मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, वैशाख २९, २०८३
Tue, May 12, 2026
मंगलबार, वैशाख २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
थप ४५ जनामा कोरोना संक्रमण, ७० जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा देशभर थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा ७० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बिहीबार, असोज १३, २०७९
डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, संक्रमित २८ हजार बढी
पालमा डेंगु संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ।
बिहीबार, असोज १३, २०७९
भारतको सर्वोच्च अदालतले भन्यो- अविवाहित महिलालाई पनि २४ हप्ता सम्मको गर्भपतन गर्ने अधिकार छ
भारतको सर्वोच्च अदालतले विवाह गरेका वा अविवाहित रहेका सबै महिलालाई २४ हप्तासम्मको गर्भ पतन गर्ने अधिकार रहेको फैसला गरेको छ।
बिहीबार, असोज १३, २०७९
साउदी अरेबियाका विश्वविद्यालयमा भर्चुअल योग कक्षा
योगका बारेका चेतना फैलाउन र यसको अभ्यासलाई जीवनशैलीको रूपमा उत्प्रेरित गर्ने उद्देश्यले साउदी अरेबियाका सबै विश्वविद्यालयमा भर्चुअल योग परिचयात्मक कक्षा आयोजना गरिएको छ।
बिहीबार, असोज १३, २०७९
विश्व मुटु दिवसः दैनिक शारीरिक अभ्यास आवश्यक
विश्व मुटु दिवसको अवसरमा मोरङमा बिहीबार प्रभातफेरी एवं सचेतना कार्यक्रमको आयोजना गरी मनाइएको छ।
बिहीबार, असोज १३, २०७९
चितवनमा डेंगुबाट थप एक जनाको मृत्यु
यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो।
बिहीबार, असोज १३, २०७९
दसैंमा साइतको टीका छाडेर अस्पताल दौडिनु परेको त्यो दिन
इमरजेन्सी केस आएको भनेपछि डा कार्कीले लगाउन लागेको टीका छाडेर अस्पताल गइन्। दसैंको साइतको टीका छाडेर दौडिनु उनको लागि रहर होइन, बाध्यता थियो।
बिहीबार, असोज १३, २०७९
'उच्च रक्तचाप तथा मुटुका बिरामीले डाक्टरको सल्लाह बिना औषधि बिचमा छाड्नू हुँदैन'
नेपालमा सबैभन्दा धेरैमा देखिने आम मुटुको समस्या भनेको उच्च रक्तचाप हो। त्यस्तै, मुटुको चाल बिग्रिने, मुटुको नशाहरू बन्द हुने, हृदयाघात, मुटुको भल्भ बिग्रिने, बाथ मुटु रोग, जन्मजात मुटु रोग जस्ता रोगहरू छन्।
बिहीबार, असोज १३, २०७९
पीसीआर परीक्षणमा बढी शुल्क लिने चितवन मेडिकल कलेज र क्यान्सर अस्पताललाई रकम फिर्ता गर्न निर्देशन
चितवन मेडिकल कलेज र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई सरकारले तोकेभन्दा बढी लिएको रकम फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय चितवनले फैसला गरेको छ।
बुधबार, असोज १२, २०७९
थप ३८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणबाट एक जनाको मृत्यु भएको छ।
बुधबार, असोज १२, २०७९
डेंगु संक्रमणबाट मृत्यु हुनेको सख्या ३६ पुग्यो
त्यस्तै २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जनामा डेंगु संक्रमण देखिएको छ।
बुधबार, असोज १२, २०७९
चिकित्सक संघको चुनाव: उपत्यका बाहिर माघ ६ र ७ मा, उपत्यकाभित्र १९, २० र २१ गते
नेपाल चिकित्सक संघको चुनाव माघमा हुने भएको छ। निर्वाचन कार्यतालिका अनुसार उपत्यका बाहिर माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र चुनाव हुने भएको छ।
बुधबार, असोज १२, २०७९
बेलायतमा नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी दिने सन्दर्भमा ठगी, कारबाही गर्ने मन्त्रालयको चेतावनी
मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डण्डुराज घिमिरेले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी प्रदान गर्ने सम्झौताअनुसार अहिले कार्यान्वयन ढाँचालाई अन्तिम रुप दिने कार्य भइरहेको जनाएका छन्।
बुधबार, असोज १२, २०७९
दसैंको टीकाको दिन ड्युटी परेकी नर्स सुजना, भन्छिन्- खुसी छु
'शय्यामा सुतिरहेका बिरामीलाई टीका र जमारा लगाइँदिँदा उहाँहरु मुस्कुराउनु भयो। बिरामीको अनुहारमा देखिएको त्यो खुसीले मलाई पनि अत्यधिक खुसी मिल्यो,' उनले भनिन्। नर्स सुजनाको यो वर्षसहित लगातार तीन वर्ष दसैंको टीकाको दिन ड्युटी परेको हो।
बुधबार, असोज १२, २०७९
रेबिज नियन्त्रणका लागि स्वास्थ्य शिक्षा
रेबिज रोग मानव इतिहासका पुराना रोगहरुमध्ये एक मानिन्छ। यो लिसा भाइरस प्रजातिको भाइरसका कारण हुने मस्तिस्कसँग सम्बन्धित एक प्राणघातक रोग हो।
बुधबार, असोज १२, २०७९
पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्थाबीच उपचारका लागि सम्झौता
झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ।
बुधबार, असोज १२, २०७९
रेबिज : ओझेलमा परेको प्राणघातक रोग
सबै माझ खोप को सर्वसुलभ पहुँच, ब्यबारिसे कुकुरहरुको उचित व्यवथापन र खोप, घर पालुवा जनावरलाई खोप सेवा र आम जनमानसमा रेबिज सम्बन्धी पर्याप्त मात्रामा जनचेतना भए मात्र यसको सहि रोकथाम गर्न सकिन्छ। सहि रोकथामबाट नै २०३० सम्ममा कुकुरको टोकाईबाट हुने रेबिजबाटको मृत्युलाई शून्यमा झर्ने लक्ष्य प्राप्ती सम्भव छ।
बुधबार, असोज १२, २०७९
पुरुष बाँझोपन र भेरिकोसिलको भूमिका
छोरा—बुहारीले कमाएको पैसा खर्च गर्ने पालो अब उनकै रह्यो। बिडम्बना! के म आफ्नो पेशागत जीवनको अधुरो अध्ययन उनीहरु माझ गरिरहे छु।
बुधबार, असोज १२, २०७९
के हो पोस्टपार्टम डिप्रेसन, कसरी बच्ने?
धेरैजसो नयाँ आमाहरूले सुत्केरी पछि ‘बेबी ब्लुज’ अनुभव गर्छन्, जसमा सामान्यतया मुड स्विङ हुने, रोइरहने मन लाग्ने, चिन्ता र सुत्न गाह्रो हुन्छ।
बुधबार, असोज १२, २०७९
टेकु अस्पतालको अध्यक्षमा डा चिनबहादुर पुन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले पुनलाई टेकु अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो।
मंगलबार, असोज ११, २०७९
थप ५४ जनामा कोरोना संक्रमण, ७६ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मंगलबार, असोज ११, २०७९
सुनिएन महिला स्वास्थ्य स्वयंसेविकाको आवाज
अन्य स्वास्थ्यकर्मीसरह महिनाभरि काम गरे पनि काम गरेअनुसारको सेवा सुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो छ।
मंगलबार, असोज ११, २०७९
आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा हेल्थ असिस्टेन्ट संघको आपत्ति
संघले दरबन्दी संरचना सुधारको माग गर्दै स्वास्थ्य तथा जनसंङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाएको छ।
मंगलबार, असोज ११, २०७९
टीकापुर अस्पतालमा शय्या अभाव हुँदा उपचारमा समस्या
दैनिक बिरामीको चाप बढ्न थालेपछि कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव हुन थालेको छ। ५१ शय्याको अस्पतालमा दैनिक पाँच सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।
मंगलबार, असोज ११, २०७९
बजार अनुगमन गर्दा सरकारी संस्थामै भेटियो अखाद्य सामग्री
काठमाडौं महानगरपालिकाले दशैंलक्षित बजार अनुगमन गरेको छ। मंगलबार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको टोलीले दशैँलक्षित बजार अनुगमन गरेको हो।
मंगलबार, असोज ११, २०७९
निर्वाह भत्ता उपलब्ध गराउन न्याम्सका आवासिय चिकित्सकको माग
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्समा कार्यरत आवासिय चिकित्सकहरूले निर्वाह भत्ता उपलब्ध गराउन माग गरेका छन्।
मंगलबार, असोज ११, २०७९
चिकित्सा शिक्षा: डिएम/एमसीएच/एनबीएमएस को एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित
चिकित्सा शिक्षा आयोगले डिएम/एमसीएच/एनबीएमएस-एसएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।
मंगलबार, असोज ११, २०७९
सरकारी अस्पतालको ओपिडी टिकटमा विद्यार्थीलाई ५० प्रतिशत छुट
हालका लागि स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतका संघीय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपिडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय गरेको हो।
मंगलबार, असोज ११, २०७९
नेपाल चिकित्सक संघमा दुई हजार चार सय ७२ जनाले बनाए राष्ट्रिय परिचय पत्र
एक महिनाको अवधिमा दुई हजार चार सय ७२ जनाले परिचय पत्र बनाएको संघका कोषाध्यक्ष डा प्रकाश बुढाथोकीले जानकारी दिए।
मंगलबार, असोज ११, २०७९
डा शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार
अमेरिकाको क्यालिफोर्नियामा रहेको एसोसिएसनले डा पुनलाई ११ सय डलरको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। एसोसिएसनले डा पुनलाई प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको भूमिकाको प्रशंशा गर्दै उक्त पुरस्कार प्रदान गर्न लागिएको जनाएको छ।
मंगलबार, असोज ११, २०७९
Previous
468
469
470
471
472
Next
सर्च गर्नुहोस्
×
Search