मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार २५, २०८३
Thu, Jul 09, 2026
बिहीबार, असार २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
एम्बुलेन्स किन्न प्रवासीले पठाएको २८ लाख फिर्ता
एम्बुलेन्सलाई बजेट अपुग भएपछि बाध्य भएर पैसा फिर्ता गर्नुपरेको हालै सेवानिवृत्त भएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताए।
शनिबार, मंसिर ४, २०७८
पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना
सिलिन्डरमा अक्सिजन भर्नको लागि आवश्यक कम्प्रेसरको अभावमा सिलिन्डर भर्नको लागि पोखरा पठाउनुपर्ने बाध्यता रहँदै आएकोमा अब कम्प्रेसरको जडान कार्य पूरा भएपछि पोखरा जानुपर्ने बाध्यता अन्त्य हुने भएको हो।
शनिबार, मंसिर ४, २०७८
सिस्टर सम्झना केसीको नाममा (संस्मरण)
यसरी अस्पतालभन्दा बाहिर त्यसमा पनि मानसिक बिमारीहरुलाई स्वतः स्फूर्त रुपमा घुमाउन लगेको सन्दर्भलाई चाहिँ मैले अरु अस्पतालहरुमा कहिल्यै देख्न पाइनँ।
शनिबार, मंसिर ४, २०७८
जाडोमा छालामा देखिने ८ रोग र समस्या, हेरचाह गर्ने ५ उपाय
जाडोमा चिसो तापक्रम, थोरै सापेक्ष आर्द्रता र लामो समय हिटरमा बस्नाले छालाका कोशीकामा पानीको मात्रा कम हुने, छाला सुक्खा हुने, चिलाउने, पोल्ने र दुख्ने समस्या धेरै देखिने गर्दछ। यसका साथै जाडोमा धेरैलाई देखिने छालाका रोगहरु यसप्रकार छन्।
शनिबार, मंसिर ४, २०७८
विश्वविद्यालय र प्रतिष्ठानका विवादप्रति डा केसीको ध्यानाकर्षण, दोषिलाई कारबाहीको माग
चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले काठमाडौं विश्वविद्यालयको विद्यार्थी भर्नाको विवाद, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको हस्तक्षेप र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा ध्यानाकर्षण गरेका छन्।
शुक्रबार, मंसिर ३, २०७८
आयुर्वेदिक औषधि बनाउन बाबा रामदेवलाई सरकारले जग्गा उपलब्ध गराउँछ: प्रधानमन्त्री
शुक्रबार पतञ्जली योगपीठ नेपालले आयेजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले योगको महत्त्व संसारभर रहेको बताएका छन्।
शुक्रबार, मंसिर ३, २०७८
कोरोना संक्रमणपछि मृत्यु भएका १० स्वास्थ्यकर्मीका परिवारले पाए बीमा बापत २५ लाख
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार हालसम्म देशभर ९ हजार ५८० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भइसकेका छन्। जसमध्ये ४२ जनाको मृत्यु भएको छ।
शुक्रबार, मंसिर ३, २०७८
वीर अस्पतालको सेवा डिजिटलाइज हुँदै, अब मोबाइलबाटै टिकट लिन मिल्ने
त्यसका लागि बिरामीले अस्पतालको एप ‘वीर हस्पिटल’ आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्ने हुन्छ। सो एपमा गएर आफूले कुन सेवा लिन चाहेको हो रोजेर टिकट लिन सकिने छ।
शुक्रबार, मंसिर ३, २०७८
नेपालमा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार, मंसिर ३, २०७८
बेलायतमा १० हजार नेपाली नर्सलाई रोजगारीका लागि पठाउने सरकारको तयारी
सरकारले बेलायतमा रोजगारीका लागि १० हजार नेपाली नर्स पठाउने तयारी अगाडि बढाएको छ। बेलायत सरकारले नेपालबाट नर्स लैजाने इच्छा देखाएपछि सरकारले त्यसका लागि आवश्यक तयारी अगाडि बढाएको हो।
शुक्रबार, मंसिर ३, २०७८
सवारी दुर्घटनामा २७ वर्षीय डा निखिलको मृत्यु
सवारी दुर्घटनामा परेर एक चिकित्सकको मृत्यु भएको छ। विराटनगरमा बिहीबार राती भएको दुर्घटनामा २७ वर्षीय डा निखिल पन्जियारको मृत्यु भएको हो।
शुक्रबार, मंसिर ३, २०७८
स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेतको सरुवा
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन उपसचिव मान बहादुर बस्नेतको सरुवा गरेको छ। बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको हो।
शुक्रबार, मंसिर ३, २०७८
डाक्टरको विवरण ‘चोरी’ गर्ने उम्मेदवारलाई कारबाही गरिने, काउन्सिलको विशेष बैठक आइतबार
नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुको नम्बर लगायतका विवरण दुरुपयोग गर्दै चुनावी प्रचारमा प्रयोग गर्ने उम्मेदवार चिकित्सकलाई कारबाही गर्ने तयारी गरेको छ।
शुक्रबार, मंसिर ३, २०७८
रामदेवले चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिने
पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा योग प्रशिक्षण दिने भएका हुन्।
शुक्रबार, मंसिर ३, २०७८
के हो ह्यान्ड, फुट एन्ड माउथ डिजिज?
जाडो बढेसँगै साना बच्चाहरुमा यो रोग अलि बढी देखिन थालेको छ। ओपिडीमा दैनिक रुपमा बिरामी बच्चाको संख्या बढ्न थालेपछि यो विषयमा जनचेतना थप फैलाउन आवश्यक रहेको देखिन्छ।
शुक्रबार, मंसिर ३, २०७८
मेडिकल काउन्सिलको निर्वाचन आजबाट शुरु, काठमाडौं बाहिरका यी १८ केन्द्रमा हुँदैछ मतदान
नेपाल मेडिकल काउन्सिलको निर्वाचन आजबाट शुरु हुने भएको छ। आज र भोलि काठमाडौं उपत्यका बाहिरका १८ मतदान केन्द्रमा मतदान हुनेछ।
शुक्रबार, मंसिर ३, २०७८
केयूले सार्वजनिक गर्यो एमबिबिएसको नतिजा, कुन कलेजबाट कति पास?
काठमाडौं विश्वविद्यालयले माताहतका सबै कलेजहरुको एमबिबिएस अन्तिम वर्षको नतिजा सार्वजनिक गरेको छ। विश्वविद्यलयले नयाँ र पुरानो दुवै कोर्षको नतिजा सार्वजनिक गरेको हो।
बिहीबार, मंसिर २, २०७८
मेडिकल काउन्सिलमाथि डाक्टरहरुको प्रश्न- नम्बर लगायतको विवरण उम्मेदवारलाई किन दिइयो?
केही चिकित्सकहरुले काउन्सिलका हालका सदस्यहरुले नै नम्बर लगायतका विवरण चोरी गरेको आरोप समेत लगाएका छन्।
बिहीबार, मंसिर २, २०७८
डिएम/एमसिएचको एकीकृत प्रवेश परीक्षा मंसिर १८ गते
चिकित्सा शिक्षा आयोगले डिएम एमसिएचका शैक्षिक कार्यक्रममा भर्नाका लागि लिने एकीकृत प्रवेश परीक्षा मंसिर १८ गते लिने भएको छ।
बिहीबार, मंसिर २, २०७८
आइओएमले सार्वजनिक गर्यो एमबिबिएसको नतिजा, कुन कलेजबाट कति पास?
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) एमबिबिएस अन्तिम वर्षको नतिजा प्रकाशित गरेको छ। आइओएमले एमबिबिएस थर्ड फेज पाँचौ वर्षको नतिजा सार्वजनिक गरेको हो।
बिहीबार, मंसिर २, २०७८
एमाले फुटको असर: राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल पनि विभाजित
विगतमा एक ढिक्का रहेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल पनि विभाजित हुने चरणमा पुगिसकेको छ। औपचारिक रुपमा नभएपनि अनौपचारिक रुपमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल दुई चिरा भइसकेको छ।
बिहीबार, मंसिर २, २०७८
पछिल्लो २४ घण्टामा २९९ जना कोरोना संक्रमित पुष्टि
देशभर गरिएको ७ हजार ८६३ पीसीआर र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षणका क्रममा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, मंसिर २, २०७८
स्वास्थ्य मन्त्रालयको १२औं तहमा डा श्यामसुन्दर यादव, भिमसिंह टिंकरी र गुणराज लोहनी बढुवा
आज बसेको मन्त्रिपरिषद बैठकले यादव, टिंकरी र लाेहनीलाई बाह्रौँ तहमा बढुवा गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विराेध खतिवडाले जानकारी दिए।
बिहीबार, मंसिर २, २०७८
अब सातै प्रदेशमा रेबिजविरुद्धको इम्युनोग्लोबुलिन सुइ दिइने
सरकारले सातै प्रदेशमा रेबिजविरुद्धको इम्युनोग्लोबुलिन सुइ दिने व्यवस्था सुरु गर्न लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै सातै प्रदेशमा रेबिज विरुद्धको इम्युनोग्लोबुलिन सुइको व्यवस्था गर्न लागिएको जानकारी दिएको हो।
बिहीबार, मंसिर २, २०७८
अब कोरोना खोप लगाउन पालो कुर्नु पदैन : स्वास्थ्यमन्त्री खतिवडा [भिडियो]
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताएका छन्।
बिहीबार, मंसिर २, २०७८
मंसिर १९ गतेदेखि कर्णालीमा पनि एमबिबीएस पढाइ हुने
कर्णालीमा पहिलोपटक एमबिबीएसको अध्ययन सुरुआत हुन लागेको हो। चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्त्तीर्ण भएका विद्यार्थीले अध्ययनका लागि भर्नासमेत गरिसकेको प्रतिष्ठानले जनाएको छ।
बिहीबार, मंसिर २, २०७८
निर्माण सुरु भएको सात वर्ष वितिसक्दा बन्न सकेन जयवागेश्वरी स्वास्थ्यचौकीको भवन
भवन निर्माणका लागि २०७२ साल मङ्सिर १३ गते दुई वर्षमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको तर सातवर्ष वितिसक्दा पनि निर्माण सम्पन्न नभएको सो स्वास्थ्यचौकी कार्यालयले जनाएको छ।
बिहीबार, मंसिर २, २०७८
नेपाल-कोरियामैत्री अस्पतालमा बालबालिका आइसीयू
उनले भने,'अक्सिजन प्लान्ट स्थापनादेखि आइसीयू र भेन्टिलेटरको विस्तार गर्दै अहिले बालबालिकाका लागि भेन्टिलेटरसहित छुट्टै आइसीयू सञ्चालनमा ल्याउन सफल भएको छौँ।'
बिहीबार, मंसिर २, २०७८
काभ्रेमा ९७ हजार नागरिकले गरे स्वास्थ्य बीमा
बीमा गरेकामध्ये करिब ७५ प्रतिशतले नवीकरण गरेको पाइएको र तीमध्ये पहिलो वर्षमा करिब ४५ प्रतिशतले मात्रै नवीकरण गरेकामा दोस्रो वर्षमा आइपुग्दा सङ्ख्या बढेर करिब ७५ प्रतिशत पुगेको उनले बताइन्।
बिहीबार, मंसिर २, २०७८
दुर्घटनामा घाइते भई ट्रमा सेन्टरमा उपचाररत डा दीपक खरेलको निधन
डा खरेल कार्तिक २१ गते सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।
बिहीबार, मंसिर २, २०७८
Previous
658
659
660
661
662
Next
सर्च गर्नुहोस्
×
Search