मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज २७, २०८३
Wed, Oct 14, 2026
मंगलबार, असोज २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
आज चीनबाट आठ लाख डोज भेरोसेल खोप आउँदै
नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार चीनबाट आज आठ लाख र भोलि आठ लाख डोज खोप आउने छ। बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने महाशाखाले जनाएको छ।
बुधबार, भदौ २, २०७८
न्यूजिल्याण्डमा एक व्यक्ति कोभिड सङ्क्रमित भेटिएपछि तीन दिन लकडाउन
न्यूजिल्याण्डले कोभिड१-९ सङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एक हप्ता लकडाउन हुने घोषणा गरिएको छ।
बुधबार, भदौ २, २०७८
तेस्रो लहरको जोखिममा बालबालिका तर कान्ति अस्पताल निर्देशकविहीन
तेस्रो लहरमा बालबालिका धेरै प्रभावित हुन सक्ने भन्दै मन्त्रालयले माताहतका अस्पतालदेखि निजी अस्पताललाई समेत आवश्यक तयारी गर्न निर्देशन दिएको छ। तर, मन्त्रालय माताहतकै देशकै एक मात्र केन्द्रीय बाल अस्पताल ‘कान्ति बाल अस्पताल’ भने दुईसाता देखि निर्देशक विहीन छ।
बुधबार, भदौ २, २०७८
एपेन्डिसाइटिस: कारण, लक्षण र उपचार
जो कोहीलाई पनि एपेन्डिसाइटिसको समस्या हुन सक्दछ। तर यो १० देखि ३०वर्षको उमेरका बीचमा बढी देखा पर्दछ र पुरुषमा भन्दा बढी महिलामा सामान्य हुन्छ।
बुधबार, भदौ २, २०७८
चिकित्सा शिक्षा: यस्तो छ नर्सिङ, आयुर्वेद लगायत ८ विषयको पुनर्योगको नतिजा
चिकित्सा शिक्षा आयोगले नर्सिङ, आयुर्वेद लगायतका विभिन्न ८ विषयको प्रवेश परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ।
मंगलबार, भदौ १, २०७८
भक्तपुर नगरपालिका: अधिकांश फार्मेसीमा म्याद गुज्रेका औषधि बिक्री
भक्तपुर नगरपालिकाले पालिका क्षेत्रमा सञ्चालित विभिन्न फार्मेसी (औषधि पसल) को अनुगमन गरेको छ।
मंगलबार, भदौ १, २०७८
न्यूजिल्याण्डमा एक व्यक्ति कोभिड-१९ सङ्क्रमित भेटिएपछि तीन दिन लकडाउन
न्यूजिल्याण्डमा एक जना नागरिकमा कोरोना संक्रमण देखिएपछि यहाँको सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ।
मंगलबार, भदौ १, २०७८
आठ लाख ५६ हजारलाई मास्क वितरण
दोस्रो लहरको कोरोनापछि केही समय अभियान प्रभावकारी नभए पनि अहिले सङ्क्रमणमा बढोत्तरी भएसँगै प्रहरीले पुनः मास्क वितरण थालेको छ। ‘तपार्ईंको मास्क खोइ’ अभियानमार्फत् प्रहरीले आज पनि २१ हजार ६५६ लाई मास्क वितरण गरेको छ।
मंगलबार, भदौ १, २०७८
भोलि र पर्सी चीनबाट १६ लाख डोज भेरोसेल खोप आउँदै
नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार चीनमा बाट भोलि आठ लाख र पर्सी आठ लाख डोज खोप आउने छ।
मंगलबार, भदौ १, २०७८
सरकार र डा केसीबीच सहमति, अनसन स्थगित
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसँग सरकारले पाँच बुँदे सहमति गरेको छ। मंगलबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा डा केसीपक्षसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरी पाँच बुँदे सहमति गरेका हुन्।
मंगलबार, भदौ १, २०७८
स्वास्थ्य कार्यालय प्युठानलाई बिएनएमटीको सहयोग
जिल्लामा लामो समयदेखि क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रस्ट (बिएनएमटी)ले मेडिकलजन्य स्वास्थ्य सामग्री सोमबार हस्तान्तरण गरेको छ।
मंगलबार, भदौ १, २०७८
काठमाडौं उपत्यकामा १ हजार ३३ संक्रमित थपिए
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, भदौ १, २०७८
प्रधानमन्त्री देउवा र डा केसीबीच छलफल
प्रधानमन्त्री शेरबहादुर देउवा र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसी पक्षबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेबाट छलफल सुरु भएको हो।
मंगलबार, भदौ १, २०७८
१७ हजार ६८९ नमुना परीक्षण गर्दा ३२७४ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १७ हजार ६८९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, भदौ १, २०७८
भारतमा २४ घण्टामा २५ हजार नयाँ सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा २५ हजार १६६ नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। एकै दिनमा कोरोना सङ्क्रमित थपिएका यो संख्या गत १५४ दिनयताकै सबभन्दा कम हो।
मंगलबार, भदौ १, २०७८
१२ नबज्दै बाहिरिन्छन् चिकित्सक र कर्मचारी, सिडियोले फोन गरेर फर्काए
बिरामीका आफन्तको गुनासोपछि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीको टेलिफोन नउठाएपछि ती चिकित्सकलाई प्रजिअ लामिछानेले आफैँ टेलिफोन गरेर सोमबार पुनः काममा फर्काएका हुन्।
मंगलबार, भदौ १, २०७८
प्रधानमन्त्री देउवाले डा केसीलाई छलफलका लागि बोलाए
धानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीलाई छलफलका लागि बोलाएका छन्।
मंगलबार, भदौ १, २०७८
चिकित्सा शास्त्र अध्ययन संस्थान अनुसन्धान विभागको निर्देशकमा डा शर्मा
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को अनुसन्धान विभाग प्रमुखमा डा मोहनराज शर्मा नियुक्त भएका छन्। उनले आज अनुसन्धान विभागको निर्देशकको जिम्मेवारी सम्हालेका हुन्।
मंगलबार, भदौ १, २०७८
भारतमा दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितमा कमी
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा मङ्गलबार धेरै कमी आएको छ। पछिल्लो २४ घण्टामा २५ हजार १६६ नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।
मंगलबार, भदौ १, २०७८
डा ऋषिराम कोइरालाको निधन
आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष वरिष्ठ आयुर्वेद चिकित्सक डा ऋषिराम कोइरालाको निधन भएको छ। आयुर्वेद हेल्थ होमका संस्थापक मेडिकल डाइरेक्टर डा कोइरालाको उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको हो।
मंगलबार, भदौ १, २०७८
अफगानिस्तानबाट आएका नेपालीको विमानस्थलमा कोरोना परीक्षण
मंगलबार विहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जजिरा एअरलाइन्समार्फत उनीहरुलाई ल्याइएको हो।
मंगलबार, भदौ १, २०७८
सुर्खेतमा एक साता थपियो निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरी जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ। प्रशासनले जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्मका लागि थप्ने निर्णय गरेको हो।
मंगलबार, भदौ १, २०७८
पोखरामा बुधबार र बिहीबार भेरोसेलको दोस्रो डोज खोप लगाइँदै, यी हुन् ३४ खोप केन्द्र
पोखरा महानगरपालिकामा भोलि बुधबार र पर्सी बिहीबार कोभिडविरुद्धको खोप लगाउने कार्यक्रम हुँदैछ। महानगरमा ३४ वटा खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज खोप लगाउने गरी खोप केन्द्र तोकिएको छ।
मंगलबार, भदौ १, २०७८
के कोभिड-१९ भाइरस लामखुट्टेको टोकाइले सर्छ?
कोभिड-१९ भाइरस लामखुट्टेको टोकाइले सर्दैन। हालसम्म लामखुट्टेको टोकाइले कोभिड-१९ भाइरस सर्न सक्ने कुनै पनि प्रमाण भेटिएको छैन।
मंगलबार, भदौ १, २०७८
झापामा आजदेखि निषेधाज्ञा खुकुलो
उक्त आदेशमा निषेधाज्ञा खुकुलो पार्ने निर्णय एक साता लागू हुने उल्लेख छ। बैंक तथा वित्तीय संस्था टोकन प्रणाली र सरकारी कार्यालय आलोपालो प्रणालीका आधारमा सञ्चालन गरिने भएको छ।
मंगलबार, भदौ १, २०७८
जापानले पाँच क्षेत्रमा कोभिड-१९ को फैलावट रोक्न लगाएको सङ्कटकाल जारी राख्ने
द्यपि यस निर्णयलाई मंगलबार विज्ञपरिषद्सँगको परामर्शपछि सरकारी कोरोनाभाइरस प्रतिरोधका लागि गठित निकायको बैठकमार्फत् औपचारिकता दिइने बताइएको छ।
मंगलबार, भदौ १, २०७८
के वीरगञ्ज कोभिडमुक्त भएको हो?
यती भनि रख्दा वीरगञ्जले पाएको कोभिड नियन्त्रणको उपलब्धि कतै गुम्ने त हैन भन्ने खतरा पक्कै छ। किनभने अधिकांसले स्वास्थ्य मापदण्डहरुको खुल्लम खुल्ला उलंघन गरेको देखिन्छ।
मंगलबार, भदौ १, २०७८
चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्यो पुनर्योगको नतिजा [सूचीसहित]
चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएस शैक्षिक कार्यक्रमको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ।
सोमबार, साउन ३२, २०७८
यस्तो छ चिकित्सा शिक्षाको म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि
चिकित्सा शिक्षा आयोगको एकीकृत परीक्षाको म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि सार्वजनिक गरेको छ। आयोगको कार्यकारी समितिबाट साउन २१ गते स्वीकृत भएको कार्यविधि सार्वजनिक गरिएको हो।
सोमबार, साउन ३२, २०७८
कोरोना संक्रमितको उपचारमा प्रयोग हुने टोसिलिजुमाव औषधिको थप दुई सय भाइल नेपाल भित्रियो
यतिकेम डिस्टिव्युटर प्रालिले तेस्रो खेपको रुपमा टोसिलिजुमाव औषधिको थप दुई सय भाइल काठमाडौं ल्याएको औषधि व्यवस्था विभागले जनाएको छ। योसँगै यतिकेमले हालसम्म भित्र्याएको औषधिको परिणाम एक हजार भाइल पुगेको छ।
सोमबार, साउन ३२, २०७८
Previous
733
734
735
736
737
Next
सर्च गर्नुहोस्
×
Search