मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १३, २०८३
Sun, Jun 28, 2026
शनिबार, असार १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
The Burning Issue of Iodine Over intake in Nepal
Iodine is a trace element that is naturally present in some foods which is added to some types of salt, and is available as a dietary supplement. Iodine is the key component for the thyroid hormones thyroxine (T4) and triiodothyronine (T3). These hormones control the body's metabolism and many other important functions.
बुधबार, माघ १७, २०८०
भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द
स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ। प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले थप जोखिम फैलिन नदिन विद्यालय बन्द गरिएको बताए।
बुधबार, माघ १७, २०८०
सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गर्दै बीमा बोर्ड, सुझाव मागियो
बोर्डले सुविधा थैलीमा रहेका १२०८ वटा औषधिको नाम र प्रस्तावित शुल्क सार्वजनिक गर्दै सुझाव माग गरेको हो। बोर्डको गत पुस ९ गतेको निर्णय अनुसार सुविधा थैलीमा रहेका औषधिको शुल्क समयानुकुल परिमार्जन गर्न समिति गठन गरिएको थियो। उक्त समितिले प्रस्ताव गरेको मूल्यसूचीका विषयमा बोर्डले सुझाव माग गरेको हो।
बुधबार, माघ १७, २०८०
रुघाखोकी र फ्लुमा के फरक छ? के भाइरस चिसोमा बढी सक्रिय हुन्छन्?
रुघाखोकी र फ्लु दुवैका लक्षण समान हुन्छन्। खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, नाक बग्ने र बन्द हुने, थकाइ लाग्ने, जीउ दुख्ने लगायतका लक्षणहरु देखिन्छन्। रुघा राइनो भाइरसबाट हुन्छ भने फ्लु एन्फ्लुएन्जा नामक भाइरसका कारण हुन्छ।
बुधबार, माघ १७, २०८०
'प्रधानमन्त्रीज्यू कर्णालीले देशको सूचकांक बदल्छ, सहयोग गर्दिनुहोस्'
प्रतिष्ठानको लक्ष्य अनुरुप स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा सम्बन्धित क्षेत्रमा अनुसन्धान गर्दै आत्मनिर्भर हुने तर्फ लम्किरहेको प्रतिष्ठानलाई आत्मनिर्भर बनाउन प्रतिष्ठानको भावी योजना अनुरुप सहयोग गरिदिनु हुन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सम्पूर्ण सरोकारबाला निकायहरुलाई अनुरोध गर्न चाहन्छु।
मंगलबार, माघ १६, २०८०
बीपी प्रतिष्ठानका कामु उपकुलपतिमाथि भएको दुर्व्यवहारप्रति एनएमएको ध्यानाकर्षण
नेपाल चिकित्सक संघले बीपी प्रतिष्ठान धरानका कामु उपकुलपतिमाथि भएको दुर्व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ। संघले दोषीलाई तत्काल कानुन बमोजिम कारबाह गर्न माग पनि गरेको छ।
मंगलबार, माघ १६, २०८०
मासु पसल र अस्पतालमा प्रयोग हुने नगदमा ९८ प्रतिशतसम्म जीवाणु हुन सक्ने, सफा नोट सम्बन्धी निर्देशिका कार्यान्वयन गर्न आग्रह
मानव अधिकार आयोगले मासु पसल र अस्पतलामा प्रयोग हुने नगदमा ९८ प्रतिशतसम्म जिवाणु हुन सक्ने जनाएको छ। नगद पैसा (नोट तथा सिक्का) निर्मलीकरण नगरी बजारमा आउँदा त्यसबाट विभिन्न रोग फैलन गई मानिसको स्वास्थ्यको अधिकार हनन् भएको भन्दै आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक समेतलाई सफा नोट सम्बन्धी निर्देशिकाको कार्यान्वयन गर्न सिफारिस गरेको छ।
मंगलबार, माघ १६, २०८०
सीआईबीले नक्कली भनेर पक्राउ गरेका सक्कली डाक्टर रन्जितलाई १० हजार क्षतिपूर्ति दिन सिफारिस
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली भनेर पक्राउ गरेका सक्कली डाक्टर रन्जित कुमार यादवलाई क्षतिपूर्ति दिलाउन सिफारिसस गरिएको छ।
मंगलबार, माघ १६, २०८०
अदालत जाँदै गर्दा गाडीमै हृदयघात भएको थियो न्यायाधीश मरासिनीलाई
मंगलबार उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको हृदयाघातका कारण निधन भयो। हृदयाघात हुनासाथ कलंकीको नेसनल अस्पताल पुर्याइए पनि डाक्टरले न्यायाधीश मरासिनीलाई मृत घोषित गरे।
मंगलबार, माघ १६, २०८०
दुई सातादेखि आंशिक बन्द बीपी प्रतिष्ठानको ओपिडी सेवा सुचारु
मंगलबार, माघ १६, २०८०
बीपी प्रतिष्ठानका कामु उपकुलपति डा कार्कीमाथि दुर्व्यवहार, तीनजना पक्राउ
कामु उपकुलपति डा कार्कीमाथि मोबिल छ्यापेर दुर्व्यवहार गर्ने वैद्यनिकट क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ परेका हुन्।
मंगलबार, माघ १६, २०८०
दाङमा मनाइयो राष्ट्रिय नर्सिङ दिवस
सिनियर नर्स कौशिला केसीको अध्यक्षता, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा दंगीशरण गाउँपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत बिनोद अधिकारीको आथित्यतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो।
मंगलबार, माघ १६, २०८०
पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन
अस्पतालले बिहान १० बजे मरासिनीलाई मृत घोषित गरेको उच्च अदालत स्रोतले जानकारी दियो। ५६ वर्षीय उनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए।
मंगलबार, माघ १६, २०८०
सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी परेको छ। मन्त्री साउद विरुद्ध बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले जाहेरी दिएका हुन्।
मंगलबार, माघ १६, २०८०
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा बसौलालाई बर्खास्त गर्ने सरकारको निर्णय
स्वास्थ्य मन्त्रालयले उक्त पत्र स्वास्थ्य बीमा बोर्डमा पठाइसकेको बताइएको छ। मन्त्री परिषद्का निर्णय भन्दै माघ १० गते सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको सूचीमा भने उक्त निर्णय उल्लेख छैन।
मंगलबार, माघ १६, २०८०
मस्कको कम्पनीले गर्यो मानिसमा वायरलेस ब्रेन चिप इन्प्लान्ट
मस्कको कम्पनीलाई गतवर्ष एफडीएले मानवमा चिपको टेस्ट गर्ने अनुमति दिएको थियो। यसअघि कपाल भन्दा पातले यस चिपलाई रोबर्टमा प्रयोग गरिएको थियो। ६ वर्षसम्म यो चिपमाथि काम गरिएको छ। यस चिपको मस्तिष्कको त्यो भागमा लगाइएको छ, जसले मुभमेन्ट इन्टेसन नियन्त्रण गर्छ।'
मंगलबार, माघ १६, २०८०
बर्थिङ सेन्टर : वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे
सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर)को भौतिक संरचना जीर्ण भएको छ। जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ। प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ।
मंगलबार, माघ १६, २०८०
खाना विष मिसाएर हत्या गर्ने फरार प्रतिवादी २३ वर्षपछि पक्राउ
२०५७ माघ ११ गते राति धनुषाको साविक सिंग्याहीमडान गाविस वडा नम्बर ७ हालको कमला नगरपालिका–६ बस्ने ५४ को मोहन साह कानु समेतले बुधनी देवीको खानामा विषादी हाली उक्त खाना बुधनी देवीलाई खुवाउँदा बुधनी देवीको मृत्यु भएको थियो।
मंगलबार, माघ १६, २०८०
सरकारी कार्यालय आजदेखि ५ बजेसम्म खुल्ने
देशभरका सम्पूर्ण सरकारी कार्यालय आज (मंगलबार)देखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्। सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो।
मंगलबार, माघ १६, २०८०
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा तीन डाक्टर र १७ नर्सलाई रोजगारीको अवसर
मंगलबार, माघ १६, २०८०
यी हुन् नेपालमा धेरै देखिएका ८ उपेक्षित उष्णप्रदेशीय रोग
बेवास्ता गरिएका रोगहरुलाई उपेक्षित रोग भनिन्छ। उष्णप्रदेशीय भन्नाले सामान्य भाषामा गर्मी हुने देशहरु हुन्। यी रोगहरु विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवि, फंगी र विषाक्त पदार्थहरुका कारणहरुले लाग्दछ। विश्वव्यापी रुपमा एक अर्बभन्दा बढी मानिसहरुलाई असर गर्ने गरेको डब्लुएचओको तथ्यांक छ।
मंगलबार, माघ १६, २०८०
प्रसूतिपश्चात स्याहारको महत्व
जबसम्म स्वास्थ्यलाई राज्यका सम्पुर्ण निकायहरुबाट प्रमुख स्थानको रुपमा राखेर अगाडि बढाउन सकिँदैन तबसम्म नारामा स्वास्थ्यलाई मौलिक अधिकार भन्ने तर स्वास्थ्यको क्षेत्रमा काम गर्दा अरुको मातहतमा रहेर मात्र काम गर्ने प्रबृतिलाई सुधार गर्न नसक्दासम्म यी सम्पुर्ण कुराहरु नारामा मात्र सिमित नरहलान भन्न सकिँदैन। त्यसैले सरोकारवाला सम्पुर्णको यसमा ध्यान जानु आवश्यक देखिन्छ।
मंगलबार, माघ १६, २०८०
लोमस फर्मास्युटिकल्सको पारासिटामोल न्यून गुणस्तरको, बिक्रीमा रोक
राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणको क्रममा औषधि न्यून गुणस्तर पाइएकाले बिक्री/वितरण नगर्न सूचनासहित बजारबाट फिर्तासमेत ल्याउन विभागले निर्देशन दिएको छ।
सोमबार, माघ १५, २०८०
स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा किन धेरै फेल? केही विषयमा शतप्रतिशत अनुत्तीर्ण
परिषद्को लाइसेन्स परीक्षामा पीसीएल तर्फ सबैभन्दा धेरै परीक्षार्थी सहभागि भएको जनरल मेडिसिन, डेन्टल हाइजिन, डाइग्नोस्टिक रेडियोग्राफी, मेडिकल ल्याब्रोटोरी टेक्नोलोजी, अप्टोमेट्री, फिजियोथोरापी, ओटी टेक्निसियन विषयमा पास हुने भन्दा फेल हुनेको संख्या धेरै छ।
सोमबार, माघ १५, २०८०
न्यूरो साइन्समा अभ्यास गरिरहेकी डा प्रेरणा श्रेष्ठलाई अमेरिकामा २९ करोड अनुसन्धानवृत्ति
नेपालबाट अमेरिका आएर बिसौँ वर्ष न्यूरो साइन्समा अभ्यास गरिरहेकी डा.प्रेरणा श्रेष्ठ भने यही विषयलाई नै आफनो अध्ययनको प्रमुख विषय बनाएकी छन्। सोही विषयको प्राथमिकताले उनले अहिले लोभलाग्दो सफलता हासिल गर्दे अगाडि बढेक छन्।
सोमबार, माघ १५, २०८०
नेपाल नर्सिङ दिवस: दुर्गमका नर्सका पीडा
त्यसैले विभिन्न तहका सरकारबाट एक पल्ट नर्सिङ क्षेत्रमा काम गर्ने जनशक्तिको विषयमा रणनैतिक कार्यक्रम ल्याउनु आवश्यक छ।
सोमबार, माघ १५, २०८०
एक सय बेड क्षमताका अस्पताल नभए पनि नर्सिङ अध्ययन गर्न दिने निर्देशनप्रति डा तोसिमाको असहमति
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले आफ्नै एक सय बेड क्षमतामा अस्पताल नभए पनि नर्सिङ अध्ययन गर्न दिने गरि प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले दिएको निर्देशनप्रति असहमति दर्ता गराएकी छिन्।
सोमबार, माघ १५, २०८०
अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैनः मन्त्री बस्नेत
सोमबार शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे।
सोमबार, माघ १५, २०८०
के चिकित्सा शिक्षा ऐनले मेडिकल कलेजमा पीसीएल नर्सिङ अध्यापनमा रोक लगाएको छ?
'ऐनले मेडिकल कलेजहरुमा पीसीएल कार्यक्रम चलाउन नपाउने भनेर कहीँ लेखिएको छैन। तर यहाँ कानुनको आफ्नै ढंगल व्याख्या गर्दै कार्यक्रम नै चलाउन रोक लगाइएको छ,' उनले भने, 'ऐनले विश्वविद्यालय र प्रतिष्ठानमा मात्र कार्यक्रम नचलाउ भनेको हो। मेडिकल कलेजहरु भनेको शिक्षण संस्था हुन्। उनीहरुले विश्वविद्यालय र प्रतिष्ठानबाट पीसीएलको सम्बन्धन नपाए पनि सीटीईभीटीजस्ता निकायबाट कार्यक्रम चलाउन पाउँछन्।'
सोमबार, माघ १५, २०८०
टेरामक्स प्रकरण : स्वास्थ्य मन्त्री बस्नेत विरुद्ध मुद्दाको अन्तिम तयारी, बयानमा बोलाउँदा गएनन्
टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रणाली खरिद प्रकरणमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत विरुद्ध अख्तियारले बयानमा बोलाएको छ।
सोमबार, माघ १५, २०८०
Previous
266
267
268
269
270
Next
सर्च गर्नुहोस्
×
Search