मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १७, २०८३
Sun, Oct 04, 2026
शनिबार, असोज १७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भूकम्प पीडितको मानसिक स्वास्थ्य ओझेलमा
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले रेडक्रसले आफ्नो स्रोत र क्षमता अनुसार भूकम्प प्रभावितलाई सक्दो सहयोग पुर्याउने बताउँदै जीविकोपार्जन, खानेपानी, सरसफाइ र आवास निर्माणका क्षेत्रमा काम गर्ने बताए।
मंगलबार, मंसिर १९, २०८०
आगो ताप्ने क्रममा घरमा आगलागी, जलेर १ जनाको मृत्यु
चिसोबाट जोगिन आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा सिन्धुपाल्चोकमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका छन्।
मंगलबार, मंसिर १९, २०८०
अनोभा स्किन एण्ड हेयर क्लिनिकले मनायो पाचौं वार्षिकोत्सव
क्लिनिकले स्थान परिवर्तन गरी आगामी दिनमा जावालाखेलस्थित जावा भवनबाट सेवा दिने उक्त क्ल्निीककी प्रमुख डा स्मृति श्रेष्ठले बताइन्।
मंगलबार, मंसिर १९, २०८०
चार दिनदेखि बेपत्ता स्वास्थ्यकर्मी फडेरा मृत फेला
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले भने, ‘घटनाको विस्तृत जानकारी अझै आउन सकेको छैन। घटनाको थप विवरण बुझ्न र मुचुल्का गर्नका लागि सर्केगाड प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ।’
मंगलबार, मंसिर १९, २०८०
पाठेघरको क्यान्सर रोकथाम सम्भव छ, तर कसरी?
पुरुष र महिला दुवै एचपीभी भाइरसबाट संक्रमित हुन सक्छन्। यो भाइरस प्रत्यक्षतः छालादेखि छालाको सम्पर्कबाट र विशेष गरी यौन क्रियाकलापको समयमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। यद्यपि, अहिले १०० भन्दा बढी प्रकारका एचपीभी छन्, यीमध्ये थोरै संख्याले मात्र एचपीभी–सम्बन्धित क्यान्सरहरू निम्त्याउँछ भनेर चिनिन्छ।
मंगलबार, मंसिर १९, २०८०
जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरू
जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्।
मंगलबार, मंसिर १९, २०८०
चिकित्सा शिक्षा आयोगको निर्देशक छनोट विवाद: उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी
चिकित्सा शिक्षा आयोगले निर्देशकका लागि सार्वजनिक गरेको प्रारम्भिक सुचीमा असहमति जनाउँदै उच्च अदालत पाटनमा रिट परेको थियो।
सोमबार, मंसिर १८, २०८०
नेपाल स्वास्थ्यकर्मी संघद्वारा एक दिने क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
स्वास्थ्यकर्मी संघको आयोजनामा भएको यो दोस्रो कार्यक्रम हो। यसअघि काठमाडौमा यस्तै प्रकृतिको कार्यक्रम सम्पन्न भएको थियो। यही प्रकृतिको कार्यक्रम वीरगन्ज, नेपालगन्ज, विराटनगर धनगढी लगायत अन्य स्थानमा पनि गरिने संघले जनाएको छ।
सोमबार, मंसिर १८, २०८०
मेडिकल काउन्सिलको अध्यक्षमा डा चोपलाल भुसाल
उनले पत्रसमेत बुझिसकेका छन्। यसअघिका काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाको कार्यकाल सकिएपछि भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो।
सोमबार, मंसिर १८, २०८०
भारतमा पोर्टेबल मोबाइल अस्पताल सुरू, २०० जनाको घटनास्थलमै उपचार गर्न सकिने
आरोग्यमैत्री घन नाम दिइएको यो अस्पताल शनिबार गुरुग्राममा सुरू गरिएको हो। स्वदेशी डिजाइनमा निर्माण गरिएको यो अस्पतालबाट घाइतेको उपचारको लागि घटनास्थलमा पुर्याएर एक घण्टाभित्र जडान गरी तुरुन्त उपचार सेवा सुरु गर्न सकिन्छ।
सोमबार, मंसिर १८, २०८०
पश्चिम नेपालमा हिमपात, चिसोले जनजीवन कष्टकर
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा भारतीय राज्य उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
सोमबार, मंसिर १८, २०८०
राष्ट्रपति महिला उत्थान कार्यक्रमले गर्भवती र सुत्केरीको उद्धारमा सहज
राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट यहाँका गर्भवती र सुत्केरीको उद्धारमा सहज भएको छ। गम्भीर समस्यामा परेका गर्भवती र सुत्केरीको समयमै हेलिकोप्टरमार्फत हुने उद्धारले धेरैको ज्यान जोगिएको छ।
सोमबार, मंसिर १८, २०८०
बीपी प्रतिष्ठानको फार्मेसीका कर्मचारी अस्पताल मातहत ल्याउन माग
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालित फार्मेसीमा कार्यरत कर्मचारीलाई अस्पताल मातहतमा ल्याई सेवा सुविधा उपलब्ध गराउन माग गरिएको छ।
सोमबार, मंसिर १८, २०८०
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि लिने भनिएको प्रस्तुतीकरण र अन्तर्वार्ता स्थगित
चिकित्सा शिक्षा आयोगको रिक्त रहेको चार वटा निर्देशकको पदका लागि सर्ट लिस्टमा परेका १२ जनाको आज लिने भनिएको प्रस्तुतिकरण र अन्तर्वार्ता स्थगित भएको छ।
सोमबार, मंसिर १८, २०८०
रक्तदानलाई लिएर विश्वभर रहेका १२ भ्रम र सत्य
दान गरिएको रगतबाट रेड सेल्स, प्लेटलेट्स र प्लाज्मा छुट्याइन्छ। प्रत्येक बिरामीलाई विशेष परिस्थितिमा त्यो उपयोगमा आउँछ। स्टाटेन आइल्यान्ड युनिभर्सीटी अस्पताल न्युयोर्कमा इमर्जेन्सी मेडिकल विभागका प्रमुख डा जेम्स एफ केन्नी दान गरिएको रगतले समाजमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्छन्।
सोमबार, मंसिर १८, २०८०
'स्वास्थ्यका कर्मचारी संघबाट नै परिचालन हुनुपर्ने लगायतका २१ बुँदे माग'
संगठनको शुक्रबार र शनिबार काठमाडौंमा भएको तेस्रो पूर्ण बैठकले स्वास्थ्य क्षेत्र सम्वेदनशील र विशिष्टिकृत सेवा भएको जनाउँदै २१ बुँदे माग अगाडि सारेको हो।
सोमबार, मंसिर १८, २०८०
स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छः राज्यमन्त्री प्रमिला कुमारी
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले चालु वर्षको वैशाखसम्ममा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार संरचनाको निर्माण पूरा हुने बताएकी छन्।
आइतबार, मंसिर १७, २०८०
सोसाइटी अफ इन्टर्नल मेडिसिन नेपालको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न
साईमनका सभापति प्राडा अरुण मास्केको नेतृत्वमा गठित मूल समारोह समितिमा वैज्ञानिक समितिका सभापति प्राडा शितल अधिकारी र सचिव डा मुकुन्द प्रसाद काफ्ले रहेका थिए। मङ्सिर १५ गते भएको उदघाटन समारोहका प्रमुख अतिथि वरिष्ठ साईमन सदस्य डा मृगेन्द्र राज पाण्डे रहेका थिए।
आइतबार, मंसिर १७, २०८०
वीर अस्पतालको निमित्त निर्देशकमा डा श्रवण कुमार थापा
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्डानका रजिष्ट्रार डा ज्ञानेन्द्र शाहका अनुसार वीर अस्पतालका सहायक निर्देशक थापालाई अर्कौ व्यवस्था नहुनजेल सम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो।
आइतबार, मंसिर १७, २०८०
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत मात्रै पास
नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा करिब आधा परीक्षार्थी मात्र उतीर्ण भएका छन्।
आइतबार, मंसिर १७, २०८०
दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा बिरामी जाँचका लागि ल्याइएका लाखौँ मूल्यका मेसिन प्रयोगविहीन अवस्थामा रहेका छन्। उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा मेसिन प्रयोगविहीन अवस्थमा रहेका हुन्।
आइतबार, मंसिर १७, २०८०
११औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन चितवनमा सम्पन्न
नेपाल फिजियोथेरापी संघको आयोजनामा ११औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन शनिबार चितवनमा सम्पन्न भएकोछ। करिब ४०० जानाको उपस्थिति रहेको उक्त सम्मेलनमा फिजियोथेरापी अध्ययनरत् विधार्थी, फिजियोथेरापिष्ट, पुनर्स्थापना सम्बन्धित पेशाकर्मी, सरोकारवाला लगाएतको सहभागिता रहेको थियो।
आइतबार, मंसिर १७, २०८०
बयालपाटा अस्पतालले दिएको सेवा अनुसरणिय छः ओली
पूर्व प्रधानमन्त्री केपी शर्मा वलीले बयालपाटा अस्पतालले प्रदान गरिरहेको स्वास्थ्य सेवा देशकै नमुना रहेको बताएका छन्। झुलाघाट चिवाभञ्ज्याङ यात्राको अवसरमा अछाम पुगेका ओलीले यस्तो प्रकारको अस्पताल विकास गर्नुपर्ने र यसलाई नमुना मानेर देशका अरु ठाँउमा समेत लागू गर्नुपर्ने बताए।
आइतबार, मंसिर १७, २०८०
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसः अपाङ्गता व्यवस्थापन र पुनर्स्थापना
अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति भन्ने बुझिन्छ।
आइतबार, मंसिर १७, २०८०
के प्रत्यारोपण गरिएको जोर्नीले प्राकृतिक जस्तै काम गर्छ?
शल्यक्रिया तथा यसपछिका उपचार विधिहरुलाई राम्रोसँग पालना गरेको अवस्थामा यसले प्राकृतिक जोर्नीको जस्तै काम गर्छ। यद्यपि, केही अवस्थामा भने प्राकृतिक जोर्नी जस्तै प्रत्यारोपणपछिको जोर्नी नहुन पनि सक्छ। जस्तै, घुँडाको जोर्नी प्रत्यारोपणपश्चात् टुक्रुक्क बस्ने तथा पँलेटी कस्ने जस्ता काम गर्नु हुँदैन।
आइतबार, मंसिर १७, २०८०
कलिलैमा विवाह : जोखिममा आमा र बच्चा
विशेषगरी दलित, आर्थिक, सामाजिक तथा शैक्षिक रुपमा पछाडि परेको समुदायमा अन्डर एज म्यारिज र आमा बन्ने क्रम देखिएको भगवती स्वास्थ्य चौकीका सिनियर सहायक स्वास्थ्य कार्यकर्ता (एएचडब्लू) विवेक रावत बताउँछन्।
आइतबार, मंसिर १७, २०८०
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि यी १२ जनाको नाम प्रारम्भिक छनोटमा
सर्ट लिष्टमा परेका १२ जनालाई सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको छ। प्रस्तुतीकरण र अन्तर्वार्तामा उत्कृष्ट नम्बर ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुने छन्।
आइतबार, मंसिर १७, २०८०
पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा पाकिस्तानमा दुई जनाको मृत्यु
घटना प्रान्तको खैबर जिल्लामा भएको हो। बच्चाहरूलाई पोलियो थोपा खुवाउन घरदैलो अभियानमा भाग लिएर फर्किने क्रममा आतङ्ककारीहरूले सो टोलीलाई निशाना बनाएको प्रहरीले जनाएको छ।
शनिबार, मंसिर १६, २०८०
भरतपुर अस्पतालमा थपियो आइसीयूको शय्या
भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा शय्या थप गरिएको छ। भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्याइएको हो।
शनिबार, मंसिर १६, २०८०
वैजनाथ गाउँपालिका: औषधिजन्य फोहर निर्मलीकरणमा समस्या
स्वास्थ्य केन्द्रमा औषधिजन्य फोहर विसर्जन गर्ने दुई थान अटोक्लेभ मेसिन भए पनि दुवै सञ्चालन नगरी थन्क्याएर फोहरलाई डम्पिङसाइटमा फाल्ने गरिएको छ।
शनिबार, मंसिर १६, २०८०
Previous
317
318
319
320
321
Next
सर्च गर्नुहोस्
×
Search