काठमाडौं- पोखरा महानगरपालिकामा भोलि बुधबार र पर्सी बिहीबार कोभिडविरुद्धको खोप लगाउने कार्यक्रम हुँदैछ। महानगरमा ३४ वटा खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज खोप लगाउने गरी खोप केन्द्र तोकिएको छ।
महानगरले साउन १३ भन्दा अगाडि पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज खोप लगाउन लागेको हो।
यी हुन् ३४ खोप केन्द्र