मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २६, २०८३
Mon, Oct 12, 2026
सोमबार, असोज २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पोलियो अभियानमा ३२ लाख सङ्कलन
विश्वबाट पोलियो उन्मूलनको लागि रोटरी क्लबले अन्तर्राष्ट्रियस्तरमा अभियान सञ्चालन गर्दै आएको छ। रिजन ६ का पोलियो चेयर विपिन पोख्रेलको संयोजकत्वमा यस क्षेत्रका १४ क्लबको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।
सोमबार, पुस १२, २०७८
गजेन्द्रनारायण सिंह अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन
गत वैशाख १९ गतेदेखि सञ्चालनमा आएको २५ शय्याको अत्याधुनिक एचडियू सेवा अक्सिजनकै अभावका कारण बेलाबेलामा समस्यामा पर्ने गरेको थियो। अक्सिजनकै अभावमा कोरोना सङ्क्रमितको उपचारका लागि थप शय्या र आइसोलेसन केन्द्र विस्तार हुन नसक्दा गम्भीर बिरामीलाई धरान र विराटनगर पठाउने गरिएको थियो। अब अस्पतालमा थप शय्या विस्तार हुने र आवश्यक बिरामीका उपचारमा सहज हुने बताइएको छ।
सोमबार, पुस १२, २०७८
अस्पताल बनाउन ६० लाख सहयोग
स्थानीयवासीलाई सामान्य उपचारको लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता रही आएको छ।
सोमबार, पुस १२, २०७८
नेपालमा टाइफाइड विरुद्धको नयाँ भ्याक्सिनको तेस्रो चरणको ट्रायल सफल
नेपालमा टाइफाइडविरुद्धको नयाँ भ्याक्सिन ‘भिआइडिटी कञ्जुगेट भ्याक्सिन’को तेस्रो चरणको क्लिनिकल ट्रायल सफल भएको छ। ‘भिआइडिटी कञ्जुगेट भ्याक्सिन’ भनेको टाइफाइडको किटाणुको भिआइ पोलिसेकराइड अणु र डिप्थेरिया टक्साइड अणु बीच संयोजन गरेर बनाइएको संयोजित खोप हो।
सोमबार, पुस १२, २०७८
नेपालमा ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाउने तयारी, ८४ लाख डोज खरिद गरिँदै
५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए।
सोमबार, पुस १२, २०७८
ज्वरो बिनाको ओमिक्रोन?
डेल्टाको लहरसम्म आइपुग्दा पनि यी तीन मुख्य लक्षणहरु निरन्तर देखिरहेका थिए। तर, ओमिक्रोन भेरियन्ट फैलिँदै जादा भने यी तीन क्लासिकल लक्षणहरु पछाडि पर्दै गएको विभिन्न अनुसन्धानहरु देखाएका छन्।
सोमबार, पुस १२, २०७८
स्वास्थ्यमन्त्रीको प्रेस सल्लाहकारमा बिडारी
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार शन्तराम बिडारी नियुक्त भएका छन्। बिडारीलाई मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै प्रेस सल्लाहकारको कामकाज गर्न जिम्मेवारी दिएका हुन्।
आइतबार, पुस ११, २०७८
कोभिड खोप भण्डारणमा समस्या छैनः निर्देशक डा मरासिनी
हाल देशभरका खोप भणर केन्द्र तथा आपूर्ति व्यवस्थापन केन्द्रहरुमा १ करोड १८ लाख ४९ हजार ८११ डोज खोप भण्डारणमा राखिएको डा मरासिनीले जानकारी दिए।
आइतबार, पुस ११, २०७८
९९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, ५० प्रतिशत उपत्यकाका अस्पतालमा
संक्रमितमध्ये ५० प्रतिशत काठमाडौ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत छन्। ३४ जना आईसीयू र १६ जनाले भेन्टिलेटरमा उपत्यकाका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।
आइतबार, पुस ११, २०७८
थप २१९ जनामा कोरोनाभाइरस पुष्टि, २ को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार ६७७ वटा नमुना परीक्षण भएको छ। मन्त्रालयले बितेको २४ घण्टामा २ जनाको मृत्यु भएको पनि जनाएको छ।
आइतबार, पुस ११, २०७८
ॐ हस्पिटल र एनआइसी एशिया बैंकबीच विशेष छुट सम्झौता
सम्झौता अनुसार एनआइसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १० प्रतिशत छुट पाउनेछन् ।
आइतबार, पुस ११, २०७८
स्वास्थ्यका समस्याका विषयमा कर्मचारी युनियनको ध्यानाकर्षण पत्र
नेपाल निजामती कर्मचारी युनियन विभागीय कार्य समितिले स्वास्थ्यका कर्मचारीको विभिन्न समस्याहरुबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई ध्यानाकर्षण गराएको छ।
आइतबार, पुस ११, २०७८
नेपाल जनस्वास्थ्य संघ गण्डकी प्रदेश अध्यक्षमा नारायण सापकोटा
समितिको अध्यक्षमा नारायण सापकोटा, उपाध्यक्षमा स्याङ्जाका राजेन्द्र रेग्मी, सचीवमा लम्जुङका निरज सापकोटा, कोषाध्यक्षमा स्याङ्जाकि अनिसा सुवेदी, सहसचिवमा कास्कीका लोकराज आचार्य चयन भएका छन्।
आइतबार, पुस ११, २०७८
नेपाल जनस्वास्थ्य संघसँग जनस्वास्थ्यकर्मीको अपेक्षा
चुनावमा हारजित भोट तलमाथी हुने कुरा स्वभाविक नै हो यदपी नतिजा जे जस्तो होस्, यहाँहरुकोनेफामा योगदान पुर्याउछु भनेर देखाएको उत्प्रेरणा सदैब कायम रहिरहोस,समितिमा रहेर होस वा नरहेर होस आफ्नो पेशागत संस्था, पेशागत विकासमा पुर्याउन सकिने ठाउँ अथाह छ।
आइतबार, पुस ११, २०७८
दुर्घटनामा गम्भीर घाइते नर्स सुब्बाको निधन
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत स्टाफ नर्स निशा सुब्बाको निधन भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी सुब्बाको उपचारका क्रममा शनिबार बिहान निधन भएको हो।
आइतबार, पुस ११, २०७८
मुत्रथैलीको पत्थरी निकाल्दा नर्भिकले शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट दिने
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरी मुत्रथैलीमा भएको पत्थरीको शल्यक्रियामा विशेष छुट पाइने अफर सार्वजनिक गरेको छ।
आइतबार, पुस ११, २०७८
जनस्वास्थ्य संघको निर्वाचन: अध्यक्षमा उम्मेदवारी दिएका कृष्णमान शाक्यले महेश्वर श्रेष्ठलाई समर्थन गर्ने
नेपाल जनस्वास्थ्य संघको अध्यक्षमा उम्मेदवारी दिएका कृष्णमान शाक्यले सोही पदरका अर्का उम्मेदवार महेश्वर श्रेष्ठलाई समर्थन गर्ने घोषणा गरेका छन्।
आइतबार, पुस ११, २०७८
इमरजेन्सी वार्ड स्तरोन्नती गर्न कान्ती बाल अस्पताल र चौधरी फाउण्डेसनबीच सम्झौता
चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालमा इमरजेन्सी वार्डको स्तरोन्नती गर्ने भएको छ। फाउण्डेसन र अस्पतालका बीचमा भएको सम्झौताअनुसार फाउण्डेसनले भवनको स्तरोन्नती गरी हालको १२ शय्यालाई २५ शय्याको बनाउन लागेको हो।
आइतबार, पुस ११, २०७८
बाग्लुङको बलेवामा निःशुल्क शिविर, २२५ जना लाभान्वित
शिविरमा मुटु, स्नायु तथा मानसिक रोगसम्बन्धी समस्या भएका नारायणस्थान, अमलाचौर, पैञ्यूँपाटा र कुश्मीशेरा लगायत स्थानका वासिन्दा उपचारका लागि पुगेका थिए।
आइतबार, पुस ११, २०७८
भ्रष्टाचारमा मुछिएका बिपी प्रतिष्ठान धरानका पदाधिकारीलाई बर्खास्त गर्न डा केसीको माग
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले भ्रष्टाचारमा मुछिएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई बर्खास्त गरी छानबिन सुरु गर्न माग गरेका छन्।
आइतबार, पुस ११, २०७८
बेलायतमा एकै दिन १ लाख २२ हजारभन्दा बढी संक्रमित
बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ।
आइतबार, पुस ११, २०७८
आँँखा वरिपरि ‘डार्क सर्कल’ छ? यी खानेकुरा खानुहोस्
बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ देखापर्ने गर्छ। यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ। डार्क सर्कल हटाउन यी भिटामिन पाइने खानेकुरा खानुपर्छः
आइतबार, पुस ११, २०७८
क्षयरोग नियन्त्रणमा लगानी बढाउन माग
नेपालमा क्षयरोगबाट मृत्यु हुनेको सङ्ख्या बर्षेनी बृद्धि भइरहेको छ। स्वास्थ्य कार्यालय बागलुङको तथ्यांकअनुसार हरेक वर्ष नेपालमा ६८ हजार क्षयरोगी भेटिने र तीमध्ये १७ हजार अकालमा मृत्यु हुने गर्दछ।
आइतबार, पुस ११, २०७८
नेपालमा हालसम्म ९४ लाख ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
पहिलो मात्रा खोप लगाउनेको संख्या एक करोड ३३ लाख ९९ हजार ६०७ छ भने पूर्ण खोप प्राप्त गर्नेको संख्या ९४ लाख ५० हजार रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आइतबार, पुस ११, २०७८
स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षामा ५६.८४ प्रतिशत उत्तीर्ण
नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा ५६.८४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परिषदले बिही, शुक्र र शनिबार लिएको परीक्षाको नतिजा आज सार्वजनि भएको हो।
शनिबार, पुस १०, २०७८
१ सय ६७ संक्रमित थपिए, २२६ जना संक्रमणमुक्त
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५७ र एन्टिजेन विधिबाट १० जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, पुस १०, २०७८
चीनमा चार महिनापछि सबैभन्दा धेरै संक्रमित भेटिए
विगतमा संक्रमितको सङ्ख्या घट्दै गएपनि अहिले फेरि बढेको देखिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन्।
शनिबार, पुस १०, २०७८
प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएको छ : गृहमन्त्री खाँण
बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन र गौतमबुद्ध मुटु अस्पतालको नवौँ स्थापना दिवसको आज उद्घाटन कार्यक्रममा उनले नागरिकले जीवन लम्ब्याउन उपचार गर्दा भएको सम्पत्ति सबै बिक्री गरेर भए पनि निजी अस्पतालमा उपचार गर्न बाध्य हुनुपरेको बताए।
शनिबार, पुस १०, २०७८
चार महिनामा चार करोड ७० लाख थान डायपर आयात
डायपरलाई नेपालीका सामान्य बोलीचालीको भाषामा थाङ्नो भनिन्छ। समाज आधुनिक बन्दै गएपछि डायपरको प्रयोग बढ्दै गएको हो। हिजोका नेपाली पुर्खाले आधुनिक डायपरको सट्टामा थाङ्नोलाई डायपरका रुपमा प्रयोग गर्दथे।
शनिबार, पुस १०, २०७८
एक दिने ‘बिरामी सुरक्षा सम्मेलन’ सुरु
स्वास्थ्य सेवालाई अझ सुदृढ बनाउँदै स्वास्थ्य संस्थामा बिरामीको सुरक्षा र हेरचाह सम्बन्धी सिप विकास गर्ने उद्देश्यले करुणा अस्पताल र हेल्थ एण्ड होमले सम्मेलनको आयोजना गरेको हो।
शनिबार, पुस १०, २०७८
Previous
667
668
669
670
671
Next
सर्च गर्नुहोस्
×
Search