मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Thu, Oct 15, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पछिल्लो २४ घण्टाभित्र भारतमा ८७ हजार नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टाभित्र भारतमा ८७ हजार ३४५ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख नाघेको छ।
मंगलबार, जेठ २५, २०७८
आजदेखि कोभिड खोप लगाइँदै, क-कसले पाउने?
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले काठमाडौं, ललितपुर र भक्तपुरमा ६० देखि ६४ वर्ष उमेर र उपत्यका बाहिरका जिल्लामा ६२ देखि ६४ वर्ष उमेरका लक्षित समुहलाई खोप दिइने बताए।
मंगलबार, जेठ २५, २०७८
उपचार शुल्क बढी लिने अस्पताललाई कारबाहीको दायरामा ल्याउँछौं: मन्त्री तामाङ
कोभिड बिरामीले सरकारी अस्पतालमा उपचार नपाउने र निजीमा चर्को उपचार खर्च तिर्नुपरेको गुनासो आइरहेकोबारे तामाङले अब मन्त्रालयले त्यसको प्रभावकारी अनुगमन गर्नेमा जोड दिए।
सोमबार, जेठ २४, २०७८
नागरिकको जीवन रक्षा गर्नु मेरो पहिलो प्राथमिकता : स्वास्थ्यमन्त्री तामाङ
मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उनले स्वास्थ्य बीमा कार्यक्रमको पुनसंरचना गरेर सबै नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गर्ने जानकारी दिए।
सोमबार, जेठ २४, २०७८
मुटुरोग विशेषज्ञ डा विकास सुवेदीको कोरोनाका कारण निधन
कोरोना संक्रमण भई उपचाररत मुटुरोग विशेषज्ञ डाक्टर विकास सुवेदीको निधन भएको छ। ४२ वर्षीय डाक्टर सुवेदीको आइतबार (हिजो) राति ह्याम्स अस्पतालमा निधन भएको ह्याम्स अस्पतालले जनाएकाे छ।
सोमबार, जेठ २४, २०७८
१८३१ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १९७ आइसीयू र ३५ भेन्टिलेटरमा, प्रदेश २ मा ९० आइसीयू र २२ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७७१ आइसीयू र २६६ जना भेन्टिलेटरमा छन्।
सोमबार, जेठ २४, २०७८
पछिल्लो २४ घण्टामा ६९५१ संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८४ दशमलब २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, जेठ २४, २०७८
पछिल्लो २४ घण्टामा ४४७२ जना संक्रमित, ९२ जनाको मृत्यु
स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २ जनाको पिसिआर र ५ हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ३७० जना र एन्टीजेटमार्फत १ हजार १०२ जना संक्रमित पुष्टि भएका हुन्।
सोमबार, जेठ २४, २०७८
आयुर्वेद चिकित्सालय नरदेवीमा एकीकृत चिकित्सा प्रणालीबाट कोरोना संक्रमितको उपचार
चिकित्सालयले एचडीयू सहितको आइसोलेसन सेन्टरमा आयुर्वेद चिकित्सा, एलोपेथी चिकित्सा प्रणाली, योग प्रणायाम, कपिङ थेरापी, फिजियोथेरापीबाट कोरोना संक्रमितको उपचार शुरु गरेको हो।
सोमबार, जेठ २४, २०७८
माओवादीले बाँड्यो मास्क, सेनिटाइजर र अक्सिजन सिलिण्डर
सोमबार एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनबाट प्राप्त सहयोग, प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य संगठनले उपलब्ध गराएको स्वास्थ्य सामग्री सातै प्रदेशका नेताहरुलाई हस्तान्तरण गरेका हुन्।
सोमबार, जेठ २४, २०७८
थाइल्यान्डमा पनि उत्पादन हुन थाल्यो अस्ट्राजेनेका खोप
थाइल्यान्डमा सियाम बायोसाइन्सले अअस्ट्राजेनेका खोप उत्पादन गर्न थालेको हो। सरकारले चालु जुन महिनामा ६० लाख, जुलाईदेखि नोभेम्बरसम्म प्रत्येक महिना एक करोड तथा डिसेम्बरमा ५० लाख डोज खोप उत्पादन हुने जनाएको छ।
सोमबार, जेठ २४, २०७८
नेपालमा ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने उद्योगको संख्या ४१ पुग्यो (नामसहित)
आधिकारिक रुपमा दर्ता भएका ह्याण्ड सेनिटाइजर मात्र बिक्री वितरण र प्रयोग गर्न विभागको आग्रह छ।
सोमबार, जेठ २४, २०७८
ताइवानको चु ची फाउन्डेसनले दियो चिकित्सक संघलाई स्वास्थ्य सामग्री सहयोग
स्वास्थ्य संस्थामा सहयोग गर्न चु ची फाउन्डेसनले संघलाई अक्सिजन प्लान्ट ५ थान, भेन्टिलेटर १० थान , बाइ प्याप मेसिन २००, हाइ फ्लो न्याजल क्यानोला २००, मोनिटर ४०, अक्सिजन कन्सन्ट्रेटर ५०५, सर्जिकल मास्क १६ हजार, पीपीई २ हजार, गाउन ३ हजार र ग्लोब्स् १ लाख ४० हजार थान सहयोग गरेको छ।
सोमबार, जेठ २४, २०७८
के नेपालमा भ्याक्सिन उत्पादन हुन्छ? के छ अवस्था?
खोप उत्पादनका लागि सरकारले नै पहल गर्नुपर्ने उनले बताए। खोप बनाउन कुनै व्यक्ति र उद्योगको मात्र नभई राज्यको पहल हुनुपर्नेमा उनी जोड दिन्छन्। सरकारले आयातलाई पनि निरुत्साहित गर्नुपर्ने उनको तर्क छ।
सोमबार, जेठ २४, २०७८
जुम्ला कारागारमा १५ जनामा कोरोना संक्रमण पुष्टि
जुम्ला कारागारमा रहेका १५ जना कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कारागारमा कैदीबन्दीमा ज्वरो आउने र खोकी लाग्ने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आरटी पिसिआर परीक्षण गरेको थियो।
सोमबार, जेठ २४, २०७८
नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा ओपीडी सेवा सुरु
कोरोना भाइरस संक्रमितको उपचार हुँदै आएको कोहलपुरस्थित शिक्षण अस्पतालले बहिरंग सेवा (ओपीडी) सञ्चालन ल्याएको छ।
सोमबार, जेठ २४, २०७८
सरुवा रोग अस्पतालमा बालबालिकाका लागि ४ बेड आइसीयू र १२ बेडको आइसोलेसन छुट्याइयो
कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालमा बालबालिकाका लागि बेड छुट्याइएको अस्पताल निर्देशक डा सागर राजभण्डारीले जानकारी दिए।
सोमबार, जेठ २४, २०७८
इजरायलमा १२ वर्षभन्दा माथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन सुरु
सरकारले खोप प्राप्त गर्न योग्यताको उमेर दायरा विस्तार गर्न लिइएको बुधबारको निर्णयअनुसार इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान थालेको हो।
सोमबार, जेठ २४, २०७८
काठमाडौं महानगरमा उमेर समूह अनुसार छुट्याइयो कोरोनाविरुद्धको खोप लगाउने दिन
महानगरपालिकाको नगर कार्यपालिकाले एक सूचना जारी गर्दै कोभिड–१९ विरुद्धको ६० देखि ६४ वर्ष उमे समूहमा पहिलो मात्राको भेरोसेल खोप लगाउनका लागि जेठ २५ देखि २९ गतेसम्म उमेर समूह अनुसार दिन तोकेको हो।
सोमबार, जेठ २४, २०७८
कोरोना जस्तै लक्षण भएका बिरामी भेटिएपछि उपल्लो डोल्पामा हेलिकोप्टरबाट औषधि ढुवानी
दुई हप्तादेखि उपल्लो डोल्पाका तीन गाउँपालिकामा कोरोना जस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या परेको भन्दै गाउँपालिकाले सहयोगको याचना गरेका थिए।
सोमबार, जेठ २४, २०७८
मधुमेह र कोभिड : सम्बन्ध र तथ्य
मधुमेह आफैँमा रोग प्रतिरोध क्षमता कमजोर बनाउने अवस्था हो। यसमा कोभिड हुँदा धेरै एन्टिबायोटिकको प्रयोग, लामो अस्पताल बसाइ, ओसिलो र अशुद्ध अक्सिजन प्रयोग हुँदा कालो ढुसीको समेत संक्रमण देखिने र यसमा मृत्युदर उच्च हुन सक्छ।
सोमबार, जेठ २४, २०७८
भारतमा घट्दै कोरोना संक्रमण
भारतमा पछिल्लो २४ घण्टाभित्र १ लाख १ हजार २३२ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख नाघेको छ।
सोमबार, जेठ २४, २०७८
काठमाडौंका सरकारी अस्पतालमा उपत्यकाकै संक्रमित घटे, बाहिरी जिल्लाबाट आउने बढे [भिडियो]
शुक्रराज अस्पतालमा मात्र होइन काठमाडौंका ठूला सरकारी अस्पताल वीर, पाटन तथा त्रिवि शिक्षण अस्पतालमा पनि काठमाडौं उपत्यकाका कोरोना संक्रमितको संख्या केही कम भएको छ।
आइतबार, जेठ २३, २०७८
अध्यादेशको स्वागत गर्दै चिकित्सक संघले भन्यो- महत्वपूर्ण उपलब्धि, कार्यान्वयनमा सबैको सहयोग आवश्यक
संघले अध्यादेशलाई आफूहरुको लामो समयदेखिको आन्दोलनको महत्वपूर्ण उपलब्धिका रुपमा लिँदै यसको कार्यान्वयन र यसमा रहेका कमिकमजोरीलाई परिमार्जन गर्दै संसदबाट मूल ऐन बनाउने अभयानमा सबैको सहयोगको अपेक्षा गरेको छ।
आइतबार, जेठ २३, २०७८
कोभिसिल्ड खोप लगाएकालाई दोस्रो डोज एस्ट्राजेनेका लगाउने निर्णय, खोप पाइने मिति भने अनिश्चित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोख्रेलले एक सूचनामार्फत कोभिसिल्डको पहिलो डोज लगाएका व्यक्तिलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेका लगाइने व्यवस्था मिलाइने जनाएका छन्।
आइतबार, जेठ २३, २०७८
भक्तपुर क्यान्सर अस्पतालमा ३२ बर्षीया महिलाको पेटबाट निकालियो ३५ किलोको ट्युमर
भक्तपुर क्यान्सर अस्पतालमा ३२ वर्षीया एक महिलाको पेटमा रहेको ३५ किलोको ट्युमर निकालिएको छ। काठमाडौं स्वयम्भु निवासी ती महिलाको डा सृष्टी श्रेष्ठ प्रजापति नेतृत्वको टोलीले आज आइतबार सफल शल्यक्रिया गरेको हो।
आइतबार, जेठ २३, २०७८
वीर अस्पतालको सर्जिकल भवनमा अक्सिजन प्लान्ट र १८ वटा आइसीयू बेड थप गरिँदै
वीर अस्पतालमा कोरोना संक्रमितका लागि सुरुमा ९ वटा आइसीयू बेड थियो, हामीले ६ वटा थप गरेर १५ बनायौं, अब अर्को १८ वटा बेड थपेर ३३ बनाउछौं...
आइतबार, जेठ २३, २०७८
ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने थप सात उद्योग औषधि व्यवस्था विभागमा दर्ता
कोभिड १९ को रोकथामका लागि निकै प्रभावकारी मानिएको ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने थप सात वटा उद्योग दर्ता भएको विभागले जनाएको छ।
आइतबार, जेठ २३, २०७८
यस्तो छ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आक्रमण गर्नेमाथि कडा व्यवस्थासहितको अध्यादेश
सो अध्यादेशमा ‘आगजनी, तोडफोड, कुटपिट वा तालाबन्दी गर्न वा उपचारमा बाधा पार्न नहुनेः कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिई देहायका कार्य गर्न वा गराउन हुँदैन’ भनिएको छ।
आइतबार, जेठ २३, २०७८
सुर्तिजन्य पदार्थको प्रयोग न्यूनीकरण: ऐन कार्यान्वयनमा कहाँ चुक्यो सरकार?
तर यो ऐन कतै लागू भएको छैन। अस्पतालको छेउछाउमै सूर्तिजन्य पदार्थको खुल्लम खुल्ला बिक्रि हुन्छ। पाटन, वीर, थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतलको परिसरमै यही कानूनको खिल्ली उडिरहेको छ।
आइतबार, जेठ २३, २०७८
Previous
780
781
782
783
784
Next
सर्च गर्नुहोस्
×
Search