मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज २७, २०८३
Tue, Oct 13, 2026
मंगलबार, असोज २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन
शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधन गर्न संघीय संसद्मा प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै शर्माले प्रतिस्थापन बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब बिनियोजन गरेको बताए।
शुक्रबार, भदौ २५, २०७८
१ हजार १ सय ४६ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ५ हजार ५४९ जनाको पीसीआर र २ हजार ३६७ जनाको एन्टीजेन गरी १० हजार ९१६ जनामा गरिएको परीक्षणका क्रममा १ हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, भदौ २५, २०७८
कोरोना भाइरस : सक्रिय संक्रमित ३० प्रतिशतले घटे
जनस्वास्थ्यका मापदण्ड लागू गरेकाले हाल सङ्क्रमण कम भएको तर सभा, सम्मेलन जस्ता गतिविधिले फेरि सङ्क्रमण बढ्नसक्ने खतरा रहेको भन्दै यसका लागि सबैले ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ।
शुक्रबार, भदौ २५, २०७८
निपा भाइरस के हो, कसरी जोगिने?
निपा भाइरस संक्रमणको लक्षण फरक–फरक हुने गरेको पाइएको छ। कोही ब्यक्तिहरुमा यस भाइरसले कुनै पनि लक्षण बिना नै संक्रमण गर्न सक्छ भने कुनै ब्यक्तिहरुमा सामान्य श्वासप्रश्वास प्रणालिमा समस्या ल्याउने देखि खतरनाक इन्सेफलाइटिस सम्मको लक्षण देखा पर्न सक्दछ।
शुक्रबार, भदौ २५, २०७८
बागलुङ: भरियालाई बोकाएर अक्सिजनको जोहो
अक्सिजनको अभाव हुन नदिन अस्पताल प्रशासनले वैकल्पिक मार्गबाट सिलिण्डर भरेर ल्याउन थालेको छ। पोखराबाट स्याङ्जा हुँदै पर्वतको कटुवाचौपारी ल्याइएका सिलिण्डर बोकेर पर्वत सदरमुकाम कुश्मा ल्याइएको हो।
शुक्रबार, भदौ २५, २०७८
चितवन: मौसमी ज्वरोका बिरामी बढे
यहाँका अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढेका छन्। भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको हो। मौसम परिवर्तन भएसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो।
शुक्रबार, भदौ २५, २०७८
प्रहरी अस्पतालमा डाक्टर, नर्ससहित १६ पदमा ९९ जनालाई जागिरको अवसर
नेपाल प्रहरी अस्पतालमा विभिन्न १६ पदमा ९९ जनालाई जागिरको अवसर खुलेको छ। प्रहरी प्रधान कार्यालयले प्राविधिक तर्फ रिक्त रहेका विभिन्न समूहका दरबन्दीमा स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको हो।
शुक्रबार, भदौ २५, २०७८
फाइजर खोप भण्डारण गर्न ४ वटा फ्रिजर नेपाल आइपुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त फ्रिजरमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्म खोप भण्डारण गर्न मिल्छ। ती खोप फ्रिज टेकुमा राखिने छ।
शुक्रबार, भदौ २५, २०७८
महिनावारी भएको बेला ध्यान दिनुपर्ने कुराहरु
पहिलो पटक महिनावारी हुँदा धेरै किशोरीहरु आत्तिने गर्छन् र केहीले रोग लाग्यो भनेर सोच्छन्। तसर्थ घरमा भएका अभिभावकहरुले यसबारे जानकारी दिनुपर्छ।
शुक्रबार, भदौ २५, २०७८
कोभिड भ्याक्सिनले छालामा देखिन सक्छन् यी लक्षण: डराउनु पर्दैन, सचेत बनौं
यसरी जति धेरै मानिसलाई खोप लगाउदै गइएको छ, त्यसरी नै छालामा कोभिड भ्याक्सिनका कारण देखिने समस्याहरु बारे जानकारी दिन र उपचार गर्न जरुरी छ।
शुक्रबार, भदौ २५, २०७८
बिपी प्रतिष्ठानका रजिष्ट्रार डा रेग्मीको राजीनामा स्वीकृत
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री शेरबहादुर देउवाले रेग्मीले दिएको राजीनामा बिहीबार स्वीकृत गरेका हुन्।
बिहीबार, भदौ २४, २०७८
५ वटा प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालनका लागि ५ वटा निकायलाई मन्त्रालयको पत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच वटा प्रदेशमा सरकारी मेडिकल कलेज सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन र त्यहाँको अवस्थाका बारेमा जानकारी दिन विभिन्न पाँच निकायलाई पत्राचार गरेको छ।
बिहीबार, भदौ २४, २०७८
३५ करोड लागतमा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको अत्याधुनिक भवन बन्ने
काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँको लागतमा आठ तल्ले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ।
बिहीबार, भदौ २४, २०७८
क्यान्सरको औषधि अवैध रुपमा बिक्री गरेको आरोपमा काठमाडौंबाट १ जना पक्राउ
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोल्फुटारबाट १ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौंको महाराजगञ्ज घर भइ काठमाडौंकै गोल्फुटार बस्दै आएका १९ वर्षीय प्रवल भण्डारी छन्।
बिहीबार, भदौ २४, २०७८
थप १ हजार ८४५ जना कोरोना संक्रमणमुक्त
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर थप १ हजार ८४५ जना कोरोना संक्रमणमुक्त भएका हुन्।
बिहीबार, भदौ २४, २०७८
पछिल्लो २४ घन्टामा थप १ हजार २७१ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु
देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८९८ पीसीआर र ३ हजार ४६ गरि ११ ९ सय ४४ नमूना परीक्षण गर्दा १ हजार २७१ जनामा संक्रमण देखिएको हो।
बिहीबार, भदौ २४, २०७८
विराट नेपाल मेडिकल ट्रष्टद्दारा महोत्तरीमा स्वास्थ्य सामग्री हस्तान्तरण
ट्रष्टले करिब सात लाख पिपिई सहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। महोत्तरीका करिब १० स्वास्थ्य संस्थालाई सामग्री सहयोग गरेको ट्रष्टका पोजेक्ट कोडिनेटर डा. मनोज कुमार साहले जानकारी दिए।
बिहीबार, भदौ २४, २०७८
स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीको सबलीकरण प्रमुख प्राथमिकताः विश्व स्वास्थ्य संगठन
कोभिड–१९ महामारीको प्रभावकारी रूपमा प्रतिकार्य गर्न र भविष्यमा आउनसक्ने स्वास्थ्य आपतकालका लागि तयारी गर्नका लागि स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई थप सबलीकरण गर्ने बारेमा छलफल गरेका छन्।
बिहीबार, भदौ २४, २०७८
मातृका आँखा अस्पतालभित्र फेला परेको वस्तु 'नक्कली बम'
अस्पतालको तस्रो तलामा शंकास्पद वस्तु भेटिएपछि नेपाल प्रहरीले नेपाली सेनालाई खबर गरेको थियो। सेनाले उक्त शंकास्पद वस्तु बम नभएको पुष्टि गरेका हुन्।
बिहीबार, भदौ २४, २०७८
फार्मेसीको नक्कली प्रमाणपत्र बनाउनेले डाक्टरको लाइसेन्स समेत बनाइदिन्छु भन्दै ठगी गरेको उजुरी
फार्मेसी विषयमा नपढेकालाई नक्कली प्रमाणपत्र बनाउने र फार्मेसी काउन्सिलबाट समेत लाइसेन्स उपलब्ध गराउँदै आएको आरोपमा पक्राउ परेका एक व्यक्तिले डाक्टरको लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गरेको समेत पाइएको छ।
बिहीबार, भदौ २४, २०७८
बानेश्वरको आँखा उपचार केन्द्रमा भेटियो शंकास्पद वस्तु, प्रहरी टोली घटनास्थलमा
अस्पतालमा शंकास्पद वस्तु भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताए। घटनास्थलमा प्रहरी पुगिसकेको उनको भनाइ छ।
बिहीबार, भदौ २४, २०७८
स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा ६५ प्रतिशत पास
नेपाल स्वास्थ्य व्यवसायी परिषदले पहिलो पटक लिएको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ दशमलब ११ प्रतिशत उत्तीर्ण भएका छन्। परिषदले २१, २२ र २३ परीक्षा लिएको थियो।
बिहीबार, भदौ २४, २०७८
तिजमा नाँच्दानाँच्दै किन मुर्छा पर्छन् महिला? यस्तो अवस्थामा के गर्ने?
ब्रतका समयमा कोही महिला मुर्छा परेर ढलेमा तत्कालै पानी, ग्लुकोज पानी वा जीवनजल दिनु पर्छ। यसो गर्दा पनि स्वास्थ्यमा सुधार नआएमा नजिकैको स्वास्थ्य संस्थामा लैजानु उपयुक्त हुन्छ।
बिहीबार, भदौ २४, २०७८
जैविक आतंकवाद विरुद्धको कानुन किन छैन नेपालमा?
विक आतंकवाद व्यक्ति, समुह तथा शक्ति राष्ट्र यीमध्ये जूनसुकै पक्षले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा फैलाउन सक्छ। वर्तमान समयमा आतंकवादी स्वयम् घातक संक्रमण भइ सम्पूर्ण क्षेत्र वा समुदायमा संक्रमण फैलाइदिने जस्ता निकृष्ट कार्य गर्छन्।
बिहीबार, भदौ २४, २०७८
के हो कंगारु मदर केयर? आमा र शिशुको स्वास्थ्यमा कसरी फाइदा पुग्छ?
आमा र शिशुबीचको सम्बन्ध निकै महत्वपूर्ण हुन्छ। आमा र शिशुबीचको निकटताले दुवैको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। दुवैको स्वास्थ्यमा सकारात्मक प्रभाव ल्याउने एक प्रक्रिया हो, कंगारू मदर केयर।
बिहीबार, भदौ २४, २०७८
कोभिड–१९ को खोपसँगै नियमित खोप कार्यक्रम पनि विस्तार गरौं: विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनले आज दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरूलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमहरूको परिमाण पनि विस्तार गर्न अपिल गरेको छ।
बुधबार, भदौ २३, २०७८
परीक्षार्थीदेखि प्रमाणपत्रसम्म नक्कलीः फार्मेसी पासै नगरेकालाई काउन्सिलको लाइसेन्स
फार्मेसी पास नै नगरेका व्यक्तिले औषध पसल सञ्चालन गरी बेच्दा नागरिकको स्वास्थ्यमा समेत गम्भीर खेलवाड भएको हुनसक्ने भन्दै परिसर ललितपुरले यस घटनालाई गम्भीरतापूर्वक लिँदै अनुसन्धान गरिरहेको छ।
बुधबार, भदौ २३, २०७८
काठमाडौं उपत्यकामा ५६८ कोरोना संक्रमित थपिए
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, भदौ २३, २०७८
पछिल्लो २४ घन्टामा १६४० जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणका क्रममा थप १ हजार ६ सय ४० जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, भदौ २३, २०७८
बागमती प्रदेशमा पनि बनाइयो स्वास्थ्य मन्त्रालय, प्रदीपकुमार कटुवाल मन्त्री
बागमती प्रदेशमा यसअघि स्वास्थ्यका काम समाजिक विकास मन्त्रालयले हेर्दै आएको थियो। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार मन्त्रीपरिषद् विस्तार गर्ने क्रममा बागमतीमा छुट्टै स्वास्थ्य मन्त्रालय बनाएकी हुन् ।
बुधबार, भदौ २३, २०७८
Previous
720
721
722
723
724
Next
सर्च गर्नुहोस्
×
Search