काठमाडौं- चिकित्सा शिक्षा आयोगले डिएम/एमसीएच/एनबीएमएस-एसएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।
आयोगले असोज ९ गते डीएम मेडिकल स्पेसियालिटिज, डीएम क्रिटिकल केयर मेडिसिन, डीएम इमरजेन्सी मेडिसिन, डीएम नीओनाटोलोजी र एमसीएच सर्जिकल स्पेसियालिटीज शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा लिएको थियो।