काठमाडौँ- लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फको नर्सिङ तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।आयोगले गत माघमा लिएको कम्युनिटी र जनरल नर्सिङ तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
आयोगले उत्तिर्ण भएका उम्मेदवारको भदौ २१ गते अन्तर्वार्ता लिने जनाएको छ।
![](https://swasthyakhabar.com/uploads/editor/2021-07-25/nursing%20result%20%281%29.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-07-25/nursing%20result%20%282%29.jpg)