मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज २५, २०८३
Sun, Oct 11, 2026
आइतबार, असोज २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चीनमा स्थानीय स्तरमै देखिएका कोभिड संक्रमितको संख्यामा बृद्धि
चीनमा शनिबार स्थानीय स्तरका १०१ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन्।प्राप्त समाचारअनुसार यहाँ बिहीबार र शुक्रबारका तुलनामा यहाँका संक्रमितहरुको संख्यामा शनिबार बृद्धि भएको हो।
आइतबार, फागुन ८, २०७८
कोभिड प्रभावितलाई राहत वितरण सुरु, कसले पाउँछन्?
सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहत वितरण सुरु गरेको छ। गत असोजमा नै चाडपर्वको अवसरमा प्रदान गरिने भनिएको राहत विभिन्न कारणले वितरणमा ढिलाइ भएको थियो।
आइतबार, फागुन ८, २०७८
२६२ जनामा कोरोना, ४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ पीसीआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा संक्रमण पुष्टि भएको हो। यही अवधीमा चार जनाको मृत्यु भएको छ।
आइतबार, फागुन ८, २०७८
सुदुरपश्चिममा स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
सुदुरपश्चिम प्रदेशमा आँखा,नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ।
आइतबार, फागुन ८, २०७८
काममा फर्किए वीपी प्रतिष्ठानका पदाधिकारीहरू
सर्वोच्च अदालतबाट पदाधिकारीको पक्षमा अल्पकालिन अन्तरिम आदेश जारी भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरू पुनः काममा फर्किएका छन्।
आइतबार, फागुन ८, २०७८
लो ब्लडप्रेसर: लक्षण र समाधानका उपाय
शरीरमा पानीको कमी हुन नदिनुहोस्। निर्जलीकरणले रक्तचाप पनि कम गर्छ। दिनमा कम्तीमा ७-८ गिलास पानी पिउनु जरुरी छ।
आइतबार, फागुन ८, २०७८
प्राणको संस्थापक अध्यक्षमा हरि कुमार लम्साल
प्रजातन्त्र दिवसको अवसर पारेर देशभर रहेका नौ संस्थाहरुको फिजियोथेरापी रिह्यबिलिटेसन सेन्टर एसोसिएसन नेपाल (प्राण) निर्माण गरिएको छ।
आइतबार, फागुन ८, २०७८
स्वयंसेवी रक्तदाता समाज १३ नं वडा नगर समिति गठन
महानगरको कालिमाटी क्षेत्रमा पर्ने १३ नं वडामा शनिबार भएको भेलाले स्वयंसेवी रक्तदाता निरु महर्जनको अध्यक्षतामा नगर समिति गठन गरेको हो।
आइतबार, फागुन ८, २०७८
छालाको सुन्दरता बिगार्ने ४ बानी
तातो पानीले धेरै बेर नुहायो भने छालामा हुने फ्याट्टी एसिड, सेरामाइड्सजस्ता तत्व नष्ट हुन्छ र यसले छालालाई रुखो, सुका र फुस्रो बनाउँछ। त्यसैले तातो पानीले १० अथवा १५ मिनेटभन्दा बढी नुहाउनु हुँदैन।
आइतबार, फागुन ८, २०७८
बच्चाको आँखा कमजोर भएको कसरी थाहा पाउने? यी हुन् ९ संकेत
बच्चाले आफूलाई आँखामा समस्या भएको बताउन सक्दैनन्। किनभने उसले थाहै पाउँदैन। तर, अभिभावकले उसको हाउभाउ र क्रियाकलाप हेरेर आँखामा समस्या आएको थाहा पाउनुपर्छ। कसरी थाहा पाउने?
आइतबार, फागुन ८, २०७८
म ठोकेरै भन्छु यो अन्याय नै हो, अपराध नै हो
स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रलाई बेवास्ता गरि स्वास्थ्य क्षेत्रका चुनौतीहरुलाई नजरअन्दाज गर्दा यी र यस्ता घटनाहरु घटि नै रहनेछन्। फुस्रो रणनिती र फोहोर राजनितीले हाम्रो धरातल अनि दिशा नै धरापमा पारेको छ। के नेपालको सबैभन्दा न्यून मानव विकास सूचकांक रहेको जिल्ला बाजुरामा जन्मिनु अपराध हो? के नेपालकै न्यून आयु भएको मुगुमा जन्मिनु दुर्भाग्य हो?
आइतबार, फागुन ८, २०७८
कोरोना नाटकीय रुपमा कम भयो, तर अर्को महामारी आउने निश्चित छ: बिल गेट्स
माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सले कोरोना महामारीको खतरा नाटकीय रूपमा घटेको बताएका छन्। तर, अर्को महामारी आउने निश्चित रहेको पनि उनले बताए।
शनिबार, फागुन ७, २०७८
कोभिड महामारी अन्त्यको लागि राष्ट्रिय सभा र प्रदेश सभाले सहकार्य गर्ने
राष्ट्रिय सभा अध्यक्ष र सातै प्रदेश सभामुखहरुले कोभिड महामारी अन्त्यको लागि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
शनिबार, फागुन ७, २०७८
६० प्रतिशत नागरिकले लगाए कोभिडविरुद्धको पूर्ण मात्रा खोप
नेपालमा एकैदिन साढे सातलाख बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्। शनिबार स्वास्थ्य मन्त्रालयले ७ लाख ६९ हजार ५७६ जनाले कोरोनाविरुद्ध खोप लगाएको जनाएको छ।
शनिबार, फागुन ७, २०७८
घट्यो कोरोना: ७ हजार नमुना परीक्षण गर्दा ३५० जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ।
शनिबार, फागुन ७, २०७८
अमेरिकामा जारी आपतकालीन अवस्थाको निरन्तरता
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीका कारण झण्डै दुई वर्षअघि देशमा घोषणा गरिएको आपतकाललाई निरन्तता दिएका छन्।
शनिबार, फागुन ७, २०७८
प्रजातन्त्र दिवसका अवसरमा सूर्यविनायक नगर अस्पताल सञ्चालन
प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि सूर्यविनायक नगरपालिकाले जगातीमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको उक्त अस्पताल सञ्चालनमा ल्याएको हो।
शनिबार, फागुन ७, २०७८
अन्तराष्ट्रिय उडानमा पिसिआर परीक्षण हटाउन वायुसेवा सङ्घको माग
वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सङ्घले अन्तराष्ट्रिय हवाई उडानमा पिसिआर परीक्षण र सिसिएमसीको फाराम हटाउन माग गरेको छ।
शनिबार, फागुन ७, २०७८
प्रदेशिक अस्पताल मलङ्गवामा अक्सिजन प्लान्ट सञ्चालन
प्रादेशिक अस्पताल मलङ्गवा सर्लाहीमा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महसुस गरी गत असारको अन्तिममा सो प्लान्ट मधेश प्रदेश सरकारको सहयोगमा मलङ्गवा अस्पतालमा स्थापना गरिए पनि लामो समयदेखि सञ्चालनमा आएको थिएन।
शनिबार, फागुन ७, २०७८
गर्भ जाँच ‘बर्थिङ सेन्टर’मा, सुत्केरी गराउन सहरका अस्पतालतिर
शनिबार, फागुन ७, २०७८
यी हुन् मिर्गौला पत्थरी भएकाहरुले खान नहुने ९ र खाँदा फाइदा हुने ११ खाना
मिर्गौलामा हुने पत्थरी (स्टोन) लाई मेडिकल भाषामा रेनल क्याल्कुलाई भनिन्छ। हिजोआज जीवनशैली र खानपानका कारण मिर्गौलामा पत्थरी हुनेको संख्या बढ्दो छ। पत्थरी विभिन्न कसिमका हुन्छन् र यो विभिन्न कारणले हुने गर्छ।
शनिबार, फागुन ७, २०७८
स्थानीय तह र स्वास्थ्य सेवाकाे अवस्था
नेपालको संविधानले व्यवस्था गरेको ७५३ वटा पालिकाहरुमा प्रत्यक्ष रुपमा महत्वपुर्ण दैनिक जनसरोकारका समस्या समाधान गर्न विभिन्न बिषयगत क्षेत्र छुट्ट्याएर शाखा तथा उपशाखा हरुको व्यवस्था गरिएको छ। बिगत ५ वर्ष देखि जननिर्वाचित प्रतिनिधिहरुले पालिकाहरु हाँकिरहेका छन।
शनिबार, फागुन ७, २०७८
बालबालिकाको मुखमा हात हाल्ने बानीले स्वास्थ्यमा पार्ने असर
मुखभित्र सामान अड्किदा वा निल्दा श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, वान्ता आउने र बेहोस हुने गर्छन्। बालबालिका खेलौनाका स–साना अंश, टाँक, धागो, गुच्छा, सिक्का निल्दा उनीरुको ज्यान नै जाने खतरा हुन्छ।
शनिबार, फागुन ७, २०७८
डा केसीको नेतृत्वमा प्रदेश अस्पताल सुर्खेतमै मेरुदण्ड सम्बन्धी जटिल शल्यक्रिया सेवा
तर अहिले कर्णाली प्रदेशका १० जिल्लासहित छिमेकी प्रदेशका केही जिल्लाबाट पनि प्रदेश अस्पताल सुर्खेतमा सेवा लिन आउन थालेका छन्। अत्याधुनिक सेवा दिन थालेपछि अहिले प्रदेश अस्पतालमा दैनिक ६ सयभन्दा धेरै बिरामीले सेवा लिने गरेका छन्।
शुक्रबार, फागुन ६, २०७८
सुर्तीजन्य पदार्थको लत छुटाउने ‘एप’ सार्वजनिक
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चुरोट तथा सुर्तीजन्य पदार्थको लत त्याग्न मद्धत गर्ने नयाँ ‘एप’ सञ्चालनमा ल्याएको छ।
शुक्रबार, फागुन ६, २०७८
ओमिक्राेन नै कोरोना भाइरसको अन्तिम रूप होइन : डा सन्तोष दुलाल
संक्रमणदर पूर्ण रुपमा शून्य भइसकेको छैन। अहिले पनि परीक्षणमा ५ देखि १० प्रतिशत संक्रमणदर छ। त्यसैले भीडभाड, सभा, सम्मेलन हुने ठाउँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु नै पर्छ।
शुक्रबार, फागुन ६, २०७८
प्रजातन्त्र दिवसमा निःशुल्क स्वास्थ्य शिविर
बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कालीकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा आज शिविर सञ्चालन गरिएको हो।
शुक्रबार, फागुन ६, २०७८
धौलागिरि आयुर्वेद गण्डकी प्रदेशकै उत्कृष्ट
बागलुङको धौलागिरि आयुर्वेद औषधालयलाई गण्डकी प्रदेशको उत्कृष्ट कार्यालय घोषणा गरिएको छ। गण्डकी प्रदेश सरकारले उत्कृष्ट कार्यालय घोषणा गरेको हो।
शुक्रबार, फागुन ६, २०७८
श्रमिक अस्पताल स्थापना गर्ने सरकारको निर्णय
सरकारले श्रमिक अस्पताल स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। मन्त्रिपरिषद्को यही फागुन ५ गते बसेको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिए।
शुक्रबार, फागुन ६, २०७८
काठमाडौं उपत्यकामा थपिए ८९ संक्रमित
काठमाडौं उपत्यकामा ८९ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको विवरण अनुसार काठमाडौंमा ६८, ललितपुरमा १९ र भक्तपुरमा २ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, फागुन ६, २०७८
Previous
627
628
629
630
631
Next
सर्च गर्नुहोस्
×
Search