मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असार ३१, २०८३
Wed, Jul 15, 2026
बुधबार, असार ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो
अमेरिकामा हालसम्म ३ लाख ४७ हजार ५ सय १७ संक्रमितको मृत्यु भइसकेको छ। अमेरिकामा १ करोड संक्रमित पुग्न २ सय ९२ दिन लागेको थियो भने जम्मा ५४ दिनमै १ करोड थपिएको हो।
शनिबार, पुस १८, २०७७
‘औषधि (तेस्रो संशोधन) अध्यादेश’ राष्ट्रिय सभामा पेश
औषधि ऐनमा २ बुँदा थप गरी खोप तथा औषधिको आपतकालीन प्रयोगका लागि अध्यादेशमा व्यवस्था भएको बताइएको छ।
शुक्रबार, पुस १७, २०७७
स्वास्थ्यकर्मी संघ टिचिङ अस्पतालको अध्यक्षमा रामकुमार कार्की निर्वाचित
शुक्रबार भएको एक भेलाले रामकुमार कार्कीको अध्यक्षतामा १९ सदस्यीय इकाई समिति गठन गरेको हो। समितिले सचिवमा सुमित बोहोरा निर्वाचित गरेको छ।
शुक्रबार, पुस १७, २०७७
युकेबाट नेपाल आएका व्यक्तिमा देखिएको कोरोना संक्रमण नयाँ रुपको भाइरस हो?
शुक्रबार, पुस १७, २०७७
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को इलाममा १, ओखलढुंगामा १, झापामा १६, धनकुटामा १, मोरङमा १० र सुनसरीमा ६ जनामा कोरोना पुष्टि भएको छ।
शुक्रबार, पुस १७, २०७७
काठमाडौं उपत्यकामा १६७ जना संक्रमित थपिए
काठमाडौंमा १ सय ३४, भक्तपुरमा १५ र ललितपुरमा १८ जना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९७ हजार ३ सय २४ पुगेको छ।
शुक्रबार, पुस १७, २०७७
२६९ आइसियु र भेन्टिलेटरमा, २८९० संक्रमित होम आइसोलेसनमा
प्रदेश १ मा १३ आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा कुनै पनि संक्रमित आइसियुमा छैनन्। १ जना संक्रमित भने भेन्टिलेटरमा रहेको छ।
शुक्रबार, पुस १७, २०७७
थप ८ संक्रमितको मृत्यु,मृतकको संख्या १८६४ पुग्यो
नेपालमा एकै दिन थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ६४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस १७, २०७७
पछिल्लो २४ घण्टामा ४२६ संक्रमित थपिए, ५२२५ जनाको पिसिआर परीक्षण
गत २४ घण्टामा ५ हजार २ सय २५ पिसिआर परीक्षण गर्दा ४ सय २६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३७ हजार ७ सय २ पुगेको छ।
शुक्रबार, पुस १७, २०७७
कोभिड–१९ भ्याक्सिन खरिदका लागि सरकारले तय गरेका तीन मोडालिटी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको भ्याक्सिनका लागि सरकार टु सरकार, सरकार टु कम्पनी र निजी क्षेत्रलाई मान्यता दिने तीन मोडालिटीमा नीतिगत तयारी गरिरहेको जनाएको छ।
शुक्रबार, पुस १७, २०७७
कोभिड-१९ विरुद्धको खोप लगाएकी नेपाली नर्स भन्छिन्- अहिले त्रास निकै कम भएको छ
अमेरिकामा कोभिड भ्याक्सिन अहिलेसम्म निःशुल्क लगाइएको छ। हामी कोभिड बिरामी हेर्ने भएकाले पहिलो प्राथमिकतामा राखेर नै भ्याक्सिन दिइएको छ।
शुक्रबार, पुस १७, २०७७
स्वास्थ्य सामग्री खरिद प्रकरण: ओम्नीलाई कालोसूचीबाट तीन महिनामै हटाइयो
समयमा नै स्वास्थ्य सामग्री ल्याउन नसकेको र अनियमिमतासमेत गरेको सार्वजनिक भएपछि सरकारले ठेक्का तोडेर धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने निर्णय गरेको थियो।
शुक्रबार, पुस १७, २०७७
फाइजरको खोपलाई विश्व स्वास्थ्य संगठनले दियो आपतकालीन प्रयोगको मान्यता
फाइजरको खोप विश्व स्वास्थ्य संगठनद्वारा कोभिड भ्याक्सिनका आपतकालीन प्रयोगको मान्यता पाउने पहिलो भ्याक्सिन बनेको छ।
शुक्रबार, पुस १७, २०७७
चीनमा पनि नयाँ स्वरुपको कोरोना भाइरस भेटियो
चीनमा पनि कोरोना भाईरसको नयाँ स्वरुप फेला परेको छ। गत वर्ष चीनको वुहानवाट सुरु भएर विश्वभर फैलिएको यो भाईरसको नयाँ स्वरुप बेलायतमा देखिएको थियो।
शुक्रबार, पुस १७, २०७७
सन् २०२० : साढे ७ हजार बढी स्वास्थ्यकर्मी संक्रमित, ८ जनाको मृत्यु
नेपालमा पहिलो संक्रमित माघ १० गते भेटिएको थियो। त्यसको करिब तीन महिनापछि नै नेपालमा स्वास्थ्यकर्मी पनि संक्रमित भएका थिए
शुक्रबार, पुस १७, २०७७
बेलायतमा कोरोना भाइरसको तेस्रो प्रजाति पनि भेटियो, ढुक्क हुने अवस्था छैन
पहिलो भाइरसको जोखिमबाट उम्कन नपाउँदै भाइरसका अन्य रुप पनि देखा पर्न थालेसँगै चिन्ता थपिएको हो। बेलायतको जस्तै भाइरस देखिने हो कि भन्ने चिन्ता नेपालमा पनि बढेको छ।
शुक्रबार, पुस १७, २०७७
स्वास्थ्य मन्त्रालय र आन्दोलनरत स्वास्थ्य संयुक्त संघर्ष समितिबीच वार्ता सकारात्मक
बुधबारदेखि सुरु भएको समिति र मन्त्रालयबीचको वार्ता सकारात्मक तर्फ अघि बढेको हो। वार्ताको दोस्रो दिन बिहीबार १० नम्बर बुँदासम्म छलफल भएको समितिका संयोजक डा लोचन कार्कीले बताए।
बिहीबार, पुस १६, २०७७
बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को ओखलढुंगामा १, खोटाङमा १, झापामा ६, मोरङमा १३ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को रौतहट, सर्लाही र सिरहामा १÷१ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस १६, २०७७
सन् २०२० को स्वास्थ्य : पीडादायी वर्ष
२०२१ मा सरकारले कोभिड विरुद्धको भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता गरेको छ। तर अहिलेको जस्तो फितलो तयारीले भ्याक्सिन सहजै आउने देखिँदैन।
बिहीबार, पुस १६, २०७७
२७२ आइसियु र भेन्टिलेटरमा, २८७२ संक्रमित होम आइसोलेसनमा
प्रदेश १ मा ११ आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा १ आइसियु र २ भेन्टिलेटरमा बागमती प्रदेशमा ८६ आइसियु र १९ भेन्टिलेटरमा, गण्डकीमा ६६ आइसियु र ५ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५६ आइसियु र ५ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस १६, २०७७
काठमाडौं उपत्यकामा २४७ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा २४७ जना कोरोना संक्रमित थपिएका छन्।
बिहीबार, पुस १६, २०७७
थप ९ संक्रमितको मृत्यु,मृतकको संख्या १८५६ पुग्यो
नेपालमा एकै दिन थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस १६, २०७७
पछिल्लो २४ घण्टामा ५३४ संक्रमित थपिए, ६००० जनाको पिसिआर परीक्षण
गत २४ घण्टामा ६ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३२ हजार ४ सय ७७ पुगेको छ।
बिहीबार, पुस १६, २०७७
स्वास्थ्यमन्त्री त्रिपाठी र भारतीय राजदूत क्वात्राबीच कोभिड भ्याक्सिनका बारेमा छलफल
भेटका क्रममा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई बधाई दिँदै कोभिड-१९ विरुद्धको भ्याक्सिनका विषयमा समेत मिलेर अघि बढ्ने बताए।
बिहीबार, पुस १६, २०७७
अस्पताल बनाउने ठाउँको टुंगो मतदानबाट
गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतका आधारमा वडा नम्बर १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको हो।
बिहीबार, पुस १६, २०७७
लागुऔषध र एचआइभीको सम्बन्ध
प्रयोगकर्ताले साझा सुईबाट लागुऔषध प्रयोग गर्नाले एचाआइभीको जोखिम पनि बढ्दै गयो। देशका विभिन्न जिल्लमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएकाले यसबाट हुने क्षति नियन्त्रण गर्न ‘क्षति न्यूनीकरण कार्यक्रम’ सञ्चालन गरिँदै आएको छ।
बिहीबार, पुस १६, २०७७
दीनदुःखीको मुहारमा खुसी भर्दै बयलपाटा अस्पताल
पहिलो शल्यक्रिया भएको १० वर्षपछि मात्रै उनले बयलपाटा अस्पतालले दिने हाडजोर्नीको सेवाबारे थाहा पाए। त्यसपछि केही दिन पहिले बयलपाटा अस्पताल पुगेर त्यहाँका अर्थोपेडिक सर्जन डाक्टर मन्दीप पाठकसँग सल्लाह लिए।
बिहीबार, पुस १६, २०७७
कोरोना परीक्षणका लागि नमूना संकलन गर्दा हालको ठेगाना लेख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
बुधबार, पुस १५, २०७७
आन्दोलनरत स्वास्थ्यकर्मी र स्वास्थ्य मन्त्रालयबीच वार्ता सुरु, भोलि पुनः वार्ता हुने
मन्त्रालयमा भएको तीन घण्टा लामो वार्तामा बुँदा नम्बर १ र २ मा छलफल भएको समितिका संयोजक डा लोचन कार्कीले बताए। मागका विषयमा छलफल गर्न बिहीबार पुनः दिउँसो १ बजेदेखि वार्ता सुरु हुने उनले जानकारी दिए।
बुधबार, पुस १५, २०७७
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा २, डोटीमा १ र बझाङमा १ जनामा कोरोना भेटिएको छ।
बुधबार, पुस १५, २०७७
Previous
848
849
850
851
852
Next
सर्च गर्नुहोस्
×
Search