मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन २८, २०८३
Thu, Aug 13, 2026
बिहीबार, साउन २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सांसद कठायतको प्रश्नः कर्णाली प्रतिष्ठान पुग्न नसक्ने जुम्लीले कहिलेसम्म उपचार नपाउने?
रास्वपाकी सांसद बिनिता कठायतले कर्णाली प्रतिष्ठानसम्म पुग्न नसक्ने जुम्लाबासीले अझै पनि सामान्य औषधि उपचार समेत नपाउने अवस्था रहेको बताएकी छन्।
आइतबार, फागुन ६, २०८०
औषधि व्यवसायी संघ ललितपुरमा नयाँ कार्यसमिति
नेपाल औषधि व्यवसायी संघ ललितपुर जिल्ला शाखाको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। शाखाको अध्यक्षमा ईन्द्र वीर महर्जन निर्विरोध चयन भएका छन्।
आइतबार, फागुन ६, २०८०
यस्तो छ चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिको कार्यविधि
सरकारले चिकित्सा शिक्षा आयोगको निर्देशक छनौेटका लागि कार्यविधि तयार पारेको छ। कार्यविधि अनुसार आयोगको निर्देशक नियुक्तिका लागि तीनवटा योग्यता तोकिएको छ।
आइतबार, फागुन ६, २०८०
शाकाहार र भिगन आहार सम्बन्धी १० गलत धारणाहरु
मह सङ्कलन शोषणकारी र हानिकारक प्रक्रिया हो। विवरण जेसुकै भएपनि महलाई शाकाहारी मान्न अथवा भिगन भन्न मिल्दैन। किनभने यो मौरीको श्रम र तिनीहरूको खानाको उत्पादन हो।
आइतबार, फागुन ६, २०८०
प्रसूति र पितृसत्ता: कर्णालीमा स्वास्थ्य क्षेत्रको विकास, चुनौती र सम्भावना
कर्णालीमा स्वास्थ्य संस्थाहरुको संख्या ४३३ रहेको छ, २७४ बर्थिङ्ग सेन्टर रहेका छन्। साथै प्रदेश अस्पताल, मेडिकल कलेज, आयुर्वेद अस्पतालसमेत रहेको यो प्रदेशमा संख्याको हिसाबले स्वास्थ्य संस्थाको उपलब्धता राम्रै छ। तर सेवाको सुनिश्चितता, गुणस्तर र पहुँचमा सुधार गर्नु पर्नेकुराहरु धेरै छन्।
शनिबार, फागुन ५, २०८०
बैतडीमा कुष्ठरोगीको संख्या बढ्दै, ४ जना नयाँ बिरामी फेला
बैतडीमा कुष्ठरोगीको संख्या बढ्दै गएको छ। चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा जिल्लामा ४ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
शनिबार, फागुन ५, २०८०
निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा
पचास शय्याको उक्त अस्पताल निर्माणका लागि विसं २०७८ असार १४ गते श्यामसुन्दर एण्ड एन्डी जिबी कन्स्ट्रक्सनसँग रु १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो।
शनिबार, फागुन ५, २०८०
स्वास्थ्य क्षेत्रलाई एकीकृत योजनाका साथ अघि बढाउनुपर्ने आवश्यकता
स्वास्थ्यकर्मी समायोजनको विषयमा स्थानीय तहमा सरुवा भएकाहरुले तलब भत्ता पाएका छैनन । उहाँहरु अलपत्र पर्नुभएको छ । एकातर्फ बिरामीले उपचार सेवा पाउन मुस्किल छ भने अर्कातर्फ स्वास्थ्यमर्कीको व्यवस्थापनमा सरकार चुकिरहेको छ । स्वास्थ्य बिमा कार्यक्रम धरासायी बन्दै जानु चिन्ताजनक छ ।
शनिबार, फागुन ५, २०८०
रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाको सहयोगबाट गाउँमा एम्बुलेन्स
उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका–९ स्थित राजघाट उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ। कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र वितरण गरेर निःशुल्क तथा अन्यलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको वडाध्यक्ष नरवहादुर मोक्तानले जानकारी दिए।
शनिबार, फागुन ५, २०८०
परम्परागत चिनियाँ औषधि बनाउन प्रत्येक वर्ष मारिन्छन् लाखौँ गधा
केही देशले गधाको छाला निकासी गर्न दिन्छन् भने केही देशले दिँदैनन्। तर महादेशभरि नै बजारको उच्च माग र उच्च मूल्यका कारणले गधा चोरीका घटना बढेका छन् र डङ्की स्याङ्चुअरीले गधाहरूको छाला निकासी गैरकानुनी भएको देशबाट कानुनी भएको देशमा तस्करी हुने गरेको बताएको छ।
शनिबार, फागुन ५, २०८०
डा शंकर गौतमलाई प्रदेश निजामती पुरस्कार
डा गौतम आयुर्वेद स्वास्थ्य केन्द्र मनाङमा कार्यरत छन्। आयुर्वेद सेवासहित समग्र स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा सक्रिय डा गौतम लामो समयदेखि दुर्गम क्षेत्रमा कार्यरत छन्।
शनिबार, फागुन ५, २०८०
डा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो 'कसरी भनूँ म' सार्वजनिक
त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। चिकित्सा पेशासहित गायनमा समेत रुचि राख्ने डा भण्डारीले 'कसरी भनूँ म' बोलको म्युजिक भिडिओ सार्वजनिक गरेका हुन्।
शनिबार, फागुन ५, २०८०
आँखा अस्पतालको कार्यसमिति अध्यक्षमा डा पोखरेल
चारवर्षे कार्यकालका लागि अस्पतालको शुक्रबार भएको साधारणभाले कार्य समिति अध्यक्षमा डा पोखरेललाई चयन गरको हो। शुक्रबार चयन भएका सदस्यहरूमध्येबाटै अन्य पदाधिकारी चुनिने छ।
शनिबार, फागुन ५, २०८०
कागती: छालालाई सुन्दर बनाउनेदेखि स्फूर्ति बढाउन उपयोगी
कागती बहुउपयोगी र गुणकारी फल हो। कागतीमा रोगको संक्रमणबिरुद्ध लड्न सक्ने गुण हुन्छ। यसले सेता मान्छेमा रक्तकोष उत्पादन गर्न मद्दत गर्छ र रगतलाइ संक्रमण हुनबाट पनि जोगाउन मद्दत गर्छ। कागती ‘एन्टि–अक्सिडेन्ट’ भएकाले शरीरमा रहेको विकारलाई निस्क्रिय पारी स्ट्रोक, मुटुरोग र क्यान्सरजस्ता खतरनाक रोग लाग्ने खतराबाट पनि धेरै हदसम्म जोगाउँछ।
शनिबार, फागुन ५, २०८०
नागरिकलाई ‘हेल्थ कार्ड’ व्यवस्था गर्ने पहिलो नगरपालिका बन्यो गोकर्णेश्वर
बीमा र नागरिकको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्दै काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले नागरिकलाई सहज रुपमा सेवा लिने र दिने उद्देश्य राखेर ‘गोकर्णेश्वर हेल्थ कार्ड’ सुरु गरेको छ। नेपालमा यस्तो कार्ड सुरु गर्ने गोकर्ण पहिलो नगरपालिका हो।
शुक्रबार, फागुन ४, २०८०
नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ चिकित्सक
नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक माग गरेको छ। अत्तरखेल काठमाडौंमा रहेको कलेजले आज सूचना प्रकाशित गरी विभिन्न विधामा विशेषज्ञ चिकित्सकहरु माग गरेको हो।
शुक्रबार, फागुन ४, २०८०
काठमाडौं क्यान्सर सेन्टरले प्रेरणादायी कथाका पुस्तक र उपहार बाँडेर मनायो बाल क्यान्सर दिवस
अस्पतालका बाल रक्त तथा क्यान्सर रोग विशेषज्ञ, डा. ऋतु लामिछानेले हयोगका लागि कृतज्ञता व्यक्त गरेका छन्। उनलेबाल क्यान्सर बारे चेतना जगाउने तथा बालबालिकाहरूलाई उत्कृष्ट हेरचाह, समर्थन र उज्ज्वल भविष्यको आशा प्रदान गर्न एकजुट रहने कुरामा जोड दिए।
शुक्रबार, फागुन ४, २०८०
भारतीय टेलिशृंखला 'उडान'की चर्चित अभिनेत्री कविता चौधरीको कार्डियाक अरेस्टबाट निधन
६७ वर्षिया चौधरी सन् १९८९ मा दूरदर्शन पर प्रसारित 'उडान' टेलिशृंखलाबाट प्रख्यात बनेकी थिइन्। जहाँ उनले आईपीएस अधिकारी कल्याणी सिंहको भूमिका निभाएकी थिइन्। कविताले नै उक्त शृंखला लेखेकी थिइन्। उक्त टेलिशृंखला उनकी दिदि कञ्चन चौधरी भट्टाचार्यको जीवनमा आधारित थियो र जो भारतमा किरण बेदीपछि आइपिएस बन्ने दोस्री महिला हुन्। त्यसपछि पनि उनले धेरै विज्ञापन र टेलिशृंखलामा काम गरेकी थिइन्।
शुक्रबार, फागुन ४, २०८०
मन्थलीमा ‘डोको डस्टविन’ अभियान
जिल्ला सदरमुकामको सरसफाइलाई ध्यान दिँदै मन्थली नगरपालिका र रामेछाप-काठमाडौँ सिर्जनशील समाजले संयुक्तरुपमा ‘डोको डस्टविन’ अभियान सुरु गरेका छन्। जिल्ला सदरमुकाम मन्थली बजार र सरकारी कार्यालयको मूल गेट नजिक फोहर सङ्कलनका लागि डोको राखेर अभियान सुरु गरिएको हो।
शुक्रबार, फागुन ४, २०८०
चिकित्सक संघ र साथसाथैबीच जलवायु क्षेत्रमा काम गर्ने सम्झौता
महिला, बालबालिका, ज्येष्ठ नागरिक, विपन्न र पिछडीएका वर्गसहितका स्वास्थ्यमा पारेको असर र त्यसका न्यूनीकरणका लागि एक साथ मिलेर काम गर्ने भनि सम्झौतापत्रमा उल्लेख भएको छ।
शुक्रबार, फागुन ४, २०८०
प्राडा ऋतुप्रसाद गर्तौलाको उपचारका क्रममा निधन
झापाको शान्तिनगरमा जन्मिएका डा बर्तौला एन्थ्रोपोलोजीका प्राध्यापक थिए। उनले वेस्ट बंगाल भारतबाट एन्थ्रोपोलोजीमा पिएचडी गरेका हुन्। झापामा जन्मिएका उनी अहिले काठमाडौंको शान्तिनगरमा बस्दै आएका थिए। उनको निधनले चिकित्सा शिक्षाको क्षेत्रमा अपुरणीय क्षति पुगेको चिकित्सा क्षेत्रका विज्ञ र विद्यार्थीहरुले बताएका छन्।
शुक्रबार, फागुन ४, २०८०
समाचार प्रकाशित भएपछि कोठामा थन्क्याइएका ‘क्याथल्याब’ मेसिन उपयोग गर्न थाल्यो लुम्बिनी प्रदेश अस्पताल
यस्ता उपकरण सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापनसँगै सेवा सुरु गरिएको मेडिकल सुपरिटेन्टेन्ट डा सुदर्शन थापाले जानकारी दिए। अस्पतालका अस्पतालमा मुटु रोगका बिरामीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याब सेवा सुरु गरिएको उनले जानकारी दिए।
शुक्रबार, फागुन ४, २०८०
क्यान्सर भएका पचास प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर
अस्पतालद्वारा क्यान्सर भएका बालबालिकालाई स्टेसनरी सामग्री वितरण गर्न बिहीबार आयोजित कार्यक्रममा उनले भरतपुर क्यान्सर अस्पताल आएका ६० प्रतिशत बालबालिकालाई क्यान्सर निको हुने गरेको जानकारी दिए। उनका अनुसार समग्र नेपालमा निको हुने दर ३० प्रतिशत मात्रै रहेको छ । तर निको हुने दर बढाएर ८० प्रतिशत पुर्याउन सकिने उनको भनाइ छ ।
शुक्रबार, फागुन ४, २०८०
पिसाबको रङ कस्तो हुनुपर्छ? कुन रङ सामान्य र कुन असामान्य हो?
चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग निदानमा पिसाब एक उपयोगी माध्यम भएको छ। यसले तपाईको शरीरमा के भइरहेको छ? भन्ने बारे धेरै कुरा बताउन सक्छ। तपाई कत्तिको हाइड्रेटेड हुनुहुन्छदेखि तपाईलाई पिसाब नलीको संक्रमण भएको वा कुनै किसिमको क्यान्सर भएको, मिर्गौलाको पत्थरी आदि ईत्यादी अवस्थाको बारे बताउन सक्छ।
शुक्रबार, फागुन ४, २०८०
भारतले पहिलो पटक हेलिकप्टर आकस्मिक चिकित्सा सेवा शुरु गर्ने
सिन्धियाका अनुसार, ऋषिकेशको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा हेलिकप्टर राखिनेछ र यसले १५० किलोमिटर आसपासका जनतालाई आवश्यक सेवा पुर्याउने छ।
बिहीबार, फागुन ३, २०८०
वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसलमा म्याद गुज्रिएका औषधि, बन्द गर्न निर्देशन
मन्त्री बस्नेतले वीर अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको पाइएको बताए। उनले भने, ‘अस्पतालको स्टोरमा औषधि राख्ने तर फार्मेसीमा औषधि छैन भनेर बिरामीलाई बाहिरबाट औषधि किन्न लागाउने गरेको भेटिएको छ। यो झन् ठूलो समस्या देखिएको छ।’
बिहीबार, फागुन ३, २०८०
यौन व्यवसायमा संलग्न ४२ प्रतिशत महिलामा यौन रोगको लक्षण
यौन व्यवसायमा संलग्न महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको अध्ययनमा पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो।
बिहीबार, फागुन ३, २०८०
सुर्तिजन्य पदार्थ उत्पादकको प्रायोजन लुकाउन 'अस्तित्वमा नदेखिएको' कम्पनी दाबी, सार्वजनिक व्यक्तित्वले देखाउलान् नैतिकता?
फेस्टिभलमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरूलाई भेला गराई समसामयिक विषयवस्तुमा अन्तर्क्रिया र अन्तरसंवाद सम्पन्न गर्ने गरेको बताएको छ। सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ ले सूर्तिजन्य पदार्थ उत्पादक कम्पनीको सहयोगमा हुने यस्ता कार्यक्रममा सार्वजनिक व्यक्तित्वको साझेदारिता र सहभागिता रोकेको छ।
बिहीबार, फागुन ३, २०८०
थाइल्याण्डमा प्रदूषण बढेपछि घरबाट नै काम गर्न आग्रह
थाइल्याण्डको राजधानी बैङ्ककमा बिहीबार धुवाँको बाक्लो तह फैलिएपछि हानिकारक वायु प्रदूषणबाट बच्न बैङ्कक शहरका कर्मचारीहरूलाई घरबाट काम गर्न भनिएको छ।
बिहीबार, फागुन ३, २०८०
लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा सुरु
वरिष्ठ मुटु रोग पिशेषज्ञ डा अर्जुन बुढाथोकीको नेतृत्वमा आज एनजीओग्राम ( मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) सेवा सुरु भएको हो। डा बुढाथोकीलाई डा रोशन घिमिरेले साथ दिएका थिए।
बिहीबार, फागुन ३, २०८०
Previous
273
274
275
276
277
Next
सर्च गर्नुहोस्
×
Search