मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Wed, Oct 14, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अव्यवस्थाले ज्यान गुमाउँदै कोरोना संक्रमित (कहाँ कति मृत्यु?)
देशका अधिकांश ठाउँमा सघन उपचारका लागि चाहिने जनशक्ति र उपकरणको तादम्यता मिलेको छैन। जसका कारण महामारीका बेला देशका धेरै स्थानमा उपकरण तथा दक्ष जनशक्ति नहुँदा कोरोना संक्रमितले आवश्यक उपचार नपाई ज्यान गुमाएका छन्।
बिहीबार, साउन १४, २०७८
आजदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप लगाइँदै
यस्तै, फरक क्षमताका व्यक्तिहरुलाई पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गएर लगाउन पाउने छन्।
बिहीबार, साउन १४, २०७८
भोलिदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खाेप लगाइने
५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र रहनेछन्।
बुधबार, साउन १३, २०७८
के सरकारले फाइजर खोप खरिदका लागि सम्झौता गरेको हो?
मन्त्रालय स्रोतका अनुसार कम्पनीले नेपालको उक्त पत्रमा जवाफ पठाउँदै ‘नेपालमा कति खोप आवश्यक छ?’ भनेर सोधेको छ, तर नेपालले अझै पनि कति खोप आवश्यक छ भन्ने जवाफ पठाउन सकेको छैन।
बुधबार, साउन १३, २०७८
भाइरसको म्युटेसन पत्ता लगाउन गरिने जीन सिक्वेन्सिङ के हो?
भाइरसको परिवर्तित स्वरुपलाई नयाँ भेरियन्ट भनिन्छ। त्यसलाई विश्व स्वास्थ्य संगठनले एउटा नाम दिन्छ। नयाँ भेरियन्टले विश्व जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने सम्भावना भएमा त्यसलाई भेरियन्ट अफ कन्सर्नको संज्ञा दिइन्छ।
बुधबार, साउन १३, २०७८
हंगेरी सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
बुधबार हंगेरीका राजदुत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेललाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।
बुधबार, साउन १३, २०७८
उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिए
पत्यकाका विभिन्न प्रयोगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ८ सय ५९ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, साउन १३, २०७८
बढ्दै कोरोना संक्रमण दर, २४ घण्टामा ३८४० जनामा संक्रमण पुष्टि
यो दरले केहीदिनयता कोरोना संक्रमणको दर बढ्दै गएको देखिएको डा अधिकारीको भनाइ छ। यस्तै प्रदेशअनुसार संक्रमणको दर हेर्दा गण्डकीमा परीक्षण दर बढी छ। गण्डकी प्रदेशमा कुल परीक्षण दरको ६२ प्रतिशत व्यक्तिमा संक्रमण पुष्टि भएको छ। यस्तै प्रदेश १ मा कुल परीक्षणको २७ दशमलब ०५ प्रतिशत व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ।
बुधबार, साउन १३, २०७८
जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन
प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ।
बुधबार, साउन १३, २०७८
रोल्पामा रक्त सञ्चार केन्द्र स्थापना
रोल्पामा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाले रोल्पा अस्पतालसँगको समन्वयमा सो केन्द्र स्थापना गरेको हो।
बुधबार, साउन १३, २०७८
चौथो वेभ आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमितहरु बढ्दै
दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार यहाँ पछिल्लो थपिएका यी संख्यासँगै सङ्क्रमितको संख्या १ लाख ९३ हजारभन्दा बढी पुगेको छ।
बुधबार, साउन १३, २०७८
जर्मनीमा आधा भन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप
जर्मनीको आधा भन्दा बढी जनसंख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको यहाँको स्वास्थ्य मन्त्री जेन्स स्पानले बताए।
बुधबार, साउन १३, २०७८
लुम्बिनी प्रदेशकी उद्योगमन्त्री कल्पना पाण्डेको स्वास्थ्यमा सुधार, नर्भिकमा उपचार हुँदै
नसासँग सम्बन्धि समस्याका कारण तीन दिन अघिदेखी थापाथलीमा रहेको नर्भिक अस्पतालको आइसीयूमा उपचाररत मन्त्री पाण्डेको स्वास्थ्यमा सुधार आएको नर्भिक अस्पतालले जनाएको हो।
बुधबार, साउन १३, २०७८
भाइरल हेपाटाइटिसः कारण, लक्षण र सर्ने तरिका
भाइरल हेपाटाइटिसको मुख्य लक्षण कमलपित्त (जन्डिस) हो जसले गर्दा बिरामीहरु डाक्टर वा बैद्यकहाँ पुग्छन्। तर धेरैजस्तो भाइरल हेपाटाइटिसका बिरामीहरुमा कमलपित्त हुँदैन र भाइरल हेपाटाइटिस बाहेक अरु धेरै कारणले कमलपित्त् हुन सक्छ।
बुधबार, साउन १३, २०७८
चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई सोधे– स्वास्थ्य राज्यमन्त्री बनाउने अर्को व्यक्ति भेट्नुभएन?
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री शेरबहादुर देउवाले विवादित व्यक्ति स्वास्थ्य राज्यमन्त्री बनाएको भन्दै प्रश्न उठाएका छन्।
बुधबार, साउन १३, २०७८
पाँचथर: दुर्गममा चिकित्सक पाउनै गाह्रो, पाए टिकाउन साह्रो
याङवरक मात्रै होइन अस्थायी कोभिड अस्पतालका लागि जिल्लाका फाल्गुनन्द, कुम्मायक र फालेलुङ गाउँपालिकाले समेत चिकित्सक पाएका थिएनन् तर चिकित्सक पाएकाहरुले समेत अहिले आएर टिकाउन सकेका छैनन्।
बुधबार, साउन १३, २०७८
यी हुन् जोन्सन एन्ड जोन्सनको खोप लिन हुने र नहुने अवस्था (मार्गदर्शन सहित)
मार्गदर्शनमा खोपको भण्डारण, म्याद गुज्रिने अवधि, ढुवानी गर्दा कायम गर्नुपर्ने तापक्रम, खोप लिन हुने अवस्था, लिन नहुने अवस्था, विषेश निगरानीमा लिनुपर्ने अवस्था लगायतका विषय उल्लेख छ।
बुधबार, साउन १३, २०७८
मनाङमा १८ वर्ष माथिकालाई जोन्सन एन्ड जोन्सन खोप लगाइँदै
मनाङ जिल्लामा १८ वर्ष उमेर माथिका सम्पूर्ण नागरिकलाई जोन्सन एन्ड जोन्सनको खोप लगाउन थालिएको छ।
बुधबार, साउन १३, २०७८
कम्युनिटी र जनरल नर्सिङको लिखित परीक्षाको नतिजा प्रकाशित
लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फको नर्सिङ तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।आयोगले गत माघमा लिएको कम्युनिटी र जनरल नर्सिङ तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
बुधबार, साउन १३, २०७८
डेन्टिस्ट्री ८औं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक
लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फको डेन्टिस्ट्री ८औं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बुधबार, साउन १३, २०७८
पोखराका पर्यटन व्यवसायीद्वारा पाँच हजार कोभिड खोप माग
परिषद्का अध्यक्ष भट्टराईले पहिलो चरणमा होटल तथा रेष्टुराँसहितका मजदुर एवं व्यवसायीलाई लक्षित गरी पाँच हजार कोरोनाविरुद्धको खोप आवश्यक भएको बताए।
बुधबार, साउन १३, २०७८
हेपाटाइटिसका पाँच प्रकार: कुन कस्तो, कसरी सुरक्षित हुने?
विश्वभर हरेक सेकेन्ड एक व्यक्तिको हेपाटाइटिस बाट मृत्यु हुने गर्दछ। हेपाटाइटिसले कलेजोलाई असर गर्छ। विश्वका लगभग २.३ अर्ब मानिस एक वा बढी हेपाटाइटिस भाइरसबाट संक्रमित छन्।
बुधबार, साउन १३, २०७८
नेपालमा फेरि भेटियो कोरोनाको डेल्टा प्लस भेरियन्ट
नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन भएका संक्रमित फेरि फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा नमुनामध्ये तीन जनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको हो।
मंगलबार, साउन १२, २०७८
कोशी अस्पतालमा अक्सिजन प्लान्ट जडान, दैनिक एक सय सिलिन्डर उत्पादन हुने
अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक एक सय सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमता रहेको छ। प्लान्टबाट परीक्षण उत्पादन सफल भएको एएनएफ नेपालका अध्यक्ष डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
मंगलबार, साउन १२, २०७८
कोरोनाविरुद्धको खोपका लागि कूटनीतिक प्रयास थाल्न सांसदहरुको सुझाव
राष्ट्रियसभाको आजको विशेष समयमा उनीहरुले विदेशस्थित नेपाली नियोग र कूटनीतिक अधिकारीहरुलाई नेपलामा खोपको व्यवस्था गर्न परिचालन गर्नुपर्ने सुझाव दिँदै महामारी बढ्दै गएको अहिलेको अवस्थामा कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्न माग गरे।
मंगलबार, साउन १२, २०७८
आधारभूत अस्पतालका लागि जग्गाको सुनिश्चिता र डिपिआर तयार गरी पठाउन मन्त्रालयको निर्देशन
मन्त्रालयको आज बसेको सचिवस्तरीय बैठकले जग्गाको सुनिश्चिता र डिपिआर तयार गरी पेस गरिएका स्थानीय तहलाई मात्र बजेटको व्यवस्था गरिने निणर्य गरेको छ।
मंगलबार, साउन १२, २०७८
बढे संक्रमित, पछिल्लो २४ घण्टामा ३८९९ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, साउन १२, २०७८
भारतमा १३२ दिनपछि कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा कम
हाल भारतमा तीन लाख ९८ हजार १०० जना सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ। गत २४ घण्टाको अवधीमा भारतमा कोरोना सङ्क्रमणको कारण ४१६ जनाको मृत्यु भएको छ।
मंगलबार, साउन १२, २०७८
के अब आउने कोभिड-१९ को लहरमा बालबालिका बढी प्रभावित हुन्छन्?
हालसम्म भएका अध्ययनहरुले कोभिड-१९ को खोप लगाएका व्यक्तिहरुलाई संक्रमण भइहाले पनि गम्भीर बिरामी पर्ने वा मृत्यु हुने जोखिम निकै कम हुन्छ भन्ने कुरा देखाएका छन्।
मंगलबार, साउन १२, २०७८
राष्ट्रपति भण्डारी टिचिङमा आँखा जाँच गरेर फर्किइन्
राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा पुगेर आँखा जाँच गराएर फर्किएकी छन्। मंगलबार बिहान सवा ९ बजे अस्पताल पुगेकी भण्डारी अस्पतालमा करिब एक घण्टा बसेर फर्किएकी हुन्।
मंगलबार, साउन १२, २०७८
Previous
747
748
749
750
751
Next
सर्च गर्नुहोस्
×
Search