मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Fri, Oct 09, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सिन्धुली अस्पताललको सेवा विस्तार
तीस वर्षभन्दा माथिका महिलाको विशेषज्ञ चिकित्सकद्वारा स्तन क्यान्सरको पहिचान गरी स्तन क्यानसर रोगको लक्षण देखिएका महिलालाई थप निदानात्मक जाँचका लागि सम्बन्धित अस्पतालमा पठाइने अस्पतालले जनाएको छ।
आइतबार, कात्तिक ६, २०७९
नवजात शिशुलाई हुने जन्डिस: भ्रम र यथार्थ
देशको संघीय राजधानीमा बस्ने पढेलेखेका केही बुद्धीजिबी बर्गको हालत त एस्तो छ। उपत्यका बाहिर त झन सोची नसक्नु छ।
आइतबार, कात्तिक ६, २०७९
धनवन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस आज
२०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई सरकारले आरोग्य दिवसको रुपमा मनाउन थालेको हो।
आइतबार, कात्तिक ६, २०७९
किन हुन्छ टन्सिल?
टन्सिलले धेरैलाई सताउने गरेको छ। मौसममा आउने परिवर्तन, चिसो तातो खाना आदिका कारण टन्सिल हुने गर्छ।
आइतबार, कात्तिक ६, २०७९
क्यान्सर अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा कैनीका पाँच कृति विमोचन
नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा कैनीद्वारा लिखित निबन्ध सङ्ग्रह ‘अदृश्य मनका सादृश्यहरु’, कथासङ्ग्रह ‘भिसागर्ल’, गजल सङ्ग्रह ‘प्रतिबिम्ब’, कवितासङ्ग्रह ‘सीमाहीन सीमा’ र ‘रङ्गको पहिचान’ आज विमोचन गरिएको हो।
शनिबार, कात्तिक ५, २०७९
फार्मेसी परिषद्को २० औँ लाइसेन्स परीक्षामा ३५ दशमलव ४ प्रतिशत फर्मासिस्ट उत्तीर्ण
परिषद्ले शनिबार लिएको फर्मासिस्ट तर्फको लाइसेन्स परीक्षामा उपस्थित ७४७ मध्ये ३५ दशमलव ४ प्रतिशत अर्थात् २६४ परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन्।
शनिबार, कात्तिक ५, २०७९
डेंगुबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो
गु संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार डेंगुबाट ५२ जनाको मृत्यु भएको छ
शनिबार, कात्तिक ५, २०७९
थप ४३ जनामा कोरोना संक्रमण, ४८ जना निको भए
पछिल्लो २४ घण्टामा देशभर थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप ४८ जसंक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
शनिबार, कात्तिक ५, २०७९
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा सुरु
एक्सरे, सिटी स्क्यान लगातका सेवाहरु उपलब्ध भए पनि प्रतिष्ठानमा हालसम्म एमआरआई मेसीन संंचालनमा आउन सकेको थिएन।
शनिबार, कात्तिक ५, २०७९
भिटामिन ए र जुकाको औषधि खुवाउन छुटेका बालबालिकालाई स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिने
सरकारले प्रत्येक वर्षमा दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गर्दछ।
शनिबार, कात्तिक ५, २०७९
गाँजा प्रतिबन्धले बनाउन सकिएन २१ आयुर्वेदिक औषधि: आयुर्वेद विभाग
हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ।
शनिबार, कात्तिक ५, २०७९
बालबालिकाको घाँटीमा गिर्खा आउने समस्या किन हुन्छ?
घाँटीमा गिर्खा भेटिँदैमा आत्तिनु भने पर्दैन। घाँटीको भिडियो एक्सरे गर्ने क्रममा कुनै शंकास्पद रिपोर्ट आएर लिम्फ नोडबाट पानी निकालेर परीक्षण गरिन्छ। समस्या देखिए मात्र त्यसको आधारमा उपचार गर्नुपर्छ।
शनिबार, कात्तिक ५, २०७९
सलमान खानलाई डेंगु संक्रमण
बलिउड अभिनेता तथा टेलिभिजन रियालिटी शो ‘बीग बोस १६’ का होस्ट सलमान खानलाई डेंगु संक्रमण भएको छ।
शनिबार, कात्तिक ५, २०७९
६१ वर्षको उमेरमा पनि फिल्ममा सक्रिय छन् सुनिल शेट्टी, यस्तो छ उनको फिटनेस राज
बलिउड अभिनेता सुनिल शेट्टीलाई परिचयको आवश्यकता नै पर्दैन। ६१ वर्षको उमेरमा पनि सक्रिय भएर फिल्ममा काम गरिरहेका छन्। साथै निकै अनुसाशित जीवन जिउँछन्।
शनिबार, कात्तिक ५, २०७९
बिर्सने वा बारम्बार गल्ती गर्ने बानी छ? यसो गरौं
जब ध्यान अभ्यासकर्ताले आफ्नो कार्यकौशलतामा तत्काल सुधार पाएनन् भने अझै केही समय ध्यानलाई निरन्तरता दिनुपर्छ भन्ने अनुसन्धाताको निक्र्योल छ।
शनिबार, कात्तिक ५, २०७९
मदिराजन्य वस्तुमा कर बढाउन सेफर इनिसिएटिभ कार्यक्रमको सुझाव
मदिराको सेवन घटाउन मदिराजन्य वस्तुमा लाग्ने कर र मूल्य बढाउन सेफर इनिसिएटिभ कार्यक्रमले सुझाव दिएको छ।
शुक्रबार, कात्तिक ४, २०७९
ह्याम्सले संचालनमा ल्यायो आइभिएफ सेन्टर
अस्पताल विगत ४ वर्षदेखि धुम्वाराहीमा अवस्थित अत्याधुनिक भवन तथा भौतिक पूर्वाधारका साथ संचालनमा रहेको छ। ह्याम्स अस्पतालमा चिकित्सा विधाका सम्पूर्ण विभागहरु रहेका छन्।
शुक्रबार, कात्तिक ४, २०७९
पाँच वर्षमा स्वास्थ्यमा १० जना मन्त्री फेरिए जनस्वास्थ्यका विषयमा को गम्भीर देख्नुभयो? [भिडियो वार्ता]
पाँच वर्ष अघि दलहरुले स्वास्थ्यका विषयमा गरेका घोषणाहरु, आगामी दिनमा राख्नुपर्ने प्राथमिकता, पाँच वर्षको अवधिमा मन्त्री र राज्यमन्त्री गरी १० जना मन्त्री हुँदा परेका असर लगायतका विषयमा स्वास्थ्यखबरले नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीसँग कुराकानी गरेको छ।
शुक्रबार, कात्तिक ४, २०७९
५४ जनामा कोरोना संक्रमित थपिँदा ५४ जना नै निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार पीसीआरबाट ४८ र एन्टिजेनबाट ६ जनामा कोरोना पुष्टि भएको हो।
शुक्रबार, कात्तिक ४, २०७९
आयुर्वेद चिकित्साप्रतिको भ्रम तोड्न आवश्यक
नरदेवी अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक डा प्रदिप केसीले आयुर्वेद उपचार या आयुर्वेद अस्पताल भन्ने बित्तिकै नाक खुम्च्याउने अवस्था बनिसकेको भन्दै यस्ता भ्रमहरुलाई तोड्न कोसीस गरीरहेको बताएका छन्।
शुक्रबार, कात्तिक ४, २०७९
चालू आर्थिक वर्षको दोस्रो महिनामा स्वास्थ्यमा १० प्रतिशतले बढ्यो महँगी
बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो दोस्रो महिनाको अन्त्यसम्मको तथ्यांक अनुसार स्वास्थ्यमा १० प्रतिशतले महँगी बढेके छ।
शुक्रबार, कात्तिक ४, २०७९
मुगुम कार्मारोङमा स्वास्थ्य परामर्श तथा घुम्ती सेवाबाट नागरिक लाभान्वित
गत शनिबार वडा न ५ सेरोग गाउँमा सेवा दिइएको छ।
शुक्रबार, कात्तिक ४, २०७९
कलाकार रामचन्द्र अधिकारी अस्पतालबाट शनिबार डिस्चार्ज हुने
दुई सातादेखि अस्पतालमा उपचाररत उनलाई शनिबार डिस्चार्ज गर्ने जानकारी चिकित्सकले दिएकोे नेपाल चलचित्र कलाकार संघले जनाएको छ।
शुक्रबार, कात्तिक ४, २०७९
लगाउने मान्छे नभएर डेट एक्स्पायर हुन लागेपछि सेरमले नष्ट गर्यो १० करोड डोज कोरोना खोप
खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाका सिइओ आधार पुनावालाले बजारमा माग नभएपछि आफ्नो कम्पनीले उत्पादन गरेको झन्डै १० करोड डोज खोप नष्ट गरिएको बताएका छन्।
शुक्रबार, कात्तिक ४, २०७९
पोलियो उन्मूलनमा योगदान दिने डा खड्का र ढकाललाई सम्मान
डा रविन खड्का र जिल्ला स्वास्थ्य सेवा कार्यालयका सेवानिवृत्त खोप सुपरभाइजर जीतलाल ढकाल कर्णालीमा पोलियो उन्मूलन हिरो घोषित गर्दै सम्मान गरिएको हो।
शुक्रबार, कात्तिक ४, २०७९
पिपलाडी स्वास्थ्यचौकीमा आकस्मिक सेवा सञ्चालन
औषधि अभावले रातिको बेला जटिल प्रकृतिको बिरामी आए सिफारिस गर्नेसम्मको सेवा दिन अप्ठ्यारो रहेको उनको भनाइ छ। रातिका बेला बिरामीको उपचारका लागि चिकित्सकसहित स्वास्थ्यकर्मीलाई पालो मिलाएर खटाउने व्यवस्था गरिएको छ।
शुक्रबार, कात्तिक ४, २०७९
श्वास गन्हाएर हैरान हुनुहुन्छ? यस्ता उपाय अपनाउनुस्
दाँतको सरसफाइमा उचित ध्यान दिनुभयो भने, श्वास गनाउने समस्याको त समाधान हुन्छ। त्यसका साथसाथै विभिन्न दन्तरोगहरूबाट पनि बच्न सकिन्छ।
शुक्रबार, कात्तिक ४, २०७९
सर्वोच्चद्वारा डा निकोलस भुसालको उम्मेदवारी खारेजीको कारण माग
न्यायाधीश कुमार रेग्मीको इजलासले उनको मागअनुसार अन्तरिम आदेश नदिए पनि उम्मेदवारी खारेजीको कारण माग गरेको छ। साथै कात्तिक १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
बिहीबार, कात्तिक ३, २०७९
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण विवादः के भन्छन् उपचारमा संलग्न चिकित्सक र बिरामी पक्ष?
उपचारमा संलग्न चिकित्सकहरुले मिर्गौला प्रत्यारोपणका क्रममा गरिएका सबै प्रक्रियाहरुका विषयमा विस्तृतमा जानकारी दिएका छन्।
बिहीबार, कात्तिक ३, २०७९
टेकुबाट वीरमा सारियो स्वास्थ्य राज्यमन्त्री केसीलाई, आईसीयूमा उपचार हुँदै
राज्यमन्त्री केसीको अवस्था केही सुधार भएको वीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए।
बिहीबार, कात्तिक ३, २०७९
Previous
503
504
505
506
507
Next
सर्च गर्नुहोस्
×
Search