मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Wed, Oct 14, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पोखरामा पहिलोपटक रेसिडेन्सियल तथा डे केयर होम संचालन
विशेषगरी अस्पताल डिस्चार्ज पछिका बिरामीहरु जसलाई अस्पतालमै भर्ना गरिराख्न आवश्यक छैन तर घरमा हेरचाहको लागि जटिलता र जोखिम छ त्यस्ता खालका बिरामीहरुलाई यस सेन्टरमा राख्ने गरिन्छ।
आइतबार, साउन ३१, २०७८
कपाललाई सुन्दर र स्वच्छ राख्न कस्ता कुरामा ध्यान दिने?
कपाल स्वस्थ राख्न, पोषकतत्त्व भएको खाना खानुपर्छ, अनिद्राको समस्या आउन दिन हुँदैन। कपालमा जथाभावी स्प्रे गर्ने, स्टेट गर्ने, केराटिन टिटमेन्ट, हेयर ड्राइ गर्ने बानी हटाउनुपर्छ।
आइतबार, साउन ३१, २०७८
‘स्पाइनल मस्कुलर एट्रोफी' बाट ग्रसित नौ महिने बालकको उपचारका लागि सहयोग जुट्दै
‘स्पाइनल मस्कुलर एट्रोफी (एसएमए)’ बाट ग्रसित बालकको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको हो। निकै महङ्गो उपचार लाग्ने भएकाले पीडित परिवारले आर्थिक सहयोगको याचना गरेका छन्।
आइतबार, साउन ३१, २०७८
युमेडिकाको औषधिमा गम्भीर लापरबाही, तत्काल बिक्रि वितरण रोक्न औषधि विभागको निर्देशन
युमेडिकाले बाहिर युझोलिन–१००० नाम र भित्र फरक औषधि युरोक्झीम–७५० राखेर औषधिको बिक्रि वितरण भइरहेको पाइएपछि विभागले तत्काल बिक्रि वितरणमा रोक लगाएको हो।
शनिबार, साउन ३०, २०७८
पछिल्लो २४ घण्टामा २६२४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु
देशभर गरिएको ८ हजार ६६७ पीसीआर र ४ हजार ९०६ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ६२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, साउन ३०, २०७८
बिपी प्रतिष्ठानका निर्देशकले भने, ‘पदाधिकारीको राजीनामासँगै नयाँ नेतृत्व स्थापना गरौँ’
डा शाहले एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको सुधार र विकासका लागि भन्दै आफुभन्दा माथिका तीन जना पदाधिकारी उपकुलपति प्रा.डा राजकुमार रौनियार, कार्यबाहक उपकुलपति प्रा.डा गुरु प्रसाद खनाल र डा ज्ञानेन्द्र गिरीको राजीनामा माग गरेका हुन्।
शनिबार, साउन ३०, २०७८
ब्रेन एन्ड ब्युटी: डाक्टर स्मृती मास्के
विगत दुई वर्षदेखि उनी किष्ट मेडिकल कलेजको एसोसियट प्रोफेसरको रूपमा कार्यरत छिन्। डा प्रधानले प्रि एण्ड पोस्टनेटल फिट्नेससम्बन्धी तालिम पनि लिएकी छिन्।
शनिबार, साउन ३०, २०७८
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग गर्यो २५ स्टाफ नर्स सहित ३५ जना कर्मचारी
प्रतिष्ठानले एक सूचना जारी गरी शनिबार आवेदन खुला गर्दै २५ जना स्टाफ नर्स सहित ३५ जना कर्मचारी करारमा माग गरेको हो।
शनिबार, साउन ३०, २०७८
डा अमृतले देखेको ग्रामीण स्वास्थ्य समस्याः बिरामीको भाषा नबुझ्नेदेखि आक्रमणसम्म
सुदूरपश्चिमको दुर्गम जिल्ला डडेल्धुरा र गण्डकी प्रदेशको बेनीमा करिब ३ वर्ष स्वास्थ्य सेवामा खटिएका डा अमृत अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा स्नातकोत्तर तह (पीजी) अध्ययन गर्दैछन्।
शनिबार, साउन ३०, २०७८
कालीगण्डकी गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा
'शुरुआतमा दलित, विपन्न, एकल महिला, अल्पसङ्ख्यकलाई प्राथमिकता दिएर क्रमशः सबै नागरिकलाई निशुल्क स्वास्थ्य बीमामा समेटेका छौँ', अध्यक्ष थापाले भने, 'गाउँसभाबाट नीति तथा कार्यक्रम पारित भएसँगै रु एक करोड ५० लाख विनियोजन गरिएको छ।'
शनिबार, साउन ३०, २०७८
रोल्पामा भएकाे एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु
माडी गाउँपालिकाका-२ मा आज बिहान ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए।
शनिबार, साउन ३०, २०७८
सरकारले तथ्यांकमा आधारित भएर नीति बनाउन आवश्यक छः किशोर खनाल [अन्तर्वार्ता]
अस्पताल तथा स्वास्थ्य प्रदायक संस्थाहरु तथ्यांकको भण्डार हुन्। तर तथ्यांकको भण्डार स्वास्थ्य प्रदायक निकायमा हुने तथ्यांकको सहि व्यवस्थापन र प्रयोग भइरहेको छ त?
शनिबार, साउन ३०, २०७८
मौसमी फ्लू र कोरोनाबीचको फरक कसरी पहिचान गर्ने? (भिडियो)
कोरोना भाइरस र मौसमी फ्लूको लक्षणहरु लगभग उस्तै हुन्छ। त्यसैले कोरोना र मौसमी फ्लू बीचको भिन्नता छुट्याउनु त्यति सहज छैन।
शनिबार, साउन ३०, २०७८
योग गरिरहँदा कस्ता कुरामा ध्यान दिने?
योगले व्यक्तिलाई अनुशासित बनाउँछ। धूम्रपान, मद्यपान, सुर्तिजन्य पदार्थको सेवन र लागू औषधि सेवन जस्ता कुलतबाट बचाउन मदत गर्छ।
शनिबार, साउन ३०, २०७८
कोरोना खोप लगाएको ‘क्यूआर कोड’सहितको प्रमाणपत्र अनलाइनबाटै लिन मिल्ने
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्यूआर कोडसहितको प्रमाणपत्र अनलाइनबाटै लिन सकिने जानकारी दिएको हो।
शुक्रबार, साउन २९, २०७८
विश्वविद्यालय स्तरको विद्यार्थीलाई कोरोना खोप दिने भोलिको कार्यक्रम स्थगित, पर्सीदेखि दिइने
विद्यार्थीका लागि पहिलो मात्रा खोप निजामती अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसिलेसन सेन्टरमा दिइँदै आएको छ।
शुक्रबार, साउन २९, २०७८
कर्मचारी पदस्थापन विवाद: 'सिनियर' स्वास्थ्य चौकिमा, 'जुनियर'लाई शाखा प्रमुख! अदालतमा रिट
दुवै ठाउँबाट सत्यतथ्य छानबिन गरि आवश्यक कारबाहीका लागि नगरपालिकालाई आग्रह गर्दा पनि काम नभएको उनी बताउँछन्। आफूभन्दा जुनियर कर्मचारी आफ्नो कार्यको अनुगमन गर्न आउँदा आत्मगलानी हुने उनको भनाइ छ।
शुक्रबार, साउन २९, २०७८
लाइसेन्स परीक्षाको नतिजा: एमबिबिएसमा ५१ र बिडिएसमा ६३ प्रतिशत उत्तीर्ण
काउन्सिलका अनुसार परीक्षामा एमबिबिएस र बिडिएस दुवै गरेर ५७ प्रतिशत उत्तीर्ण भएका छन्। एमबिबिएसमा ५० दशमलव ८९ प्रतिशत र बिडिएसमा ६४ दशमलव ७ प्रतिशत उत्तीर्ण भएका छन्।
शुक्रबार, साउन २९, २०७८
लिक्विड अक्सिजन प्लान्टका लागि ५० करोड र अक्सिजन प्लान्ट स्थापना गर्न २० करोड कर्जा दिइने
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै अक्सिजन प्लान्ट स्थापना गर्न करोडौंको कर्जा उपलब्ध हुने व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिएका हुन्।
शुक्रबार, साउन २९, २०७८
संक्रमण बढेपछि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कजेलहरु सूचीकृत गर्न गृहको निर्देशन
गृह मन्त्रालयलले तेस्रो लहरको संभावना र जोखिमलाई मध्यनजर गरी आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कजेलहरु सूचीकृत गर्न निर्देशन दिएको हो।
शुक्रबार, साउन २९, २०७८
ज्येष्ठ नागरिक, दीर्घरोगी र अपांगता भएकालाई घरमै गएर खोप लगाउन सर्वोच्चको आदेश
अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमा आदेश जारी गर्दै सर्वोच्चले वडा तहबाटै लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी यस्ता व्यक्तिलाई घरै पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्न भनेको छ।
शुक्रबार, साउन २९, २०७८
खोप उद्योग स्थापनाका लागि ऋण उपलब्ध गराइने
सरकारले कोभिडको खोप उत्पादनका लागि उद्योग खोल्ने साझा कार्यक्रम सार्वजनिक गरेको थियो।
शुक्रबार, साउन २९, २०७८
पछिल्लो २४ घण्टामा ३९१५ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु
देशभर गरिएको ११ हजार ७०८ पीसीआर र ६ हजार ८७४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, साउन २९, २०७८
कोभ्याक्ससँगको लागत साझेदारीमार्फत् मोडर्नाको ४० लाख डोज खोप नेपाल आउने
यसले नेपालका ७२ प्रतिशत जनसंख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउनेछ।
शुक्रबार, साउन २९, २०७८
बिर्तामोडका एम्बुलेन्स चालकले कोभिड खोप लगाउन पाएनन्
बजरङ्ग मेडिकलको मे१च १०५० नम्बरको एम्बुलेन्सका चालक चेतन राईले बिर्तामोड र शनिश्चरे क्षेत्रका २८ चालकले खोप लगाउन नपाएको बताए।
शुक्रबार, साउन २९, २०७८
भारतमा तीन लाख ८५ हजार सक्रिय सङ्क्रमित
सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या तीन लाख ८५ हजार दुई सय २७ मा झरेको छ।
शुक्रबार, साउन २९, २०७८
चीनका ७७ करोड ७० लाखलाई खोपको पूरा मात्रा
एउटा मात्रै खोप लगाएकाहरुको सङ्ख्या अझै धेरै भए पनि दुवै खोप लगाएर खोपको मात्रा पूरा गरेकाहरुको सङ्ख्या ७७ करोड ७० लाख पुगेको स्वास्थ्य अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।
शुक्रबार, साउन २९, २०७८
नेपाल औषधि उत्पादक संघको अध्यक्षमा प्रज्वल जंग पाण्डे
नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वल जंग पाण्डे चयन भएका छन्। एपोनको आइतबार भएको अधिवेशनले अध्यक्षमा पाण्डेलाई सर्वसम्मतिले चयन गरेको हो।
शुक्रबार, साउन २९, २०७८
मिर्गौला, क्यान्सर र मुटुरोगका बिरामीलाई २ लाख रुपैयाँ सहयोग गर्ने लुम्बिनी प्रदेश सरकारकाे निर्णय
मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि १ लाख रुपैयाँ पाइरहेका बिरामीलाई थप रकम सहयोग गर्ने निर्णय गरेको हो।
शुक्रबार, साउन २९, २०७८
कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै
कञ्चनपुरमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक बढ्न थालेको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १२० पुगेको छ।
शुक्रबार, साउन २९, २०७८
Previous
735
736
737
738
739
Next
सर्च गर्नुहोस्
×
Search