मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कोरोनाको दोस्रो लहर, लड्न तयार बनौं स्वस्थ्यकर्मी हो
भारत तथा नेपालका खुल्ला तथा अव्यवस्थित सीमानाकाका कारण नेपाल अति जोखिममा छ। मानिसमा लापरवाही बढेको अवस्था छ। कोरोनाले केही हुँदैन भन्ने दम्भी मानसिकता हामीमा पलाएको छ।
शनिबार, चैत १४, २०७७
डा मल्लिकको आन्दोलनमा सोसाइटी अफ मेडिकल स्टुडेन्टको ऐक्यबद्धता
कोभिड महामारीमा जोखिम मोलेर खटिएका चिकित्सक डा मल्लिकले कोभिड भत्ता पाउनुपर्ने भन्दै सुरु गरेको आन्दोलनप्रति सोसाइटीले ऐक्यबद्धता जनाएको हो।
शनिबार, चैत १४, २०७७
पछिल्लो २४ घण्टामा ८५ संक्रमित थपिए, ९३ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ८५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ७ सय ५० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, चैत १४, २०७७
कोरोना फैलिन नदिन हेल्थ डेस्क स्थापना, स्वास्थ्यकर्मीको बिदा बन्द
भारतबाट घर आएका नागरिकलाई राख्नका लागि यहाँका सबै स्थानीय तहमा क्वारेन्टिन निर्माण भइरहेका छन् भने स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्य कार्यालयमा अनिर्वाय रहन निर्देशनसमेत दिइएको छ।
शनिबार, चैत १४, २०७७
भारतमा एकै दिन ६२ हजारभन्दा बढी संक्रमित थपिए, २९२ जनाको मृत्यु
भारतमा एकै दिन ६२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। त्यहाँ गत २४ घण्टाभित्र थप ६२ हजार २९१ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, चैत १४, २०७७
महिनावारी हुँदा पेट किन दुख्छ? कसरी बच्ने?
शनिबार, चैत १४, २०७७
यौन दुर्व्यवहार आरोपमा एक डाक्टर पक्राउ
अस्पतालले समेत तत्कालै ती डाक्टरलाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन्।
शनिबार, चैत १४, २०७७
मनलाई शान्त राख्न र धैर्य नगुमाउन के गर्ने?
मनलाई शान्त राख्न गरिने अभ्यासले संकट आएका बेला छालका रुपमा आउने संवेगहरुलाई समुद्ररुपी चेतनामा समायोजित गर्न आघात निरोधकको काम गर्छ।
शनिबार, चैत १४, २०७७
रहेनन् मृत्युशय्यामा पुगेको औषधि लिमिटेडलाई पुनर्जीवन दिने नेता
नेता जोशीले झण्डै मृत्युशैय्यामा पुगेको नेपाल औषधि लिमिटेडलाई पुनर्जीवन दिन महत्वपूर्ण भूमिका खेलेका छन्। उनको अगुवाईमा ७ वर्षदेखि बन्द भएको लिमिटेडले पुनर्जीवन पाएको हो।
शुक्रबार, चैत १३, २०७७
कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन
मष्तिष्कघात भएपछस थापालथीस्थित् नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ बजेर २४ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।
शुक्रबार, चैत १३, २०७७
विशेषज्ञ चिकित्सक लाइसेन्स परीक्षामा ५३ प्रतिशत फेल
शुक्रबार लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५३ प्रतिशतभन्दा बढी डाक्टर फेल भएका छन्। काउन्सिलका अनुसार परीक्षामा सहभागीमध्ये ४६ दशमलव ९७ प्रतिशत मात्र पास भएका छन्।
शुक्रबार, चैत १३, २०७७
फार्मेसी काउन्सिलको अध्यक्षमा पाण्डे नियुक्त
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको सिफारिसमा मन्त्रिपरिषद् बैठकले अध्यक्षमा पाण्डे र रिक्त रहेको सदस्य पदमा नियुक्त गरेको हो।
शुक्रबार, चैत १३, २०७७
माइतीघरमा किन एक्लै आन्दोलनमा उत्रिए यी डाक्टर? [भिडियो]
‘मेरो कोभिड १९ को भत्ता हराएको सूचना कृपया पाउने महानुभावले सम्पर्क गरिदिनुहोला। धन्यवाद। मास्क सेनिटाइजर र सामाजिक दूरी कायमै छ! तर तपाईको नियम कायम छैन!! सरकार’
शुक्रबार, चैत १३, २०७७
वायु प्रदूषण बढेको भन्दै मर्निङ वाकमा ननिस्कन स्वास्थ्य मन्त्रालयको अपिल
स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै बालबालिका, दीर्घ रोगी, ज्येष्ठ नागरिकहरुको विशेष ख्याल राख्न र घरबाहिर खुला स्थानमा नबस्न पनि अपिल गरेको छ।
शुक्रबार, चैत १३, २०७७
चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्ध औषधि खुवाइँदै
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले रोगकोको उच्च जोखिममा रहेका झापा,धनकुटा, मोरङ,बारा, लमजुङ, पर्वत, बागलुङ,कपिलवस्तु, दाङ,बाँके, बर्दिया र कैलालीमा आम औषधि सेवन कार्यक्रम संचालन हुन लागेको जनाएको छ।
शुक्रबार, चैत १३, २०७७
सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क अनिवार्य
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच आज भएको छलफलमा सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गर्ने निर्णय भएको हो।
शुक्रबार, चैत १३, २०७७
बर्दियामा सिकलसेल उपचार केन्द्र स्थापनाको काम अगाडि बढ्यो
बारबर्दियामा नगरपालिकाको रु चार करोड ३३ लाख ५० हजार ३८ को लगानीमा यो केन्द्र बन्न लागेको बारबर्दिया नगरपालिकाका लेखा अधिकृत वसन्तबहादुर शाहीले बताए।
शुक्रबार, चैत १३, २०७७
नेत्रज्योति संघले ५ वर्षभित्र ६७७ आँखा उपचार केन्द्र स्थापना गर्ने
संघका महासचिव भरतबहादुर चन्दले सबै स्थानीय तहमा रहेका आँखा उपचार केन्द्रहरुलाई आधारभूत स्वास्थ्य सेवामा एकीकृत गर्ने र आगामी पाँच वर्षभित्र ६७७ वटा आँखा उपचार केन्द्र स्थापना गर्ने बताए।
शुक्रबार, चैत १३, २०७७
पछिल्लो २४ घण्टामा १५६ संक्रमित थपिए, ७० जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ६ सय ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, चैत १३, २०७७
मुम्बईको कोरोना अस्पतालमा आगलागी, १० काे मृत्यु
यो अस्पतालमा भाइरसका संक्रमितको उपचार हुँदै आएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त दुर्घटनामा मृत्यु हुनेहरु कोरोना संक्रमित हुन् वा होइनन् भन्ने खुलेको छैन।
शुक्रबार, चैत १३, २०७७
भारतमा कोरोना भाइरसबाट एकै दिनमा २५७ जनाको मृत्यु
गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५७ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ९४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
शुक्रबार, चैत १३, २०७७
एकदिने आयुर्वेद तथा कैकल्पिक चिकित्सा शिविर सम्पन्न
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुरा कार्यालयको आयोजनमा भएको उक्त स्वास्थ्य शिविरमा ३०७ जना पुरुष र २६६ जना महिला ५७३ जनाले स्वास्थ्य सेवा लिएका थिए।
शुक्रबार, चैत १३, २०७७
जोखिमसँगै बढे स्वदेश फर्कने, पुनः कोरोना संक्रमण फैलने चेतावनी
सुदूरपश्चिम प्रदेशका सीमा नाका कञ्चनपुरका गड्डाचौकी, त्रिनगर, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट क्षेत्रमा भारतबाट फर्किनेको भीड बढ्न थालेको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ।
शुक्रबार, चैत १३, २०७७
माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि सेवा छ दिन बन्द
गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा गएर फर्किएपछि शुरुमा तीन जनामा सङ्क्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट ट्रेसिङका आधारमा नमूना परीक्षण गर्दा चैत ११ गते थप १३ जनामा सङ्क्रमण पुष्टि भएको बताइन्छ।
शुक्रबार, चैत १३, २०७७
अमेरिकाले सय दिनमा २० करोड नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने
आफ्नो कार्यकालको सय दिनमा २० करोड अमेरिकी नागरिकलाई खोप दिने लक्ष्य राखेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।
शुक्रबार, चैत १३, २०७७
बीमावापतको एक करोड रकम प्राप्त नहुँदा औषधि खरीदमा समस्या
शुक्रबार, चैत १३, २०७७
कोभिड-१९ को संक्रमण न्यूनीकरणका लागि आठ बुँदे निर्णय
हाल सञ्चालनमा रहेका नेपाल र भारतबीचका सीमा नाकाहरुलाई कोभिड-१९ संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र संक्रमण दर उच्च हुन पुगेका नाका घटाउने तर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्ने सिसिएमसीले जनाएको छ।
बिहीबार, चैत १२, २०७७
ट्रमा सेन्टरमा २१ वर्षीया युवतीको ढाडको जटिल शल्यक्रिया सफल [भिडियो]
बिहीबार, चैत १२, २०७७
डोटीमा भारतबाट आएर क्वारेन्टिन नबस्नेलाई कारवाही
छिमेकी मुलुक भारतका विभिन्न शहरमा कोरोना भाइरसको जोखिम बढेका कारण रोजगारीका लागि त्यहाँ गएका डोटीका नागरिक धमाधम घर फर्किन थालेपछि अनिर्वायरूपमा १४ दिन क्वारेन्टिन बस्न यहाँको जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ।
बिहीबार, चैत १२, २०७७
भारतबाट फर्किनेमा दिनहुँ कोरोना सङ्क्रमण
'एक साताको विवरण हेर्दा २० जनामा सङ्क्रमण देखिएको छ', उनले भने, 'भारतमा सङ्क्रमित क्षेत्रबाट आइरहेका नेपालीहरूमा यहाँ सङ्क्रमण देखिन थालेको छ।'
बिहीबार, चैत १२, २०७७
Previous
840
841
842
843
844
Next
सर्च गर्नुहोस्
×
Search