मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज २०, २०८३
Wed, Oct 07, 2026
मंगलबार, असोज २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
विश्वास गुमाएका प्रचण्ड: ९७ देखि २२ प्रतिशतसम्म मत
पुष्पकमल दाहाल प्रचण्डले संसदमा सांसदहरुको विश्वासको मत गुमाएका छन्। प्रधानमन्त्रीमा विश्वासको मात माग गरेका उनलाई दुई तिहाइभन्दा बढी सांसदले 'अविश्वास'को मत दिएका छन्। यो सँगै दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका छन्।
शुक्रबार, असार २८, २०८१
प्रचण्डले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त
प्रतिनिधि सभाले विश्वासको मत लिने प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। योसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् ।
शुक्रबार, असार २८, २०८१
संघीय तथा प्रादेशिक अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तर
स्वास्थ्य सेवा विभागले संघका वीर,प्रसूति, कान्ति तथा ४२ प्रादेशिक अस्पतालहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। आज (मंगलबार) एक कार्यक्रमका बीच स्वास्थ्य सचिवहरु रोशन पोखरेल र हरिप्रसाद मैनालीको उपस्थितीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।
शुक्रबार, असार २८, २०८१
वर्षाको वितण्डा : त्रिशुलीमा दुई बस पहिरोले पुर्दा ६३ जना बेपत्ता, कास्की पहिरोमा ११ जनाको मृत्यु
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
शुक्रबार, असार २८, २०८१
ब्लड ब्यागमा रेडक्रसको घोटाला
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा नीतिगत भष्ट्रचतार तथा आर्थिक अनियमितता गरेको पाइएको छ। समाज कल्याण परिषदद्वारा गठित छानबिन समितिले रेडक्रसमा अनियमितताको चाङ फेला पारेको हो।
बिहीबार, असार २७, २०८१
स्वास्थ्य बीमामा १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क निर्धारण, साउन १ गतेदेखि लागू हुने (सूचीसहित)
स्वास्थ्य बिमा अन्तर्गत सुविधा थैलीका सेवा सुविधाको परिमार्जित नयाँ दर सार्वजनिक भएको छ। स्वास्थ्य बिमा बोर्डले बोर्डले १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकेको हो।
बिहीबार, असार २७, २०८१
प्रोत्साहन भत्ता नपाएको भन्दै डडेल्धुरा अस्पतालका चिकित्सकद्वारा आन्दोलनको चेतावनी
उक्त कार्यक्रमको लागि सरकारले बजेट छुट्याएको भन्दै डडेल्धुरा अस्पताल, जिल्ला प्रशासन कार्यालय र स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयलाई सम्बोधन गर्दै पत्र लेखिएको छ। यदि माग सम्बोधन नभए आगामी २८ गतेबाट इमर्जेन्सी बाहेक सबै सेवा बन्द रहने उनीहरुको चेतावनी छ।
बिहीबार, असार २७, २०८१
करोडौंका मेसिन थन्काएर अर्को मेसिन ल्याउन लागेको भन्दै रेडक्रसविरुद्द अख्तियारमा उजुरी
पाल रेडक्रस सोसाइटीले करोडौंका मेसिन थन्काएर अर्को मेसिन ल्याउन लागेको भन्दै खख्तियारमा उजुरी परेको छ। वेभ ट्रेडिङ कन्सर्नले अख्तियार दुई करोडको मेसिन थन्क्याएर अर्को मेसिन ल्याउन लागेको भन्दै खख्तियारमा उजुरी दिएको छ।
बुधबार, असार २६, २०८१
झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानमा भ्रष्टाचारः पूर्वमन्त्रीसहित ५ जनालाई ८ वर्ष कैद फैसला
पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाममा स्थापित स्वास्थ्य प्रतिष्ठानका नाममा भ्रष्टाचार गरेको ठहर गर्दै मधेश प्रदेशका पूर्वमन्त्री विजय कुमार सहित ५ जनालाई ८ वर्षका दरले कैद फैसला भएको छ।
बुधबार, असार २६, २०८१
दुर्गम क्षेत्रका वासिन्दामा आँखा उपचारको पहुँच बढाउन टेलिअफ्थाल्मोलोजी सुरु
सङ्घका अध्यक्ष प्रा डा पन्तले थपे, 'परियोजनाले नेपालको दुर्गम र ग्रामीण क्षेत्रका विपन्न नागरिकलाई अस्पतालको विशेषज्ञ आँखा उपचार सेवासँग जोड्नेछ । टेलिअफ्थाल्मोलोजी उपचार सेवाले बिरामीको घरमै विशेषज्ञ आँखाको हेरचाह सेवा प्रदान गर्ने हुनाले यो बढी प्रभावकारी हुने विश्वास लिएका छौं।'
बुधबार, असार २६, २०८१
महामारीमा ल्याउने भनिएको १६ लाख बढी मात्राको कोरोना खोप बल्ल आइपुग्यो नेपाल
कोरोना महामारीको समयमा मन्त्रालयस्तरीय निर्णय गरिएपनि खोप ल्याउनमा भने ढिलाई भएको उनले स्वीकारेका छन्। 'कोरोना अझै पनि छिटफुट रुपमा देखिने अवस्था छ, स्वास्थ्य सेवा विभाग तथा आपूर्ती व्यवस्थापन शाखाको समन्वयमा खोप तालिका सार्वजनिक गरिने छ,' उनले भने।
मंगलबार, असार २५, २०८१
मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते
उनका अनुसार घाइते हुनेमध्ये काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २१, मधेसमा पाँच, बागमतीमा चार, गण्डकीमा २६, लुम्बिनीमा चार, कर्णालीमा १५ र सुदूरपश्चिममा १० जना गरी जम्मा ८८ जना रहेका छन्।
मंगलबार, असार २५, २०८१
क्यान्सर उपचारमा प्रयोग हुने 'हाइपेक' प्रविधि के हो?
यसको प्रयोग गर्न जनशक्ति, औजार, शल्यक्रिया पश्चात् स्याहार, सर्जन, एनेस्थेसिया, नर्स, अन्य प्राविधिकहरु सहितको टिम अस्पतालले बनाएको छ। हाइपर थर्मिया पम्प नामक औजार हाइपेक शल्यक्रियाका क्रममा प्रयोग हुन्छ।
मंगलबार, असार २५, २०८१
आठौं तहकी होमियोप्याथी चिकित्सक साहविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जलेश्वर कार्यरत आठौं तहकी होमियोप्याथी चिकित्सक संगीताकुमारी साह विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ।
सोमबार, असार २४, २०८१
स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न स्वास्थ्यकर्मीलाई तालिम
'बिरामीको रोगको निदान तथा समयमा उपचार नपाएर मृत्यु हुने समस्यालाई अन्त्य गर्न जनशक्तिलाई दक्ष बनाइएको छ”, उनले भने, “यो तालिमपश्चात् जनशक्तिले अस्पतालमा गएर आफ्नो व्यवहारमा परिवर्तन ल्याउने छन् भने अन्य स्वास्थ्यकर्मीलाई पनि सिकाइ हुनेछ।”
सोमबार, असार २४, २०८१
सरकारले संक्रामक रोगमा सूचीकृत गर्यो ५२ रोग, समेटिए क्यु, लासा र रिफ्ट भ्याली फिवर
आइतबार, असार २३, २०८१
एभरेस्ट अस्पतालमा पाँच सेवा विभाग थपियो, १० जनालाई निशुल्क डायलाइसिस गराइने
एभरेस्ट अस्पतालले थप गरेको ब्लड बैंक, हेमोडायलाइसिस, दन्त विभाग, नेत्र विभाग र एनआइसीयु विभाग लगायतका सेवा थप गरी सञ्चालनमा ल्याएको हो। थप गरिएका यी सेवाहरुको शनिबार पूर्व स्वास्थ्य मन्त्री प्रदिप यादवले उद्घाटन गरेका छन्।
शनिबार, असार २२, २०८१
फर्माकोभिजिलेन्स सम्बन्धी तालिमपछि स्वास्थ्यकर्मीहरुको ज्ञान र व्यवहारमा सुधार: अध्ययन
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालका स्वास्थ्यकर्मीहरुबीच फर्माकोभिजिलेन्स अर्थात औषधि सतर्कता र औषधिहरुको प्रतिकुल असर (एडिआर)का विषयमा उनीहरुको ज्ञान, अवधारणा र व्यवहार तथा अभ्यासमा शैक्षिक तालिमको प्रभावकारिताका विषयमा अध्ययन गरेको थियो। सोही अध्ययनले उक्त नतिजा देखाएको हो।
बिहीबार, असार २०, २०८१
काठमाडौं महानगरले १३ खाने तेल परीक्षण गर्दा पाइयो ४ ब्रान्ड अस्वस्थकर
यस्तै २०८० साल माघमा उत्पादन भएको, व्याच/लट नं. १० को फेमिली ब्राण्डको आयातीत तोरीको गेडाबाट स्वदेशमा उत्पादन भएको तोरीको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको, कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो । यो शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन हो।
बिहीबार, असार २०, २०८१
कानुनी प्रक्रिया पुरा नहुँदा सर्न सकेन वीर अस्पतालको आकस्मिक कक्ष
पुरानो भवनमा रहेको आकस्मिक कक्ष ज्यादै नै साधुँरो भएको कारण बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि कठिनाई भएको अस्पतालका निर्देशक डा सन्तोष पौडेल बताउँछन्। स्वास्थ्यमन्त्री यादवको निर्देशनपश्चात् पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई नयाँ सर्जिकल भवनमा सार्ने तयारी भएको डा पौडेल बताउँछन्।
मंगलबार, असार १८, २०८१
औषधि व्यवस्था विभागका कर्मचारीलाई आचारसंहिता: कार्यालय परिसरभित्र भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्न नपाइने
औषधि व्यवस्था विभागले कर्मचारीका लागि आचारसंहिता तयार पारेको छ। विभागले परिच्छेद ३ मा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आचारसंहिता निर्माण गरेको छ।
सोमबार, असार १७, २०८१
सर्वोच्चको अल्पकालीन आदेशः लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ढकाललाई तत्काल काममा रोक लगाउनू
सर्वोच्च अदालतले लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेन डा इन्द्र ढकालको नियुक्ति तत्कालका लागि रोक्न अल्पकालीन आदेश जारी गरेको छ।
सोमबार, असार १७, २०८१
रोग नियन्त्रण महाशाखाको अनुगमनपछि मन्त्री यादवको निर्देशन: डेंगु लगायतका रोगविरुद्ध प्रभावकारी रुपमा काम गरौं
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार बिहानै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भ्रमण गर्दै महाशाखाका विभिन्न शाखाहरूको प्रगति, चुनौती र आगामी योजनाहरूको बारेमा जानकारी लिएका छन्।
आइतबार, असार १६, २०८१
आफ्नै फार्मेसी सञ्चालनमा निजी अस्पतालको आनाकानी
महानगरले गत जेठ २३ गते ५२ वटै निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालनका लागि निर्देशन दिएको थियो। उक्त निर्देशनको पालना गरी अहिलेसम्म कुनैपनि अस्पताल महानगरको स्वस्थ्य विभागमा नआएको विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिइन्।
आइतबार, असार १६, २०८१
सीटीईभीटीले खोल्यो स्वास्थ्यका विभिन्न विषयमा छात्रवृत्तिका लागि आवेदन, स्वास्थ्य विषय पढ्न २.० जीपीए अनिवार्य
छात्रवृत्ति पाउन योग्यता पुगेका विद्यार्थीहरूले साउन ४ भित्र आवेदन फाराम भरिसक्नु पर्नेछ । सीटीईभीटीमा डिप्लोमामा स्वास्थ्य कार्यक्रमहरू अध्ययन गर्न भने मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषय लिई एसएलसी/एसईई वा सो सरहको परीक्षा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण वा कुल प्राप्ताङ्कमा ४५ प्रतिशत वा २.० जीपीए ल्याएको हुनुपर्छ ।
आइतबार, असार १६, २०८१
वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा अबरोध नआउने दाबी
काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ। कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो।
आइतबार, असार १६, २०८१
एचसीपी क्योरब्लाइन्डनेसकी पुनम भण्डारीलाई आईएपीबी युवा प्रणाली नेतृत्व पुरस्कार
आँखा स्वास्थ्य मात्र स्वास्थ्यको मुद्दा होइन, यो शैक्षिक, रोजगारी र जीवनस्तरलाई प्रभाव पार्ने विकासको मुद्दा हो।
शनिबार, असार १५, २०८१
८ वटा औषधि विक्रिवितरणमा औषधि व्यवस्था विभागको रोक
शनिबार, असार १५, २०८१
स्टार अस्पतालमा रक्त संचार केन्द्र स्थापना, स्वास्थ्यमन्त्रीले गरे उद्घाटन
अस्पतालले केही समय अगाडि देखि नै रक्त संचार सेवा दिएपनि औपचारिक उद्घाटन भने आज एक समारोहका बीच गरिएको अस्पतालले जनाएको छ।
शुक्रबार, असार १४, २०८१
स्वास्थ्य विभागमा साढे ६ करोडभन्दा बढी मूल्यका म्याद गुज्रेका औषधि
स्वास्थ्य सेवा विभागमा साढे ६ करोडभन्दा बढी मूल्यका म्याद गुज्रेका औषधि भण्डारण गरेर राखेको पाइएको छ। विभागको भण्डारमा ६ करोड ५२ लाख १ हजार मूल्यका विभिन्न ५७ प्रकारका औषधि र औषधिजन्य सामग्री रहेको पाइएको हो।
शुक्रबार, असार १४, २०८१
Previous
55
56
57
58
59
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
११ घण्टा अगाडि
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search