मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज २५, २०८३
Sun, Oct 11, 2026
आइतबार, असोज २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पछिल्लो २४ घण्टामा कति कोरोना संक्रमित थपिए?
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३५४ जना संक्रमणमुक्त भएका छन्।
मंगलबार, फागुन १७, २०७८
यी हुन् कोभिड-१९ उच्च संक्रमित नौ देश
हाल विश्वभर ४३ करोड ६९ लाख ७३ हजार ८६३ जना कोरोना संक्रमित भएका छन्।
मंगलबार, फागुन १७, २०७८
लुम्बिनी प्रदेशका २४ जना स्वास्थ्यकर्मीलाई तीन दिने प्रशिक्षण तालिम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उपचरात्मक सेवा महाशाखाको प्राविधिक सहयोगमा लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पताल, स्वास्थ्य कार्यालय र फोकल पर्सन गरी २४ जनालाई उक्त प्रशिक्षण सञ्चालन गरिएको हो।
मंगलबार, फागुन १७, २०७८
धनलक्ष्मीले हेलिकप्टरमै जन्माइन सन्तान
सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुका गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माएकी छन्।
मंगलबार, फागुन १७, २०७८
यी अस्पतालमा वैदेशिक रोजगारीमा जानेकाे निःशुल्क पीसीआर,के चाहिन्छ कागजात?
सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोनाभाइरसको पीसीआर परीक्षण निःशुल्क गरिरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै निश्चित अस्पताल तोकेर निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो।
मंगलबार, फागुन १७, २०७८
एउटा यस्तो स्वास्थ्य चौकी जहाँ बिरामीले पानी घरबाटै ल्याउनुपर्छ
स्वास्थ्यका लागि पानी अपरिहार्य मानिन्छ तर दाङको एक स्वास्थ्य चौकीका बिरामीले पानी खान पनि पाउँदैनन्। तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीस्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि खानेपानीको व्यवस्था छैन। विसं २०३१ देखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य चौकीमा पानी नहुँदा बिरामीले पनि पानी घरबाटै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीका इञ्चार्ज ज्ञानबहादुर डाँगीले बताए।
मंगलबार, फागुन १७, २०७८
नसर्ने रोग पहिचानका लागि कुश्मा नगरपालिकाद्वारा रक्त परीक्षण कार्यक्रम
पर्वतको कुश्मा नगरपालिकाले नसर्ने रोगको पहिचानका लागि रक्त परीक्षण कार्यक्रम सुरु गरेको छ। नागरिकको स्वास्थ्य सुरक्षा अभियानअन्तर्गत कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका नागरिकको नसर्ने रोग पहिचान शिविर सुरु भएको हो। अभियानको सुरुवात कुश्मा नगरपालिका– ९ कटुवाचौपारीबाट भएको छ।
मंगलबार, फागुन १७, २०७८
स्वास्थ्य सेवा विभागद्धारा नर्सिङ तर्फका ३३९ कर्मचारीको स्तरवृद्धि (विवरणसहित)
स्वास्थ्य सेवा विभागले नर्सिङ तर्फका ३३९ जना कर्मचारीको बढुवा गरेको छ।
मंगलबार, फागुन १७, २०७८
कर्णाली सरकारका चार महिना: सामुदायिक स्वास्थ्य एकाइ पुनःस्थापना
कर्णाली प्रदेश सरकारले चार महिनाको कार्य प्रगति सार्वजनिक गरेको छ। गत कात्तिक १६ मा नियुक्त भएका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार पत्रकार भेटघाट कार्यक्रमममार्फत चार महिनाको प्रगतिबारे जानकारी दिएका हुन्।
मंगलबार, फागुन १७, २०७८
उदयपुरमा देखियो बर्डफ्लू
उदयपुरमा पहिलोपटक बर्डफ्लु देखिएको जनाइएको छ। ताप्ली गाउँपालिका–३ इनामेका किसानले पालेको लोकल कुखुरा, परेवा, टर्की र जंगली पशुपन्छीमा संक्रमण पाइएको हो।
मंगलबार, फागुन १७, २०७८
सल्यान अस्पतालको बिजोग, फर्काइए बिरामी
जिल्ला अस्पतालमा आठ चिकित्सकको दरबन्दीमा भए पनि एक जनामात्रै कार्यरत भएपछि अस्पतालमा आउने बिरामीलाई उपचार नगरी सिफारिस गर्न थालिएको हो।
मंगलबार, फागुन १७, २०७८
चाँगुनारायण नगर अस्पतालमा अक्सिजन प्लान्ट
चाँगुनारायण नगरपालिका–४ हुचीढुङ्गामा २०७७ मंसिरबाट सञ्चालनमा ल्याएको चाँगुनारायण नगर अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्टको सोमबार नगरप्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गरेका हुन्।
मंगलबार, फागुन १७, २०७८
अनुहारमा दाग छ? यी हुन् हटाउने २० तरिका
पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ।
मंगलबार, फागुन १७, २०७८
चाँडो रिसाउनु हुन्छ? यस्ता छन् रिस नियन्त्रण गर्ने ९ प्रभावकारी उपाय
रिसले व्यावसायिक जीवनमा नै आँच आउनछ। यदि तपाईलाई रिस नियन्त्रण गर्न गा–हो भइरहेको छ भने तल उल्लेखित केही टिप्स पालना गर्न सक्नुहुन्छ :
मंगलबार, फागुन १७, २०७८
आज शिवरात्री: पशुपतिनाथको दर्शनमा आउने भक्तजनलाई मास्क अनिर्वाय
महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनले अनिर्वाय मास्कको प्रयोग गर्नुपर्ने नियम बनाइएको छ।
मंगलबार, फागुन १७, २०७८
वैशाख १० गतेसम्म सबै नागरिकलाई कोरोनाको खोप दिइसक्न सरकारलाई निर्वाचन आयोगको आग्रह
वैशाख ३० गते हुने निर्वाचनका लागि वैशाख १० गतेसम्म सबै नागरिकलाई खोप लगाइसक्न आयोगले आग्रह गरेको हो।
सोमबार, फागुन १६, २०७८
दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना संक्रमित थपिए
दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। आइतबार मध्यराति सम्म ती संक्रमित पाइएको बताइएको छ।
सोमबार, फागुन १६, २०७८
थप १८० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
देशभर गरिएको ५ हजार २१८ पीसीआर र ३ हजार १२३ जनाको एन्टीजेन परीक्षणका क्रममा १८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, फागुन १६, २०७८
चिकित्सा शिक्षा: पिजी सरकारी समूहको दोस्रो ओपन हाउस म्याचिङको नतिजा सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी_ सरकारी समूहतर्फको दोस्रो ओपन हाउस म्याचिङको नतिजा सार्वजनिक गरेको छ।
सोमबार, फागुन १६, २०७८
युक्रेनमा एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थी भन्छन्- सरकारले उद्धार गरेन, भागेर स्लोभाकिया पुगें
युक्रेनको पश्चिमी भेगमा रहेको उज्जोरोड शहरको ‘उज्जोरोड राष्ट्रिय विश्वविद्यालय’मा अध्ययनरत २१ वर्षिया पाण्डेले त्यहाँ पुगेदेखि नै रुसले आक्रमण गर्न सक्ने समाचार सुनिरहेका थिए। तर, सामान्य हल्लाबीच नै रुसले छिमकी युक्रेनमाथि आक्रमण नै गरिहाल्छ भन्ने उनले सोचेका थिएनन्।
सोमबार, फागुन १६, २०७८
कोरोनाविरुद्धको पूर्ण खोप दिने पहिलो नगरपालिका बन्यो तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–१२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। नगरपालिकाका लक्षित उमेरका सबै नागरिकले पूर्ण खोप लगाएका हुन्।
सोमबार, फागुन १६, २०७८
चितवन मेडिकल कलेजको कैलाशनगरबाट सेवा सुरु
चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट परीक्षण सेवा सुरु गरेको छ। अस्पतालले स्याटेलाइट क्लिनिकलाई थप व्यवस्थित गरेर सेवा विस्तार गरेको हो।
सोमबार, फागुन १६, २०७८
हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी
हात्तीपाइले विरुद्धको औषधि मोरङमा यही फागुन २८ गतेदेखि खुवाउने तयारी भएको छ। मोरङको कूल जनसङ्ख्या ११ लाख ११ हजार १४६ मध्ये १० लाख ७४ हजार ७९० जनालाई सो रोगविरुद्धको औषधि खुवाउने जनस्वास्थ्य प्रमुख सुरेश मेहताले जानकारी दिए।
सोमबार, फागुन १६, २०७८
भक्तपुरको दुवाकोट अस्पतालमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
भक्तपुरमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
सोमबार, फागुन १६, २०७८
राष्ट्रिय पेडियाट्रिक नर्सिङ सप्ताह आजदेखि सुरु
बालबालिकाको हेरचाहका लागि पेडियाट्रिक नर्सको महत्व र यसको वकालत गर्ने उद्देश्य सहित एशोसिएसनले कार्यक्रम सुरु गरेको हो।
सोमबार, फागुन १६, २०७८
दुर्लभ रोग सम्बन्धी २३ जानकारी
२८ फेब्रुवरीका दिन विश्वभर दुर्लभ रोग दिवस अर्थात 'रेयर डिजिज डे' मनाउने गरिन्छ। यसै क्रममा दुर्लभ रोगको साथमा जीवन बाँचिरहेकाहरुको जीवनलाई आधार मानेर तयार पारिएको केही तथ्यहरु यस प्रकार रहेका छन्।
सोमबार, फागुन १६, २०७८
यस्ता छन् बुद्धि बंगाराका बारेमा थाहा पाउनु पर्ने तथ्यहरु
हरेक कुनामा निस्किने तेस्रो बंगारालाई किन बुद्धि बंगारा भनियो भन्ने कुनै ठोस कारण नभए पनि मान्छे अलि परिपक्क भएपछि मुखमा देखिने भएकाले हुनसक्छ।
सोमबार, फागुन १६, २०७८
नेपालमा कोरोनाका सक्रिय संक्रमित कति छन्?
नेपालमा हाल जम्मा ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। आइतबार स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी दिएको हो। मन्त्रालयले दिएको जानकारीअनुसार सक्रिय संक्रमित क्रमशः घट्दै गएका छन्।
आइतबार, फागुन १५, २०७८
पुरस्कृत हुने स्वास्थ्यकर्मीहरु भन्छन्– ढिलै भएपनि कामको मूल्यांकन भयो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा पाँच जना स्वास्थ्यकर्मीलाई पुरस्कृत र १० जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ।
आइतबार, फागुन १५, २०७८
एक प्रतिशतमा झर्यो कोरोना संक्रमणदर
हाल नेपालमा कोरोना संक्रमणदर एक प्रतिशत तल झरेको छ। गत २४ घण्टा ९ हजार ७१० जनाको परीक्षण हुँदा संक्रमणदर १ दशमलव १४ प्रतिशत मात्र छ।
आइतबार, फागुन १५, २०७८
Previous
622
623
624
625
626
Next
सर्च गर्नुहोस्
×
Search