मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २६, २०८३
Tue, Oct 13, 2026
सोमबार, असोज २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
डब्लूएचओको चेतावनी- मार्च महिनासम्म कोरोनाका कारण लाखौं मानिसको मृत्यु हुनसक्छ
संयुक्त राष्ट्र संघीय स्वास्थ्य संगठनले युरोप र एशियाका केही क्षेत्रमा आगामी वर्षको मार्चसम्म ७ लाख मानिसको कोरोना संक्रमणका कारण मृत्यु हुन सक्ने आकलन गरेको हो।
बुधबार, मंसिर ८, २०७८
एमाले महाधिवेशनमा स्वास्थ्य तयारी: प्रत्येक र्यालीमा एम्बुलेन्सदेखि नि:शुल्क उपचारसम्म
बन्दसत्रमा बिरामी भएका प्रतिनिधिहरुलाई चितवनका मेडिकल कलेजमा निःशुल्क उपचार गर्नेगरी सहमति गरिएको समितिका सदस्य डा. कृष्णप्रसाद अधिकारीले बताए।
बुधबार, मंसिर ८, २०७८
एनसेलको स्वास्थ्यसम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड
विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरुको घोषणा गत कात्तिक २७ गते बंगलादेशको ढाकामा आयोजित एक कार्यक्रममाझ भएको थियो।
बुधबार, मंसिर ८, २०७८
तनहुँमा आजदेखि १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप दिइँदै
बन्दीपुर गाउँपालिकाले १८ वर्ष उमेर पूरा भएका सबै नागरिकका लागि मङ्सिर ८ गते कोभिडसिल्ड र एस्ट्राजेनेका खोप लगाउने स्वास्थ्य शाखाप्रमुख अन्जिर भट्टराईले जानकारी दिए।
बुधबार, मंसिर ८, २०७८
कास्कीमा एक हजार नौ सय २० किशोरकिशोरीले लगाए फाइजर खोप
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत दिवाकर शर्माका अनुसार कास्कीमा उक्त उमेर समूहका करिब ६० हजार किशोरकिशोरी छन् भने गण्डकी प्रदेशभरि चार लाख ३२ हजार ८४३ रहेका छन्।
बुधबार, मंसिर ८, २०७८
अब कीर्तिपुरवासीलाई निःशुल्क रगत
यसका लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीका बीच मंगलबार सम्झौता भएको छ। अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क तिर्न पर्ने छैन।
बुधबार, मंसिर ८, २०७८
यी हुन् पिसिएल नर्सिङ अध्यापनका लागि अनुमति पाएका ४५ कलेज, कुन कलेजलाई कति सिट?
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङका लागि ४५ वटा कलेजलाई अनुमति दिएको छ। सिटिइभिटीले कलेजहरुलाई विद्यार्थी भर्नाका लागि सिट समेत तोकेको छ।
बुधबार, मंसिर ८, २०७८
इजरायलमा ५ वर्षमाथिका बालबालिकालाई कोभिड-१९ विरुद्ध खोप
इजरायल सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गरेको छ।
बुधबार, मंसिर ८, २०७८
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पुसमा
नेपाल मेडिकल काउन्सिलको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा पुसमा हुने भएको छ। पुस २२, २३ र २४ गते परीक्षा हुने भएको छ। परीक्षामा सहभागी हुनका लागि काउन्सिलले अनलाइन फारम खुला गरेको छ।
बुधबार, मंसिर ८, २०७८
पिसिएल नर्सिङमा भर्ना खुल्यो, मंसिर २८ गतेसम्म आवेदन दिन सकिने
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङका लागि विद्यार्थी भर्न खुला गरेको छ। सिटिइभिटीले विद्यार्थीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा मंसिर २८ गतेभित्र आवेदन दिन भनेको छ।
बुधबार, मंसिर ८, २०७८
काठमाडौं महानगरका ३२ वटै वडामा आज कोरोनाविरुद्ध पहिलो र दोस्रो डोजको खोप लगाइँदै
महानगरपालिकाका सबै वडा कार्यालयमा रहेका खोप केन्द्रमा पहिलो र दोस्रो मात्राको खोप लगाउने कार्यक्रम हुने छ। खोप केन्द्रमा एस्ट्राजेनेकाको दोस्रो र भेरोसेल खोपको पहिलो र दोस्रो डोज खोप लगाइने छ।
बुधबार, मंसिर ८, २०७८
भरतपुर अस्पतालमा स्वास्थ्य बिमाको अनलाइन टिकट सुरु हुँदै, यसरी लिन सकिन्छ सेवा
अस्पतालका अनुसार अनलाइन टिकट अस्पतालको अनलाइन तथा मोबाइल एपबाट लिन सकिन्छ। मोबाइल एपका लागि मेडिफ्लो सोलुसन एप डाउनलोड गरेर सेवा लिन सकिन्छ।
मंगलबार, मंसिर ७, २०७८
४५ वटा कलेजले पिसिएल नर्सिङ अध्यापनको अनुमति पाए, करिब १६०० विद्यार्थी भर्ना हुने
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले १०० बेडको अस्पताल भएका ४५ वटा नर्सिङ कलेजहरुमा पिसिएल नर्सिङको अध्ययनका लागि भर्ना खुलाउन लागेको हो।
मंगलबार, मंसिर ७, २०७८
स्वास्थ्य आपूर्ति शृंखला व्यवस्थापन सम्बन्धी कोर्स सञ्चालन
जनस्वास्थ्य एवं सामुदायिक चिकित्सा विभाग काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजले स्वास्थ्य आपूर्ति शृंखला व्यवस्थापन सम्बन्धी पहिलो कोर्स सञ्चालन गरेको छ।
मंगलबार, मंसिर ७, २०७८
विद्यालयमा नै विद्यार्थीलाई कोभिड खोप लगाउने व्यवस्था मिलाउन शिक्षामन्त्री पौडेलको प्रस्ताव
विद्यार्थीहरुले कोरोना विरुद्धको खोप लगाउन लाइनमा बस्नुपर्ने अवस्था देखिएको भन्दै स्वास्थ्य मन्त्रालयसँग आज नै छलफल गरेको पनि मन्त्री पौडेलको भनाइ छ।
मंगलबार, मंसिर ७, २०७८
पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
देशभर गरिएको ८ हजार ७२९ पीसीआर र १ हजार ४४५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, मंसिर ७, २०७८
'डेटा चोरी'का विषयमा काउन्सिलले सार्वजनिक गर्यो आधिकारिक धारणा, नाम मुछिएका उम्मेदवारका विषयमा मौन
नेपाल मेडिकल काउन्सिलले निर्वाचनका समयमा काउन्सिलका चिकित्सकहरुको विवरण चोरी भएको र दुरुपयोग भएको भन्ने आरोपका विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ।
मंगलबार, मंसिर ७, २०७८
मेडिकल काउन्सिललाई डा जोशीको २४ घण्टे अल्टिमेटम: डाटा चोरीका विषयमा सत्यतथ्य छानबिन गर्न माग
नेपाल मेडिकल काउन्सिललाई काउन्सिलको सदस्य पदका उम्मेदवार डा कुम्भराज जोशीले काउन्सिललगायतका विवरण चोरी भएको विषयमा सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।
मंगलबार, मंसिर ७, २०७८
नेपाल–भारतबीच कोभिड खोपको पारस्परिक मान्यताका लागि सम्झौता
यो सम्झौता भएसँगै अब नेपालमा लगाइएको खोपलाई भारतले मान्यता दिने र भारतमा खोप लगाएकाहरुलाई नेपालमा सहज हुने स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिए।
मंगलबार, मंसिर ७, २०७८
३८ वर्षीय न्यूरो सर्जन लोहनीको निधन
न्यूरो सर्जन डा सुवास लोहनीको निधन भएको छ। ३८ वर्षीय डा लोहनी टोकास्थित ग्राण्डी टावरमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा फेला परेका थिए।
मंगलबार, मंसिर ७, २०७८
फाइजर कम्पनीको नेपालका म्यानेजर भट्टराईको निधन
अन्तराष्ट्रिय औषधि कम्पनी फाइजर लिमिटेडको नेपालका म्यानेजर पदम भट्टराईको डेंगुका कारण निधन भएको छ। उपचारको क्रममा आज बिहान भट्टराइएको निधन भएको हो।
मंगलबार, मंसिर ७, २०७८
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो १२ नर्ससहित १४ कर्मचारी
पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले १२ जना नर्ससहित १४ जनालाई करारमा नियुक्त गर्ने भएको छ। प्रतिष्ठानले मंगलबार एक सूचना निकाल्दै १४ जनालाई करारमा नियुक्त गर्न आवेदन माग गरेको छ।
मंगलबार, मंसिर ७, २०७८
कांग्रेस नेता बस्नेत नर्भिक अस्पताल भर्ना
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन्।
मंगलबार, मंसिर ७, २०७८
ढोरपाटन नगरपालिकामा नौ सय जनाको निःशुल्क आँखा परीक्षण
बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा नौ सय जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ। बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा उनीहरुको आँखा परीक्षण गरिएको हो।
मंगलबार, मंसिर ७, २०७८
कलंकी, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप लगाउन पाइने
काठमाडौं महानगरपालिकाले कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।
मंगलबार, मंसिर ७, २०७८
श्वासनलीको संक्रमण के हो र कसरी जोगिने?
नाक, मुख, घाँटी वा फोक्सोमा हुने कुनैपनि किसिमको संक्रमणलाई श्वासप्रश्वास नलीको संक्रमण भनिन्छ। साधारणतया यस्तो संक्रमण जीवाणुको कारणले हुन्छ तर वीषाणुको कारणले पनि हुन सक्छ।
मंगलबार, मंसिर ७, २०७८
११औं तहमा नाम निकालेका यी २३ जनाको अन्तर्वार्ताको समय संशोधन
लोक सेवा आयोगले स्वास्थ्य सेवाको ११औं तहका विभिन्न सेवा, समूह तथा पदमा लिखितमा नाम निकाल्न सफल उम्मेदवारको अन्तर्वार्ताको मिति संशोधन गरेको छ।
सोमबार, मंसिर ६, २०७८
स्वास्थ्य सेवाको ११ औं तहमा नाम निकालेका यी १७ जनाको परीक्षा रद्द, अन्तर्वार्ता सूचीबाट हटाइयो
लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ एघारौँ तहका विभिन्न समूह तथा उपसमूह पदका उम्मेदहरूलाई अन्तर्वार्ता सूचीबाट हटाउने निर्णय गरेको छ।
सोमबार, मंसिर ६, २०७८
बेलायतमा कोरोना संक्रमण घटेन, एकैदिन ४० हजार जना संक्रमित
सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार यहाँ आइतबार थप ४० हजार जनामा एकै दिनमा संक्रमण भएको छ। यो समेत गरी बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ९८ लाख नाघेको छ।
सोमबार, मंसिर ६, २०७८
प्युठानमा कोभिड–१९ विरुद्धको खोप लगाउन छुटेका १८ बर्ष माथिकालाई खोप लगाइँदै
१८ बर्ष माथिका सबै नागरिकहरुलाई मंसिर ९ गतेदेखि १५ गतेसम्म एस्ट्राजेनिका खोपको पहिलो मात्रा, एस्ट्राजेनिका र भेरोसिल खोपको दोस्रो मात्रा लगाउन छुट भएकाहरुलाई दोस्रो मात्रा लगाउन लागिएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।
सोमबार, मंसिर ६, २०७८
Previous
685
686
687
688
689
Next
सर्च गर्नुहोस्
×
Search