काठमाडौं- नेपाल प्रहरी अस्पतालमा विभिन्न १६ पदमा ९९ जनालाई जागिरको अवसर खुलेको छ। प्रहरी प्रधान कार्यालयले प्राविधिक तर्फ रिक्त रहेका विभिन्न समूहका दरबन्दीमा स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको हो।
स्वास्थ्य समूह तर्फ चिकित्सक, नर्स, रेडियोग्राफर, डेन्टल हाइजिनिष्ट, ल्याब टेक्निसियन, ल्याब टेक्नोलोजिष्ट, बायोमेडिकल इन्जिनियर, डेन्टल अधिकृत, सीएमए, अनमी लगायतका पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरिएको छ।
सबैभन्दा धेरै स्टाफ नर्स र मेडिकल अफिसरको माग गरिएको छ।
हेरौं सूचना
![](https://swasthyakhabar.com/uploads/editor/2021-08-14/police%20notice.JPG)
![](https://swasthyakhabar.com/uploads/editor/2021-08-14/police%20notice1.JPG)
![](https://swasthyakhabar.com/uploads/editor/2021-08-14/police%20notice2.JPG)