काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी) सरकारी समूहतर्फको दोस्रो ओपन हाउस म्याचिङको नतिजा सार्वजनिक गरेको छ।
आयोगले सोमबार एक सूचना जारी ओपन हाउस म्याचिङको नतिजा बमोजिम भर्ना रिक्त रहेका सिटहरुमा दोस्रो ओपन हाउस म्याचिङ सञ्चालन गरेकाे जनाएको छ।
हेर्नुहोस नतिजा: