मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, चैत १९, २०८२
Thu, Apr 02, 2026
बिहीबार, चैत १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कोरोना संक्रमित एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा
भ्रातृ संगठन युवा संघले बुधबार माघ १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेका हुन्। उनलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
शुक्रबार, माघ १४, २०७८
नक्कली मास्क बिक्री गरेको आरोपमा चार जना पक्राउ
काठमाडौंको त्रिपुरेश्वरमा नक्कली मास्क बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दा उक्त तथ्य फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
शुक्रबार, माघ १४, २०७८
दुई लाख ८२ हजारले लगाए कोरोनाविरुद्धको बुस्टर डोज
नेपालमा सरकारले दिन थालेको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) दुई लाख ८२ हजार ७२४ जनाले लगाएका छन्।
बिहीबार, माघ १३, २०७८
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीको गाडीमा अज्ञात समूहद्वारा ढुंगा प्रहार
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरीको गाडीमा अज्ञात समूहले आक्रमण गरेको छ।
बिहीबार, माघ १३, २०७८
माओवादी नेता गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण
माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ।
बिहीबार, माघ १३, २०७८
जुम्लाका अतिविपन्न स्थानीयवासिलाई निःशुल्क स्वास्थ्य बिमा
जुम्लाको तातोपानी गाउँपालिकाले अतिविपन्न स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ।
बिहीबार, माघ १३, २०७८
कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको सेवा बन्द
कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा प्रवाह बन्द गरिएको छ।
बिहीबार, माघ १३, २०७८
उपत्यकामा थपिए ३ हजार १४३ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा ३ हजार १४३ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको परीक्षणबाट उपत्यकाका तीन जिल्लामा उक्त संक्रमित थपिएका हुन्।
बिहीबार, माघ १३, २०७८
एकैदिन १५ जना कोराेना संक्रमितको मृत्यु, थप ८०१७ जनामा संक्रमण
पछिल्लो २४ घण्टामा नेपालमा थप ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार, माघ १३, २०७८
भारतमा २ लाख ८६ हजार संक्रमित थपिए
पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८६ हजार ३८४ जना कोभिड संक्रमित थपिएका छन्। ५७३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिहीबार, माघ १३, २०७८
यी हुन् कोभिड-१९ उच्च संक्रमण भएका नौ देश
हालसम्म विश्वभर ३६ करोड २१ लाख ३० हजार ४२३ जनामा कोरोना संक्रमण भएको छ।
बिहीबार, माघ १३, २०७८
शंखरापुरमा निस्सासिएर दम्पतीको मृत्यु
काठमाडौंको शंखरापुर नगरपालिकामा निस्सासिएर श्रीमान-श्रीमतीको मृत्यु भएको छ।
बिहीबार, माघ १३, २०७८
डाक्टर साहमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारी चिकित्सक संघको माग
सरकारी चिकित्सक संघ नेपालले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहलाई आक्रमण गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ।
बिहीबार, माघ १३, २०७८
दक्षिण कोरियामा एकै दिनमा १४ हजार कोरोना संक्रमित थपिए
दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ।
बिहीबार, माघ १३, २०७८
कानुनमन्त्री बडुलाई कोभिड संक्रमण
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
बिहीबार, माघ १३, २०७८
पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगित
बिहीबार, माघ १३, २०७८
प्रदेश अस्पताल सुर्खेतबाटै आँखा रोगको उपचार
वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालबाट अब आँखा रोगको उपचार हुने भएको छ। अस्पतालले आइतबारदेखि आँखा रोगसम्बन्धी ओपिडि सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ।
बिहीबार, माघ १३, २०७८
भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना संक्रमितको मृत्यु
नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना संक्रमितको मृत्यु भएको छ।
बिहीबार, माघ १३, २०७८
सरकारी अस्पताल फार्मेसीमा किन पाइँदैन औषधि?
नियतबस औषधि खरिद नगरिनु वा खरिद प्रक्रिया नै अगाडि नबढाई निजी फार्मेसीमा पठाइ आर्थिक प्रलोभवनमा पर्नुले पनि केही अस्पताल फार्मेसीमा औषधि नपाइने हुन सक्छ।
बिहीबार, माघ १३, २०७८
र, मैले कहिल्यै कुनै साधन चलाउन सिकिनँ/जानिनँ!
अब ड्राईभिङ गरेर मैले काठमाडौंमा खान सक्छु भन्ने ऑट नै आएन...... र यसरी जिन्दगीमा कुनै साधन आफैंले चलाउने रहर त्यै मरेर गए। जिन्दगी निर्वाह त जेनतेन चलेकै छ..अरू कुरा तपशील बने....।
बिहीबार, माघ १३, २०७८
के कोरोना भाइरस 'स्वाइन फ्लू' र मौसमी रुघाखोकी जस्तै हुनसक्छ?
के कोरोना भाइरस छिट्टै अन्त्य हुने अवस्थामै पुगेको हो? के कोरोना भाइरस पनि यसअघि महामारीको रुप लिएर पछि कमजोर बनेका अन्य भाइरस जस्तै कमजोर हुँदै जान्छ त?
बिहीबार, माघ १३, २०७८
कोभिडविरुद्धको जोन्सन खोप लगाउन २० हजार घुस लिने दुई जना पक्राउ, विशेष अदालतमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोभिडविरुद्धको खोप लगाउन २० हजार घुस लिएको आरोपमा पक्राउ परेका दुईजना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।
बुधबार, माघ १२, २०७८
नेपालमा १० लाख ५४ हजारमा कोरोना संक्रमण, साढे ११ हजार बढीको मृत्यु
नेपालमा हालसम्म १० लाख ५४ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार कुल ६० लाख ४३ हजार ७४४ जनाको परीक्षण गरिएकोमा १० लाख २३ हजार ३०७ जनामा कोरोना संक्रमण देखिएको हो।
बुधबार, माघ १२, २०७८
फ्रान्स र इटालीले प्रदान गरेको १३ लाख डोज खोप नेपाल आइपुग्यो
कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान गरेका १३ लाख मात्रा खोप आज नेपाल आइपुगेको छ।
बुधबार, माघ १२, २०७८
उपत्यकामा २९०० जना कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा २९०० जना कोरो संक्रमित थपिएका छन्।
बुधबार, माघ १२, २०७८
थप ८,४५४ जनामा कोरोना संक्रमण,५ जनाको मृत्यु
नेपालमा थप ८४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार, माघ १२, २०७८
बाबुराम भट्टराईलाई कोरोना संक्रमण
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।
बुधबार, माघ १२, २०७८
मेडिकल काउन्सिल : यस्ताे छ विशेष परीक्षाकाे समय तालिका
मेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको विशेष परीक्षा तालिका सार्वजनिक भएको छ।
बुधबार, माघ १२, २०७८
फ्रान्समा एकैदिन पाँच लाखभन्दा बढी कोरोना संक्रमित
फ्रान्समा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। फ्रान्समा पछिल्ला केही दिन यता युरोपका अन्य देशहरुमध्ये सबैभन्दा बढी संक्रमित फेला परेका हुन्।
बुधबार, माघ १२, २०७८
प्रदेश अस्पताल सुर्खेतमा मेरुदण्ड सम्बन्धी जटिल प्रकृतिको सफल शल्यक्रिया
कर्णाली प्रदेश अस्पतालमा मेरुदण्डको सफल शल्यक्रिया भएको छ।
बुधबार, माघ १२, २०७८
Previous
585
586
587
588
589
Next
सर्च गर्नुहोस्
×
Search