काठमाडौं- चिकित्सा शिक्षा आयोगको एकीकृत परीक्षाको म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि सार्वजनिक गरेको छ। आयोगको कार्यकारी समितिबाट साउन २१ गते स्वीकृत भएको कार्यविधि सार्वजनिक गरिएको हो।
चिकित्सा शिक्षाको क्षेत्रमा स्वदेश तथा विदेशबाट प्राप्त हुने छात्रवृत्ति र स्वदेशका शिक्षण संस्थामा निशुल्क वा सशुल्क अध्ययनका लागि निर्धारित सिटमा विद्यार्थी भर्नाका लागि एकीकृत प्रवेश परीक्षाको योग्यताक्रमका आधारमा म्याचिङ प्रणालीद्वार विद्यार्थी छनोट कार्यलाई व्यवस्थित, विश्वसनीय र पारदर्शी बनाउन कार्यविधि बनाएको हो।
हेरौं कार्यविधि