मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार २५, २०८३
Fri, Jul 10, 2026
बिहीबार, असार २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव
यहाँस्थित बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभावमा सेवा प्रभावित भएको छ। पचास शय्या क्षमताको अस्पतालले अस्थायी संरचना र करार जनशक्तिका भरमा ६४ शय्या सञ्चालन गरेको छ।
आइतबार, कात्तिक २१, २०७८
न्यूजिल्याण्डमा आजबाट इच्छा मृत्यु सम्बन्धी कानुन लागू
न्यूजिल्याण्डमा आजबाट लागू यस यस कानुन अनुसार इच्छा मृत्युको चयन गर्नका लागि कुनै पनि व्यक्ति गम्भीर खालको बिरामी अर्थात् यस्तो बिरामी जसका कारण आगामी ६ महिनामा जीवन खतरामा पर्न सक्छ, बाट पीडित हुनु पर्ने छ।
आइतबार, कात्तिक २१, २०७८
भारतमा पछिल्लो २४ घण्टामा १० हजार ६५३ जनामा कोरोना संक्रमण, ५२६ जनाको मृत्यु
भारतीय स्वास्थ्य मन्त्रालयले आइतबार विहान जारी गरेको सूचना अनुसार पछिल्लो २४ घन्टामा १० हजार ६ सय ५३ जना संक्रमित थपिँदा ५२६ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार १२ हजार ४३२ जना कोरोना संक्रमणमुक्त भएका छन्।
आइतबार, कात्तिक २१, २०७८
चिसो मौसममा देखिने रोग र यसबाट बच्ने उपाय
अब चिसो मौसम बढ्दै जाँदा चिसो मौसममा देखिने र पहिले भएका दीर्घकालिन बिरामीमा संक्रमणको जोखिम बढ्दै जाने गर्दछ। यो लेखमा चिसो मौसममा देखिने रोग र यसबाट कसरी बच्न सकिन्छ भन्ने बारे केही जानकारी दिने प्रयास गरिएको छ।
आइतबार, कात्तिक २१, २०७८
देशभर थपिए १३९ संक्रमित, एकको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार, कात्तिक २०, २०७८
वन्दना सिस्टर (संस्मरण)
सिस्टर वन्दना मेरो जीवनमा हौसला भएर आइदिनुभयो । उहाँले दिनुभएको हौसलामा आत्मीयता थियो । प्रेम थियो । सम्मान थियो । सबैसबै थियो । त्यही समयमै उहाँले मेरा कृतिहरु पढ्ने रहर गर्नुभयो ।
शनिबार, कात्तिक २०, २०७८
यस्ता छन् अत्यधिक गुलियो खाँदा हुने ६ हानी
तिहारमा अत्याधिक गुलियो राखिएका परिकार खाने प्रचलन छ। पछिल्लो समयमा तिहारमा पकाइने परिकारमा कृतिम गुलियो राखिने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ। अत्याधिक गुलियोले गर्ने हानी यसप्रकार छन्।
शनिबार, कात्तिक २०, २०७८
तिहारको भाइमसला: के खाँदा के फाइदा?
फ्ना दाजु–भाइको दीर्घ आयुका लागि दिदी–बहिनीहरुले स्वास्थ्यलाई बढीभन्दा बढी फाइदा पुर्याउने सुख्खा फलहरु किनेर दिन चिकित्सकको सुझाव छ।
शनिबार, कात्तिक २०, २०७८
रोल्पामा अक्सिजन प्लान्टको उद्घाटन
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पामा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन्। रोल्पा अस्पतालमा आज आयोजित एक कर्यक्रममा उक्त अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो।
शुक्रबार, कात्तिक १९, २०७८
तिहारमा कसरी स्वस्थ रहने? यस्ता छन् १४ टिप्स
तिहारमा गुलियो र चिल्ला परिकारहरु खाने गरिन्छ जुन स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ। तर होस् पुर्याइएन भने यसले स्वास्थ्यसँग सम्बन्धित अनगिन्ति समस्या निम्त्याउँछ।
शुक्रबार, कात्तिक १९, २०७८
म्याग्दीको गुर्जामा निःशुल्क स्वास्थ्य शिविर
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। कोरियन नागरिक जङयोङ चोल र लिङ जङ्भीको आर्थिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो।
शुक्रबार, कात्तिक १९, २०७८
छातीरोग विशेषज्ञ डा निरजको तिहार अनुभव : आहा! बालापनको त्यो तिहार
यस वर्ष तिहारमा केही योजना नरहेको बताउँदै उनले भने, ‘तीन/चार दिनको त बिदा छ। तर म प्रत्येक दिन आउँछु। किनभने आइसीयु, कोभिड वार्डमा बिरामीलाई हेर्नुपर्छ।’
शुक्रबार, कात्तिक १९, २०७८
४ हजार ८४४ नमूना परीक्षण, १८३ मा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा देशभर थप १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८४४ जनामा गरिएको परीक्षणमा १८३ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, कात्तिक १९, २०७८
पर्वत अस्पतालमा पत्रकारको उपचारमा ४० प्रतिशत छुट
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डिराज पौडेलका अनुसार नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले पत्रकारको उपचारमा सघाउनका लागि अनुरोध गरेपछि महासङ्घ र अस्पतालबीच सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो।
शुक्रबार, कात्तिक १९, २०७८
२ लाख ५२ हजार डोज हैजाविरुद्धको खोप नेपाल आउँदै
उनका अनुसार २ लाख ५२ हजार ३६३ डोज खोप आउने निश्चित भएको हो। उक्त खोप हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्रहरु निर्धारण गरेर उपलब्ध गराइने छ।
शुक्रबार, कात्तिक १९, २०७८
नवलपुरमा आवासीय सेवासहितको क्षयरोग प्रेषण केन्द्र सञ्चालनमा
पूर्वी नवलपरासीस्थित मध्यविन्दु अस्पताल परिसरमा केही समयअघि निर्माण सम्पन्न भएको १५ शय्याको क्षयरोग प्रेषण केन्द्र सञ्चालनमा आएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बुधबा केन्द्रको औपचारिक उद्घाटन गरेका हुन्।
शुक्रबार, कात्तिक १९, २०७८
पोषण विशेषज्ञलाई प्रश्नः तिहारमा कस्तो खानपान गर्ने?
खानपानमा ध्यान नदिए अपच हुने, वान्ता हुने, पेट दुख्ने जस्ता समस्या पनि निम्तन सक्छ। यिनै विषयमा रहेर हामीले स्टार अस्पतालकी पोषण विशेषज्ञ चन्द्रमाला अवस्थीसँग थप कुराकानी गरेका छौँ।
शुक्रबार, कात्तिक १९, २०७८
नर्सलाई कोरोनाको कहर: आफन्त गुमाएपछि खल्लो भयो तिहार
बालापनमा तिहार मनाउँदाको अनुभव उनीनिकै उत्साहका साथ सुनाउँछिन्। ती तिहार आफूले खूबै सम्झने बताउँछिन्। हामीले उनलाई सोध्यौँ– ‘यस वर्षको तिहारको योजना के छ?’ उनी एकछिन मौन भइन्। उनको मौनता भावुकतामा परिणत भयो। उनको पीडा आँसु मार्फत बग्न थाले।
बिहीबार, कात्तिक १८, २०७८
के गोमूत्रको औषधीय महत्त्व छ?
गोमूत्रको प्रयोग सजिलो नभएको र यसको गलत मात्रा तथा अनुचित प्रयोग हानिकारक हुनसक्ने हुँदा यसको जथाभावी प्रयोग वाञ्छनीय हुँदैन। यसको प्रयोग विज्ञको रेखदेखमा तथा सल्लाहमा मात्र गर्नु उचित हुन्छ।
बिहीबार, कात्तिक १८, २०७८
६३८४ जनाको परीक्षणमा ३५६ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा ३५६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ३ हजार २५९ पीसीआर र ३ हजार १२५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, कात्तिक १८, २०७८
भारतमा थप १२ हजार नयाँ सङ्क्रमित
भारतमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार थप १२ हजार ८५५ सङ्क्रमित नयाँ भएका हुन्।
बिहीबार, कात्तिक १८, २०७८
म्याग्दी: स्वास्थ्य चौकीको भवन अलपत्र, सेवाग्राही मर्कामा
चार वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जीर्ण बन्दै गएको छ भने स्वास्थ्य चौकीको सेवा प्रवाह समेत प्रभावित भएको छ।
बिहीबार, कात्तिक १८, २०७८
मातृशिशु सेवा कार्यक्रम पाल्पा अस्पताललाई हस्तान्तरण
विगत २४ वर्षदेखि युनाइटेड मिसन अस्पतालको सहयोगमा पाल्पा अस्पतालको परिसरबाट मातृशिशु सेवा कार्यक्रम सञ्चालन हुँदै आएको थियो।
बिहीबार, कात्तिक १८, २०७८
भारतमा बनेको कोभ्याक्सिनलाई डब्ल्युएचओले दियो आपतकालीन प्रयोगको अनुमति
पछिल्लो केही महिनायता कोभ्याक्सिन बनाउने भारतीय कम्पनी भारत वायोटेक र विश्वस्वास्थ्य संगठनबीच यसबारेमा कुराकानी भइरहेको थियो।
बिहीबार, कात्तिक १८, २०७८
न्यूरो सर्जरीको क्षेत्रमा योगदान गर्नेलाई सम्मान गर्न डा गोपाल रमण शर्माले गरे १४ लाख सहयोग
वरिष्ठ न्यूरो सर्जन प्राडा गोपाल रमण शर्माले नेपाल न्यूरो सर्जन समाजलाई १४ लाख रुपैयाँ सहयोग गरेका छन्। न्यूरो सर्जरीको क्षेत्रमा योगदान गर्नेलाई सम्मान गर्न र युवा सर्जनलाई प्रोत्साहन गर्न डा शर्माले समाजलाई उक्त रकम सहयोग गरेका हुन्।
बिहीबार, कात्तिक १८, २०७८
स्वास्थ क्षेत्रको देउसी भैलो: बिरामीले समयमै डाक्टरलाई भेट्न पाउन्
है सबै बिरामीले, उपचार पाउन्…. इ गरिब बिपन्नले नि नि:शुल्क सेवा पाउन्….. इ समयमै डाक्टरलाई, भेट्न पाउन्… है जनताले स्वास्थकर्मी, नकुटुन्….. इ स्थानीयले अस्पताल, नफोरुन……
बिहीबार, कात्तिक १८, २०७८
मुटुका बिरामीको उपचारमा सहयोग गर्न डाक्टर दम्पतिले ५० लाखको कोष स्थापना गरे
नेपाल हृदयरोग निवारण प्रतिष्ठानमा डा गौरी-सुवर्ण मुटुरोगी उपचार सहयोग कोष स्थापना गरिएको हो। सहयोग रकम र कोषका विषयमा बुधबार प्रतिष्ठान र डाक्टर दम्पत्तिबीच सम्झौता भएको छ।
बिहीबार, कात्तिक १८, २०७८
तिहारमा सजग बनौं: आगो तथा तेलले पोल्यो भने यसरी प्राथमिक उपचार गरौं
तिहारमा आगो, पटका, झिलिमिली र सेल रोटी बनाउने क्रममा आगोले/तेलले पोलेर धेरै दुर्घटनाहरु समेत हुने गरेका छन्। तसर्थ यी सांस्कृतिक महत्व भएका चाडपर्ब मनाउँदा निकै सजक हुनु आवश्यक छ।
बिहीबार, कात्तिक १८, २०७८
निमोनिया भएपछि अस्पताल भर्ना भएकी मन्त्री झाँक्री डिस्चार्ज
सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पतालबाट डिस्चार्ज भएकी छिन्। निमोनिया संक्रमण भई एक सातादेखि वीर अस्पतालमा उपचार गराइरहेकी झाँकी बुधबार साँझ डिस्चार्ज भएकी हुन्।
बुधबार, कात्तिक १७, २०७८
पछिल्लो २४ घण्टामा ४४७ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु
देशभर गरिएको ६ हजार ५७७ पीसीआर र ३ हजार ३३६ जनाको एन्टीजेन परीक्षणका क्रममा ४४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, कात्तिक १७, २०७८
Previous
664
665
666
667
668
Next
सर्च गर्नुहोस्
×
Search