काठमाडौं- चिकित्सा शिक्षा आयोगले नर्सिङ, आयुर्वेद लगायतका विभिन्न ८ विषयको प्रवेश परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ।
आयोगले साउन २१, २२ र २३ गते सार्वजनिक गरेको नतिजामा चित्त नबुझी निवेदन दिएकाहरुको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो। पुनर्योगको नितजामा कुनै परिवर्तन नदेखिएको आयोगले जनाएको छ।
हेरौं नतिजा