मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Fri, Oct 09, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कैलालीको बाढी प्रभावित क्षेत्रमा किटजन्य रोगको जोखिम
डुबानबाट १५ घरपरिवारका एकसय जना प्रभावित भएको स्थानीय रीतादेवी कामीले बताइन्। बस्ती डुबानमा परेपछि गाई, भैंसी, कुखुरा छोेडेर ज्यान जोगाउन सडकमा आएर बसेको उनको भनाइ छ।
आइतबार, असोज ९, २०७९
सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि सरकारले एक जना नर्स खटाउने
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।
आइतबार, असोज ९, २०७९
थप ५१ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ५१ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, असोज ९, २०७९
पेन म्यानेजमेन्ट सम्बन्धी एकदिने कार्याशाला गोष्ठि सम्पन्न
नेपाल एसोसिएसन फर द स्टडी अफ पेनले निदान अस्पतालको सहकार्यमा पेन मेनेजमेन्ट कार्यशाला गोष्ठि सम्पन्न गरेको छ।
आइतबार, असोज ९, २०७९
सुनसरीमा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न
सामाजिक उत्तरदायित्व अन्तरगत विपन्न परिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको थियो।
आइतबार, असोज ९, २०७९
दार्चुलामा संचालित आँखा शिविरमा तीन हजार चार सय बढीले सेवा लिए
जिल्लाको गोकुलेश्वर, पस्ति र खलंगा गरी ३ स्थानमा संचालित शिविरहरुमा जम्मा ३४३५ जनाले आँखा उपचार सेवा लिएका छन्।
आइतबार, असोज ९, २०७९
डेंगु नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग कांग्रेस नेता सिंहको आग्रह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेंगु महामारीको रुपमा फैलिएको बताउँदै यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन्।
आइतबार, असोज ९, २०७९
चितवनमा बालबालिकाको निःशुल्क मुटु परीक्षण
बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ चितवन र नेपाल हर्ट फाउण्डेशन भरतपुर शाखासँगको सहकार्यमा मुटु अस्पतालले अभियान अघि बढाएको हो।
आइतबार, असोज ९, २०७९
कांग्रेसको समानुपातिक सूचीमा डा केदार, डा सुरेश र खुमा अर्याल पनि
बन्दसूचीमा सरकारी स्वास्थ्य सेवामा लामो समय काम गरेर अवकाश पाएका डाक्टर केदार नरसिंह केसी, नेपालगन्ज मेडिकल कलेजका सञ्चालक समेत रहेका डा सुरेशकुमार कनोडिया र मेडिकल व्यवसायी खुमा अर्याल छन्।
आइतबार, असोज ९, २०७९
डेंगुका विषयमा बिरामीका १० चाखलाग्दा जिज्ञासा र उत्तर
यो लेखको मुख्य उद्देश्य भनेको हाल सर्व-साधारणको डेंगु प्रतिको बुझाई, सोच, र जिज्ञासाहरुको बारेमा थाहा पाउनु नै हो। 'डेंगु क्लिनिक'को ग्राउन्ड जिरोमा सेवा दिँदै गर्दा बिरामीहरुले व्यक्त गरेका जिज्ञासाहरुलाई बुँदागत रुपमा यहाँ प्रस्तुत गरिएको छ।
आइतबार, असोज ९, २०७९
बाबु-आमाको सकारात्मक व्यवहारले बच्चाको मानसिक स्वास्थ्य सबल बनाउँछ
बालबालिकामा हुने मानसिक समस्याको विषयमा कान्ति बाल अस्पताल महाराजगञ्जमा कार्यरत चिकित्सा मनोविद् सिर्जना अधिकारीसँग स्वास्थ्यखबरकर्मी अन्शु खनालले गरेको कुराकानी:
आइतबार, असोज ९, २०७९
चिकित्सक लाइसेन्स परीक्षामा ५८ प्रतिशत अनुत्तीर्ण
नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ५७ दशमलव ६८ प्रतिशत अनुत्तीर्ण भएका छन्। काउन्सिलले शनिबार सार्वजनिक गरेको नतिजा अनुसार ४२ प्रतिशत ३२ प्रतिशत मात्र उत्तीर्ण भएका हुन्।
शनिबार, असोज ८, २०७९
यस्तो छ डा केसी र सरकारबीच भएको १० बुँदे सहमति (पूर्णपाठ)
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका अभियान्ता प्राडा गोविन्द केसी र सरकारबीच दश बुँदे सहमित भएको छ। सरकारसँगको सहमतिसँगै डा केसीले अनसन तोड्ने भएका छन्।
शनिबार, असोज ८, २०७९
डा गोविन्द केसी र सरकारबीच १० बुँदे सहमति, अनसन तोड्दै
सरकार र डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ। डा केसी विभिन्न सात बुँदे माग राखेर १३ दिनदेखि आमरण अनसन बसेका थिए। सरकारसँगको सहमतिसँगै डा केसीले अनसन तोड्ने भएका छन्।
शनिबार, असोज ८, २०७९
ग्रामथान गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
मुसहर वस्तीलाई प्राथमिकता दिइएको उक्त शिविरमा २६५ जनाले सेवा स्वास्थ्य परीक्षण गराएका छन्।
शनिबार, असोज ८, २०७९
सरकार र डा केसीबीच सहमति हुँदै
स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ दिन देखि आमरण अनसनमा बसेका डा केसी र सरकारबीच सहमति हुने भएको छ। सरकारी वार्ता टोली र डा केसी पक्षबीच शनिबार भएको वार्तामा डा केसीले राखेका सात बुँदे मागमा साझा समझदारी भएपछि सहमति हुने भएको हो।
शनिबार, असोज ८, २०७९
गगन थापाले आयोजना गरे फिटनेस क्याम्प
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्रमा फिटनेस क्याम्प सम्पन्न भएको छ। थापाको सांसद कार्यालय काठमाडौं क्षेत्र नं ४, शहरी स्वास्थ्य प्रवर्धन केन्द्र, नाडा र एनवाईएफसीको संयुक्त आयोजनामा फिटनेस क्याम्प सम्पन्न भएको हो।
शनिबार, असोज ८, २०७९
बाँकेमा बढे डेंगुका बिरामी
डेंगुका बिरामी बढेपछि नेपालगञ्जको भेरी अस्पतालले कोभिडका लागि छुट्याएको वार्डमा डेङ्गु लगायत बिरामी राखेको छ।
शनिबार, असोज ८, २०७९
फार्मेसी पेशामा केन्द्रित तीन दिने कार्यशाला गोष्ठी सम्पन्न
फार्मेसी पेशाका विभिन्न आयामलाई समेटेर उक्त तीन दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो।
शनिबार, असोज ८, २०७९
७४ जनामा कोरोना पुष्टि, १२८३ सक्रिय संक्रमित
देशभर गरिएको १ हजार २३४ पीसीआर र २ हजार ८९२ जनाको एन्टीजेन परीक्षणका क्रममा ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असोज ८, २०७९
स्वास्थ्य संस्था नहुँदा समस्या
हुम्ला उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिका वडा नं २ को लामाखोल्सी गाउँमा स्वास्थ्य संस्था नहुँदा यहाँका स्थानीयलाई उपचारमा समस्या भएको छ।
शनिबार, असोज ८, २०७९
अस्पतालमा नेटवर्क छैन
अस्पतालमा मोबाइल फोनको नेटवर्क नआउँदा आफन्तलाई र घरपरिवारलाई बिरामीको अवस्थाबारे जानकारी दिन पनि समस्या रहेको स्थानीयवासी नरेश महरा बताउँछन्।
शनिबार, असोज ८, २०७९
शताब्दी पुरुष सत्य मोहन जोशी पिसाब र डेंगु संक्रमणका कारण अस्पताल भर्ना
पुरानो र मुटुको समस्या पनि देखिएकोले उनलाई हाल सुक्ष्म निगरानीमा राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
शनिबार, असोज ८, २०७९
राजधानी बाहिर "ए" ग्रेडकाे अनुमति पाउने पहिलाे ल्याब "एनपिएल"
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले ल्याबले आवश्यक सबै मापदण्ड पूरा गरेकाले ५ वर्षका लागि ३० भदौंमा "ए" ग्रेडको मान्यता दिएको हो।
शनिबार, असोज ८, २०७९
गर्भवती र सुत्केरी स्याहारमा श्रीमानले केही गर्दैनन् वा समाजले देख्दैन?
३६ घण्टापश्चात केहि सुधारपछि थप आरामको लागि घर लगियो। के यसमा पनि हाम्रो समाजले पुरुषको कुनै भूमिका देख्दैन?
शनिबार, असोज ८, २०७९
यस्तो छ बलिउड अभिनेत्री कंगना रनावतको फिटनेस टिप्स
निकै व्यस्तताको बावजुद पनि उनी आफ्नो खानपिन र व्यायाममा निकै ख्याल गर्छिन्।
शनिबार, असोज ८, २०७९
डा गोविन्द केसी पक्ष र सरकारबीच यी तीन विषयमा कुरा नमिल्दा लम्बिरहेछ वार्ता
वार्ता टोलीमा सहभागी एक सदस्यका अनुसार मुख्य तीन विषयमा अझै कुरा मिल्न सकेको छैन। 'अन्य विषयमा लगभग सहमति जस्तै भए पनि तीन वटा विषयमा भने कुरा नमिल्दा वार्ता लम्बिएको हो', ती सदस्यले भने।
शुक्रबार, असोज ७, २०७९
महानगरले भत्काएपछि गगन थापाको निर्णय अनुसार वीर अस्पतालभित्र खुलेको फार्मेसी बन्यो भरोसा [भिडियो]
महानगरले २४ घण्टाको समय दिएर अस्पताल बाहिरको फार्मेसी हटाएपछि अस्पताल भित्र रहेको फार्मेसीमा चाप बढेको हो। अस्पतालले सुरुमा आकसम्कि र शल्यक्रियाका लागि आवश्यक पर्ने औषधिको अभाव हुन नदिने गरी फार्मेसीमा औषधिको सूची बनाइरहेको छ।
शुक्रबार, असोज ७, २०७९
बृहत् नागरिक आन्दोलनले डा केसीको समर्थनमा शनिबार प्रदर्शन गर्ने
शनिबार मध्यान्ह १२ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्न लागिएको शुक्रबार विज्ञप्ति मार्फत जनाइएको छ।
शुक्रबार, असोज ७, २०७९
डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो
नेपालमा डेंगु संक्रमणबाट हालसम्म २७ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म २७ जनाको डेंगुबाट ज्यान गएको छ।
शुक्रबार, असोज ७, २०७९
Previous
513
514
515
516
517
Next
सर्च गर्नुहोस्
×
Search