काठमाडौं- कोईका र कोरिया अल्मुनाई एसोसिएसनद्वारा राक्सिराङ्ग आधारभूत अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
कोईका र कोरिया अल्मुनाई एसोसिएसन नेपालले १ लाख ६० अजार ५७० को स्वास्थ्य सामग्री राक्सिराङ्ग गाउँपालिकाको राक्सिराङ्ग आधारभूत अस्पताललाई ६ प्रकारका बिभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।
