काठमाडौं- नेपाल मेडिकल काउन्सिलको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा पुसमा हुने भएको छ। पुस २२, २३ र २४ गते परीक्षा हुने भएको छ। परीक्षामा सहभागी हुनका लागि काउन्सिलले अनलाइन फारम खुला गरेको छ।
काउन्सिलका अनुसार इन्जिनियरिङ अध्ययन् संस्थान पुल्चोकमा परीक्षा हुने छ।