मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चिकित्सा विषय पढ्न चाहनेलाई पौवादुङमा अध्ययन खर्च दिने
पौवादुङमा गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर विज्ञान तथा एमबिबिएस पढ्न चाहने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएको छ।
शनिबार, असार ११, २०७९
सर्वोच्चको फैसलापछि अमेरिकाका केही राज्यमा गर्भपतन सेवा बन्द
गर्भपतनको महिला अधिकार सर्वोच्च अदालतले उल्ट्याएपछि कानुनी कारबाही भोग्नुपर्ने त्रासकाबीच अल्बामा, टेक्सास र वेस्ट भर्जिनियालगायत राज्यका गर्भपतन सेवा प्रदायक संस्थाले सेवा प्रवाह बन्द गरेका हुन्।
शनिबार, असार ११, २०७९
धेरै रिस उठ्छ? यी पाँच खानेकुरा खानुस्
रिस उठेको बेला खाना खानु नराम्रो त होइन, तर तरिका नपुर्याइ खाँदा भने शरीरमा बेफाइदा पनि पुर्याउँछ। यस्ता केही खानेकुरा छन्, जुन सेवन गर्दा भने रिस नियन्त्रण गर्न समेत सहयोग पुग्छ।
शनिबार, असार ११, २०७९
डिप्रेसनको उपचार सम्भव छ: करुणा कुँवर [भिडियो]
मनोविद करुणा कुँवरसँग हामीले डिप्रेसन के हो ? किन हुन्छ र कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयमा थप कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
शनिबार, असार ११, २०७९
कुनै पनि बिरामीलाई रिफर गर्न नपरोस्: डा प्रियंका शर्मा
आगामी ६ महिनाभित्र युरोलोजी, न्यूरो सर्जरी, नेफ्रो (डायलासिससहित) यी सेवाहरु सुरु गर्ने प्रक्रियामा जानकी मेडिकल कलेज छ। सेवा विस्तारका लागि अस्पतालले हाल तीन सय शय्याको नयाँ भवन समेत बनाउँदैछ।
शनिबार, असार ११, २०७९
अनुसन्धानको दाबी: हेडफोनले विश्वभरीका मानिस बहिरोपनको शिकार भइरहेका छन्
फ्रान्सको नेशनल इन्स्टिच्युट अफ हेल्थ एण्ड मेडिकल इन्स्टिच्युटको अनुसन्धानमा फ्रान्समा चारमध्ये एक व्यक्तिमा श्रवण सम्बन्धी समस्या भइरहेको पत्ता लागेको छ।
शनिबार, असार ११, २०७९
काठमाडौंमा वितरण हुने पानीको अनुगमन गरिने
शुक्रबार काठमाडौंमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा सरोकारवाला निकायहरुसँगको अन्तरक्रियामा विभिन्न आठ निर्णय गरिएको हो।
शुक्रबार, असार १०, २०७९
मन्त्री छोड्न तयार छौं भनेर लेखेर दिएका छौं : स्वास्थ्यमन्त्री खतिवडा
एकीकृत समाजवादीको पोलिटब्युरो बैठकपछि बोल्दै उनले मन्त्री पद छोड्नका लागि लिखित प्रतिबद्धता दिएको बताएका छन्।
शुक्रबार, असार १०, २०७९
स्थानीय र प्रदेशका कर्मचारीले पनि प्रवेश परीक्षा दिन स्वास्थ्य मन्त्रालयबाट पूर्व स्वीकृति लिनुपर्ने
प्रदेश र स्थानीय तहमा कार्यरत स्वास्थ्य सेवाका कर्मचारीले अध्ययनको लागि प्रवेश परीक्षामा सहभागी हुन संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा स्वास्थ्य सेवा विभागबाट पूर्व स्वीकृति लिनुपर्ने भएको छ।
शुक्रबार, असार १०, २०७९
थप ४३ जनामा कोरोना संक्रमण, १८१ सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा कोरोनाबाट १४ जना निको भएका छन् भने हाल देशभर १८१ जना सक्रिय संक्रमित रहेका छन्।
शुक्रबार, असार १०, २०७९
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वमा बिरामीको आकर्षण बढ्दो
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पूर्वमा बिरामीको आकर्षण बढ्न थालेको छ।
शुक्रबार, असार १०, २०७९
भक्तपुर नगरपालिकाको बजेट: ख्वप अस्पताललाई ८ करोड, दीर्घरोगी सहयोग कार्यक्रमको निरन्तरता
भक्तपुर नगरपालिकाले नगरसभाको १२औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आय र व्ययको विवरण (बजेट) सार्वजनिक गरिएको छ।
शुक्रबार, असार १०, २०७९
परिवार योजना कार्यक्रममा लगानी बढाउन आवश्यक छ: परिवार कल्याण महाशाखा
परिवार कल्याण महाशाखाले आयोजना गरेको पत्रकार अन्तरक्रियामा सेवाको समतामूलक पहुँचका लागि सरकारले थप लगानी गर्नुपर्ने उनीहरुको बताएका हुन्।
शुक्रबार, असार १०, २०७९
स्वास्थ्य जाँचका लागि उपराष्ट्रपति पुन नर्भिकमा
अस्पताल पुगेर उनले नियमित स्वास्थ्य जाँच गरेका थिए। सो क्रममा उपराष्ट्रपति करिब दुई घण्टा अस्पतालमा रहेका थिए। उनलाई डा लक्ष्मण रिजाल र डा शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
शुक्रबार, असार १०, २०७९
भारतमा सत्र हजारभन्दा बढी कोरोना संक्रमित
हाल भारतमा ८८ हजार २८४ सक्रिय संक्रमित रहेका समाचारमा जनाएको छ। सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको ०.२० प्रतिशत हो।
शुक्रबार, असार १०, २०७९
बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई रु पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ।
शुक्रबार, असार १०, २०७९
सेती प्रादेशिक अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक
सेती प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकदेखि मेडिकल अधिकृतसम्म माग गरेको छ।
शुक्रबार, असार १०, २०७९
आइसीयू बेड खरिद कानूनसम्मत: वीपी स्वास्थ्य प्रतिष्ठान
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसीयू बेडहरूको खरिद प्रक्रिया कानूनसम्मत नै भइरहेको प्रष्टीकरण पारेको छ।
शुक्रबार, असार १०, २०७९
भद्रपुरको बजेट: मजदुर तथा ज्येष्ठ नागरिकको वर्षमा एकपटक निःशुल्क स्वास्थ्य परीक्षण
बिहीबार नगरसभाको ११औँ अधिवेशनबाट नगर प्रमुख गणेश पोखरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख राधा कार्कीद्वारा पेश गरिएको वार्षिक आयव्यय समेटिएको बजेट नगरसभाले पारित गरेको हो।
शुक्रबार, असार १०, २०७९
स्वास्थ्यमन्त्रीसहित नेकपा एसका नेताद्वारा पार्टीमा विद्रोह, भने- अपराधीलाई जस्तो व्यवहार गरियो
नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीसहित १० सांसदहरु पार्टी निर्णयको विरुद्धमा उत्रिएका छन्।
शुक्रबार, असार १०, २०७९
बर्डफ्लु पुष्टि भएपछि सुर्खेतमा एक हजार पंक्षी नष्ट
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पंक्षी नष्ट गरिएको छ।
शुक्रबार, असार १०, २०७९
स्थानीय तहको बजेट आज
देशभरका स्थानीय सरकारले आज शुक्रबार बजेट ल्याउँदैछन्। स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार स्थानीय तहले शुक्रबार २०७९/०८० को बजेट ल्याउँदैछन्।
शुक्रबार, असार १०, २०७९
सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ। गएको फागुनदेखि कोरोना भाइरसको संक्रमण दर घट्दै गएकामा पछिल्ला केही दिनदेखि संक्रमण बढ्न थालेको हो।
शुक्रबार, असार १०, २०७९
सेवाग्राहीलाई दुर्व्यवहार गर्ने लहान अस्पतालका कर्मचारी निलम्बित
अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै नायव सुब्बा बासुदेव महतोलाई बिहीबारदेखि नै निलम्बन गरिएको जनाएको छ। महतोलाई प्रहरीले भने पक्राउ गरिसकेको छ।
शुक्रबार, असार १०, २०७९
दाँतको उपचार 'आरसीटी': मिथ्या र सत्यता
जब दाँतको सडन इनामेल र डेन्टिनलाई सडाउँदै दाँतको सबैभन्दा भित्रि तहमा पुग्दछ, तब त्यहाँ रहेको नशाले प्रतिक्रिया जनाउँदछ। उक्त प्रतिक्रियास्वरुप नशामा रक्तसचार बढ्न जान्छ।
शुक्रबार, असार १०, २०७९
पोखरामा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण, श्रीमानले दिए श्रीमतीलाई मिर्गौला
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ। प्रतिष्ठानको शिक्षण अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको हो।
बिहीबार, असार ९, २०७९
गेटालाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन संसदीय समितिमा छलफलकाे माग
गेटा मेडिकल कलेजलाई अब राष्ट्रिय चिकित्सा विश्वविद्यालयका रुपमा रुपमा अगाडि बढाउनका लागि संसदीय समितिमा छलफल गर्न माग गरिएको छ।
बिहीबार, असार ९, २०७९
सार्क राष्ट्रका चिकित्सक संघको बैठक नेपालमा हुने
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रहरुमा रहेका चिकित्सक संघहरुको बैठक नेपालमा हुने भएको छ। भारतमा तालिमका लागि पुगेका नेपाली चिकित्सकहरुसँगको छलफलपछि बैठक नेपालमा गर्ने निर्णय भएको हो।
बिहीबार, असार ९, २०७९
अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले किन रकम दिन ढिला गरिरहेको छ?
बीमा बार्डका कार्यकारी निर्देशक भन्छन्, ‘रकम भुक्तानीका क्रममा केही ढिला भएको पक्कै हो। तर रकम नै नदिएको भन्ने होइन। अस्पतालहरुले दाबी गरेको रकम रुजु गर्ने लगायतका प्रक्रियागत काम अगाडि बढाउँदा ढिला भएको हो।’
बिहीबार, असार ९, २०७९
मंकीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप- विश्व स्वास्थ्य सञ्जाल
विश्व स्वास्थ्य सञ्जाल (डब्ल्युएचएन)ले मंकीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ।
बिहीबार, असार ९, २०७९
Previous
563
564
565
566
567
Next
सर्च गर्नुहोस्
×
Search