मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३०, २०८३
Fri, Oct 16, 2026
शुक्रबार, असोज ३०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पछिल्लो २४ घण्टामा १३० संक्रमित थपिए, ७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, माघ २६, २०७७
कोरोनाबाट भारतमा १ लाख ५५ हजार भन्दा बढीको मृत्यु
भारतमा शनिबार कोरोना भाइरसका सङ्क्रमणको कारण ७८ जनाको मृत्यु भएको थियो। आइतबार कोरोना सङ्क्रमणको कारण ८४ जनाको मृत्यु भएको छ।
सोमबार, माघ २६, २०७७
तीन पटक सिजरिङ गरेकी महिलाले शल्यक्रिया मार्फत चौथो बच्चा जन्माइन्
बैतडीकी एक महिलाले चौथो पटक शल्यक्रिया गरी सन्तान जन्माएकी छिन्
सोमबार, माघ २६, २०७७
चीनले इजिप्ट र अरब लिगलाई कोरोनाको खोप उपलब्ध गराउने
चीनले अरब लिग र इजिप्टलाई पनि कोभिड १९को खोप उपलब्ध गराउने भएको छ।
सोमबार, माघ २६, २०७७
ल्याबमा कसरी परीक्षण गरिन्छ, ग्याष्ट्राइटिसको समस्या?
यो ब्याक्टेरियाको बारेमा सबैले थाहा पाउन आवश्यक छ। किनभने यो ब्याक्टेरियाले क्रोनिक, एक्टिभ ग्याष्ट्राइटिसदेखि पछि क्यान्सरसम्म गराउन सक्ने जोखिम धेरै हुन्छ।
सोमबार, माघ २६, २०७७
ओखरका आठ फाइदा
स्वादमा मात्र होइन, ओखर एक पौष्टिक तत्वले भरिपूर्ण ड्राइ फुट्स पनि हो। शरीरलाई स्वस्थ राख्न ओखरको निकै महत्वपूर्ण भूमिका हुन्छ।
सोमबार, माघ २६, २०७७
कोरोना कहर: रोकिए प्रत्यारोपण, भएनन् शल्यक्रिया
कोरोना संक्रमित भेटिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत ७ गतेदेखि काठमाडौं उपत्यकाका ५० शय्या माथिका अस्पताललाई ओपिडी र अप्रेसन सेवा चैत मसान्तसम्म बन्द गर्न निर्देशन नै दियो।
सोमबार, माघ २६, २०७७
सरकारले ल्यायो औषधि र खोपको आपत्कालीन प्रयोगसम्बन्धी संहिता [पूर्णपाठ]
कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपालमा कोरोना भाइरसविरुद्दको खोपलाई आपतकालिन प्रयोगको अनुमति दिइएको छ।
आइतबार, माघ २५, २०७७
कोरोना भाइरसविरुद्धको खोप बङ्गलादेशमा पनि शुरु
आइतबार, माघ २५, २०७७
कोरोनाबाट विदेशमा तीन नेपालीको निधन
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८३२ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ।
आइतबार, माघ २५, २०७७
चिकित्सकको दर्खास्त नपर्दा अस्पताल सञ्चालन अन्योलमा
अस्पताल बन्छ, डाक्टर आउँछन् र आफ्नै गाउँठाउँमा राम्रो उपचार पाउने आश थियो महाबुका वासिन्दाको। गाउँपालिकामै १० सैय्याको अस्पताल बन्यो।
आइतबार, माघ २५, २०७७
आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को धनुषामा एक जनामा मात्र कोरोना भेटिएको छ। प्रदेश २ को कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन।
आइतबार, माघ २५, २०७७
पछिल्लो २४ घण्टामा ११९ संक्रमित थपिए, २ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा १ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, माघ २५, २०७७
राजनीतिले गिजोलेको सरकारी अस्पताल
म आफैं केही महिनाअघि सरकारी अस्पतालमा कार्यरत रहँदारहँदै कोभिड-१९ बाट सङ्क्रमित भई आइसियु बस्नुपर्ने अवस्था आयो। उपचारार्थ मैले करिब रु. आठ लाख खर्च गर्नुपर्यो। सरकारले दिने ४० हजार मासिकको तलबले मलाई मेरो बिरामी खर्च उठाउन २० महिना (आधारभूत आवश्यकतामा समेत पैसा खर्च नगरेर, जुन असम्भव छ) लाग्छ। म त एउटा प्रतिनिधि पात्र मात्र हुँ । म जस्ता कति स्वास्थ्यकर्मी छन् जसलाई सरकारले न त उपचार गरिदिन्छ न त जोखिम भत्ता नियमानुसार उपलब्ध गराउँछ।
आइतबार, माघ २५, २०७७
आएओएमका एमबिबिएस विद्यार्थीद्वारा परीक्षाफल प्रकाशनमा ढिलाइ भएको गुनासो
विद्यार्थीहरुले परीक्षा भएको एक महिनाभित्र प्रकाशित हुनुपर्ने परीक्षाफल साढे २ महिना बित्दा समेत नआउनुले विद्यार्थीको भविष्यमाथि खेलवाड भएको गुनासो गरेका छन्।
आइतबार, माघ २५, २०७७
सामान्य होइन पिसाब चुहिने समस्या, खुलेर कुरा गरौं
कुनै कारणवश पेटमा बल गर्नुपर्यो भने पिसाब आफैं चुहिन्छ। खोक्दा, हाछ्युँ गर्दा पिसाब चुहिन सक्छ। कुनै बेला त बसिरहेको बेला एक्कासि पिसाब लाग्छ। पिसाब चुहिने समस्यालाई महिलाले सामान्य ठान्छन्। तर यो समस्या सामान्य होइन। समयमै निदान गरी उपचार गरे पिसाब चुहिने समस्याबाट छुटकारा पाउन सकिन्छ।
आइतबार, माघ २५, २०७७
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई इन्टरनेट खरिद सम्झौतामा करौडौं नोक्सान
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सुबिसु केबल नेट प्रालिसँग भएको खरिद सम्झौताको दररेट बजार मूल्यभन्दा कयौँ गुणा बढी भएको निष्कर्ष निकालिएको छ।
आइतबार, माघ २५, २०७७
पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ।
आइतबार, माघ २५, २०७७
कोरोना खोप अभियान : पहिलो चरण सकियो
शनिबारसम्ममा भरतपुर अस्पतालको केन्द्रबाट तीन हजार ७२९ ले खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए।
आइतबार, माघ २५, २०७७
कोभिड खोप अभियानः सोमबारदेखि कुटनीतिक नियोगका कर्मचारी र पत्रकारलाई दिइँदै
नेपालमा पहिलो चरणको खोप अभियानमा माघ १४ गते सुरु भएको थियो। सरकारले पहिलो चरणमा लक्षित वर्गको संख्या पुरा नभएपछि बचेको खोप कुटनीतिक नियोग, युनएन एजेन्सी र पत्रकारलाई लगाउने निर्णय गरेको छ।
आइतबार, माघ २५, २०७७
चीनद्वारा कोभिड–१९ विरूद्धको दोस्रो खोपलाई आम प्रयोगका लागि अनुमति प्रदान
चिनिया सिनोभ्याक कम्पनीद्वारा विकसित उक्त कोरोनाभ्याक खोपलाई प्रयोगका लागि सशर्त अनुमोदन गरिएको कम्पनीले शनिबार जानकारी गराएको छ।
आइतबार, माघ २५, २०७७
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले माग्यो विभिन्न पदका लागि ११ कर्मचारी
योग्य उम्मेद्वारले उक्त सूचना जारी भएको २१ दिनभित्र दरखास्त आवदेन दिन सक्ने अस्पतालले जनाएको छ।
शनिबार, माघ २४, २०७७
शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को झापामा ३ र मोरङमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को सर्लाही र सिरहामा १÷१ जनामा कोरोना पाइएको छ।
शनिबार, माघ २४, २०७७
पछिल्लो २४ घण्टामा ९९ संक्रमित थपिए, २४८ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ९९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ २४, २०७७
यौन क्षमता बढाउने ६ उपाय
तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौन क्रीडा चाहेजस्तो हुँदैन।
शनिबार, माघ २४, २०७७
जाडोमा अनुहार सुन्दर बनाउने जुक्ति
अनुहारको सुन्दरता मानिसको स्वास्थ्य अवस्थासँग पनि जोडिएको हुन्छ।
शनिबार, माघ २४, २०७७
घुराइको समस्या किन हुन्छ? उपचार के?
घुर्ने समस्या भएका मानिसहरु सामान्य मानिसभन्दा चाँडै मर्ने सम्भावना ४० प्रतिशत धेरै हुन्छ। निन्द्रामा ठूलो आवाजले घुर्नु र सुतेको बेला बीच–बीचमा केही समयका लागि श्वास नफेर्नु र यही प्रक्रिया रातभर दोहोरिइरहनु यो रोगको प्रमुख लक्षण हो।
शनिबार, माघ २४, २०७७
चुकन्दरका फाइदा
चुकन्दरमा आइरन, सोडियम, पोटासियम, फोस्फोरस पर्याप्त मात्रामा पाइन्छ। जसले कारण शरीरलाई स्वस्थ राख्न मदत गर्छ। जाडो मौसममा हरेक दिन चुकन्दरको सलाद वा जुस लिनु राम्रो हुन्छ।
शनिबार, माघ २४, २०७७
कोभिडविरुद्धको खोप : १० दिनमा १ लाख ७१ हजारले लगाए
कोभिड-१९ विरुद्धको खोप अभियानको दशौँ दिनसम्ममा १ लाख ७१ हजार ४ सय ८६ जनाले खोप लगाएका छन्। ७७ जिल्लाका २ सय १ खोप केन्द्रहरुबाट उनीहरुलाई खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, माघ २३, २०७७
खोप लगाएपछि कोरोनाबाट मुक्ति पाएँ भन्ने लागेको छ
मनमा खुसी मात्र होइन, डर पनि थियो। खोप लगाएपछि अब कोरोनाबाट मुक्ति पाइयो भनेर खुसी छु। यसको कुनै असर हुन्छ या हुँदैन त्यो त भविष्यमा देखिएला। तर म खोप प्रति सकारात्मक नै छु।
शुक्रबार, माघ २३, २०७७
Previous
860
861
862
863
864
Next
सर्च गर्नुहोस्
×
Search