मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार २०, २०८३
Sat, Jul 04, 2026
शनिबार, असार २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कोरोनाबाट २ जनाको मृत्यु, १०४ संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५८७ जनाको परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, भदौ २६, २०७९
लामखुट्टे नष्ट गर्न सरकारले राष्ट्रिय अभियान संचालन गर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभर लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान संचालन गर्न आग्रह गरेको छ।
आइतबार, भदौ २६, २०७९
ग्रीनलाइफ हेल्थकेयरलाई सामुदायिक अस्पताल बनाउने तयारी
टोखास्थित गीनलाइफ हेल्थकेयर पोलिक्लिनिकलाई सामुदायिक अस्पतालमा रुपान्तरण गरिने भएको छ।
आइतबार, भदौ २६, २०७९
११४ वर्षीया नगरमाता अधिकारीको निधन
नगरमाताको अन्तिम संस्कार आइतबार बुढीखोलामा हुने परिवारिक स्रोतले जनाएको छ।
आइतबार, भदौ २६, २०७९
स्वास्थ्यका कर्मचारीलाई विदेशमा अध्ययनका लागि आवेदन खुल्यो
कोर्ष नोभेम्बर १४ देखि डिसेम्बर २ सम्म भारतमा संचालन हुनेछ।
आइतबार, भदौ २६, २०७९
न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल पहिलो
सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा दोस्रोपटक पहिलो प्रथम हुन सफल भएको हो।
आइतबार, भदौ २६, २०७९
बाँकेमा डेङ्गु रोग सचेतना अभियान सञ्चालन हुने
नेपालगञ्ज उपमहानगरपालिकाले डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक अभियान सञ्चालन गर्ने भएको छ ।
आइतबार, भदौ २६, २०७९
स्वास्थ्यकर्मी विष्टको निधन
विष्ट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रुकुम पश्चिमका पुर्व अध्यक्ष हुन्। महासंघका उपमहासचिव हिमालय तिवारीले विष्टको ४८ वर्षको उमेरमा अकास्मत भएको निधनले स्वास्थ्य क्षेत्रमा ठूलो क्षति भएको बताए। उनले संगठनलाई स्तब्ध बनाएकाे जानकारी दिए।
आइतबार, भदौ २६, २०७९
एनआरएल १८ वर्षमा, १४ जना आपूर्तिकर्ता सम्मानित
नेशनल रेफरेन्स ल्याब्रोटरी (एनआरएल) १८ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा एनआरएलले १४ जना आपूर्तिकर्तालाई सम्मान गरेको छ।
आइतबार, भदौ २६, २०७९
डेंगु संवाद: रोकथाम र नियन्त्रणका उपाय
छतमै एकातिर किचेन कोठा अनी अर्कोतिर फुलबारी त्यसमाथी आधा ट्रस्ट हालेको सुन्दर अनि हावादार छत थियो र ट्रस्टको मुनि सजाएर राखेको टेबल अनि कुर्सीमा बसेर चिया पिउन थाल्यौ।
आइतबार, भदौ २६, २०७९
विराटनगरमा आत्महत्या रोकथाम दिवस मनाइयो (फोटो फिचर)
विराटनगरमा आत्महत्या रोकथाम दिवसका अवसरमा सचेतना कार्यक्रम गरिएको छ। दिवसका अवसरमा साँझ चेतनामुलक सन्देशसहित दिप प्रज्वलन गरिएको छ। आत्महत्याको विषयमा जनचेतना जगाउने अवसरको रुपमा हरेक वर्ष सेटेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ।
शनिबार, भदौ २५, २०७९
राष्ट्रिय चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन १ असोजमा काठमाडौंमा हुने
नेकपा एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ।
शनिबार, भदौ २५, २०७९
मिर्गौलापीडितलाई भेट्न नर्भिक अस्पताल पुगे प्रधानमन्त्री देउवा
लामो समयदेखि मिर्गौला समस्याबाट पीडित भई हाल नर्भिक अस्पतालमा उपचाररत धनगढीका स्थायीबासी नरबहादुर बलायरलाई भेट्न प्रधानमन्त्री देउवा त्यहाँ पुगेका हुन्।
शनिबार, भदौ २५, २०७९
निर्माण सकिएको चार वर्ष भयो तर, सञ्चालनमा आएन प्रसूति गृह
रौतहटको गुजरा नगरपालिका–२ को कटाँनी टोलमा रहेको प्रसूति गृह घर छेउमै बनेको भएपनि सञ्चालन हुन नसक्दा महिलाहरू सुत्केरी गराउन झन्झट व्यहोर्दै अन्यत्र जानुपर्ने बाध्यता छ। नेपालको संविधानले नै महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी हक प्रदान गरेको छ।
शनिबार, भदौ २५, २०७९
आत्महत्याको जोखिमका कारण र रोकथामका उपायहरू
प्रत्येक ४० सेकेन्डमा विश्वभर एक व्यक्तिले आत्महत्या गरिरहेका हुन्छन् भने एक व्यक्तिले आत्महत्या गरिरहँदा करिब २०/२५ व्यक्तिहरुले आत्महत्याको प्रयास गरिरहेका हुन्छन्। प्रत्येक आत्महत्याले कम्तिमा १३५ जनालाई प्रत्यक्ष असर पारेको हुन्छ।
शनिबार, भदौ २५, २०७९
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्षमा डा पुष्पमणि निर्वाचित
नेपाल चिकित्सक संघको कार्यालयमा शनिबार सम्पन्न निर्वाचनमा डा खरालले प्रतिस्पर्धी डा भोलाराम श्रेष्ठको भन्दा १५ मत बढी ल्याउदै विजयी भएका हुन्।
शनिबार, भदौ २५, २०७९
१६३ जनामा कोरोना पुष्टि, २४३० सक्रिय संक्रमित
देशभर गरिएको १ हजार ७१८ पीसीआर र २ हजार २८ जनाको एन्टीजेन परीक्षणका क्रममा १६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, भदौ २५, २०७९
बैतडीमा भाइरल ज्वरोको प्रकोप
जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी मेडिकलमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसो भाइरल ज्वरोका रहेको स्वास्थ्यकर्मीले बताए।
शनिबार, भदौ २५, २०७९
अस्पताल भवनको निर्माण कार्य अलपत्र
भौगोलिक विकटता र निर्माण सामग्री ढुवानीमा समस्याका साथै व्यवसायीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा भवन निर्माणको काम आठ महिनायता अगाडि बढ्न सकेको छैन।
शनिबार, भदौ २५, २०७९
धादिङ अस्पतालमा आकस्मिक सेवा विस्तार
तीन शय्या क्षमताको आकस्मिक कक्षलाई शनिबारबाट १२ शय्यामा विस्तार गरिएको हो।
शनिबार, भदौ २५, २०७९
त्रिशूली अस्पतालमा आकस्मिक उपचार र विपन्न बिरामीलाई रगत निःशुल्क
त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेका अनुसार शुक्रबारदेखि लागू हुने गरी आर्थिक रुपमा विपन्न र आकस्मिक उपचार गर्नुपर्ने बिरामीलाई चाहिने रगत र रक्ततत्व निःशुल्क रुपमा उपलब्ध गराउन सुरु गरिएको हो।
शनिबार, भदौ २५, २०७९
जुम्लामा आक्रमणमा परेका डाक्टर करण भन्छन्– हामी सुरक्षित छैनौं कसरी ढुक्क भएर सेवा दिने? (भिडियो)
संघकै पहलमा उनलाई उपचार र न्यायका लागि काठमाडौं ल्याइएको थियो। डा साह गत भदौ ३ गते छोराको उपचार गर्न नमानेको भन्दै प्रतिष्ठानकै कर्मचारीद्धारा कुटपिटमा परेका थिए।
शनिबार, भदौ २५, २०७९
४० वर्षदेखि नर्सिङ पेसामा सक्रिय मिना, भन्छिन्- अस्पताल नै घर हो
चार दशकयता नर्सिङ पेसामा सक्रिय मीनाका लागि काम नै सबथोक हो। अस्पताल नै घर हो। अस्पतालमा सेवा गर्ने अवधि सकिनै लागे पनि बाँचुन्जेल बिरामीकै सेवा गर्ने चाहना छ उनको।
शनिबार, भदौ २५, २०७९
यस्तो छ दीपिका पादुकोणको फिटनेस टिप्स
ठ्याक्कै समय तालिका नभए पनि उनी दैनिक रूपमा कसरत र व्यायाम गर्छिन्।
शनिबार, भदौ २५, २०७९
बच्चामा कान पाक्ने समस्या किन हुन्छ?
बालबालिकामा देखिने आम समस्याहरुमध्ये एक हो, कान पाक्ने समस्या। यो समस्या विशेषगरी दुई किसिमका हुन्छन्। एक, एक्युट ओटाइटिस मिडिया र दोस्रो, क्रोनिक ओटाइटिस मिडिया।
शनिबार, भदौ २५, २०७९
बहुविशेषज्ञ सेवा दिने ‘प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिक’को सेवा सुरु
ललितपुरको कुपन्डोलनमा प्यासिफिक बहुविशेषज्ञ क्लिनिक सुरु भएको छ। एउटै छातामुनी धेरैभन्दा धेरै विशेषज्ञ चिकित्सकहरुबाट सेवा दिने उद्देश्यले प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिक स्थापना गरिएको हो।
शुक्रबार, भदौ २४, २०७९
दुई अर्बभन्दा माथिका स्वास्थ्यसम्बन्धी परियोजनाले हेजिङ सुविधा पाउने
सरकारले मुलुकको भौतिक पूर्वाधारको विकासलाई द्रूत गतिमा अगाडि बढाउने लक्ष्यका साथ दुई अर्बभन्दा माथिका स्वास्थ्यसम्बन्धी परियोजनासहित विभिन्न छ प्रकारका आयोजनालाई हेजिङ सुविधा उपलब्ध गराउने भएको हो।
शुक्रबार, भदौ २४, २०७९
स्वास्थ्य कार्यालय सोलुखुम्बुका तत्कालीन लेखा अधिकृतद्वारा २ वर्षमा साढे ७ करोड भ्रष्टाचार, बैंक रकम र जग्गा जफत, ९ वर्ष कैद
रविनचन्द्रले भनेजस्तो पुर्ख्यौली सम्पत्तिको कारोबार नभएको विशेष अदालतले ठहर गर्यो। सम्पत्तिको स्रोतबारे उनले अदालतसमक्ष पनि त्यही दाबी गर्थे, जे श्रीमतीलाई सुनाएका थिए।
शुक्रबार, भदौ २४, २०७९
डेंगु बढेसँगै बजारमा सिटामोलको माग उच्च, ५० लाख सिटामोल उत्पादन गर्दै औषधि लिमिटेड
नेपालमा डेंगु ज्वरोको संक्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ।
शुक्रबार, भदौ २४, २०७९
थप १५२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर १५२ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधीमा थप १३३ जना निको भई डिस्चार्ज भएका छन्।
शुक्रबार, भदौ २४, २०७९
Previous
491
492
493
494
495
Next
सर्च गर्नुहोस्
×
Search