मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Fri, Oct 09, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
डा साहमाथि पक्राउ पुर्जी जारी भएपछि चिकित्सक संघको टोली गृहमन्त्रालय जाँदै
जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेसँगै चिकित्सक संघको टोली गृहमन्त्रालय जाने भएको छ।
मंगलबार, भदौ २१, २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा करण साहको नाममा पक्राउ पुर्जी जारी
जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ।
मंगलबार, भदौ २१, २०७९
सैनिक अस्पतालका लागि डाक्टर, नर्ससहित कर्मचारी माग
जंडी अड्डाले सैनिक कल्याणकारी कोष अन्तर्गत देशका विभिन्न क्षेत्रमा सञ्चालित अस्पतालका लागि चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको हो।
मंगलबार, भदौ २१, २०७९
डेंगु संक्रमण गराउने 'टाइगर लामखुट्टे'
डेंगु गराउने दुई प्रकारका लामखुट्टेमध्ये एडिस अल्बोपिक्टस लामखुट्टेलाई एसियाको टाइगर लामखुट्टे भनेर चिनिन्छ। यो लामखुट्टे दक्षिण पूर्वी एसियाका धेरै स्थानमा पाइन्छ।
मंगलबार, भदौ २१, २०७९
बालबालिकालाई दम: अभिभावकका जिज्ञासा र उत्तर
एक अभिभावक आफ्नो बच्चालाई स्वास्थ्यमा समस्या भएपछि आफू बस्ने नजिकै एक चिकित्सककोमा जान्छिन् र उनीहरुबीच केही वार्तालाप हुन्छ।
मंगलबार, भदौ २१, २०७९
भिटामिन बी१२ के हो? कस्ता लक्षण देखिए यसको जाँच गर्ने?
धेरै मानिसहरूमा भिटामिन बी१२को कमी शाहाकारीहरुमा मात्रै हुन्छ भन्ने भ्रम छ। शाहाकारीहरुमा मात्रै होइन अन्य धेरै रोगहरूमा यो भिटामिन कम हुन सक्छ। तर शाहाकारीहरुले भने कम्तीमा वर्षमा एक पटक यसको टेस्ट गराउनु पर्छ।
मंगलबार, भदौ २१, २०७९
लुम्बिनी प्रदेशका यी ५० स्वास्थ्यकर्मीको सरुवा, को कहाँ?
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले माताहतका कार्यालयमा कार्यरत ५० स्वास्थ्यकर्मीको सरुवा गरेको छ। मन्त्रालयले सरुवा र कामकाजका लागि कर्मचारीको हेरफेर गरेको हो।
सोमबार, भदौ २०, २०७९
काभ्रेमा नियन्त्रित औषधि खुलेआम बिक्री
हरीको अनुसन्धानले विशेष गरी ‘टिनएजर्स्’ नै लागुऔषधको तस्करी र प्रयोकर्ताका रुपमा देखिएका छन्।
सोमबार, भदौ २०, २०७९
थप २२१ जनामा कोरोना संक्रमण, २०६ जना संक्रमणमुक्त
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
सोमबार, भदौ २०, २०७९
देशैभर फैलियो डेंगु, कुन प्रदेशमा कति?, जेठयता मात्रै ४५५७ मा संक्रमण
कोरोना संक्रमणले आक्रान्त बनेको काठमाडौं उपत्यका फेरि डेंगु फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले पछिल्लो समय डेंगु बढ्दै गएको देखाएको छ।
सोमबार, भदौ २०, २०७९
नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द भएपछि बिरामी मर्कामा
बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यकपर्ने डायलाइसिस सेवा बन्द भएको छ।
सोमबार, भदौ २०, २०७९
लामखुट्टेको लार्भा नष्ट गर्न काठमाडौं महानगरको घरदैलो अभियान
काठमाडौं महानगरपालिकाले डेंगुको संक्रमण नियन्त्रणका लागि घरदैलो अभियानलाई निरन्तरता दिएको छ।
सोमबार, भदौ २०, २०७९
गुल्मीमा डेंगुका १२३ जना संक्रमित भेटिए
जिल्लाको सत्यवती गाउँपालिकामा एक सय जना, छत्रकोट गाउँपालिकामा ५ जना, रेसुङ्गा नगरपालिकामा ६ जना संक्रमित भएका छन्।
सोमबार, भदौ २०, २०७९
कविताः अलबिदा
चैत्र महिनाको एक चिसो बिहानी, चिसो हावाको सर्सराहट मनभरी उत्सुक्ता,जोस, जागर अनि भविष्य प्रतिको अन्योलता
सोमबार, भदौ २०, २०७९
क्लिनिक वानद्धारा दुई सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटको वार्षिक साधारणसभामा सहकारीका सदस्यहरुको निःशुल्क परीक्षण सेवा दिइएको हो।
सोमबार, भदौ २०, २०७९
डोल्पाको शे-फोक्सुण्डोमा नि:शुल्क स्वास्थ्य शिविर
डोल्पाको शे-फोक्सुण्डोमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। हाम्रो नेपाल स्वस्थ नेपालको आयोजनामा शिविर संचालन भएको हो।
सोमबार, भदौ २०, २०७९
फाइजर खोप अभियानको प्रतिवेदन पठाउन २७ जिल्लालाई पत्राचार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडविरुद्धको खोपको प्रतिवेदन पठाउन आग्रह गरेको छ।
सोमबार, भदौ २०, २०७९
मुगुम कार्मारोङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा
मुगुको मुगुम कार्मारोङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। एक कार्यक्रमकाबीच पालिकालाई सुनिश्चित पालिका घोषणा गरिएको छ।
सोमबार, भदौ २०, २०७९
धनगढीमा दर्ता बिनाका अस्पतालको बिगबिगी
सेती अञ्चल अस्पतालको निकासद्वारको सडक पारिपट्टी धर्मरुद्र अस्पताल, सिटी पोलिटेक्निक, सञ्जीवनी अस्पताल, अञ्चल अस्पतालको प्रवेश गेटको झण्डै एक सय मिटरमा पुग्नुभन्दा सडकको वारिपट्टी सारथी र पारिपट्टी नोभा अस्पताल छन्।
सोमबार, भदौ २०, २०७९
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अधिकृत, नर्ससहित १४९ कर्मचारी माग
आइतबार सूचना निकाल्दे प्रतिष्ठानले १५ जना मेडिकल अधिकृत, ५३ जना नर्ससहित १ सय ४९ जना कर्मचारी माग गरेको हो।
सोमबार, भदौ २०, २०७९
चिकित्सक संघको राष्ट्रिय सम्मेलन दुईदिन पछि सर्यो
चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले गर्न लागेको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) दुई दिन पछाडि सरेको छ।
सोमबार, भदौ २०, २०७९
मधुमेह लुकाएर बस्नु भएको त छैन?
लक्षणको आधारमा यसको पहिचान सहज हुने भयो तर लक्षण नदेखिकन रोग लाग्यो भने समस्या पर्छ। हरेक व्यक्तिले ३० वर्षको उमेर कटेपछि वर्षमा एकपटक मधुमेहको जाँच गराउनुपर्छ।
सोमबार, भदौ २०, २०७९
स्वास्थ्यको सरुवा फेरि विवादमा, तत्कालका लागि रोकियो तीन जनाको सरुवा
मन्त्रालयले बुधबार गरेको सरुवामध्ये तीन जनाको सरुवा भने तत्कालका लागि रोकिएको छ। मन्त्रालयले बुधबार स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीलाई राष्ट्रिय ट्रमा सेन्टरमा र महाशाखामा डा सर्वेश शर्मालाई जिम्मेवारी दिएको थियो।
आइतबार, भदौ १९, २०७९
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका कार्यान्वयनमा जोड
सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्न सर्वोच्चले परमादेश दिएसँगै यसको कार्यान्वयनमा सहज भएको उनीहरुको भनाइ छ।
आइतबार, भदौ १९, २०७९
चिकित्सक संघको निर्वाचन: यी हुन् अध्यक्ष र महासचिवका आकांक्षी
आगामी निर्वाचनमा संघको अध्यक्ष पदका लागि प्रजातान्त्रिक तर्फका चार जना चिकित्सकको नाम चर्चामा छ भने प्रगतिशिल तर्फका ५ जना चिकित्सकको नाम चर्चामा छ।
आइतबार, भदौ १९, २०७९
भीमदत्त नगरपालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। महाकाली प्रादेशिक अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच उक्त सेवाको शुभारम्भ गरिएको हो।
आइतबार, भदौ १९, २०७९
मिर्गौला तस्करी गरेको आरोपमा पक्राउ परेका चार जना कारागार चलान
मिर्गौला तस्करी गरेको आरोपमा पक्राउ परेका चार जना जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।
आइतबार, भदौ १९, २०७९
थप १४२ जनामा कोरोना संक्रमण, २३० जना संक्रमणमुक्त
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ जना र १ हजार ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
आइतबार, भदौ १९, २०७९
डा रमेशसिंह भण्डारीको 'तिम्रो नै माया' म्युजिक भिडियो सार्वजनिक
त्रिवि शिक्षण अस्पतालका प्राडा रमेशसिंह भण्डारीले नयाँ गीत सार्वजनिक गरेका छन्। कलेजो प्रत्यारोपण सर्जन डा भण्डारीले 'तिम्रो नै माया' नामक गीत शुक्रबार सार्वजनिक गरेका हुन्।
आइतबार, भदौ १९, २०७९
आँखाको कस्मेटिक सर्जरी गर्दै करिश्मा
नेपालमै अन्तर्राष्ट्रिय स्तरको आई कस्मेटिक सर्जरी सेवा उपलब्ध भएकाले अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्ने बताएकी छन्।
आइतबार, भदौ १९, २०७९
Previous
524
525
526
527
528
Next
सर्च गर्नुहोस्
×
Search