्यमा सहकार्य
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकाको वान हार्ट वर्ल्डवाइडबीच मातृ–शिशु स्वास्थ्यमा सहकार्य गर्ने विषयमा सहमति भएको छ।
शनिबार, असोज १२, २०८१
किस्ट अस्पतालनमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो
लगातारको वर्षासँगै स्थानीय खोला एवं नदी किरारका घरहरूमा पानी पसेको प्रहरीले जनाएको छ । प्रहरीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित रहन आग्रह गरेको छ।
शनिबार, असोज १२, २०८१
डेंगु नियन्त्रण नीति निर्माण गर्न डा शेरबहादुर पुनको संयोजकत्वमा कार्यदल
देशैभर अस्पतालमा डेंगुका बिरामी बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले रोकथाम तथा नियन्त्रणका लागि तदारुकता देखाएका छन्। उनकै निर्देशनमा गठित कार्यदललाई १५ दिनभित्र विज्ञसँग सुझाव लिएर मन्त्रालयलाई प्रतिवेदन दिन भनिएको छ।
शनिबार, असोज १२, २०८१
देशभर अतिभारी वर्षा, अधिकांश नदीमा जलसतह खतराको स्तरभन्दा माथि
अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ ।
शनिबार, असोज १२, २०८१
आईओएमको डीनका लागि पाँच जना सर्ट लिस्टमा
समितिले प्राडा अभिमन्यू झा, प्राडा उत्तमकुष्ण श्रेष्ठ, प्राडा दिव्या सिंह शाह, प्राडा मोहनराज शर्मा र प्राडा सुधा बस्नेतलाई सर्ट लिस्टमा राखेको हो।
शनिबार, असोज १२, २०८१
स्वस्थ जीवनका लागि आयुर्वेदिक चिकित्सा
पानी पिउँदा आफ्नो शरीरको तापक्रम अनुकूलको मनतातो पानी पिउने गरौँ। किनभने, हाम्रो पेटमा पहिलो काम भनेको हामीले त्यहाँ पठाएको अर्थात् निलेको वस्तुको तापक्रम मिलाउने हुन्छ। त्यही भएर हामीले मुख पोल्ने दूध, चिया आदिले पेट पोल्न पाउँदैन। चिस्यान यन्त्र - फ्रिजको चिसो पानी पियौँ भने यात पानीलाई तताउनु पर्यो, जसका लागि इन्धन खर्चिनु पर्ने भयो नत्र पेटै चिस्याउनु पर्यो। त्यसो भयो भने पेट हुँदै हाम्रा सबै अङ्गहरू चिसा हुँदै जाने भए।
शनिबार, असोज १२, २०८१
नेपाली औषधि उद्योग: अस्वस्थ प्रतिस्पर्धा कि अस्तित्वको लागि संघर्ष
३ करोड जनसंख्या भएको मुलुकमा २०००० भन्दा बढी ब्राण्ड हुनु पनि यो मुलुकको निमित्त अनावश्यक देखिन्छ। विषयले अन्य अर्थ नलगाएमा, आज हाम्रो मुलुकभित्र बढदै गइरहेको औषधिको म्याद समाप्तिको परिमाणमा बढोतरीले आर्थिक घाटालाई पनि त बढाइरहेको छ। करोडौ लगानीबाट सुरु भएका कतिपय उधोगहरु आजको अवस्थासम्म आइपुग्दा बन्दप्राय अवस्थामा पुग्नु पछाडि यी र अन्य यस्तै कारकतत्वहरु छन त? जस्को उत्तर न त सरकारसँग छ न त व्यवसायीहरूसँग नै छ।
शुक्रबार, असोज ११, २०८१
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो
एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ।
शुक्रबार, असोज ११, २०८१
अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि
अष्ट्रेलियामा गत वर्ष २६ र सन् २०२२ मा १४४ व्यक्तिमा एमपक्स सङ्क्रमण पुष्टि भएको थियो । यस वर्षको अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यहरूका रहेका र दुई जनाबाहेक अन्य सबै सङ्क्रमित महिला रहेका छन् ।
शुक्रबार, असोज ११, २०८१
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बढाउन थाल्यो खाद्य पदार्थको अनुगमन
नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित खाद्यपदार्थको अनुगमनलाई बढाउन थालेको छ।
शुक्रबार, असोज ११, २०८१
शनिश्चरे नगर अस्पतालमा सेवा लिनेको संख्या दोब्बरले वृद्धि
जिल्लाको अर्जुनधारास्थित शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ।
शुक्रबार, असोज ११, २०८१
१०१ वर्षमा डा गौरीशंकर लाल दास, जन्मोत्सवमा ल्याए पुस्तक ‘यादों के गलियारों मे’
बिहिबारबाट डा लालले अर्को शताब्दीमा प्रवेश गर्नुभएको खुसीमा जन्मोत्सव कार्यक्रम आयोजना गरिएको उनका जेठा छोरा आनन्दमोहन दासले जानकारी दिए। उनको स्वस्थ्य जीवन साकारात्मक सोच र क्रियाशीलताका कारण भएको उनका छोरा आनन्दमोहन बताउँछन्।
शुक्रबार, असोज ११, २०८१
सीमित स्रोतसाधनमा पनि बीपी क्यान्सर अस्पतालमा ५०-६० प्रतिशत क्यान्सरका बिरामीको उपचार सम्भव
अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रण गर्दछु साथै अस्पताल पविारलाई यस अवसरमा हाम्रो ज्ञान र सिपको उच्चतम उपयोग विरामीको सेवामा समर्पित हुन र कार्यालयको समय सिमा भित्र सेवाभावलाई आत्मसात गर्नेछौ ।
शुक्रबार, असोज ११, २०८१
प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न विश्वसमुदायलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओलीले सन्तुलित भोजन र स्वच्छ वातावरणसहितको प्राकृतिक स्वास्थ्य हेरचाहको सोचले सङ्क्रमणबाट बचाउने र ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ घटाउने बताए।
शुक्रबार, असोज ११, २०८१
स्वास्थ्य क्षेत्र कर्णाली प्रदेश सरकारको प्राथमिकतामा: मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन्
बिहीबार, असोज १०, २०८१
बीपी क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छः कार्यवाहक प्रधानमन्त्री सिंह
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले क्यान्सरको उपचार, पहिचान, निदान र सचेतनामा सशक्त भएर लाग्न क्यान्सर अस्पतालका चिकित्सक एवं कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
बिहीबार, असोज १०, २०८१
जलवायु परिवर्तनको असर कम गर्न नेपाललाई सघाउन मन्त्री पौडेलद्वारा विश्व समुदायलाई ध्यानाकर्षण
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित भएको भन्दै यसका असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले सघाउनुपर्ने बताएका छन्।
बिहीबार, असोज १०, २०८१
क्षयरोग रोकथाम तथा नियन्त्रणका उपायहरु
बिहीबार, असोज १०, २०८१
विद्यालय जाँदै गरेका चार बालबालिका अरिंगालले टोकेर घाइते
जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चारजना विद्यार्थी घाइते भएका छन्।
बिहीबार, असोज १०, २०८१
राप्ती स्वास्थ्य प्रतिष्ठानको विकासमा सबैले पहल गर्नुपर्छ: डा कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शशाङ्क कोइरालाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासमा सबैले सहयोग गर्नुपर्ने बताएका छन्।
बिहीबार, असोज १०, २०८१
गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्छः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताएका छन्।
बिहीबार, असोज १०, २०८१
चितवनलाई चिनाएको बीपी क्यान्सर अस्पताल
अस्पतालको विसं २०५७ मा आजकै दिनबाट सेवा सुरु भएको हो। सुरुमा एक सय शय्याबाट सुरु भएको अस्पतालमा अहिले पाँच सय शय्या छन्। आठ सय ५० जना चिकित्सक तथा कर्मचारी कार्यरत छन्।
बिहीबार, असोज १०, २०८१
सुरक्षित गर्भपतन सेवा दिवसः मातृमृत्युदरमा सुधार हुँदै
दशौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। विसं २०५९ मा तत्कालीन मुलुकी ऐनको ११औँ संशोधनबाट गर्भपतनलाई कानुनी मान्यता दिइएको दिनको सम्झनामा आज यो दिवस मनाउन थालिएको हो।
बिहीबार, असोज १०, २०८१
Previous
184
185
186
187
188
Next
सर्च गर्नुहोस्
×
Search