काठमाडौं- नर्भिक अस्पतालले नयाँ वर्ष २०२२ को अवसरमा आफ्ना हेल्थ प्याकेजहरुको शुल्कमा १० प्रतिशत छुट दिने भएको छ।
यो अफर जनवरी १ देखि १० तारिखसम्म उपलब्ध हुनेछ। जसको लागि लागि नर्भिक इन्टरनेशनल अस्पतालसँग सम्बन्धित सूचनामूलक विज्ञापनको स्क्रीन सट वा प्रमाणको प्रिन्टसहित अस्पतालमा लिएर आउनुपर्ने छ।
अस्पतालले प्रत्येक शनिवार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क ओपिडी सेवा समेत संचालन गर्दै आएको छ।