मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार ३०, २०८२
Tue, Jul 15, 2025
सोमबार, असार ३०, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सौन्दर्य
कसरी धुने अनुहार?
अनुहारको छालालाई स्वस्थ, सफा र कोमल बनाउन फेसवास निकै आवश्यक हुन्छ। तर, फेसवास गर्ने तरिका सही हुनु जरुरी हुन्छ। यदि फेसवासमा सही तरिका नअपनाउने हो भने अनुहारको छालामा नोक्सान हुन्छ। फेसवाससम्बन्धी केही जानकारी थाहा पाउनुहोस्।
बुधबार, वैशाख २६, २०८१
तौल घटाउन जान्नै पर्ने २१ कुरा
जति बढी हिड्नुहुन्छ, उति बढी तपाईंको क्यालोरी खर्च हुन्छ। लिफ्टको ठाँउमा सिढीको प्रयोग गर्नुहोस्, वरिपरीका ठाउँमा पैदलै हिड्नुहोस्, अन्यत्र सम्भव नभएपनि कमसेकम दिनको एकदुईपटक छतको चक्कर मार्नुहोस्।
शनिबार, वैशाख १५, २०८१
छाला चाउरी पर्ने कारण र उपयोगी ७ खानेकुरा
अनुहार तथा हात–गोडाको छाला चाउरी परेपछि हामीमध्ये धेरै अब बुढ्यौलीले छायो भनेर चिन्तित हुन थाल्छौं। छालाको चाउरीपना हटाउन विभिन्न झोल औषधि, भिटामिन र लोसनको प्रयोग गर्न पछि पर्दैनौं। कतिले त शल्यक्रिया नै गर्छन्।
आइतबार, मंसिर २४, २०८०
मेकअपले हानी गरिरहेको त छैन?
अनुहारमा लामो समय यसलाई राख्ने हो भने उल्टो असर देखिन थाल्छ। छालामा रहेका अक्सिजन लिने साना–साना प्वाल बन्द हुन्छन्। त्यसैगरी यसमा रहेको एडहेसिब नामको पदार्थले एलर्जी समेत गर्न सक्छ। त्यसैगरी बास्नाका लागि यसमा प्रयोग हुने तेल समेत छालाका लागि राम्रो मानिदैन।
आइतबार, असोज २८, २०८०
ट्रुमीको नयाँ रिभ्यू नोट– यी सात उत्पादन जसले हेयर केयरलाई सघाउँछन्
८ सय मिलिलिटरको प्याकमा उपलब्ध यसले कपालको जरादेखि टुप्पैसम्मका समस्यालाई निराकरण गर्छ।
बुधबार, असोज १०, २०८०
कपाल सुन्दर राख्ने उपाय
तोरीको तेलमा अण्डा हाली फिटेर कपालमा मालिस गर्नाले कपालमा साइनिङ आउनुका साथै बलियो बनाउन सहयोग पुग्छ। यदि कपालमा चाँया छ भने त्यसमा कागतिको रस मिलाएर पनि लगाउन सकिन्छ।
मंगलबार, साउन २३, २०८०
गर्मीमा घरेलु फेसप्याक
गर्मी याममा ब्युटिपार्लर जाडो यामको तुलनामा बढी धाउनुपर्छ। गर्मीमा चर्को घामका कारण छाला डढ्छ। जसले गर्दा छालाका थुप्रै समस्या महिलाले भोग्नुपर्छ। डढेको छाला थकित र कान्तिहीन देखिन्छ।
शनिबार, जेठ २७, २०८०
कपाल सुन्दर बनाउने दीपिकाको मन्त्र
म कपालको केयरमा लामो समय बिताउँछु। सबैभन्दा महत्वपूर्ण कुरा के भने म कपाल तातोपानीले भन्दा चिसो पानीले नुहाउँन मन पराउँछु। कपाललाई स्वस्थ राख्न म हरेक हप्ता टाउकोको मसाज गर्छु।
आइतबार, जेठ १४, २०८०
छाला आकर्षक बनाउन के खाने, के नखाने?
कार्बोहाइड्रेटजन्य खानाको सट्टा तरकारी र गेडागुडीजस्ता प्रोटिनजन्य खाना खानु राम्रो हुन्छ। यस्तो खानाले रगतमा चिनीको मात्रा बढाउँदैन। फलफूलहरु खानु उत्तम हुन्छ।
आइतबार, जेठ १४, २०८०
सुन्दरताका आधार
रसायन (लीड) को मात्रा बढी हुने हुँदा स्वास्थ्यमा पनि प्रतिकुल असर पार्छ। त्यसैले सुन्दर बन्ने होडमा स्वास्थ्यलाई पनि ख्याल गर्नु पर्छ। कपाल अनुसार पनि पहिरन र श्रृंगारको संयोजन मिल्नु पर्छ।
शनिबार, वैशाख ९, २०८०
सुन्दर कपालको कडी
पाल झर्ने, हाँगा फाटने, कपाल चाडो नबढ्नेजस्ता समस्या झेलिरहनुपरेको छ भने त झन् कपालप्रति अझ बढी ध्यान पुर्याउनु पर्छ। दिन प्रतिदिन प्रदूषित बन्दै गएको वातावरणबाट कपाललाई बचाउन हामीले निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ।
मंगलबार, वैशाख ५, २०८०
वास्तविक उमेरभन्दा कम देखिने तरिका
छाला लगायत शरीरका सवै अंग र मस्तिष्कलाई पोषणयुक्त खानाको आवश्यकता हुन्छ। पोषणयुक्त खानाको कमीका कारण पनि मानिस आफ्नो वास्तविक उमेर भन्दा वढी उमेरको देखिन्छ।
शनिबार, वैशाख २, २०८०
कपाल टुक्रनबाट रोक्ने १० उपाय
नियमित नुहाउने । हप्ताको ३-४ पटक मात्र कपाल नुहाउने। २. सल्फेट मुक्त स्याम्पु प्रयोग गरौं ३. कन्डिसनरको प्रयोग गरौं ४. कपाल सुकाउन ड्रायर प्रयोग नगर्ने
बुधबार, चैत २९, २०७९
फेसवास कसरी गर्ने?
अनुहारको छालालाई स्वस्थ, सफा र कोमल बनाउन फेसवास निकै आवश्यक हुन्छ। तर, फेसवास गर्ने तरिका सही हुनु जरुरी हुन्छ।
शनिबार, चैत १८, २०७९
यसरी गर्नुहोस् घरमै फेस मसाज
सामान्य छाला भएकाले पनि मह र कागतीको लेपले मसाज गर्न सकिन्छ। फेस मसाज महिनामा चारपटक गर्नुपर्छ। मसाज पिम्पल वा घाउ भएको अवस्था वा एलर्जी भएको समयमा गर्नु हुँदैन।
बुधबार, चैत ८, २०७९
अनुहार चम्काउने १० घरेलु तरिका
मापदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन्। तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन।
मंगलबार, चैत ७, २०७९
जाडोमा छाला जोगाउने ५ तरिका
छाला विज्ञहरुका अुनसार चिसोबाट हुने एलेर्जीले बालबालिकामा छाला फुस्रो र फुट्ने गर्छ भने प्रौढहरुमा थाइराइडको असन्तुलनका कारण अनुहारको छालामा विभिन्न प्रकारका समस्या देखिन्छन्।
बिहीबार, मंसिर २२, २०७९
छालालाई घामको असरबाट जोगाउन सनस्क्रिन
छाला रोग विशेषज्ञ प्राडा सबिना भट्टराईसँग हामीले सनस्क्रिनकोे फाइदा, लगाउने तरिका लगायतका विषयमा कुराकानी गरेका छौँ।
शनिबार, मंसिर १०, २०७९
अनुहारलाई सक्रिय र सफा राख्ने फेसियल कसरी गर्ने? कहिले गर्ने?
राम्रो देखिन सबैलाई मन लाग्छ। त्यसैले आफ्नो लागि समय दिएर हेरचाह गर्नुपर्छ। अनुहारलाई माया गरियो र हेरचाह भयो भने सुन्दर देखिन्छ। जसले आफूलाई आत्मविश्वास समेत दिन्छ।
शनिबार, असार २५, २०७९
कपाल लामो बनाउने घरेलु उपाय
कपाल लामो बनाउन जसलाई पनि मन पर्छ। हरेक युवती कपाल लामो बनाउने सौन्दर्य प्रसाधनको खोजीमा भौंतारिइरहेका हुन्छन्। तर घरैमा सर्वसुलभ रुपमा उपलब्ध हुने प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला।
शनिबार, असार ४, २०७९
डन्डीफोर हटाउने ७ घरेलु उपाय
सुन्दर देखिन को नचाहला र। तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र। अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ।
बुधबार, असार १, २०७९
सुन्दर देखिन के खाने?
प्रतिक मानिन्छ। अनुहारको छाला चम्किलो बनाउन अनेकथरी गरिन्छ। क्रिम पाउडर घसिन्छ। तर, छाला शरीरकै अंग भएकाले बाहिरी कुराले भन्दा भित्री तत्वले अर्थ राख्छ। खानेकुराका कारण छाला प्रभावित हुन्छ। छाला स्वस्थ सुन्दर बनाउन के खाने?
शनिबार, जेठ १४, २०७९
के हो फिजिकल र केमिकल सनस्क्रिन?
सनस्क्रिन दुई प्रकारका हुन्छन्। एउटा फिजिकल र अर्को केमिकल। फिजिकल सनस्क्रीनले यूभी रेजको (घाममा हुने) किरणलाई छाला भित्र छिर्न दिँदैन।
शनिबार, जेठ ७, २०७९
हाइड्राफेसियल: छालालाई सुन्दर र स्वस्थ बनाउने एक प्रविधि
हाइड्राफेसियलमा डिभाइसको सहायताले पोर्सबाट फोहोर, सीबम र मृत कोशिकाहरू हटाइन्छ र एन्टी-अक्सिडेन्ट सिरम थपिन्छ। यो उपचार धेरै चरणहरूमा पूरा हुन्छ।
शनिबार, वैशाख २४, २०७९
यस्ता छन् कपाल झर्ने १२ कारण
न्युयोर्कका छालारोग विशेषज्ञ डा. मार्क ग्लासोफर भन्छन्, ‘जब तपाईं साँच्चिकै तनावमा हुनुहुन्छ भने यसले कपालको चक्रलाई असर गर्छ र झर्ने अवस्थामा पुग्छ।’ गम्भीर अवस्थाको तीन देखि ६ महिनासम्म कपाल झर्छ।
बुधबार, वैशाख ७, २०७९
छाला राम्रो र मुलायम बनाउने प्रविधि पिलिंग के हो? के कुरामा ध्यान दिने?
पिलिंग एउटा यस्तो प्रविधि हो, जसमा केमिकल सोलुसनको प्रयोग गरि छालाको बनावटलाई राम्रो तथा मुलायम बनाइन्छ। यो प्रविधि अति उपयुक्त हो तर यो अस्थायी हो।
मंगलबार, चैत २९, २०७८
सही ढंगले फेसियल नगर्दा बिग्रेला अनुहार
फेसियल भन्नासाथ सम्पूर्ण अनुहारको उचित हेरचाह र सफाई भन्ने बुझिन्छ। फेसियलले अनुहारलाई सुन्दर, सफा, चम्किलो र नरम बनाउँछ। आजको व्यस्त र भागदौडको जीवनमा मानिसले आफ्नो हेरचाह गर्न सक्दैन।
बुधबार, चैत २, २०७८
अनुहारको सौन्दर्य बढाउने १० घरेलु तरिका
पदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन्। तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन।
मंगलबार, चैत १, २०७८
अनुहारको दाग तथा अनावश्यक रौँ हटाउने लेजर के हो? के कुरामा ध्यान दिने?
अनुहारको दाग हटाउन तथा अनावश्यक रौँ फाल्न लेजर प्रविधिको प्रयोग बढ्न थालेको छ। सुन्दर देखिन चाहने व्यक्तिका लागि लेजर विधि सहयोगी बनेको छ।
आइतबार, फागुन २९, २०७८
छाला हेरचाह दिनचर्या किन महत्वपूर्ण छ? के समावेश गर्नुपर्छ?
हामीले दिनहुँ छालाका कोशिकाहरू फ्याँक्ने भएकाले छालालाई चम्किलो र स्वस्थ राख्न महत्त्वपूर्ण छ। छाला हेरचाहको दिनचर्याले त्यो काम गर्नेछ।
शुक्रबार, फागुन २०, २०७८
1
2
Next
ट्रेण्डिङ
स्वास्थ्य बीमा बोर्डमा नाम निकालेका १८० मध्ये १५० डाक्टरद्वारा नियुक्ति लिन अस्वीकार
बिहीबार, असार २६, २०८२
सहमतिका लागि आन्दोलनरत चिकित्सक समक्ष सरकारले राख्यो ३ बुँदे 'प्रस्ताव', आन्तरिक छलफलमा चिकित्सक
मंगलबार, असार २४, २०८२
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति
मंगलबार, असार २४, २०८२
डाक्टर आन्दोलनका विषयमा तीन मन्त्रीको संवादपछि चिकित्सक संघसँग छलफल हुँदै
मंगलबार, असार २४, २०८२
कर्णालीमा नयाँ संरचना प्रस्ताव: स्वास्थ्य र सामाजिक मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय खारेज!
बुधबार, असार २५, २०८२
आन्दोलनरत चिकित्सकसँग संवाद : ६ बजे फेरि तीन मन्त्रीसहित बस्नेगरी बैठक स्थगित
मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
स्वास्थ्यखबर
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बिरामी देश, अन्यायपूर्ण न्यायालय, मिडिया ट्रायल र नेपाली स्वास्थ्यकर्मी
१२ घण्टा अगाडि
सीटीईभीटीले लिनुपर्छ प्रवेश परीक्षा, समयमै थाल्नुपर्छ भर्ना प्रक्रिया
२३ घण्टा अगाडि
नर्सिङ सिद्धान्त र नैतिकतामा आधारित पेशा
आइतबार, असार २९, २०८२
काउन्टरको पछाडि बसेका अदृश्य नायकहरू
शुक्रबार, असार २७, २०८२
'संवेदनशीलताको सम्मान र सुधारको संकेत: अभिव्यक्तिको अधिकार र न्यायिक मर्यादाको सन्तुलन'
बुधबार, असार २५, २०८२
नियमन भन्दा बाहिर हो त चिकित्सा पेशा ?
बुधबार, असार २५, २०८२
उपभोक्ता अदालतको फैसला र चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाप्रतिको अटुट विश्वासमाथि न्यायकर्मीको अदुरदर्शिता
मंगलबार, असार २४, २०८२
तलब हजारमा, क्षतिपूर्ति करोडौंमा ?
मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डा. वसन्त पन्तको शल्यक्रिया र गुरूपूर्णिमाको सान्दर्भिकता
डा जया सत्याल
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search