मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज २३, २०८३
Sat, Oct 10, 2026
शुक्रबार, असोज २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पछिल्लो २४ घन्टामा ६२३ कोरोना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६२३ जनामा संक्रमण पुष्टि भएको हो। ४ हजार ९४५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
शुक्रबार, भदौ ३, २०७९
स्वास्थ्य क्षेत्रको विकासका लागि दीर्घकालीन योजना आवश्यक: राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य क्षेत्रको विकासमा अल्पकालीन र दीर्घकालीन योजनाहरू निर्माण गर्नुपर्ने बताएकी छन्। जसको लागि अस्पतालहरूको अनुभव, कार्यक्षेत्र, सेवाको महत्वपूर्ण भूमिका रहने उनले बताइन्।
शुक्रबार, भदौ ३, २०७९
बीपी प्रतिष्ठानमा शिक्षक कल्याण समाजको तदर्थ समिति गठन
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षक कल्याण समाज, तदर्थ समितिको संयोजकमा डा सेराज अहमद खान चयन भएका छन्।
शुक्रबार, भदौ ३, २०७९
हिमानी शाहको स्वास्थ्यमा सुधार
उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केपछि बिरामी भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।
शुक्रबार, भदौ ३, २०७९
बैतडी कारागारभित्र फैलियो कोरोना
बैतडी जिल्ला कारागारभित्र कोरोना सङ्क्रमण फैलिएको छ। कारागार प्रमुख धारा भण्डारीका अनुसार कारागारभित्र रहेका १६ कैदीबन्दीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
शुक्रबार, भदौ ३, २०७९
चिकित्सा शिक्षा: सेल्फ अप्राइजल भर्ने समय थप
यसअघि अनलाइन सेल्फ अप्राइजल भर्ने अन्तिम मिति साउन ३१ गतेसम्म तोकिएको थियो।
शुक्रबार, भदौ ३, २०७९
नर्सिङ लाइसेन्सको पुनर्योग नतिजामा फेरबदल भएन
नसिङ परिषद्को असार २५ गते संचालित तीसौं नाम दर्ता परीक्षामा अनुत्तीर्ण हुने परीक्षार्थीहरुको पुनर्योग नतिजा थयावत रहेको छ।
शुक्रबार, भदौ ३, २०७९
मेडिकल काउन्सिलको अस्थायी दर्ता प्रमाणपत्रका लागि एसएमएसमार्फत सूचना दिइने
सूरुमा पेशभएको प्रमाणपत्र र सक्कल प्रमाणपत्र बिच फरक पर्न गएकोले देखिएको एसएमएस मार्फत सूचना दिइने र रुजु भएपछि प्रमाणपत्र तयार गरिने छ।
शुक्रबार, भदौ ३, २०७९
वार्षिकोत्सवका अवसरमा वात्सल्य आईभीएफले उपत्यका बाहिर स्वास्थ्य शिविर आयोजना गर्दै
शुक्रबार कृष्ण जन्माष्टमीको दिन छैटौं वार्षिकोत्सव मनाइरहेको कम्पनीले उपत्यका बाहिर कास्कीको पोखरा, झापाको विर्तामोड र बाँकेको नेपालगञ्जमा स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो।
शुक्रबार, भदौ ३, २०७९
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नेपालकै पहिलो 'ह्युमन मिल्क बैंक‘ स्थापना
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार काठमाडौं स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन गरेकी हुन्।
शुक्रबार, भदौ ३, २०७९
हृदयघात भएपछि कलाकार राजु श्रीवास्तवको अवस्था गम्भीर
भारतीय हास्यव्यंग्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था फेरि गम्भीर भएको छ। ९ दिनअघि अस्पताल भर्ना गरिएका श्रीवास्तवको अवस्था बीचमा केही समय सुधारोन्मुख देखिएपनि पुनः बुधबारदेखि गम्भीर भएको हो।
शुक्रबार, भदौ ३, २०७९
कस्तो बन्दैछ २० अर्ब लागत अनुमान गरिएको श्रमिक अस्पताल?
केही दिन पहिले कार्यदलले श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेर श्रममन्त्री शेरबहादुर कुँवरलाई बुझाएको थियो।
शुक्रबार, भदौ ३, २०७९
नेस्कममा नयाँ नेतृत्व, डा प्रनीलमान अध्यक्ष चयन
कम्युनिटी मेडिसिनमा एमडी गरेका विशेषज्ञ चिकित्सकहरुको संस्था नेप्लीज सोसाइटी अफ कम्युनिटी मेडिसिन (नेस्कम)को अध्यक्षमा डा प्रनीलमान सिंह निर्वाचित भएका छन्।
शुक्रबार, भदौ ३, २०७९
जापानमा एकै दिन २ लाख ५० हजार भन्दा बढीमा कोरोना संक्रमण
जापानका स्वास्थ्य अधिकारीहरूले कोभिड -१९ को यो सातौ लहरले देशको स्वास्थ्य पद्धतिलाई दबाबमा पारेको र अस्पतालमा शैय्या पाउन कठिन भएको बताएका छन्।
शुक्रबार, भदौ ३, २०७९
'मानव दूध बैंक' : नवजात शिशुहरुको पोषणका लागि नविन प्रारम्भ
परिवार कल्याण महाशाखा तथा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबीच सहकार्य गरी नेपालमा पहिलोपटक 'बृहत स्तपान व्यवस्थापन केन्द्र' अन्तर्गत 'मानव दूध बैंक' को अवधारणालाई कार्यान्वयनमा ल्याउन गहन अध्ययन तथा गृहकार्य पश्चात स्थापनाको तयारी भइरहेको छ।
शुक्रबार, भदौ ३, २०७९
कोईका र कोरिया अल्मुनाई एसोसिएसनद्वारा राक्सिराङ्ग अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
कोईका र कोरिया अल्मुनाई एसोसिएसनद्वारा राक्सिराङ्ग आधारभूत अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
बिहीबार, भदौ २, २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरमाथि प्रशासनका कर्मचारीद्धारा कुटपिट
अस्पतालको इमरजेन्सी विभागमा कार्यरत डा करण साहमाथि सोही अस्पतालकै प्रशासनमा कार्यरत कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन्।
बिहीबार, भदौ २, २०७९
चिकित्सा शिक्षा पढाउने शिक्षकको उमेर हद ७० वर्ष, पाँच वर्षपछि लागू हुने
चिकित्सा शिक्षा आयोगको कार्य समितिबाट स्वीकृत ‘उच्च शिक्षा तहका शिक्षकको न्यूनतम योग्यता सम्बन्धि मापदण्ड २०७९’मा उक्त प्रावधान राखिएको छ।
बिहीबार, भदौ २, २०७९
४९३० जनामा कोरोना परीक्षण गर्दा ५४२ मा संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९३० जनाको परीक्षणमा ५४२ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, भदौ २, २०७९
राप्ती प्रतिष्ठानमा थपिएका १० डायलाइसिस मेसिन एक महिनाभित्र सञ्चालनमा आउने
स्वास्थ्य मन्त्रालये दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको १० वटा डायलाइसिस मेसिनको जडान काम सुरु भएको छ।
बिहीबार, भदौ २, २०७९
तीन फरक डाक्टर र एमआरआई
एउटालाई चेक गराएको ५७५ रुपैयाँ, अर्कोको मूल्य ८२५ रुपैयाँ, र अर्कोको मूल्य १००० रुपैयाँ ! उनीहरुले बताउने समाधान फरक-फरक र एमआरआईको धन्दा।
बिहीबार, भदौ २, २०७९
एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी मृत अवस्थामा फेला
एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन्।
बिहीबार, भदौ २, २०७९
हिमानी शाह अस्पताल भर्ना
पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छन्।।
बिहीबार, भदौ २, २०७९
कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप
कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ। जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ।
बिहीबार, भदौ २, २०७९
चिकित्सकविहीन मुगुमा कर्णाली स्वास्थ्य प्रतिष्ठानले पठायो विशेषज्ञ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षदेखि चिकित्सकविहीन मुगुमा विशेषज्ञ डाक्टर पठाएको छ।
बिहीबार, भदौ २, २०७९
खोजतलास गर्दा पनि नभेटिएपछि डा भावना रेग्मीलाई सेवाबाट हटाउने तयारी
गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी निरीक्षण डा भावना रेग्मीलाई सफाई पेश गर्न सात दिने सूचना जारी गरेको छ।
बिहीबार, भदौ २, २०७९
मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरले माग्यो चिकित्सक
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कूलर तथा ट्रान्सप्लान्ट सेन्टरले करारमा चिकित्सक माग गरेको छ।
बिहीबार, भदौ २, २०७९
लुम्बिनी अस्पतालमा एक सय ५० शय्याको प्रसूति सेवा सञ्चालन
सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना तथा कार्यान्वयन एकाइले रु २६ करोड ५१ लाख ७५ हजार लागतमा भवन निर्माण गरेको हो।
बिहीबार, भदौ २, २०७९
लमजुङ जिल्ला अस्पताल र एचडीसीएसबीचको सम्झौता रद्द, प्रदेश सरकारले नै सञ्चालन गर्ने
२०५८ मा नेपाल सरकारको पब्लिक प्राईभेट पार्टनरशीप नीतिअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, एचडीसीएस र लमजुङ एकीकृत स्वास्थ्य केन्द्रबीचको सम्झौता अनुसार सुरुमा ५ वर्ष सञ्चालन गरिएको थियो।
बिहीबार, भदौ २, २०७९
डा यादवले अवकाश पाए, बिदाइ कार्यक्रममा आएनन्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर श्यामसुन्दर यादवले उमेरहदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका छन्।
बिहीबार, भदौ २, २०७९
Previous
532
533
534
535
536
Next
सर्च गर्नुहोस्
×
Search