मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन २६, २०८३
Tue, Aug 11, 2026
मंगलबार, साउन २६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
साउदीबाट आएका अर्का एक नेपालीमा एमपक्स पुष्टि
जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार आइतबार उनको पीसीआर जाँच गरिएको हो। उक्त जाँचमा उनलाई एमपक्स पुष्टि भएर उपचार थालिएको बताइएको छ।उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। यसअघि पनि साउदैबाटै एकजनामा एमपक्स देखिएको थियो।
आइतबार, पुस १४, २०८१
एमपक्स के हो? यस्ता छन् रोकथाम र नियन्त्रणका उपाय
यदि रोगलाई केही नमानी लापरबाही गरिएमा रोगले आक्रमण गर्नुको साथै ठूलो रुप लिन सक्छ। त्यसैले स्वास्थ्यका हरेक सूचनालाई महत्वपूर्ण सूचना मानेर आफ्नो दैनिकीलाई चलाउनुको साथसाथै रोगबाट जोगिनको लागि सूचनाका मापदण्डहरुलाई पालना गरेमा जस्ता किसिमका महामारी भए तापनि सजिलोसँग बच्न वा जोगिन सकिन्छ।
आइतबार, पुस १४, २०८१
अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका बनाइने, समिति गठन
अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थाहरुमा प्रभावकारी काम गर्नका लागि भन्दै मन्त्री पौडेलले सर्वप्रथम रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरेका हुन्।
आइतबार, पुस १४, २०८१
स्वास्थ्यकर्मीको मृत्युमा पालिकाले दियो एकदिन शोकबिदा
आइतबार, पुस १४, २०८१
निसन्तानपनका कारण के के हुन्? आईभीएफका भ्रम र यथार्थ -डा सविना सिम्खडा [भिडियो]
निसन्तानपनका कारण के के हुन्? आईभीएफका भ्रम र यथार्थ लगायतका विषयमा स्वास्थ्यखबरकी रोमिका न्यौपानेले डा सविना सिम्खडासँग गरेको भिडियो कुराकानी:
आइतबार, पुस १४, २०८१
जसपा नेपालको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा सुरेन्द्र यादव चयन
जनता समाजवादी पार्टी (जसपा) नेपालको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा डा सुरेन्द्र यादव चयन भएका छन्। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार बसेको विभागको बैठकले डा यादवलाई सर्वसम्मतिले प्रमुखमा चयन गरेको हो।
आइतबार, पुस १४, २०८१
अवैध रुपमा भारतबाट नेपाल ल्याउन लागिएको औषधिसहित एक जना पक्राउ
भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागिएको ७ लाख ७ हजार २३२ रुपैयाँ बराबरको विभिन्न औषधि सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका- ४ का ४१ वर्षीय प्रेमबहादुर नेपाली छन्।
आइतबार, पुस १४, २०८१
नेपाल चिकित्सक संघ र यति एयरलाइन्सबीच सम्झौता
नेपाल चिकित्सक संघ र यति एयरलाइन्स लिमिटेडबीच सम्झौता भएको छ। चिकित्सकहरूको हवाई यात्रालाई थप सहज र लाभदायक बनाउने उद्देश्यले दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
आइतबार, पुस १४, २०८१
औषधिको गुणस्तरमा वैद्यको चिन्ता, भरपर्दो प्रणाली बनाएर मात्रै 'जेनेरिक सिफारिस'मा जान आग्रह
उनले औषधिको गुणस्तरका लागि भरपर्दो प्रणाली निर्माण नगरी 'जेनेरिक सिफारिस'मा नजान सुझाव दिएका छन्। उनले भने, 'जेनेरिकमा जाने कुरामा हाम्रो असहमति छैन। तर, अहिलेकै अवस्थामा जेनेरिकमा जाँदा आमजनले गुणस्तरीय औषधि नपाउने अवस्था आउन सक्छ भनेर हामीले सचेत गरिरहेका छौं।'
आइतबार, पुस १४, २०८१
सुर्खेत हस्पिटलमा पाठेघर निकाल्ने शल्यक्रिया सेवाको सुरुवात
कर्णाली प्रदेशको सुर्खेतमा निजी लगानीमा सञ्चालित अस्पताल 'सुर्खेत अस्पताल'ले प्रसूति तथा स्त्रीरोग विभागको सेवा विस्तार गरेको छ। अस्पतालले हालै दुई जना महिलाको पाठेघर निकाल्ने शल्यक्रिया (हिस्टेरेक्टोमी) सफलतापूर्वक सम्पन्न गरेको छ।
आइतबार, पुस १४, २०८१
ब्लू क्रस हस्पिटल तथा फुटबलर्स मिसन टुगेदरबीच सम्झौता
सम्झौता अनुसार ब्लू क्रस हस्पिटलले फुटबलर्स मिसन टुगेदरका सदस्यहरुलाई (पूर्व राष्ट्रिय खेलाडी, एफएमटी) को व्यक्तिहरुलाई अस्पतालबाट विशेष छुट प्रदान गरिनेछ।
आइतबार, पुस १४, २०८१
कविता: शल्य चिकित्सकको प्रार्थना
मलाई आफ्नो पेसागत जीवनमा दक्षता, ऊर्जा र उत्साहले भरिपूर्ण राख। अपरेसन टेबलमा कुनै अप्रत्यासित घटना नहोस्,
आइतबार, पुस १४, २०८१
गजुरीमा स्वास्थ्य शिविर सम्पन्न
गजुरी गाउँपालिका, २ नम्बर वडा कार्यालयको आयोजना तथा मनमोहन मेमोरियल मेडिकल कलेज अस्पताल, कीर्तिगङ्गा मेडिकल सेन्टर र धादिङ अस्पतालको प्राविधिक सहयोगमा संचालित शिविरमा ३०० जना भन्दा बढी स्थानीय जनसमुदायले सेवा लिएका छन्।
आइतबार, पुस १४, २०८१
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
५० शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शुक्रबार अस्पतालको सेवा प्रारम्भ गर्दै बताए।
आइतबार, पुस १४, २०८१
काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा सञ्चालनमा
क्लिनिक वानका उप कार्यकारी निर्देशक सन्तोष पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवसायिक रुपमा भन्दा सेवाको भावले हेरिनुपर्ने उल्लेख गरे। 'स्वास्थ्य क्षेत्रमा क्रियाशील संघसंस्थाले असन्तुलित प्रतिस्पर्धालाई होइन, सहुलियत तथा छिटोछरितो र गुणस्तरीय सेवालाई जोडदिनुपर्छ,' उनले थपे।
आइतबार, पुस १४, २०८१
नेपाल अर्थोपेडिक्स अस्पतालको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौंको शान्तिनगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। नेपाल अर्थोपेडिक अस्पतालका निर्देशक डा कैलाश भण्डारीको संयोजन र फ्रन्टलाइन अस्पताल तथा दावाली मिलन क्लबको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो।
आइतबार, पुस १४, २०८१
मेडिकल काउन्सिल निर्वाचन: ४ हजार मत गणनामा डा. साहको ५०५ मतले अग्रता
हालको गणनाअनुसार डा. गुरुशरण साहले २,०९५ मत, डा. कुन्जाङ शेर्पाले १,५९० मत र डा. अजयसिंह थापाले ५६३ मत प्राप्त गरेका छन्। डा साहले अहिलेसम्म ५०५ मतको अग्रता लिएका छन्।
आइतबार, पुस १४, २०८१
अस्पताल प्रशासनमा महिलाको भूमिका: चुनौती, अवसर र भविष्यको दृष्टिकोण
नेपालका महिलाहरूले पारिवारिक जिम्मेवारीका रूपमा गरेको योगदानलाई अस्पताल प्रशासनमा रूपान्तरण गर्न सकियो भने हाम्रो स्वास्थ्य सेवाले नयाँ आयाम प्राप्त गर्नेछ। महिलाको नेतृत्व स्वास्थ्य सेवा क्षेत्रको समग्र सुधारको मुख्य आधार बन्न सक्छ।
आइतबार, पुस १४, २०८१
सुनिल श्रेष्ठलाई विज्ञान तथा प्रविधि युवा पुरस्कार
डा श्रेष्ठको योगदानले क्यान्सर हेरचाह, पीडा व्यवस्थापन र औषधि सुरक्षामा नयाँ मापदण्ड स्थापित गरेको सम्मान कार्यक्रममा जानकारी दिइएको छ।
शनिबार, पुस १३, २०८१
सकियो नेपाल हेल्थ कन्क्लेभ, यस्ता छन् १० वटा प्राथमिकताका योजना
कन्क्लेभको अन्तिम दिन शुक्रबार कन्क्लेभमा उठेका विषयमा केन्द्रित रहँदै १० बुँदे प्राथमिकताका योजना बनाइएको छ। आगामी दिनमा सोही योजना अनुसार काम अगाडि बढाउने प्रतिवद्धता पनि जनाइएको छ।
शनिबार, पुस १३, २०८१
डा ओम मूर्तिद्वारा सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमै खर्च
मुटुरोग विशेषज्ञ, लेखक तथा स्वास्थ्य अभियान्ता डा ओम मूर्ति अनिलले सामाजिक सञ्जालबाट भएको आम्दानी सामाजिक कार्यमै खर्च गरेका छन्। उनले सामाजिक सञ्जाल युट्युबबाट आएको आम्दानी अनाथ र असाहय बालबालिका तथा वृद्धवृद्धाका निम्ति खर्च गरेका हुन्।
शनिबार, पुस १३, २०८१
स्वास्थ्य उपचारमा बढिरहेको व्यक्तिगत खर्च
ब्यक्ति वा परिवारले आफनो स्वास्थ्य उपचार गर्दा लाग्ने व्यक्तिगत खर्च वा लगानी गर्नुपर्ने अवस्थालाई उपचार खर्चमा व्यक्तिगत खर्च भनिन्छ l व्यक्तिगत खर्च प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भएको हुन सक्छ। नागरिकको स्वास्थ्य प्रति उत्तरदायित्व भएको कुनैपनि देशमा जनताको स्वास्थ्य उपचारको जिम्मा राज्यले लिएको पाइन्छ।
शनिबार, पुस १३, २०८१
स्वस्थकर तथा मर्यादित बुढ्यौलीका लागि सरोकारवालाहरुको जोड
उनले बुढ्यौली हुँदै गएपछि स्वास्थ्य जाँच गराउनुपर्ने र परिवारका सदस्यहरुलाई यस्तो अवस्थामा कसरी हेरचाह गर्ने भन्ने ज्ञान हुनुपर्ने बताए। ज्येष्ठ नागरिकको संख्या बढ्दै गइरहेको अवस्थामा बुढ्यौलीपनलाई कसरी राम्रो बनाउने भन्ने ज्ञान सबैमा हुनुपर्ने उनको धारणा थियो।
शुक्रबार, पुस १२, २०८१
सुर्खेतमा बीपी क्यान्सर अस्पतालका चिकित्सकले दिए सेवा
शुक्रबार टोलीले १२२ जना बिरामीलाई सेवा दिएका छन्। बीपी क्यान्सर अस्पतालका उपनिर्देशक डा उमेश नेपालको नेतृत्वमा गएको टोलीले सेवा दिएका हुन्। उनीहरुले नाक–कान–घाँटी–मुख, महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर लगायत सबै प्रकारका क्यान्सरको स्क्रिनिङ गर्नुका साथै बिरामीको उपचार गरेको छन्।
शुक्रबार, पुस १२, २०८१
आफूलाई डाक्टर बताउँदै लुटपाट गर्ने एक व्यक्ति पक्राउ
सामाजिक सञ्जालमार्फत आफूलाई 'डाक्टर हुँ' भन्दै लुटपाटका क्रियाकलापमा संल्गन रहेको आरोपमा प्रहरीले ३० वर्षीय एक पुरुषलाई पक्राउ गरेको हो।
शुक्रबार, पुस १२, २०८१
विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट
फलफूलको रसहरु ताजा फलफूलले बनाइएका बट्टामा बन्द गरी केही बाहिरी वस्तु नमिसाइएको, स्वस्थ भनेर प्रचार गरिन्छ र फलफूलको सट्टामा राखिएको रस हामी साँच्ची नै फलफूलको रस भनेर ल्याउँछौं । तर विचार गर्नुस् त ? के कुनै पनि बाहिरी वस्तु नमिसाई फलफूलको रस ताजा रहिरहन सक्छ ?
शुक्रबार, पुस १२, २०८१
पाँच सय शय्याको सञ्जीवनी अस्पतालले माग्यो ४ सय नर्ससहित ८ सयभन्दा बढी जनशक्ति
सञ्जीवनी अस्पताल मेडिकल व्यवसायी खुमा अर्यालले सञ्चालन गर्न लागेको पाँच सय शय्या क्षमताको अस्पताल हो। मेडिकल कलेज समेत सञ्चालन गर्ने गरी अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताइएको छ।
शुक्रबार, पुस १२, २०८१
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। घोराहीका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई इन्जिनियर र चिकित्सा शिक्षा पढ्न जनही रु तीन लाख र रु पाँच लाख छात्रवृत्ति दिने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए।
शुक्रबार, पुस १२, २०८१
नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका बहुसंख्यको पहुँचमा छैन मानसिक स्वास्थ्य सेवा
सर्वेक्षण सहभागीमध्ये ४२. ७ प्रतिशतमा कुनै न कुनै मानसिक समस्या पाइएको छ। बिहिबार सम्पन्न नेपाल र भुटानको क्वेर मेन्टल हेल्थ सम्मेलनमा भएको छलफलका क्रममा उक्त सर्वेक्षण सार्वजनिक गरिएको हो।
शुक्रबार, पुस १२, २०८१
श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट तत्कालै हटाउन मेडिकल व्यवसायी संघको माग
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट तत्कालै अन्त्य गर्न नेपाल मेडिकल व्यवसायी संघले सरकारसँग माग गरेको छ। श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य हुनुपर्ने माग संघले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
शुक्रबार, पुस १२, २०८१
Previous
153
154
155
156
157
Next
सर्च गर्नुहोस्
×
Search