काठमाडौं- काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आज पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने छ। महानगरमा हिजो मंगलबार पनि खोप लगाइएको थियो।
महानगरपालिकाका सबै वडा कार्यालयमा रहेका खोप केन्द्रमा पहिलो र दोस्रो मात्राको खोप लगाउने कार्यक्रम हुने छ।
खोप केन्द्रमा एस्ट्राजेनेकाको दोस्रो र भेरोसेल खोपको पहिलो र दोस्रो डोज खोप लगाइने छ।
यी हुन् खोप केन्द्र
