मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज २०, २०८३
Wed, Oct 07, 2026
मंगलबार, असोज २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
स्वास्थ्य संकटका विषयमा सांसद डा कार्कीले दर्ता गराइन् सार्वजनिक महत्वको प्रस्ताव
वर्षायाममा प्राकृतिक प्रकोपसँषै विभिन्न रोगहरु समेत फैलिने भएकाले त्यसमाथि पनि छलफल गर्नुयपर्ने उनले बताएकी छिन्। १० वर्षअघि नै पोलियो मुक्त घोषणा गरिएको नेपालको काठमाडौंको टुकुचा-बागमती संगम नजिकको ढलमा गरिएको परीक्षणमा पोलियो भाइरस देखिएको विषय पनि समेटिएको छ।
मंगलबार, साउन ८, २०८१
दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत, अनमी र सिएमए पढेकाहरु योग्य
हाल छनोटका चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कूल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो सङ्ख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवारगरी कूल दुई हजारसम्म नेपाली लैजान सकिनेगरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए।
मंगलबार, साउन ८, २०८१
बंगलादेशमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्न परराष्ट्रमन्त्री देउवालाई आग्रह
बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समस्या समाधानका लागि पहल गरिदिन विद्यार्थीहरुले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई ध्यानाकर्षण गराएका छन्। बंगलादेशमा कोटा प्राणलीको विषयलाई लिएर भइरहेको आन्दोलन चर्किएपछि विभिन्न माध्यमबाट स्वदेश फर्किएका विद्यार्थीहरुले परराष्ट्रमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन्।
सोमबार, साउन ७, २०८१
‘न्यूरोलोजिकल परीक्षण'को दबाबपछि राष्ट्रपतिको दौडबाट पछि हटे बाइडेन
उमेरले ८१ पुगेका बाइडेनको स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति दोहोरिन नहुने मत बढ्दै गएको थियो। पार्टीभित्र समेत उक्त मत बलियो बन्न थालेपछि उनी बाहिरिएका हुन्। त्यसअघि उनको मानसिक स्वास्थ्यको बारेमा जाँच हुनुपर्ने सवाल उठेको थियो। उनलाई ‘कग्निटिभ टेस्ट गर्न’ भनिएको थियो।
सोमबार, साउन ७, २०८१
स्वास्थ्य क्षेत्र सुधारका सुझाव इमेल र ह्वाट्स एपमा दिन स्वास्थ्य मन्त्री पौडेलको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि सुझाव माग गरेका छन्। मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका सरोकारवाला सबैसँग सुझाव सल्लाह लिएर सामूहिक रूपमा योजना बनाएर अघि बढ्ने भन्दै सुझाव माग गरेका हुन्।
आइतबार, साउन ६, २०८१
बंगलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’ स्थापना
परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ।
आइतबार, साउन ६, २०८१
बंगलादेशबाट १७ जना विद्यार्थी आइतबार नेपाल फर्काइँदै
प्रधानमन्त्रीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको बताएका हुन्।
आइतबार, साउन ६, २०८१
गति लिँदै गेटा अस्पताल
अस्पतालमा सेवाले गति लिइरहेको जानकारी दिँदै निर्देशक डा सापकोटा भन्छन्, 'गेटा अस्पताल कहिले चल्छ? भनेर लामो समय प्रश्न उठिरहेको थियो। हामीले सेवा सुरु गरेर अगाडि बढेसँगै उक्त प्रश्नको अन्त्य भएको छ। अब क्रमश सेवा थप गर्दै जाने छौं। छिट्टै अन्तरंग सेवा पनि सुरु गर्ने तर्फ योजना बनाएर अगाडि बढेका छौं।'
शनिबार, साउन ५, २०८१
अस्पतालमा सेवाग्राहीको भीड व्यवस्थापन गरी समयमै सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्री पौडेलको ९ बुँदे निर्णय
मन्त्री पौडेलले मन्त्रालय र अस्पताल प्रमुखहरुसँग छलफल गरेपछि देशभरका संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको सेवा प्रभावकारी बनाउने ९ बुँदे निर्णय गरेका हुन्।
शुक्रबार, साउन ४, २०८१
काठमाडौंको ढलमा भेटियो पोलियोको परिवर्तित भाइरस, विशेष खोप अभियान सञ्चालन गर्दै सरकार
उक्त स्थान आसपासबाट ढलको नमूना थप संकलन गरेर परीक्षण गरिने उनले बताए । उपत्यकाका तीन जिल्लामा मात्रै सञ्चालन गरिने उक्त अभियानका लागि करिब ३ लाख खोप ढुवानी गरिने जानकारी उनले दिए। खोप तीनवटै जिल्लाका स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत् घर-घरमा दिइनेछ।
शुक्रबार, साउन ४, २०८१
विश्वका वैज्ञानिकलाई आकर्षित गर्न फार्मास्युटिकल इनोभेसन पार्क निर्माण गर्ने योजनामा चीन
बेइजिङ ई–टाउनले भर्खरै जारी गरेको कृतिम बौद्धिकता अनुप्रयोग परिदृश्यको पहिलो समूहमा औषधि, स्वास्थ्य र औषधि अनुसन्धान र विकासजस्ता १० क्षेत्रहरू समावेश छन् ।
शुक्रबार, साउन ४, २०८१
नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा किरण शाक्य नियुक्त
नेपाल आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा बरिष्ठ नेत्ररोग विशेषज्ञ डा किरण शाक्य नियुक्त भएका छन्। नेपाल आँखा अस्पतालको सञ्चालक समितिको बैठकले डा शाक्यलाई अस्पतालको मेडिकल डाइरेक्टरमा नियुक्त गरेको हो।डा शाक्य फेको तथा भिट्रो रेटिनल सर्जनको रुपमा नेपाल आँखा अस्पतालमै कार्यरत थिए। डा शाक्य १३ वर्षदेखि नेपाल आँखा अस्पतालमा कार्यरत थिए।
शुक्रबार, साउन ४, २०८१
बच्चालाई किन ज्वरो आउँछ ?
यसबाहेक ज्वरोको लागि नेपालमा क्लिनिक वा अस्पतालमा पारासिटामोल र एन्टिबायोटिक्स जस्ता औषधिहरु बच्चाहरुलाई सबैभन्दा बढी दिइन्छन्। जबकि ज्वरो आएको बच्चाहरु प्रायजसो आफैं निको हुने खालको भाइरल रोग हुन्छ भने केहीमा गम्भीर संक्रमणको जोखिम हुन सक्छ।
शुक्रबार, साउन ४, २०८१
सरकारी अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै
अस्पतालमा आर्थिक वर्ष २०७९/८०का तुलनामा आव २०८०/८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन्।
बिहीबार, साउन ३, २०८१
वीर अस्पतालमा एनेस्थेसिया विभागमा रोकिएको शल्यक्रिया सेवा सुचारु
जोखिम भत्ता नपाएको भन्दै रोकिएको वीर अस्पतालका एनेस्थेसिया विभागको शल्यक्रिया सेवा सुचारु भएको छ। जोखिम भत्ता नपाएको भन्दै अस्पतालको एनेस्थेसिया विभागका चिकित्सकहरुले दुई दिनसम्म शल्यक्रिया सेवा बन्द गर्दा करिब ८० वटा शल्यक्रिया रोकिएका थिए।
बिहीबार, साउन ३, २०८१
डेङ्गुको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौं महानगरको आग्रह
डेङ्गु सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेङ्गुसम्बन्धी फोकलपर्सन भुसालले बताए।
बिहीबार, साउन ३, २०८१
लोकसेवाद्वारा पदपूर्ति कार्यतालिका सार्वजनिक, स्वास्थ्यका कुन पदमा कहिले?
आयोगले पदपूर्तिका किसिम, प्रतिशत निर्धारण, विज्ञापन प्रकाशन, परीक्षा सञ्चालन, लिखित परीक्षाको नतिजा, अन्तर्वार्ता र उम्मेदवारको सिफारिससमेत गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
बिहीबार, साउन ३, २०८१
बङ्लादेशमा हिंसात्मक प्रदर्शन जारी, असुरक्षा महशुस भएमा सम्पर्क गर्न नेपाली दूतावासको आग्रह
द्वितीय सचिव योजना बम्जन (फोन नं. + ८८०१८८०६९१०१३ ) र रिया रिया क्षेत्री (फोन नं. + ८८०१७४५४०७९५८) सम्पर्क गर्न भनिएको छ। विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीहरुको शान्ति, सुरक्षा सुनिश्चित गर्न बङ्गलादेश सरकारका निकायहरु एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको जनाएको छ।
बुधबार, साउन २, २०८१
आर्थिक वर्ष २०८०/८१ समीक्षा: बजेटमा उल्लेखित यी २८ कार्यक्रमको प्रगति के छ?
आर्थिक वर्ष २०८०/८१ को सोमबार अन्तिम दिन हो। सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि स्वास्थ्य क्षेत्रमा ८६ अर्ब १० करोड ९१ लाख रुपैयाँ बजेट छुट्याएको थियो। उक्त बजेटमध्ये कति खर्च भयो र कति खर्च हुन सकेन भन्ने विषयमा संघीय स्वास्थ्य मन्त्रालयले विवरण संकलन गरिरहेको छ।
बुधबार, साउन २, २०८१
चितवनमा एक वर्षमा सवारी दुर्घटनामा ११५ को मृत्यु, ८ सय ३२ जना घाइते
दुर्घटनामा परी मृत्यु हुनेमा ९२ पुरुष, १९ महिला र चार बालक रहेका छन् । सो अवधिमा चार सय ४५ सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा परी आठ सय ३२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश सुवेदीले जानकारी दिए। जिल्लाका भित्री सडकमा एक वर्षमा दुई सय ५० सवारीसाधन दुर्घटना भएका थिए । भित्री क्षेत्रका सडकमा भएका दुर्घटनामा परी ५० जनाको मृत्यु भएको छ भने तीन सय ८२ जना घाइते भएका छन् ।
बुधबार, साउन २, २०८१
स्वास्थ्य पनि सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति
मंगलबार, साउन १, २०८१
प्रदीप पौडेल : सफलताको 'गगन' पछ्याउलान् कि गन्जागोलको 'घाँसीकुवा'?
वर्तमान छिमलका नेपाली नेताहरुमा आशा गरिएका प्रदीपले भरोसा कायम राख्नेछन् भन्ने आम अपेक्षा छ। त्यसमा खरो उत्रिउन्। शुभाकांक्षा छ- सफलताकै 'गगन' पछ्याउन्, गन्जागोलको 'घाँसीकुवा'मा नफसून्!
सोमबार, असार ३१, २०८१
सेवा अवरुद्द गरेपछि वीरको एनेस्थेसिया विभागलाई सोधे अस्पताल प्रमुखले स्पष्टीकरण
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को एनेस्थेसिया विभागका चिकित्सकहरुले सेवा अवरुद्द गरेपछि अस्पताल प्रमुख डा सन्तोष पौडेलले स्पष्टीकरण मागेका छन्।
सोमबार, असार ३१, २०८१
धनगढीमा ‘नाइरोबी फ्लाई’ कीराको समस्या बढ्दै, के हो उक्त समस्या?
नाइरोबी फ्लाई इन्फेक्टा प्रजातिमा पर्ने जीव हो । कालो र पहेँलो धर्सा भएको कीरा हो । यो कीरा मनसुनमा धेरै सक्रिय हुन्छ। पानी परेपछि धेरै आउने यो किरा प्रकाशप्रति आकर्षित हुन्छ। त्यसैले रातिमा बढी सक्रिय रहन्छ। यो मानिसको शरीरमा हिँडेपछि एक प्रकारको रसायन जस्तो पदार्थ छाड्छ।
सोमबार, असार ३१, २०८१
स्वास्थ्यमन्त्री बन्दै प्रदीप पौडेल
नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ। कांग्रेस स्रोतका अनुसार कांग्रेसले पाएका मन्त्रालयमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप पौडेल आउने भएका छन्।
सोमबार, असार ३१, २०८१
स्वास्थ्य बीमाः सुविधा थैलीको परिमार्जित शुल्क भदौदेखि लागू हुने
स्वास्थ्य बीमा अन्तर्गत सुविधा थैलीका सेवा सुविधाको परिमार्जित नयाँ दर भदौ १ देखिमात्रै लगू हुने भएको छ। स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीका सेवा १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकीसकेको छ।
आइतबार, असार ३०, २०८१
एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त हुँदै, स्वास्थ्य मन्त्रालयले मन्त्री सोमबार पाउने सम्भावना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कांग्रेसले पाउने सम्भावना बलियो छ। कांग्रेसमा उक्त मन्त्रालयका लागि आकांक्षीहरु पनि छन्। एमालेले भने त्यसको सट्टा शिक्षामा रुचि जताएको छ।
आइतबार, असार ३०, २०८१
सामानको भुक्तानी नभएपछि असुलउपर गर्न प्रहरीसहित नरदेवी अस्पतालमा पुगे सप्लायर्स
निर्देशक फेरिएपछि भुक्तानी रोकिएको भन्दै सप्लायर्सले अस्पतालका साथै स्वास्थ्य मन्त्रालय समेत धाएका थिए। मन्त्रालयले सामान लिएपछि त्यसको यथोचित भुक्तानी गर्नुपर्ने पनि बताइसकेको छ।
शनिबार, असार २९, २०८१
पहिरोले बागलुङ–१० भकुण्डेस्थित स्वास्थ्य चौकी भवनमा क्षति
निरन्तर वर्षा भए भवन नै बग्ने जोखिम छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई बढी समस्या भएको उनी बताउँछन्। 'पहिला पुरानो जीर्ण भवनबाट सेवा दिँदै आएका थियौँ, नयाँ भवन बनेको एक वर्ष मात्रै भयो,' प्रमुख सर्वुजाले भने, 'दैनिक बिरामी आउँछन्, बाहिरै राखेर उपचार गनुपर्ने अवस्था छ।'
शनिबार, असार २९, २०८१
सिमलताल पहिरोः लोकसेवा परीक्षा दिन हिँडेका दुई स्वास्थ्यकर्मी पनि त्रिशुलीमै हराए
दुईवटा बसमध्ये वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बसमा सवार दुई जना स्वास्थ्यकर्मी समेत रहेको पर्साको सखुवा प्रसौनी गाउँपालिकाका सूचना अधिकारी अरविन्द ठाकुरले स्वास्थ्यखबरलाई जानकारी दिए।
शुक्रबार, असार २८, २०८१
Previous
54
55
56
57
58
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
११ घण्टा अगाडि
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search